Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 8:1     Alignment score: 0.308 → 0.312
Yahweh said to Joshua , " Do not fear ; do not be discouraged . Take with you all the people of war . Go up to Ai . See , I have given into your hand the king of Ai , his people , his city , and his land .
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " नडरा ; निरुत्साहित नहो युद्ध गर्ने सबै मानिसलाई तँसँगै लैजा ऐमा जा हेर् , मैले ऐका राजा , त्यसका मानिसहरू , त्यसको सहर त्यसको भूमिलाई तेरो हातमा दिएको छु


JOS 8:2     Alignment score: 0.242 → 0.256
You will do to Ai and her king as you have done to Jericho and her king , except that you will take the plunder and the cattle for yourselves . Set an ambush behind the city . "
तैँले त्यसको राजालाई यरीहो त्यसका राजालाई गरेझैँ गर्ने छस् , त्यसबाहेक , तैँले आफ्‍नो निम्ति लूटका मालहरू गाईवस्तुहरू लिने छस् सहरको पछाडिबाट ढुकेर बस्‍नू
JOS 8:3     Alignment score: 0.396 → 0.396
So Joshua got up and took all the men of war up to Ai . Then Joshua chose thirty thousand men strong , courageous men and he sent them out at night .
त्यसैले यहोशू उठे तिनीसँग भएका युद्ध गर्ने सबै मानिसलाई लिए त्यसपछि यहोशूले बलियो सहासी तिस हजार मानिस चुनी तिनीहरूलाई राति नै पठाए
JOS 8:4     Alignment score: 0.353
He commanded them , " Look , you will lie in ambush against the city , behind it . Do not go very far from the city , but all of you be ready .
तिनले तिनीहरूलाई आज्ञा गरे , " हेर , तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ सहरभन्दा धेरै टाढा नजाओ , तर तिमीहरू सबै तयार होओ
JOS 8:5     Alignment score: 0.273 → 0.272
I and all the men with me will approach the city , and when they come out to attack us , we will run away from them just as before .
मसँग भएका सबै मानिस सहरको नजिक जाने छौँ , जब उनीहरू हामीलाई आक्रमण गर्न आउँछन् हामी पहिलेझैँ उनीहरूबाट भाग्‍ने छौँ
JOS 8:6     Alignment score: 0.159 → 0.169
They will come out after us until we have drawn them away from the city . They will say , ' They are running away from us as they did the last time . ' So we will run away from them .
हामीले उनीहरूलाई सहरबाहिर नखिँचेसम्म उनीहरू हाम्रो पछिपछि आउने छन् उनीहरूले भन्‍ने छन् , ' तिनीहरू पहिलेझैँ हामीबाट भागिरहेका छन् ' त्यसैले हामी उनीहरूबाट भाग्‍ने छौँ
JOS 8:7     Alignment score: 0.205 → 0.206
Then you come up out of your place of hiding , and you will capture the city . Yahweh your God will give it into your hand .
त्यसपछि तिमीहरू आ-आफ्नो लुक्‍ने ठाउँबाट निस्केर आउने छौ , तिमीहरूले सहरलाई कब्जा गर्ने छौ परमप्रभु तिमीहरूका परमेश्‍वरले यसलाई तिमीहरूको हातमा दिनुहुने
JOS 8:8     Alignment score: 0.247 → 0.247
When you capture the city , you will set it on fire . You will do this when you obey the command given in the word of Yahweh . See , I have commanded you . "
जब तिमीहरूले सहर कब्जा गर्छौ , तिमीहरूले यसलाई आगोले जलाइदिनू परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ हेर , मैले तिमीहरूलाई आज्ञा गरेको छु
JOS 8:10     Alignment score: 0.408 → 0.408
Joshua got up early in the morning and got his soldiers ready , Joshua and the elders of Israel , and they attacked the people of Ai .
यहोशू बिहान सबेरै उठे तिनका सिपाहीहरूलाई तयार पारे योहोशू इस्राएलका धर्म - गुरुहरूले ऐका मानिसहरूलाई आक्रमण गरे
JOS 8:11     Alignment score: 0.36 → 0.36
All the fighting men who were with him went up and approached the city . They came near the city and camped on the north side of Ai . Now there was a valley between them and Ai .
