Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 22:1     Alignment score: 0.528 → 0.521
At that time Joshua called the Reubenites , the Gadites , and the half tribe of Manasseh .
त्यस बेला यहोशूले रूबेनीहरू , गादीहरू मनश्शेको आधा कुललाई बोलाए


JOS 22:2     Alignment score: 0.301
He said to them , " You have done everything that Moses the servant of Yahweh commanded you . You have obeyed my voice in all that I commanded you .
तिनले तिनीहरूलाई भने , " तिमीहरूले परमप्रभु परमेश्‍वरका दास मोशाले आज्ञा गरेका सबै गरेका छौ तिमीहरूले मैले आज्ञा गरेका सबै कुरामा मेरो आज्ञा पालन गरेका छौ
JOS 22:3     Alignment score: 0.21 → 0.223
You have not deserted your brothers these many days , down to this
present day , and you have fulfilled the duties required by the commandments of Yahweh your God .
तिमीहरूले वर्तमानसम्म यति धेरै दिनसम्म पनि आफ्ना दाजुभाइहरूलाई छाडेका छैनौ , तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाअनुसार आवश्यक कर्तव्यहरू पुरा गरेका छौ
JOS 22:4     Alignment score: 0.351 → 0.351
Now Yahweh your God has given rest to your brothers , just as he promised them . Therefore turn and go to your tents in the land you own , which Moses the servant of Yahweh gave you on the other side of the Jordan .
अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम दिनुभएको यसकारण , फर्क तिमीहरूको आफ्नै भूमिमा जाओ , जुन परमप्रभुका दास मोशाले यर्दन पारिपट्टि तिमीहरूलाई दिएका छन्
JOS 22:5     Alignment score: 0.301 → 0.301
Just be very careful to observe the commandments and the law that Moses the servant of Yahweh commanded you , to love Yahweh your God , to walk in all his ways , to keep his commandments , and to cling to him and worship him with all your heart and with all your soul . "
परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएका आज्ञाहरू व्यवस्था पालन गर्न , परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न , उहाँका सबै मार्गमा हिँड्न , उहाँका सबै आज्ञा पालन गर्न , उहाँमा नै रहिरहन तिमीहरूका सारा ह्रदय सारा प्राणले उहाँको आराधना गर्नमा होसियार होओ "
JOS 22:6     Alignment score: 0.342
So Joshua blessed them and sent them away , and they went back to their tents .
त्यसैले यहोशूले तिनीहरूलाई आशिष् दिएर पठाए , तिनीहरू आफ्ना पालहरूतिर गए
JOS 22:7     Alignment score: 0.378 → 0.383
Now to one - half of the tribe of Manasseh Moses had given an inheritance in Bashan , but to the other half Joshua gave an inheritance beside their brothers in the land west of the Jordan . Joshua sent them away to their tents ; he blessed them
मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए , तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्‍चिमपट्टि दिए यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए ; तिनले तिनीहरूलाई आशिष् दिए
JOS 22:8     Alignment score: 0.282 → 0.312
and said to them , " Return to your tents with much money , and with very much livestock , and with silver and gold , and with bronze and iron , and with very many garments . Divide the plunder from your enemies with your brothers . "
तिनीहरूलाई भने , " धेरै रुपियाँ - पैसा सुन , चाँदी , काँसा फलामसहित धेरै लत्ताकपडासहित तिमीहरूका पालहरूमा फर्क तिमीहरूका शत्रुहरूबाट लिएका लूटका मालहरू तिमीहरूका दाजुभाइहरूसँग बाँड
JOS 22:10     Alignment score: 0.399 → 0.396
When they came to the Jordan that is in the land of Canaan , the Reubenites and the Gadites and the half tribe of Manasseh built an altar beside the Jordan , a very large and prominent altar .
जब तिनीहरू कनानको भूमि यर्दनमा आए , रूबेनीहरू , गादीहरू मनश्शेका आधा कुलहरूले यर्दन नजिकै निकै ठुलो सजिलै देखिने वेदी बनाए
JOS 22:12     Alignment score: 0.332 → 0.344
When the people of Israel heard of it , the whole assembly
of the people of Israel gathered together at Shiloh to go up to make war against them .
जब इस्राएलका मानिसहरूले यो कुरा सुने , इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए
JOS 22:14     Alignment score: 0.185 → 0.185
and with him ten leaders , one from each of the tribal families of Israel , and every one of them was the head of a family among the clan of Israel .
