Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 13:1     Alignment score: 0.296
Now Joshua was very old when Yahweh said to him , " You are very old , but there is still very much land to capture .
परमप्रभुले यहोशूलाई यसो भन्‍नुहुँदा तिनी धेरै वृद्ध भएका थिए , " तँ धैरै वृद्ध भइस् , तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन्


JOS 13:2     Alignment score: 0.195 → 0.198
This
is the land that still remains : All the regions of the Philistines , and all those of the Geshurites ,
अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्‍तीहरू गशूरीहरूका सबै , मिश्रको पूर्वतिर पर्ने
JOS 13:5     Alignment score: 0.334 → 0.402
the land of the Gebalites , all of Lebanon toward the east , from Baal Gad below Mount Hermon to Lebo Hamath .
गबालीहरूको भूमि , पूर्वतिरका सबै लेबनान , हर्मोन डाँडामुनि बाल - गाददेखि लेबो - हमातसम्म
JOS 13:7     Alignment score: 0.361 → 0.364
Divide this land as an inheritance to the nine tribes and to the half tribe of Manasseh . "
यो भूमिलाई नौ कुल मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे "
JOS 13:8     Alignment score: 0.301 → 0.322
With the other half of the tribe of Manasseh , the Reubenites and the Gadites had received their inheritance that Moses gave them on the east side of the Jordan ,
मनश्शेको आधा कुल , रूबेनीहरू गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर , अर्नोन नदीको घाँटीको किनारामा भएको
JOS 13:10     Alignment score: 0.33 → 0.331
all the cities of Sihon , king of the Amorites , who ruled in Heshbon , to the border of the Ammonites ;
सीहोनका सबै सहर , एमोरीहरूका राजा , जसले हेश्बोनमा शासन गरे , अम्मोनीहरूको सिमानासम्म ;
JOS 13:11     Alignment score: 0.307 → 0.347
Gilead , and the region of the Geshurites and Maacathites , all of Mount Hermon , all Bashan to Salekah ;
गिलाद , गशूरीहरू माकातीहरूको प्रदेश , सबै हेर्मोन डाँडा , सलकासम्मका सबै बाशान ;
JOS 13:12     Alignment score: 0.313 → 0.336
all the kingdom of Og in Bashan , who reigned in Ashtaroth and Edrei these are what was left of the remnant of the Rephaim Moses struck them and drove them out .
बाशानको ओगका सबै अधिराज्य , जसले अस्तारोत अद्रईमा शासन गरे , मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन्
JOS 13:13     Alignment score: 0.277 → 0.301
But the people of Israel did not drive out the Geshurites or the Maacathites . Instead , Geshur and Maacath live among Israel to this day .
तर इस्राएलका मानिसहरूले गशूरीहरू माकातीहरूलाई धपाएनन् बरु , गशूर माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन्
JOS 13:14     Alignment score: 0.328 → 0.328
To the tribe of Levi alone Moses gave no inheritance . The offerings of Yahweh , the God of Israel , made by fire , are their inheritance , as God said to Moses .
मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् परमप्रभु इस्राएलका परमेश्वरका बलिदानहरू , आगोद्वारा चढाइएका बलिदानहरू परमेश्वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन्
JOS 13:15     Alignment score: 0.369
Moses gave an inheritance to the tribe of Reuben , clan by clan .
मोशाले रूबेनको कुललाई कुल - कुलअनुसार उत्तराधिकार दिए
JOS 13:17     Alignment score: 0.376 → 0.391
Reuben also received Heshbon and all its cities that are in the plateau , Dibon , and Bamoth Baal , and Beth Baal Meon ,
रूबेनले हेश्बोन समथल भू-भागमा रहेका यसका सबै सहर , दीबोन बमोत - बाल , बेथ - बाल - मोन ,
JOS 13:18     Alignment score: 0.306
and Jahaz , and Kedemoth , and Mephaath ,
रयहसा , लदेमोत , मेपात ,
JOS 13:19     Alignment score: 0.191 → 0.202
and Kiriathaim , and Sibmah , and Zereth Shahar on the hill of the valley .