तिनीसँग भएका लड्ने मानिसहरू गए सहरको नजिक पुगे तिनीहरू सहरको नजिक आइपुगे ऐको उत्तरतिर छाउनी हाले तिनीहरू बिचमा एउटा बेँसी थियो
JOS 8:12     Alignment score: 0.404 → 0.41
He took about five thousand men and set them in ambush on the west side of the city between Bethel and Ai .
तिनले झण्डै पाँच हजार जना मानिस लिए सहरको पश्‍चिमपट्टि बेथेल ऐको बिचमा लुक्‍न पठाए
JOS 8:13     Alignment score: 0.311 → 0.346
They positioned all the soldiers , the main army on the north side of the city , and the rear guard on the west side of the city . Joshua spent that night in the valley .
तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे त्यस रात यहोशूले बेँसीमा नै रात बिताए
JOS 8:14     Alignment score: 0.279 → 0.282
It came
about when the king of Ai saw it , he and his army got up early and rushed out to attack Israel at a certain place that was overlooking the Jordan River valley . He did not know that an ambush was waiting to attack from behind the city .
जब ऐका राजाले यो देखे , तिनी तिनका फौज बिहान सबेरै उठे माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन
JOS 8:15     Alignment score: 0.387
Joshua and all Israel let themselves be defeated before them , and they fled toward the wilderness .
यहोशू सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए तिनीहरू मरुभूमितिर भागे
JOS 8:16     Alignment score: 0.196 → 0.195
All the people who were in the city were called together to go after them , and they went after Joshua and they were drawn away from the city .
सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो
JOS 8:17     Alignment score: 0.277 → 0.277
There was not a man left in Ai and Bethel who had not gone out to pursue Israel . They abandoned the city and left it open as they pursued Israel .
इस्राएललाई लखेट्न नजाने बेथेलमा एक जना पनि मानिस बाँकी रहेन तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे यसलाई खुला नै छोडे
JOS 8:18     Alignment score: 0.255 → 0.28
Yahweh said to Joshua , " Point that spear in your hand toward Ai , for I will give Ai into your hand . " Joshua held out the spear that was in his hand toward the city .
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " तेरो हातमा भएको भालालाई ऐतिर पसार , किनभने ऐलाई तेरो हातम दिने छु " यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे
JOS 8:19     Alignment score: 0.203 → 0.206
The soldiers hiding in ambush quickly rushed out of their place as he reached out with his hand . They ran and entered the city and captured it . They quickly set the city on fire .
तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार - हतार निस्‍के तिनीहरू दौडे सहरभित्र पसी यसलाई कब्जा गरे तिनीहरूले सहरलाई आगो लगाइदिए
JOS 8:20     Alignment score: 0.28 → 0.297
The men of Ai turned and looked back . They saw the smoke from the city rising into the sky , and they could not escape this
way or that . For the Israelite soldiers who had fled into the wilderness now turned back to face those who were pursuing them .
ऐका मानिसहरू फर्के पछाडि हेरे तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे तिनीहरू यता - उता कतै पनि उम्कन सकेनन् किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए
JOS 8:21     Alignment score: 0.322 → 0.329
When Joshua and all Israel saw the ambush had captured the city with the smoke rising , they turned around and killed the men of Ai .
जब यहोशू सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे , तिनीहरू फर्के ऐका मानिसहरूलाई मारे
JOS 8:22     Alignment score: 0.282 → 0.289
The other soldiers of Israel , those who had gone in the city , came
out to attack them . So the men of Ai were caught between the armies of Israel , some on this side and some on that side . Israel attacked the men of Ai ; none of them survived or escaped .
सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के त्यसैले ऐका मानिसहरू यतापट्टि उतापट्टिका इस्राएलका फौजको बिचमा फसे इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो ; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन्
JOS 8:23     Alignment score: 0.37
They kept the king of Ai , whom they captured alive
, and they brought him to Joshua .
तिनीहरूले ऐका राजालाई सुरक्षित राखे , जसलाई तिनीहरूले जीवितै समातेका थिए तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए
JOS 8:25     Alignment score: 0.38 → 0.383
All those who fell that day , both men and women
, were twelve thousand , all the people of Ai .
