Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 9:2     Alignment score: 0.221
these joined together under one command , to wage war against Joshua and Israel .
यिनीहरू यहोशू इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए


JOS 9:3     Alignment score: 0.478
When the inhabitants of Gibeon heard what Joshua had done to Jericho and to Ai ,
जब गिबोनका बासिन्दाहरूले यहोशूले यरीहो ऐलाई गरेका कुरा सुने ,
JOS 9:4     Alignment score: 0.249 → 0.252
they acted with a cunning plan . They went as messengers . They took worn - out sacks and put them on their donkeys . They also took old wineskins that were worn , torn , and had been repaired .
उनीहरूले धूर्त योजना बनाएर काम गरे उनीहरू समाचारवाहकको रूपमा गए उनीहरूले फाटिसकेको बोराहरू लिए उनीहरूका गधामाथि राखे उनीहरूले पुरानो , फाटेको मरम्मत गरिएका मशकहरू पनि लिए
JOS 9:5     Alignment score: 0.229 → 0.256
They put old and patched sandals on their feet , and dressed in old , worn - out clothing . All the bread in their food supply was dry and moldy .
उनीहरूले खुट्टामा पुरानो टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका ढुसी परेका थिए
JOS 9:6     Alignment score: 0.287 → 0.285
Then they went to Joshua in the camp at Gilgal and said to him and to the men of Israel , " We have traveled from a very far country , so now make a covenant with us . "
उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए तिनलाई इस्राएलका मानिसहरूलाई भने , " हामी धेरै टाढाको देशबाट आएका हौँ , त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस्
JOS 9:7     Alignment score: 0.309 → 0.326
The men of Israel said to the Hivites , " Perhaps you live
near us . How can we make a covenant with you ? "
इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने , " सायद तिमीहरू हाम्रो नजकै बस्‍छौ हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु ? "
JOS 9:8     Alignment score: 0.297 → 0.294
They said to Joshua , " We are your servants . " Joshua said to them , " Who are you ? Where did you come from ? "
उनीहरूले भने , " हामी तपाईंहरूका दासहरू हौँ " यहोशूले उनीहरूलाई भने , " तिमीहरू को हौ ? तिमीहरू कहाँबाट आएका हौ ? "
JOS 9:9     Alignment score: 0.257
They said to him , " Your servants have come here from a land very far away , because of the name of Yahweh your God . We have heard a report about him and about everything that he did in Egypt
उनीहरूले तिनलाई भने , " परमप्रभु तपाईंका परमेश्‍वरको नाउँको कारण तपाईंका दासहरू टाढा देशबाट यहाँ आएका छन् उहाँको बारेमा उहाँले मिश्रमा गर्नुभएका सबै कुरा ,
JOS 9:10     Alignment score: 0.21 → 0.221
and everything that he did to the two kings of the Amorites on the other side of the Jordan to Sihon king of Heshbon , and to Og king of Bashan who was at Ashtaroth .
यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन , अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ
JOS 9:11     Alignment score: 0.349 → 0.349
Our elders and all the inhabitants of our country said to us , ' Take provisions in your hand for the journey . Go to meet them and say to them , " We are your servants . Make a treaty with us . "
हाम्रा धर्म - गुरुहरू हाम्रा देशका बासिन्दाहरूले हामीलाई भने , ' यात्राको निम्ति खानेकुराहरू लैजाओ तिनीहरूलाई भेट्न जाओ तिनीहरूलाई भन , ' हामी तपाईंका दासहरू हौँ हामीसँग सन्धि गर्नुहोस् '
JOS 9:12     Alignment score: 0.246 → 0.258
This
is our bread , it was still warm when we took it from our houses on the day we set out to come to you . But now , see , it is dry and moldy .
हामी तपाईंहरूकहाँ आउनलाई हाम्रो घरबाट यात्रा सुरु गरेको दिन यो रोटी तातै थियो तर अहिले हेर्नुहोस् , यो सुकिसकेको ढुसी परेको
JOS 9:13     Alignment score: 0.307
These wineskins were new when we filled them , and look , now they are leaking . Our garments and our sandals are worn - out from a very long journey . ' "
१३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए हेर्नुहोस् , अहिले यी चुहिरहेका छन् धेरै लामो यात्राको कारण हाम्रा लुगा जुत्ताहरू फाटिसकेका छन् ' "
JOS 9:14     Alignment score: 0.285 → 0.286
So the Israelites took some of their provisions , but they did not consult with Yahweh for guidance .
