Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 23:2     Alignment score: 0.438 → 0.438
Joshua called for all Israel for their elders , for their leaders , for their judges , and for their officers and he said to them , " I am very old .
यहोशूले इस्राएलका धर्म - गुरुहरू , अगुवाहरू , न्यायकर्ताहरू सबैलाई बोलाए तिनीहरूलाई भने , " निकै वृद्ध भइसकेको छु


JOS 23:3     Alignment score: 0.278
You have seen everything that Yahweh your God has done to all these nations for your sake , for it is Yahweh your God who has fought
for you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ , किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ
JOS 23:4     Alignment score: 0.233 → 0.252
Look ! I have assigned to you the nations that remain to be conquered as an inheritance for your tribes , along with all the nations I have already destroyed , from the Jordan to the Great Sea in the west .
हेर , मैले तिमीहरूलाई पश्‍चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्‍ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु
JOS 23:5     Alignment score: 0.199
Yahweh your God will drive them out . He will push them out from you . He will seize their land , and you will take possession of their land , just as Yahweh your God promised to you .
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ
JOS 23:7     Alignment score: 0.271
so you may not mix with these nations that remain among you or mention the names of their gods , swear by them , worship them , or bow down to them .
त्यसैले तिमीहरू तिमीहरूका माझमा रहेका जातिहरूसँग नमिसिओ वा तिनीहरूका देवताहरूको नाउँ उच्‍चारण नगर , तिनीहरूको शपथ नखाओ , तिनीहरूको आराधना नगर वा तिनीहरूलाई दण्डवत् नगर
JOS 23:8     Alignment score: 0.174 → 0.178
Instead , you must cling to Yahweh your God just as you have done to this
day .
बरु , तिमीहरूले आजको दिनसम्म गरेझैँ तिमीहरूका परमप्रभु परमश्‍वरमा नै रहिरहो
JOS 23:9     Alignment score: 0.25
For Yahweh has driven out before you large , strong nations . As for you , no one has been able to stand before you to this
present day .
किनभने परमप्रभुले ठुलो बलियो जातिहरूलाई तिमीहरूको सामु धपाउनुभएको , आजको दिनसम्म कोही तिमीहरूको सामु खडा हुन सकेको छैन
JOS 23:10     Alignment score: 0.207 → 0.208
Any single man of your number will make a thousand run away , for Yahweh your God , is the one who fights for you , just as he promised you .
तिमीहरूमध्ये एक जनाले हजार जनालाई भगाउनेछ , किनभने तिमीहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँ तिमीहरूका निम्ति लड्नुहुने
JOS 23:11     Alignment score: 0.307
Pay particular attention , so that you love Yahweh your God .
विशेष ध्यान देऊ , ताकि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर
JOS 23:12     Alignment score: 0.251 → 0.26
But if you turn back and cling to the survivors of these nations who remain among you , or if you intermarry with them , or if you come together with them and they with you ,
तर यदि तिमीहरू तिमीहरूमाझ बाँकी रहेका यी जातिहरूसँग लाग्यौ पछि हट्यौ भने वा यदि तिमीहरूले तिनीहरूसँग अन्तर - जातीय विवाह गर्‍यौ भने वा यदि तिमीहरू उनीहरूसँगै आयौ उनीहरू तिमीहरूसँग सबै आए भने ,
JOS 23:13     Alignment score: 0.29 → 0.289
then know
for certain that Yahweh your God will no longer drive these nations out from among you . Instead , they will become a snare and a trap for you , whips on your backs and thorns in your eyes , until you perish from this good land that Yahweh your God has given you .
यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन बरु , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो जाल अनि तिमीहरूका पीठमा कोर्रा , तिमीहरूका आँखाका कसिङ्गर हुने छन्
JOS 23:14     Alignment score: 0.299 → 0.298
Now I am going the way of all the earth , and you know with all your hearts and souls that not one word has failed to come true of all the good things that Yahweh your God promised about you . All these things have come about for you . Not one of them has failed .
सबै पृथ्वीको मार्गमा जाँदै छु , परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको बारेमा प्रतिज्ञा गर्नुभएको कुनै पनि असल कुरा सत्य साबित हुन एक शब्द पनि चुकेको छैन भनी तिमीहरूले आफ्नो सारा ह्रदय आफ्नो सारा प्राणले जान्दछौ यी सबै कुरा तिमीहरूका निम्ति पुरा भएका छन् तिनमा एउटै पनि चुकेको छैन
JOS 23:15     Alignment score: 0.327 → 0.338
But just as every word Yahweh your God promised you has been fulfilled , so Yahweh will bring on you all the evil things until he has destroyed you from this good land that Yahweh your God has given you .
तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको , त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने
JOS 23:16     Alignment score: 0.261 → 0.282
He will do this if you break the covenant of Yahweh your God , which he commanded you to keep . If you go and worship other gods and bow down to them , then the anger of Yahweh will be kindled against you , and you will quickly perish from the good land that he has given you . "
यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने , उहाँले यो गर्नुहुने यदि तिमीहरू जान्छौ अरू देवताहरूको आराधना गर्छौ दण्डवत् गर्छौ भने , परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ "
JOS 23     Average alignment score: 0.277 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24