Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 15:4     Alignment score: 0.299 → 0.288
It passed along to Azmon , went by the brook of Egypt , and came to its end at the sea . This was their south boundary .
यो अज्मोन हुँदै मिश्रको खोलासम्म समुद्रको अन्तसम्म आयो यो तिनीहरूको दक्षिणी सिमाना थियो


JOS 15:6     Alignment score: 0.215 → 0.265
It went up to Beth Hoglah and passed along north of Beth Arabah . Then it went up to the Stone of Bohan the son of Reuben .
यो बेथ - अराबालाई छिचलेर बेथहोग्लातिर गयो त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो
JOS 15:7     Alignment score: 0.334 → 0.334
Then the border went up to Debir from the Valley of Achor , and so northward , turning toward Gilgal , which is opposite the hill of Adummim , which is on the south side of the valley . Then the border passed along to the springs of En Shemesh and went to En Rogel .
त्यसपछि सिमाना आकोरको बेँसीबाट दबीरतिर माथि लाग्यो , यस्तै उत्तरतिर , गिलगालतिर मोडिएर , जुन अदुममीमको डाँडाको सामुन्‍ने , जुन बेँसीको दक्षिणपट्टि त्यो सिमाना एम - शेमेशको पानीका मूलहरू हुँदै एन - रिगेलतिर गयो
JOS 15:10     Alignment score: 0.275 → 0.298
Then the border circled around west of Baalah to Mount Seir , and passed along to the side of Mount Jearim on the north ( the same as Kesalon ) , went down to Beth Shemesh , and crossed over to Timnah .
सिमाना बाला ( किर्यत - यारीम हो ) तिर मोडिन्छ त्यसपछि सिमानाबालाको पश्‍चिमबाट सेइर पहाडसम्म घेरा लगायो , उत्तरतिर यारीम पहाडको ( यसलाई कसालोन भनिन्छ ) छेउ हुँदै बेथ - शेमेशतिर ओरालो झरेर तिम्‍ना पार गर्‍यो
JOS 15:11     Alignment score: 0.239 → 0.241
The border went out beside the northern hill of Ekron , and then it bends around to Shikkeron and passed along to Mount Baalah , from there it went to Jabneel . The border ended at the sea .
सिमाना एक्रोनको उत्तरी डाँडाको किनारा निस्‍क्यो यो शिक‍करोनतिर मोडिन्छ अनि बाला पहाड हुँदै , यो त्यहाँबाट यब्‍नेलतिर गयो त्यो सिमाना समुद्रमा टुङ्गियो
JOS 15:12     Alignment score: 0.283
The western boundary was the Great Sea and its coastline . This is the border around the tribe of Judah , clan by clan .
पश्‍चिमी सिमाना महासमुद्र यसको किनारा थियो यो यहूदा वंशको कुल - कुलअनुसारको सिमाना हो
JOS 15:13     Alignment score: 0.487 → 0.515
In keeping with the commandment of Yahweh to Joshua , Joshua gave Caleb son of Jephunneh an assignment of land among the tribe of Judah , Kiriath Arba , that is , Hebron ( Arba was the father of Anak ) .
परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्‍नेका छोरा कालेबलाई किर्यत - अर्बा अर्थात् हेब्रोन ( अर्बा अनाकका पिता थिए ) यहूदाको कुलको माझ भू-भाग दिए
JOS 15:14     Alignment score: 0.55
Caleb drove out from there the three sons of Anak : Sheshai , Ahiman and Talmai , descendants of Anak .
कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै , अहीमान तल्मै जो अनाकका सन्तानहरू थिए
JOS 15:15     Alignment score: 0.553 → 0.561
He went up from there against the inhabitants of Debir ( Debir used to be called Kiriath Sepher ) .
त्यहाँबाट तिनी दबीरका सन्तानहरूलाई ( दबीरलाई किर्यत - सेपेर भनिन्थ्यो ) आक्रमण गर्न गए
JOS 15:16     Alignment score: 0.439 → 0.468
Caleb said , " The man who attacks Kiriath Sepher and captures it , to him I will give Aksah my daughter as a wife . "
कालेबले भने , " जुन मानिसले किर्यत - सेपेर आक्रमण गर्छ यसलाई कब्जा गर्छ , त्यसलाई मेरो छोरी अक्सालाई पत्‍नीको रूपमा दिने छु "
JOS 15:17     Alignment score: 0.503 → 0.504
When Othniel son of Kenaz , Caleb 's brother , captured it , Caleb gave him Aksah his daughter as a wife .
जब कालेबका भाइ कनजका छोरा ओत्‍निएलले यसलाई कब्जा गरे , कालेबले तिनलाई तिनकी छोरी अक्सा पत्‍नीको रूपमा दिए
JOS 15:18     Alignment score: 0.256
Soon after that , Aksah came to Othniel and she urged him to ask her father for a field . When she got off her donkey , Caleb said to her , " What do you want ? "
त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् जब तिनी आफ्‍नो गधाबाट ओर्लिन् , कालेबले तिनलाई भने , " तिमी के चाहन्छ्यौ ? "
JOS 15:19     Alignment score: 0.358 → 0.357
Aksah replied , " Do me a special favor , since you have given me the land of the Negev : Also give me some springs of water . " Then Caleb gave her the upper springs and lower springs .
अक्साले जवाफ दिइन् , " मलाई विशेष कृपा गर्नुहोस् , किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको , मलाई पानीका मुहानहरू पनि दिनुहोस् " अनि कालेबले तिनलाई पानीका माथिल्लो तल्‍लो मुहानहरू दिए
JOS 15:20     Alignment score: 0.17 → 0.268
This
was the inheritance of the tribe of Judah , clan by clan .
