Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 10:1     Alignment score: 0.357 → 0.367
Now when Adoni - Zedek , king of Jerusalem , heard that Joshua had captured Ai and had completely destroyed it ( just as he had done to Jericho and its king ) , he also heard how the people of Gibeon had made peace with Israel and were living among them .
यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले ऐलाई कब्जा गरेका यसलाई ( तिनले यरीहो यसका राजालाई गरेझैँ ) पूर्ण रूपमा नष्‍ट गरेका कुरा सुने , अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्ति सम्झौता गरे तिनीहरूका माझ बस्‍छन् भन्‍ने पनि सुने


JOS 10:2     Alignment score: 0.318 → 0.329
The people of Jerusalem were very afraid because Gibeon was a large city , like one of the royal cities . It was larger than Ai , and all its men were mighty warriors .
यरूशलेमका मानिसहरू साह्रै भयभीत भए , किनभने गिबोन राजकीय सहरहरूमध्ये एकजस्तै ठुलो सहर थियो यो ऐभन्दा ठुलो यसका सबै मानिस शक्‍तिशाली योद्धाहरू थिए
JOS 10:4     Alignment score: 0.35 → 0.364
" Come up to me and help me . Let us attack Gibeon because they have made peace with Joshua and with the people of Israel . "
" मकहाँ आउनुहोस् गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू इस्राएलका मानिसहरूसँग शान्ति सम्झौता गरेका छन् "
JOS 10:6     Alignment score: 0.341 → 0.351
The people of Gibeon sent a message to Joshua and to the army at Gilgal . They said , " Hurry ! Do not withdraw your hands from your servants . Come up to us quickly and save us . Help us , for all the kings of the Amorites who live in the hill country have gathered together to attack us . "
गिबोनका मानिसहरूले यहोशू गिलगालमा भएका फौजलाई समाचार पठाए उनीहरूले भने , " चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् हामीकहाँ चाँडो गरी आउनुहोस् हामीलाई बचाउनुहोस् हामीलाई सहायता गर्नुहोस् , किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् "
JOS 10:7     Alignment score: 0.352 → 0.354
Joshua went up from Gilgal , he and all the men of war with him , and all the fighting men .
यहोशू , तिनी तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए
JOS 10:8     Alignment score: 0.228 → 0.268
Yahweh said to Joshua , " Do not be afraid of them . I have given them into your hand . Not one of them will be able to stop your attack . "
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " उनीहरूसँग नडरा मैले उनीहरूलाई तेरो हातमा दिएको छु उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन्
JOS 10:9     Alignment score: 0.235 → 0.265
Joshua came
upon them suddenly , having marched all night from Gilgal .
यहशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे
JOS 10:10     Alignment score: 0.365 → 0.365
Yahweh confused the enemy before Israel , and Israel killed them with a great slaughter at Gibeon and pursued them on the road going up to Beth Horon , and they killed them on the road to Azekah and Makkedah .
परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो , इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ - होरोनसम्मै खेदे तिनीहरूले आजेका मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे
JOS 10:11     Alignment score: 0.208 → 0.214
As they ran away from Israel , down the hill from Beth Horon , Yahweh threw large stones down from heaven upon them all the way to Azekah , and they died . There were more who died
because of the hailstones than who were killed with the sword by the men of Israel .
जब तिनीहरू इस्राएलबाट बेथ - होरोनको डाँडाको ओरालोमा झरे , परमप्रभुले स्वर्गबाट ठुला - ठुला असिनाहरू बर्साउनुभयो उनीहरू मरे इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो ,
JOS 10:12     Alignment score: 0.14 → 0.177
Then Joshua spoke to Yahweh on the day Yahweh gave the men of Israel victory over the Amorites . This is what Joshua said to Yahweh before Israel , " Sun , be still at Gibeon , and moon , in the Valley of Aijalon . "
अनि यहोशू परमप्रभुसँग बोले यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने , " सूर्य , गिबोनमाथि चन्द्र अय्यालोनको बेँसीमा अडिरह " जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो चन्द्र रोकियो के यो याशारको पुस्तकमा लेखिएको छैन ?
JOS 10:14     Alignment score: 0.163 → 0.163
There has been no other day like it before or after it , when Yahweh obeyed the voice of a human being . For Yahweh was waging war on behalf of Israel .
