Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 24:1     Alignment score: 0.439 → 0.439
Then Joshua gathered all the tribes of Israel to Shechem and called for the elders of Israel , for their leaders , for their judges , and for their officers , and they presented themselves before God .
त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे तिनीहरूका धर्म - गुरुहरू , तिनीहरूका अगुवाहरू , तिनीहरूका न्यायकर्ताहरू तिनीहरूका अधिकृतहरूलाई बोलाए , तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे


JOS 24:2     Alignment score: 0.347 → 0.373
Joshua said to all the people , " This
is what Yahweh , the God of Israel , says , ' Your ancestors long ago lived beyond the Euphrates River Terah , the father of Abraham and the father of Nahor and they worshiped other gods .
यहोशूले सबै मानिसलाई भने , " परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तिमीहरूका पुर्खा अब्राहम नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे तिनीहरूले देवताहरू पुज्दथे
JOS 24:3     Alignment score: 0.433 → 0.408
But I took your father from beyond the Euphrates and led him into the land of Canaan and gave him many descendants through his son Isaac .
तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ
JOS 24:4     Alignment score: 0.389
Then to Isaac I gave Jacob and Esau . I gave Esau the hill country of Seir to possess , but Jacob and his children went down to Egypt .
त्यसपछि मैले इसहाकलाई याकूब एसाव दिएँ मैले पहाडी देश एसावको अधीनमा दिएँ , तर याकूब तिनका सन्तानहरू मिश्र देशतिर तल गए
JOS 24:5     Alignment score: 0.344
I sent Moses and Aaron , and I afflicted the Egyptians with plagues . After that , I brought you out .
मैले मोशा हारूनलाई पठाएँ , मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ त्यसपछि मैले तिमीहरूलाई ल्याएँ
JOS 24:6     Alignment score: 0.303 → 0.339
I brought your ancestors out of Egypt , and you came
to the sea . The Egyptians pursued them with chariots and horsemen as far as the Sea of Reeds .
मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ तिमीहरू समुद्रमा आयौ मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू घोडाहरूसहित तिमीहरूको पिछा गरे
JOS 24:7     Alignment score: 0.286 → 0.291
When your ancestors called out to Yahweh , he put darkness between you and the Egyptians . He brought the sea to come over them and cover them . You saw what I did in Egypt . Then you lived
in the wilderness for a long time .
जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे , उहाँले तिमीहरू मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो तिनीहरूलाई ढाक्‍नुभयो मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ
JOS 24:8     Alignment score: 0.269 → 0.267
I brought you to the land of the Amorites , who lived on the other side of the Jordan . They fought with you , and I gave them into your hand . You took possession of their land , and I destroyed them before you .
मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ , जो यर्दनपारि बस्थे उनीहरू तिमीहरूसँग लडे मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ
JOS 24:9     Alignment score: 0.516
Then Balak son of Zippor , king of Moab , got up and attacked Israel . He sent and called for Balaam son of Beor , to curse you .
त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे इस्राएललाई आक्रमण गरे तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए
JOS 24:10     Alignment score: 0.352 → 0.352
But I did not listen to Balaam . Indeed , he blessed you . So I rescued you out of his hand .
तर मैले बालामको कुरा सुनिनँ वास्तवमा , तिनले तिमीहरूलाई आशिष् दिए त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ
JOS 24:11     Alignment score: 0.437 → 0.434
You went over the Jordan and came
to Jericho . The leaders of Jericho fought against you , along with the Amorites , the Perizzites , the Canaanites , the Hittites , the Girgashites , the Hivites , and the Jebusites . I gave you victory over them and put them under your control .
तिमीहरूले यर्दन तर्‍यौ यरीहोमा आयौ यरीहोका अगुवाहरूले एमोरीहरू , परिज्‍जीहरू , कनानीहरू , हित्तीहरू , गिर्गाशीहरू , हित्तीहरू , हिव्वीहरू यबूसीहरूसँगै तिमीहरूसँग लडे मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ तिमीहरूको नियन्त्रणमा राखेँ
JOS 24:12     Alignment score: 0.294
I sent the hornet before you , which drove them and the two kings of the Amorites out before you . It did not happen by your sword or by your bow .
मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ , जसले उनीहरूलाई दुई जना एमोरी राजालाई धपाए यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन
JOS 24:13     Alignment score: 0.231 → 0.235
I gave you land on which you had not worked and cities that you had not built , and now you live
in them . You eat the fruit of vineyards and olive orchards that you did not plant . '
मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि , तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ , तिमीहरू तिनमा बस्छौ तिमीहरूले नरोपेको दाखबारी जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ '
JOS 24:14     Alignment score: 0.245 → 0.312
Now fear Yahweh and worship him with all integrity and faithfulness ; get rid of the gods that your ancestors worshiped beyond the Euphrates and in Egypt , and worship Yahweh .
