Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 21:2     Alignment score: 0.327 → 0.405
They said to them at Shiloh in the land of Canaan , " Yahweh commanded you by the hand of Moses to give to us cities to live in , with the pasturelands for our livestock . "
तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने , " परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो "


JOS 21:7     Alignment score: 0.435 → 0.442
The people who were descendants of Merari , clan by clan , received twelve cities from the tribes of Reuben , Gad , and Zebulun .
मरारीका सन्तानहरूका कुल - कुलअनुसार रूबेन , गाद जबूलूनको कुलबाट बाह्रवटा सहर पाए
JOS 21:9     Alignment score: 0.3 → 0.316
From the tribes of Judah and Simeon , they assigned land to the following cities , here listed by name .
यहूदा शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए
JOS 21:11     Alignment score: 0.469 → 0.514
The Israelites gave them Kiriath Arba ( Arba had been the father of Anak ) , the same place as Hebron , in the hill country of Judah , with the pasturelands around it .
इस्राएलीहरूलाई किर्यत - अर्बा ( अर्बा अनाका पिता थिए ) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए
JOS 21:12     Alignment score: 0.44 → 0.438
But the fields of the city , including their villages , were already given to Caleb son of Jephunneh , as his possession .
तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो
JOS 21:13     Alignment score: 0.385 → 0.398
To the descendants of Aaron the priest they gave Hebron with its pasturelands which was a city of refuge for any who killed another unintentionally and Libnah with its pasturelands ,
तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन , जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण - नगर थियो , यसको खर्कसहित लिब्‍ना ,
JOS 21:14     Alignment score: 0.502
Jattir with its pasturelands , and Eshtemoa with its pasturelands .
यसको खर्कसहित यत्तीर , यसको खर्कसहित एश्तमो दिए
JOS 21:15     Alignment score: 0.453 → 0.502
They also gave Holon with its pasturelands , Debir with its pasturelands ,
तिनीहरूले यसको खर्कसहित होलोन , यसको खर्कसहित दबीर ,
JOS 21:16     Alignment score: 0.521 → 0.522
Ain with its pasturelands , Juttah with its pasturelands , and Beth Shemesh with its pasturelands . There were nine cities that were given from these two tribes .
यसको खर्कसहित ऐन , यसको खर्कसहित युत्ता यसको खर्कसहित बेथ - शेमेश दिए यी दुई कुलबाट दिइएका नौवटा सहर थिए
JOS 21:17     Alignment score: 0.454 → 0.488
From the tribe of Benjamin were given Gibeon with its pasturelands , Geba with its pasturelands ,
बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन , यसको खर्कसहित गेबा ,
JOS 21:18     Alignment score: 0.332 → 0.332
Anathoth with its pasturelands , and Almon with its suburbs four cities .
यसको खर्कसहित अनातोत , यसको खर्कसहित चारवटा सहर दिइयो
JOS 21:21     Alignment score: 0.341 → 0.34
To them were given Shechem with its pasturelands in the hill country of Ephraim a city of refuge for any who killed a person unintentionally Gezer with its pasturelands ,
तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण - नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम , गेजेर ,
JOS 21:22     Alignment score: 0.357 → 0.369
Kibzaim with its pasturelands , and Beth Horon with its pasturelands four cities in all .
यसको खर्कसहित किब्सैम यसको खर्कसहित बेथ - होरोन गरी चाटवटा सहर दिइयो
JOS 21:23     Alignment score: 0.442 → 0.447
From the tribe of Dan , the clan of Kohath was given Eltekeh with its pasturelands , Gibbethon with its pasturelands ,
दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके , यसको खर्कसहित गिब्‍बतोन ,
JOS 21:24     Alignment score: 0.35 → 0.365
Aijalon with its pasturelands , and Gath Rimmon with its pasturelands four cities in all .
यसको खर्कसहित अय्यालोन यसको खर्कसहित गात - रिम्मोन गरी चारवटा सहर दिइयो
JOS 21:25     Alignment score: 0.308 → 0.31
From the half tribe of Manasseh , the clan of Kohath was given Taanach with its pasturelands and Gath Rimmon with its pasturelands two cities .
मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक यसको खर्कसहित गात - रिम्‍मोन गरी दुईवटा सहर दिइयो
JOS 21:29     Alignment score: 0.451 → 0.464
Jarmuth with its pasturelands , and En Gannim with its pasturelands four cities .
यसको खर्कसहित यर्मूत यसको खर्कसहित एन - गन्‍नीम गरी चारवटा सहर दिए
JOS 21:30     Alignment score: 0.402 → 0.441
From the tribe of Asher , they gave Mishal with its pasturelands , Abdon with its pasturelands ,
आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल , यसको खर्कसहित अब्दोन ,
JOS 21:31     Alignment score: 0.385 → 0.379
Helkath with its pasturelands , and Rehob with its pasturelands four cities in all .
यसको खर्कसहित हल्केत यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए
JOS 21:32     Alignment score: 0.27 → 0.271
From the tribe of Naphtali , they gave the clans of Gershon Kedesh in Galilee with its pasturelands a city of refuge for anyone who killed another unintentionally ; Hammoth Dor with its pasturelands , and Kartan with its pasturelands three cities in all .
नप्‍तलीको कुलबाट , तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश , कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण - नगरको रूपमा ; यसको खर्कसहित हम्मोत - डोर यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए
JOS 21:33     Alignment score: 0.118 → 0.143
There were thirteen cities in all , out of the clans of Gershon , including their pasturelands .
गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए
JOS 21:35     Alignment score: 0.381 → 0.382
Dimnah with its pasturelands , and Nahalal with its pasturelands four cities in all .
यसको खर्कसहित दिम्‍ना यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो
JOS 21:37     Alignment score: 0.361 → 0.362
Kedemoth with its pasturelands , and Mephaath with its pasturelands four cities .
यसको खर्कसहित यहसा , यसको खर्कसहित कदेमोत , यसको खर्कसहित मेपात गरी चारवटा सहर
JOS 21:38     Alignment score: 0.328 → 0.334
Out of the tribe of Gad they were given Ramoth in Gilead with its pasturelands a city of refuge for any who killed another unintentionally and Mahanaim with its pasturelands .
गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण - नगरको रूपमा , यसको खर्कसहित महनोम दिए
JOS 21:39     Alignment score: 0.448 → 0.465
The clans of Merari were also given Heshbon with its pasturelands , and Jazer with its pasturelands . These were four cities in all .
मरारीका कुललाई यसको खर्कसहित हेश्बोन यसको खर्कसहित याजेर पनि दिइयो यी चारवटा सहर थिए
JOS 21:42     Alignment score: 0.232 → 0.24
These cities each had its surrounding pasturelands . It was this
way with all these cities .
यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए सबै सहरको यस्तै नै थियो
JOS 21:43     Alignment score: 0.241
So Yahweh gave to Israel all the land that he swore to give to their ancestors . The Israelites took possession of it and settled there .
यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो इस्राएलीहरूले यो कब्जा गरे त्यहाँ बसोबास गरे
JOS 21:44     Alignment score: 0.249 → 0.264
Then Yahweh gave them rest on every side , just as he had sworn to their ancestors . Not one of their enemies could defeat them . Yahweh gave all their enemies into their hand .
त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो
JOS 21:45     Alignment score: 0.22 → 0.249
Not one thing among all the good promises that Yahweh had spoken to the house of Israel failed to come true . All of them came to be .
परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन ती सबै नै पुरा हुन आए
JOS 21     Average alignment score: 0.372 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24