परमप्रभुले मानव - जातिको कुरा सुन्‍नुभयो , यसअगि यसपछि कहिल्यै पनि यस्तो भएको छैन किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो
JOS 10:15     Alignment score: 0.476 → 0.474
Joshua and all Israel with him returned to the camp at Gilgal .
यहोशू तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के
JOS 10:16     Alignment score: 0.457
Now the five kings had escaped and hidden themselves in the cave at Makkedah .
अब पाँच जना राजा उम्केका आफै मक्‍केदाको गुफामा लुकेका थिए
JOS 10:17     Alignment score: 0.395 → 0.423
It was told to Joshua , " They have been found
! the five kings hidden in the cave at Makkedah ! "
यहोशूलाई यसो भनियो , " पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए "
JOS 10:18     Alignment score: 0.315 → 0.353
Joshua said , " Roll large stones against the mouth of the cave and place soldiers there to guard them .
यहोशूले भने , " गुफाको मुखमा ठुला - ठुला ढुङ्गाहरू गुडाएर राख उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ
JOS 10:19     Alignment score: 0.264 → 0.276
Do not stay yourselves . Pursue your enemies and attack them from the rear . Do not permit them to enter into their cities , because Yahweh your God has given them into your hand . "
तिमीहरूचाहिँ नबस तिमीहरूका शत्रुहरूको पिछा गर पछाडिबाट आक्रमण गर उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको "
JOS 10:20     Alignment score: 0.266 → 0.286
Joshua and the sons of Israel had finished slaughtering them with a very great slaughter , until they were almost completely destroyed ; only a few survivors who escaped reached the fortified cities .
उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए ; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे
JOS 10:21     Alignment score: 0.39 → 0.387
Then the whole army returned in peace to Joshua at the camp at Makkedah . No one dared to say one word against any of the people of Israel .
त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन
JOS 10:22     Alignment score: 0.396
Then Joshua said , " Open the mouth of the cave and out of the cave bring to me these five kings . "
यहोशूले भने , " गुफाको मुख खोल गुफाबाट यी राजाहरूलाई लिएर आओ "
JOS 10:23     Alignment score: 0.324
They did as he said . They brought to him these five kings from the cave the king of Jerusalem , the king of Hebron , the king of Jarmuth , the king of Lachish , and the king of Eglon .
तिनीहरूले तिनले भनेझैँ गरे तिनीहरूले यरूशलेमका राजा , हेब्रोनका राजा , यार्मूतका राजा , लाकीशका राजा एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए
JOS 10:24     Alignment score: 0.224 → 0.235
When they brought the kings to Joshua , he summoned every man of Israel . He said to the commanders of the soldiers who had gone into battle with him , " Put your feet
on their necks . " So they came up and put their feet on their necks .
जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए , तिनले इस्राएलका सबै मानिसलाई बोलाए तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने , " उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक " त्यसैले तिनीहरू आए उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके
JOS 10:25     Alignment score: 0.325
Then he said to them , " Do not be afraid and do not be dismayed . Be strong and courageous . This
is what Yahweh will do to all your enemies you are going to fight . "
अनि तिनले तिनीहरूलाई भने , " नडराओ , निराश नहोओ बलियो साहसी होओ तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ "
JOS 10:26     Alignment score: 0.382 → 0.382
Then Joshua attacked and killed the kings . He hung them on five trees . They hung on the trees until evening .
अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए
JOS 10:27     Alignment score: 0.249
When it was sunset , Joshua gave orders , and they took them down from the trees and threw them into the cave where they had hidden themselves . They put large stones over the mouth of the cave . Those stones remain there to this
very day .
घाम अस्ताउँदा यहोशूले आज्ञा दिए तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए तिनीहरूले गुफाको मुखमा ठुला - ठुला ढुङ्गाहरू राखे ती ढुङ्गाहरू आजसम्म पनि छन्
JOS 10:28     Alignment score: 0.306 → 0.308
In this way , Joshua captured Makkedah on that day and killed everyone there with the sword , including its king . He completely destroyed everyone in it . He left no survivor in it . He did to the king of Makkedah just as he had done to the king of Jericho .
