Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 3:1     Alignment score: 0.394
Joshua got up early in the morning , and they set out from Shittim . They came to the Jordan , he and all the people of Israel , and they camped there before they crossed over .
यहोशू बिहान सबेरै उठे तिनीहरू शित्तीमबाट हिँडे तिनीहरू यर्दनमा आए अनि , तिनी इस्राएलका सबै मानिसले पारि जानअगि त्यहीँ नै छाउनी हाले


JOS 3:2     Alignment score: 0.399
After three days , the officers went through the middle of the camp ;
तिन दिनपछि अधिकृतहरू छाउनीको बिच - बिचतिर गए ;
JOS 3:3     Alignment score: 0.303 → 0.31
they commanded the people , " When you see the ark of the covenant of Yahweh your God , and the priests from the Levites carrying it , you must leave this place and follow it .
तिनीहरूले मानिसहरूलाई आज्ञा गरे , " जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ , तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ यसको पछि - पछि जानुपर्छ
JOS 3:4     Alignment score: 0.185
There must be a distance between you and it of about two thousand cubits . Do not come close to it , so that you can see which way to go , since you have not gone this way before . "
तिमीहरू यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ यसको नजिक नआओ , ताकि कुन बाटो जानुपर्ने हो , सो तिमीहरूले देख्‍न सक्‍ने छौ , किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ "
JOS 3:5     Alignment score: 0.227 → 0.225
Joshua said to the people , " Consecrate yourselves tomorrow , for Yahweh will do wonders among you . "
यहोशूले मानिसहरूलाई भने , " भोलिको निम्ति आ-आफूलाई
शुद्ध पार , किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने "
JOS 3:7     Alignment score: 0.277 → 0.279
Yahweh said to Joshua , " This
day I will make you a great man in the eyes of all Israel . They will know that as I was with Moses , I will be with you .
परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " आज तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु जसरी मोशासँग थिएँ , त्यसै गरी तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन्
JOS 3:8     Alignment score: 0.303 → 0.316
You will command the priests who carry the ark of the covenant , ' When you have come to the edge of the waters of the Jordan , you must stand still in the Jordan River . ' "
तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस् , ' जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ , तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ ' "
JOS 3:9     Alignment score: 0.389 → 0.397
Then Joshua said to the people of Israel , " Come here , and listen to the words of Yahweh your God .
अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने , " यहाँ आओ , परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन
JOS 3:10     Alignment score: 0.371
By this
you will know that the living God is among you and will drive out from before you the Canaanites , the Hittites , the Hivites , the Perizzites , the Girgashites , the Amorites , and the Jebusites .
परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ कनानीहरू , हित्तीहरू , हिव्वीहरू , परिज्‍जीहरू , गिर्गाशीहरू , एमोरीहरू यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ
JOS 3:11     Alignment score: 0.329 → 0.328
Look ! The ark of the covenant of the Lord of all the earth crosses over ahead of you into the Jordan .
हेर , सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने
JOS 3:12     Alignment score: 0.272 → 0.272
Now choose twelve men from the tribes of Israel , one man from each .
अब इस्राएलका हरेक कुलबाट एक - एक जना गरी बाह्र जना मानिस छान
JOS 3:14     Alignment score: 0.394 → 0.395
So when the people set out to cross over the Jordan , the priests that carried the ark of the covenant went ahead of the people .
त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे , पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए
JOS 3:17     Alignment score: 0.217 → 0.247
The priests that carried the ark of the covenant of Yahweh stood on dry ground in the middle of the Jordan until all the people of Israel crossed over on dry ground .
पानी निकै माथिदेखि नै बग्‍न छोड्यो पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो मानिसहरू यरीहो नजिकै पारि तरे इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए
JOS 3     Average alignment score: 0.305 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24