इस्राएलको हरेक कुलबाट एक - एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए
JOS 22:16     Alignment score: 0.239 → 0.239
" The whole assembly of Yahweh says this , ' What is this
unfaithfulness that you have committed against the God of Israel , by turning this day from following Yahweh by building yourself an altar this day in rebellion against Yahweh ?
" परमप्रभुका सारा समुदाय यसो भन्छ , ' परमप्रभुको विरुद्धमा आजको दिन आफ्‍नो निम्ति वेदी निर्माण गरेर परमप्रभुलाई पछ्याउनबाट तर्किएर इस्राएलका परमेश्‍वरको विरुद्ध तिमीहरूले कस्तो बेइमानी गरेको ?
JOS 22:17     Alignment score: 0.306 → 0.329
Was our sin at Peor not enough for us ? Yet we have not even now cleansed ourselves from it . For that sin there came
a plague on the assembly of Yahweh .
के पोरको हाम्रो पाप पर्याप्‍त थिएन ? तैपनि हामीले आफूलाई यसबाट अझै शुद्ध पारेका छैनौँ त्यो पापको निम्ति परमप्रभुको समुदायमा विपत्ति आइपर्‍यो
JOS 22:18     Alignment score: 0.302 → 0.275
Must you also turn away from following Yahweh at this
present day ? If you also rebel against Yahweh today , tomorrow he will be angry with the whole assembly of Israel .
के तिमीहरू पनि अहिले नै परमप्रभुलाई पछ्याउनबाट तर्किनुपर्छ ? यदि तिमीहरूले आज उहाँको विरुद्ध विद्रोह गर्‍यौ भने , उहाँ भोलि हामी इस्राएलको सबै समुदायसँग रिसाउनुहुने
JOS 22:19     Alignment score: 0.277 → 0.293
If the land that you possess is defiled , then you should pass over into the land where Yahweh 's tabernacle stands and take for yourselves a possession among us . Only do not rebel against Yahweh , nor rebel against us by building an altar for yourselves other than the altar of Yahweh our God .
यदि तिमीहरूको अधीनमा भएको भूमि अशुद्ध भने , तिमीहरू परमप्रभुको पवित्र वासस्थान खडा भएको भूमिमा नै तरेर आउनुपर्छ हाम्रो माझमा नै भाग लिन आउनुपर्छ परमप्रभुको विरुद्ध विद्रोह मात्र नगर , परमप्रभुको वेदीबाहेक अन्य वेदी निर्माण गरेर हाम्रो विरुद्धमा विद्रोह गर
JOS 22:20     Alignment score: 0.218
Did not Achan son of Zerah break faith in the matter of those things that had been reserved for God ? Did not wrath fall
on all the people of Israel ? That man did not perish alone for his iniquity . ' "
के परमेश्‍वरलाई सुम्पेका थोकहरूको विषयमा जेरहको छोरो आकानले विश्‍वास तोडेनन् ? के सबै इस्राएलका मानिसमाथि क्रोध परेन ? त्यसको पापको निम्ति आफू मात्रै मरेन ' "
JOS 22:21     Alignment score: 0.373
Then the tribes of Reuben , Gad , and the half tribe of Manasseh replied in answer to the heads of the clans of Israel :
त्यसपछि रूबेन , गाद , मनश्शेका आधा कुलले इस्राएलका कुलका प्रमुखहरूलाई जवाफ दिए ,
JOS 22:22     Alignment score: 0.274 → 0.278
" The Mighty One , God , Yahweh ! The Mighty One , God , Yahweh ! He knows , and let Israel itself know
! If it was in rebellion or in breach of faith against Yahweh , do not spare us on this day
" हे सर्वशक्‍तिमान् , परमप्रभु परमेश्‍वर सर्वशक्‍तिमान् , हे परमप्रभु परमेश्‍वर ! उहाँ जान्‍नुहुन्छ , इस्राएलले जानोस् ! यदि यो विद्रोह वा विश्‍वास तोड्नलाई परमप्रभुको विरुद्धमा थियो भने ,
JOS 22:24     Alignment score: 0.112
No ! We did it for fear that in time to come your children might say to our children , ' What have you to do with Yahweh , the God of Israel ?