यसरी , यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे तिनले कसैलाई पनि जीवित छोडेनन् तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे
JOS 10:29     Alignment score: 0.162 → 0.188
Joshua and all Israel passed on from Makkedah to Libnah . He went into battle against Libnah .
यहोशू सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए तिनले लिब्‍नाविरुद्ध लडे
JOS 10:31     Alignment score: 0.287 → 0.297
Then Joshua and all Israel with him passed on from Libnah to Lachish . He camped by it and waged war against it .
यहोशू तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे तिनले यसको नजिकै छाउनी हाले यसविरुद्ध लडे
JOS 10:32     Alignment score: 0.306 → 0.317
Yahweh gave Lachish into the hand of Israel . Joshua captured it on the second day and struck it with the edge of the sword , and every person in it , just as he had done to Libnah .
परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे तिनले लिब्‍नालाई गरेजस्तै यसलाई यसमा भएका सबैलाई तरवारले प्रहार गरे
JOS 10:33     Alignment score: 0.318 → 0.319
Then Horam , king of Gezer , came up to help Lachish . Joshua attacked him and his army until there was not even one survivor left .
त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए यहोशूले उनलाई उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे
JOS 10:34     Alignment score: 0.336 → 0.335
Then Joshua and all Israel passed on from Lachish to Eglon . They camped by it and waged war against it ,
त्यसपछि यहोशू सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे तिनीहरूले यसको नजिकै छाउनी हाले यसविरुद्ध युद्ध गरे ,
JOS 10:35     Alignment score: 0.357 → 0.357
and captured it that same day . They struck it with the edge of the sword and they completely destroyed everyone in it , as Joshua had done to Lachish .
त्यसै दिन यसलाई कब्जा गरे तिनीहरूले यसलाई तरवारले प्रहार गरे यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे
JOS 10:36     Alignment score: 0.29 → 0.302
Then Joshua and all Israel passed on from Eglon to Hebron . They waged war against it .
त्यसपछि यहोशू सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे तिनीहरूले यसविरुद्ध युद्ध गरे
JOS 10:37     Alignment score: 0.254 → 0.259
They captured it and struck it with the edge of the sword , and its king and its villages , and everyone in it . They left no survivor it , as they had done to Eglon , they totally destroyed it and every person in it .
तिनीहरूले यसलाई , यसका राजा , यसका गाउँहरू यसमा भएका सबैलाई तरवारले प्रहार गरे तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए , तिनीहरूले यसलाई यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे
JOS 10:38     Alignment score: 0.375 → 0.371
Then Joshua turned , and all the army of Israel with him , and they passed on to Debir and waged war against it .
त्यसपछि यहोशू तिनीसँग भएका सबै फौज फर्के तिनीहरू दबीरतिर लागे यसविरुद्ध युद्ध गरे
JOS 10:39     Alignment score: 0.29 → 0.32
They captured it , its king and all its nearby villages . They struck them with the edge of the sword and completely destroyed every person in it . They left no survivor . They did to Debir and its king as they had done to Libnah and its king and to Hebron .
तिनीहरूले यसलाई , यसका राजा यस नजिकका सबै गाउँलाई कब्जा गरे तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् तिनीहरूले लिब्‍नालाई यसका राजालाई हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे
JOS 10:40     Alignment score: 0.285 → 0.288
Joshua conquered all the land , the hill country , the Negev , the lowlands , and the foothills . Of all their kings he left not one survivor . He completely destroyed every living thing , just as Yahweh , the God of Israel , had commanded .
यहोशूले पहाडी देश , नेगेव , समथर भूमि पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे उनीहरूका कुनै पनि राजा जीवित रहेनन् परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे
JOS 10:41     Alignment score: 0.251 → 0.299
Joshua struck them from Kadesh Barnea to Gaza , and all the country of Goshen to Gibeon .
यहोशूले कादेश - बर्नेदेखि गाजासम्म गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे
JOS 10:42     Alignment score: 0.282 → 0.289
Joshua captured all these kings and their land at one time because Yahweh , the God of Israel , fought
for Israel .
यहशूले यी सबै राजा उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे , किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो
JOS 10:43     Alignment score: 0.462 → 0.46
Then Joshua , and all Israel with him , returned to the camp at Gilgal .
त्यसपछि यहोशू तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के
JOS 10     Average alignment score: 0.309 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24