किर्यातैम , सिब्मा , उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्‍त गरे
JOS 13:20     Alignment score: 0.332 → 0.334
Reuben also received Beth Peor , the slopes of Pisgah , Beth Jeshimoth ,
रूबेनले यी पनि प्राप्‍त गरेः बेथ - पोर , पिसगाको भीरालो भू-भाग , बेथ - यसीमोत ,
JOS 13:21     Alignment score: 0.349 → 0.365
all the cities of the plateau , and all the kingdom of Sihon king of the Amorites , who had reigned in Heshbon , whom Moses had defeated together with the leaders of Midian , Evi , Rekem , Zur , Hur and Reba , the princes of Sihon , who had lived in the land .
समथर भू-भागका सबै सहर , एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य , जसले हेश्बोनमा शासन गरेका थिए , जसलाई मोशाले मिद्यानका अगुवाहरू , एवी , रेकेम , सूर , हूर रेबाका अगुवाहरूसँगै हराएका थिए , सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे
JOS 13:23     Alignment score: 0.396 → 0.402
The border of the tribe of Reuben is the Jordan River ; this is their boundary . This was the inheritance of the tribe of Reuben , given to each of their clans , with their cities and villages .
रूबेनको कुलको सिमाना यर्दन नदी हो यो तिनीहरूको सिमाना हो यो रूबेनका वंशलाई तिनीहरूका कुल - कुलअनुसार तिनीहरूका सहरहरू गाउँहरूसहित दिइएको उत्तराधिकार थियो
JOS 13:24     Alignment score: 0.362 → 0.358
This
is what Moses gave to the tribe of Gad , clan by clan :
मोशाले गादका कुललाई कुल - कुलअनुसार यी दिएः
JOS 13:25     Alignment score: 0.436 → 0.44
Their territory was Jazer , all the cities of Gilead and half the land of the Ammonites , to Aroer , which is east of Rabbah ,
तिनीहरूका क्षेत्र याजेर , गिलादका सबै सहर अम्‍मोनीहरूको आधा भू-भाग , रब्बाको पूर्वतिरको अरोएर ,
JOS 13:26     Alignment score: 0.173
from Heshbon to Ramath Mizpah and Betonim , from Mahanaim to the territory of Debir .
हेश्बोनदेखि रामतमस्पा बेतोनीमसम्म , महनोमदेखि दबीरको क्षेत्रसम्म
JOS 13:27     Alignment score: 0.332 → 0.372
In the valley , Moses gave them Beth Haram , Beth Nimrah , Succoth , and Zaphon , the rest of the kingdom of Sihon king of Heshbon , with the Jordan as a border , to the lower end of the Sea of Kinnereth , eastward beyond the Jordan .
उपत्यका , मोशाले तिनीहरूलाई बेथ - हाराम , बेथ - निम्रा सुक्‍कोत , सापोन , होश्‍बोनका राजा सीहोनका बाँकी राज्य , साथै यर्दनलाई सिमानाको रूपमा , किन्‍नरेत समुद्रको तल्लो भागहरू , यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए
JOS 13:28     Alignment score: 0.374
This is the inheritance of the tribe of Gad , clan by clan , with their cities and villages .
यो गादको कुलको कुल - कुलअनुसारको तिनीहरूका सहरहरू गाउँहरूसहित उत्तराधिकार हो
JOS 13:29     Alignment score: 0.346 → 0.346
Moses gave an inheritance to the half tribe of Manasseh . It was assigned to the half tribe of the people of Manasseh , clan by clan .
मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए यो मनश्शेका कुललाई कुल - कुलअनुसार दिइएको थियो
JOS 13:30     Alignment score: 0.348
Their territory was from Mahanaim , all Bashan , all the kingdom of Og king of Bashan , and all the towns of Jair , which are in Bashan , sixty cities ;
तिनीहरूका क्षेत्र महनोमदेखि , बाशानसम्म , बाशानका राजा ओगका सम्पूर्ण राज्य , याईरका सबै नगर , जुन बाशानमा छन् , साठीवटा सहर ;
JOS 13:31     Alignment score: 0.468 → 0.476
half of Gilead , and Ashtaroth and Edrei ( the royal cities of Og in Bashan ) . These were assigned to the clan of Machir son of Manasseh half of the people of Machir , clan by clan .
गिलादको आधा भाग , अस्तारोत एद्रई ( बशानमा ओगका राजकीय सहरहरू ) यिनीहरू माकीरको कुल - कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो
JOS 13     Average alignment score: 0.352 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24