यदि हामीले यो वेदी होमबलि , अन्‍नबलि वा मेलबलि चढाउनलाई निर्माण गरेका हौँ भने , परमप्रभुले हामीलाई यसको निम्ति मूल्य चुकाउन लगाउनुभएको होस् होइन ! हामीले आउँदो दिनमा तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई यसो भन्‍लान् भन्‍ने डरले हामीले यसो गर्‍यौँ , ' परमप्रभु इस्राएलका परमेश्‍वरसँग तिमीहरूको के सरोकार ?
JOS 22:26     Alignment score: 0.207 → 0.209
So we said , ' Let us now build
an altar , not for burnt offerings nor for any sacrifices ,
त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् त्यसैले हामीले भन्यौ , ' एउटा वेदी बनाऔँ , कुनै होमबलि कुनै बलिदानको निम्ति ,
JOS 22:27     Alignment score: 0.269
but to be a witness between us and you , and between our generations after us , that we will perform the service of Yahweh before him , with our burnt offerings and with our sacrifices
and with our peace offerings , so that your children will never say to our children in time to come , " You have no share in Yahweh . " '
तर हामीपछिका हाम्रा पुस्ताहरूका निम्ति हामीहरू तिमीहरूबिच साक्षी हुनलाई , ताकि हामीले हाम्रा होमबलिहरू हाम्रा मेलबलिसहित हामीले परमप्रभुको सेवा गर्न सकौँ , ताकि तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई , " परमप्रभुमा तिमीहरूको कुनै हिस्सा छैन " भनी आउँदो समयमा कहिल्यै नभनून् '
JOS 22:28     Alignment score: 0.386 → 0.387
So we said , ' If this
should be said to us or to our descendants in time to come , we would say , " Look ! This is a copy of the altar of Yahweh , which our ancestors made , not for burnt offerings , nor for sacrifices , but as a witness between us and you . "
त्यसैले हामीले भन्यौँ , ' यदि भविष्यमा हामीलाई वा हाम्रा सन्तानहरूलाई यसो भनिएमा , हामीले भन्‍नेथियौँ , " हेर , यो वेदीको प्रतिरूप , जुन हाम्रा पुर्खाहरूले होमबलि , बलिदानहरूको निम्ति , तर हामीहरू तिमीहरू बिच गवाही हुनको निम्ति बनाए "
JOS 22:29     Alignment score: 0.288 → 0.306
May it be far from us that we should rebel against Yahweh , and today turn away from following him by building an altar for burnt offering , for grain offering , or for sacrifice , other than the altar of Yahweh our God that is before his tabernacle . ' "
हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्‍वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्‍नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस् ' "
JOS 22:31     Alignment score: 0.37 → 0.37
Phinehas son of Eleazar the priest said to the people of Reuben , Gad , and Manasseh , " Today we know that Yahweh is among us , because you have not committed this breach of faith against him . Now you have rescued the people of Israel out of the hand of Yahweh . "
एलाजारका छोरा पुजारी पीनहासले रूबेन , गाद मनश्शेका मानिसहरूलाई भने , " आज परमप्रभु हाम्रा माझमा हुनुहुन्छ भनी हामीले थाहा पायौँ , किनभने तिमीहरूले यो उहाँको विरुद्धमा विश्‍वासलाई तोडेका छैनौ अहिले तिमीहरूले इस्राएलका मानिसरूलाई परमप्रभुको हातबाट छुटकारा दिएका छौ "
JOS 22:32     Alignment score: 0.33 → 0.341
Then Phinehas son of Eleazar the priest , and the leaders returned from the Reubenites and the Gadites , out of the land of Gilead , back to the land of Canaan , to the people of Israel , and brought back word to them .
त्यसपछि एलाजारका छोरा पीनहास अगुवाहरू रूबेनीहरू , गादीहरूको गिलादको मुलुकबाट कनानको भू-भागमा इस्राएलका मानिसहरूकहाँ फर्के तिनीहरूलाई यो समाचार ल्याए तिनीहरूको प्रतिवेदन इस्राएलका मानिसहरूको नजरमा असल थियो
JOS 22:34     Alignment score: 0.31 → 0.357
The Reubenites and the Gadites named the altar " Witness , " for they said , " It is a witness between us that Yahweh is God . "
रूबेनीहरू गादीहरूले त्यो वेदीलाई " साक्षी " नाउँ राखे , किनभने तिनीहरूले भने , " यो हामी परमप्रभु नै परमेश्‍वर हुनुहन्छ भन्‍ने बिच साक्षी "
JOS 22     Average alignment score: 0.305 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24