त्यसैले इस्राएलीहरूले उनीहरूका केही खानेकुरा लिए , तर उनीहरूले परमप्रभुको निर्देशनको खोजी गरेनन्
JOS 9:15     Alignment score: 0.264
Joshua made peace with them and made a covenant with them , to let them live
. The leaders of the people also made a vow to them .
यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे , उनीहरूसँग सन्धि गरे उनीहरूलाई जीवित रहन दिए मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए
JOS 9:16     Alignment score: 0.248 → 0.25
Three days after the Israelites made this covenant with them , they learned that they were their neighbors and that they lived
nearby .
इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए
JOS 9:17     Alignment score: 0.381 → 0.398
Then the people of Israel set out and came to their cities on the third day . Their cities were Gibeon , Kephirah , Beeroth , and Kiriath Jearim .
त्यसपछि इस्राएलका मानिसहरू निस्के तेस्रो दिनमा सहरमा आए उनीहरूका सहरहरू गिबोन , कपीरा , बरोत , किर्यात - यारीम थिए
JOS 9:18     Alignment score: 0.284 → 0.319
The people of Israel did not attack them because their leaders had taken an oath about them before Yahweh , the God of Israel . All the Israelites were grumbling against their leaders .
इस्राएलका मानिसहरूले उनीहरूलाई आक्रमण गरेनन् , किनभने तिनीहरूका अगुवाहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको सामु उनीहरूबाट शपथ खाएका थिए सबै इस्राएलीले तिनीहरूका अगुवाहरूविरुद्ध गनगन गरे
JOS 9:19     Alignment score: 0.323
But all the leaders said to all the people , " We have taken an oath concerning them by Yahweh , the God of Israel , and now we can not harm them .
तर सबै अगुवाले मानिसहरूलाई भने , " हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ
JOS 9:20     Alignment score: 0.169 → 0.168
This
is what we will do to them : To avoid any wrath that may come on us because of the oath we swore to them , we will let them live . "
हामी उनीहरूलाई यसो गर्ने छौँ : हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ "
JOS 9:21     Alignment score: 0.218 → 0.269
The leaders said to their people , " Let them live . " So , the Gibeonites became cutters of wood and drawers of water for all the Israelites , just as the leaders said about them .
अगुवाहरूले तिनीहरूका मानिसहरूलाई भने , " उनीहरूलाई बाँच्‍न देओ " त्यसैले अगुवाहरूले तिनीहरूलाई भने झै गिबोनीहरू सबै इस्राएलीका निम्ति पानी बोक्‍ने दाउरा काट्ने मानिसहरू भए
JOS 9:22     Alignment score: 0.249
Joshua called for them and said , " Why did you deceive us when you said , ' We are very far from you ' , when you live
right here among us ?
यहोशूले उनीहरूलाई बोलाए भने , " ' हामी टाढाबाट आएका हौँ ' भनी तिमीहरूले हामीसँग किन छल गर्‍यौ , जब कि तिमीहरू हाम्रै माझमा बस्दा रहेछौ ?
JOS 9:23     Alignment score: 0.249 → 0.263
Now , because of this
, you are cursed and some of you will always be slaves , those who cut wood and draw water for the house of my God . "
अब यसैकारण तिमीहरू श्रापित भएका छौ तिमीहरूमध्‍ये केही सधैँको निम्ति मेरा परमेश्‍वरको भवनमा दाउरा काट्ने पानी तान्‍ने दासहरू हुने छौ "
JOS 9:24     Alignment score: 0.269 → 0.272
They answered Joshua and said , " Because it was told to your servants that Yahweh your God commanded his servant Moses to give you all the land , and to destroy all the inhabitants of the land before you so we were very afraid for our lives because of you . That is why we did this thing .
उनीहरूले यहोशूलाई जवाफ दिए भने , " परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई सबै भूमि दिन तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्‍ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ यसैले हामीले यसो गर्‍यौँ
JOS 9:25     Alignment score: 0.286 → 0.287
Now , look , you hold us in your power . Whatever seems good and right for you to do to us , do it . "
अब हेर्नुहोस् , हामीलाई तपाईंको शक्‍तिमा राख्‍नुहोस् तपाईंको नजरमा हामीलाई जे गर्न असल उचित लाग्छ , त्यही गर्नुहोस् "
JOS 9:26     Alignment score: 0.226 → 0.247
So Joshua did this for them : He delivered them out of the control of the people of Israel , so that the Israelites did not kill them .
त्यसैले यहोशूले उनीहरूका निम्ति यसो गरेः तिनले उनीहरूलाई इस्राएलका मानिसहरूको नियन्त्रणबाट छुटकारा दिए त्यसैले इस्राएलीहरूले उनीहरूलाई मारेनन्
JOS 9     Average alignment score: 0.28 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24