परमप्रभुको भय मान सारा इमानदारी विश्‍वनीयतामा उहाँको आराधना गर ; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो परमप्रभुको आराधना गर
JOS 24:15     Alignment score: 0.342 → 0.357
If it seems wrong in your eyes for you to worship Yahweh , choose for yourselves this
day whom you will serve , whether the gods your ancestors worshiped beyond the Euphrates , or the gods of the Amorites , in whose land you live . But as for me and my house , we will worship Yahweh . "
यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने , तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ तर मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं
JOS 24:16     Alignment score: 0.42 → 0.421
The people answered and said , " We would never forsake Yahweh to serve other gods ,
मानिसहरूले जवाफ दिए भने , " अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ ,
JOS 24:17     Alignment score: 0.236 → 0.25
for it is Yahweh our God who brought us and our ancestors up from the land of Egypt , out of the house of slavery , and who did those great signs in our sight , and who preserved us in all the way that we went , and among all the nations through whom we passed .
किनभने हामीलाई हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ , उहाँले हाम्रो दृष्‍टिमा ठुला - ठुला चिन्हका कामहरू गर्नुभयो , हामी हिँडेका सबै मार्गमा हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो
JOS 24:18     Alignment score: 0.225 → 0.244
Then Yahweh drove out before us all the peoples , including the Amorites who lived in the land . So we too will worship Yahweh , for he is our God . "
त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ
JOS 24:19     Alignment score: 0.382
But Joshua said to the people , " You can not serve Yahweh , for he is a holy God ; he is a jealous
God ; he will not forgive your transgressions and sins .
तर यहोशूले मानिसहरूलाई भने , " तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ , किनभने उहाँ पवित्र हुनुहुन्छ , उहाँ डाही परमेश्‍वर हुनुहुन्छ ; उहाँले तिमीहरूका पाप अपराधलाई क्षमा गर्नुहुने छैन
JOS 24:20     Alignment score: 0.24 → 0.264
If you forsake Yahweh and worship foreign gods , then he will turn and do you harm . He will consume you , after he has done good to you . "
यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने तिमीहरूलाई हानि गर्नुहुने उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने "
JOS 24:21     Alignment score: 0.473 → 0.473
But the people said to Joshua , " No , we will worship Yahweh . "
तर मानिसहरूले यहोशूलाई भने , " होइन , हामी परमप्रभुको आराधना गर्ने छौँ
JOS 24:22     Alignment score: 0.316 → 0.316
Then Joshua said to the people , " You are witnesses
against yourselves that you have chosen for yourselves Yahweh , to worship him . " They said , " We are witnesses . "
त्यसपछि यहोशूले मानिसहरूलाई भने , " तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ तिनीहरूले भने , " हामी साक्षी छौँ "
JOS 24:23     Alignment score: 0.307 → 0.33
" Now put away the foreign gods that are with you , and turn your heart to Yahweh , the God of Israel . "
" अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक , तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ "
JOS 24:24     Alignment score: 0.322 → 0.339
The people said to Joshua , " We will worship Yahweh our God . We will listen to his voice . "
मानिसहरूले यहोशूलाई भने , " हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ हामी उहाँको सोर सुन्‍ने छौँ
JOS 24:25     Alignment score: 0.346
Joshua made a covenant with the people that day . He put in place decrees and laws at Shechem .
यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे तिनले त्यस दिन आदेशहरू व्यवस्थाहरू दिए
JOS 24:26     Alignment score: 0.356 → 0.354
Joshua wrote these words in the book of the law of God . He took a large stone and set it up there beneath the oak tree that was beside Yahweh 's sanctuary .
यहोशूले यी वचनहरूलाई परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे तिनले ठुलो ढुङ्गा लिए यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे
JOS 24:27     Alignment score: 0.343
Joshua said to all the people , " Look , this stone will be a testimony against us . It has heard all the words Yahweh said to us . So it will be a witness against you , should you ever deny your God . "
यहोशूले सबै मानिसलाई भने , " हेर , यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने , यो तिमीहरूका विरुद्ध गवाही हुने
JOS 24:28     Alignment score: 0.329
So Joshua sent the people away , each to his own inheritance .
यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए
JOS 24:29     Alignment score: 0.476 → 0.475
After these things Joshua son of Nun , the servant of Yahweh , died , being 110 years old .
यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे
JOS 24:30     Alignment score: 0.287
They buried him within the border of his own inheritance , at Timnath Serah , which is in the hill country of Ephraim , north of Mount Gaash .
तिनीहरूले तिनलाई आफ्‍नै अंशको सिमानाभित्र अर्थात् तिम्‍नथ - सेरामा नै गाडे , जुनचाहिँ एफ्राइमको पहाडी देश , गास पर्वत हो
JOS 24:31     Alignment score: 0.27 → 0.277
Israel worshiped Yahweh all of Joshua 's days , and all the days of the elders who outlived Joshua , those who had experienced everything that Yahweh had done for Israel .
इस्राएलले यहोशू तिनीभन्दा पछिसम्म बाँचेका धर्म - गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे , जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए
JOS 24:33     Alignment score: 0.503 → 0.502
Eleazar son of Aaron also died . They buried him at Gibeah , the city of Phinehas his son , which had been given to him . It was in the hill country of Ephraim .
हारूनका छोरा एलाजार पनि मरे तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे , जुन तिनलाई दिइएको थियो यो एफ्राइमको पहाडी देशमा थियो
JOS 24     Average alignment score: 0.348 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24