त्यस दिन मरेका पुरुष महिला बाह्र हजार जना थिए ऐका सबै मानिस यति नै थिए
JOS 8:27     Alignment score: 0.146 → 0.17
Israel took only the livestock and the plunder from the city for themselves , just as Yahweh had commanded Joshua .
परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू लूटका मालहरू मात्र लिए
JOS 8:28     Alignment score: 0.279 → 0.302
Joshua burned Ai and turned it into a heap of ruins forever . It is an abandoned place to this day .
यहोशूले ऐलाई जलाए यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको
JOS 8:29     Alignment score: 0.262 → 0.268
He hanged the king of Ai on a tree until evening . When the sun was going down , Joshua gave the command and they took the king 's body down from the tree and threw it in front of the city gates . There they set up a great heap of stones on top of it . That heap remains there to this
day .
तिनले ऐका राजालाई साँझसम्मै रुखमा झुण्ड्याए जब सूर्य अस्ताउँदै थियो , यहोशूले आज्ञा दिए तिनीहरूले राजाको शरीरलाई रुखबाट निकाले यसलाई सहरको प्रवेशद्वारअगि फ्याँके तिनीहरूले यसमाथि ढङ्गाको ठुलो थुप्रो लगाए त्यहाँ त्यो थुप्रो आजसम्म पनि
JOS 8:31     Alignment score: 0.276 → 0.274
just as Moses the servant of Yahweh had commanded the people of Israel , as it was written in the Book of the Law of Moses : " An altar from uncut stones , on which no one has wielded an iron tool . " He offered on the altar burnt offerings to Yahweh , and they sacrificed peace offerings .
आज्ञा गरेअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एबाल डाँडामाथि एउटा वेदी बनाए , जस्तो मोशाको व्यवस्थाको पुस्तकमा लेखिएको छः " नकाटेका ढुङ्गाहरूबाट बनाइएको एउटा वेदी , जसमाथि कसैले पनि फलामको हतियार चलाएको छैन " तिनले वेदीमाथि परमप्रभुको होमबलि चढाए तिनीहरूले मेलबलि चढाए
JOS 8:33     Alignment score: 0.34
All Israel , their elders , officers , and their judges stood on both sides of the ark before the priests and Levites who carried the ark of the covenant of Yahweh the foreigner as well as the native born half of them stood in front of Mount Gerizim and the other half stood in front of Mount Ebal . They blessed the people of Israel , just as Moses the servant of Yahweh had commanded them at first .
स्वदेशी विदेशी सारा इस्राएल , तिनीहरूका धर्म - गुरुहरू , अधिकृतहरू तिनीहरूका न्यायकर्ताहरू परमप्रभुको सन्दुक बोक्‍ने लेवीहरू पुजारीको सामु सन्दुकको दुवैतिर खडा भए तिनीहरूको आधा भाग गीरीज्‍जीम डाँडाको अगि अर्को आधा भागचाहिँ एबाल डाँडाको अगि खडा भए परमप्रभुका दास मोशाले तिनीहरूलाई पहिले आज्ञा गरेझैँ तिनीहरूले इस्राएलका मानिसहरूलाई आशिष् दिए
JOS 8:34     Alignment score: 0.394 → 0.421
Afterward , Joshua read all the words of the law , the blessings and the curses , just as they had been written in the book of the law .
त्यसपछि यहोशूले व्यवस्थाका वचनहरू अर्थात् आशिष्‌हरू सरापहरू सबै पढे , जस्तो तिनीहरूलाई व्यवस्थाको पुस्तकमा लेखिएको थियो
JOS 8:35     Alignment score: 0.229 → 0.241
There was not one word from all that Moses commanded that Joshua did not read in front of the assembly
of Israel , including the women , the little children , and the foreigners who lived among them .
इस्राएलको भेला अर्थात् महिला , स-साना छोराछोरीहरू तिनीहरूमाझ बसोबास गरेका परदेशीहरूको सामु मोशाले यहोशूलाई आज्ञा गरेका वचन तिनले नपढेका कुनै पनि थिएनन्
JOS 8     Average alignment score: 0.3 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24