कुल - कुलअनुसार यहूदा वंशका उत्तराधिकार यही थियो
JOS 15:21     Alignment score: 0.322 → 0.324
The cities belonging to the tribe of Judah in the extreme south , toward the border of Edom , were Kabzeel , Eder , Jagur ,
यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल , एदेर , यागूर ,
JOS 15:22     Alignment score: 0.082
Kinah , Dimonah , Adadah ,
कीना , दीमोना , अदाद ,
JOS 15:23     Alignment score: 0.53
Kedesh , Hazor , Ithnan ,
केदेश , हासोर , यित्‍नान ,
JOS 15:24     Alignment score: 0.565
Ziph , Telem , Bealoth .
जीप , तेलेम , बालोत ,
JOS 15:25     Alignment score: 0.489
Hazor Hadattah , Kerioth Hezron ( this
was also known as Hazor ) ,
हासोरहादत्ता , किर्योत - हेस्रोन ( जुन हासोर हो ) ,
JOS 15:26     Alignment score: 0.652
Amam , Shema , Moladah ,
अमाम , शेमा , मोलादा ,
JOS 15:27     Alignment score: 0.519 → 0.522
Hazar Gaddah , Heshmon , Beth Pelet ,
हसर - गद्दा , हेश्‍मोन , बेथ - पालेत ,
JOS 15:28     Alignment score: 0.568 → 0.57
Hazar Shual , Beersheba , Biziothiah .
हसर - शूआल , बेर्शेबा , बिज्योत्या
JOS 15:29     Alignment score: 0.509
Baalah , Iyim , Ezem ,
बाला , ईम , एसेम ,
JOS 15:30     Alignment score: 0.568
Eltolad , Kesil , Hormah ,
एल्तोलद , कसील , होर्मा ,
JOS 15:31     Alignment score: 0.241
Ziklag , Madmannah , Sansannah ,
सिक्लग , मद्‌मन्‍न , सन्‍सन्‍ना ,
JOS 15:32     Alignment score: 0.414 → 0.43
Lebaoth , Shilhim , Ain , and Rimmon . These were twenty - nine cities in all , including their villages .
लबाओत , शिल्हीम , ऐन , रिम्मोन यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए
JOS 15:33     Alignment score: 0.544
In the lower hill country to the west , there were Eshtaol , Zorah , Ashnah ,
पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा , एश्‍तोल , सोरा , अश्‍ना ,
JOS 15:34     Alignment score: 0.376
Zanoah , En Gannim , Tappuah , Enam ,
जानोह , एनगन्‍नीम , तप्‍पूह , एनाम ,
JOS 15:35     Alignment score: 0.585
Jarmuth , Adullam , Sokoh , Azekah ,
यर्मूत , अदूल्लाम , सोको , आजेका ,
JOS 15:36     Alignment score: 0.349 → 0.365
Shaaraim , Adithaim , and Gederah ( that is , Gederothaim ) . These were fourteen cities in number , including their villages .
शारैम , अदीतैम , गदेरा ( अर्थात् गदेरोतेम ) यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए
JOS 15:37     Alignment score: 0.082
Zenan , Hadashah , Migdalgad ,
सनान , हदाशा , मिग्‍दलाद ,
JOS 15:38     Alignment score: 0.24
Dilean , Mizpah , Joktheel ,
दिलान , मिस्पा , योक्‍तेल ,
JOS 15:39     Alignment score: 0.43
Lachish , Bozkath , Eglon .
लाकीश , बोस्कत , एग्लोन ,
JOS 15:40     Alignment score: 0.082
Kabbon , Lahmas , Kitlish ,
कोब्‍बन , लहमास , कितलीश ,
JOS 15:41     Alignment score: 0.545 → 0.6
Gederoth , Beth Dagon , Naamah , Makkedah . These were sixteen cities in number , including their villages .
गदेरोत , बेथ - दागोन , नामा , मक्‍केदा यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए
JOS 15:42     Alignment score: 0.798
Libnah , Ether , Ashan ,
लिब्‍ना , एतेर , आशान ,
JOS 15:43     Alignment score: 0.606
Iphtah , Ashnah , Nezib ,
यिप्‍ताह , अश्‍ना , नसीब ,
JOS 15:44     Alignment score: 0.487 → 0.491
Keilah , Akzib , Mareshah . These were nine cities , including their villages .
कीलाह , अक्जीब , मारेशा यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए
JOS 15:45     Alignment score: 0.267 → 0.395
Ekron , with its surrounding towns and villages ;
यसका वरिपरिका नगरहरू गाउँहरूसहित एक्रोन ;
JOS 15:46     Alignment score: 0.414 → 0.433
from Ekron to the Great Sea , all the settlements that were near Ashdod , including their villages .
एक्रोनदेखि महासमुद्रसम्म , तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती
JOS 15:47     Alignment score: 0.409
Ashdod , its surrounding towns , including their villages ; Gaza , its surrounding towns including their villages ; to the brook of Egypt , and to the Great Sea with its coastline .
अश्‍दोद , यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू , गाजा , यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू ; मिश्रको खोलासम्म , यसको किनारासँगै महासमुद्रसम्म
JOS 15:48     Alignment score: 0.703
In the hill country , Shamir , Jattir , Sokoh ,
पहाडी देशमा , शामीर , यत्तीर , सोको ,
JOS 15:49     Alignment score: 0.486 → 0.51
Dannah , Kiriath Sannah ( that is , Debir ) ,
दन्‍ना , किर्यत - सन्‍ना ( अर्थात् दबीर ) ,
JOS 15:50     Alignment score: 0.082
Anab , Eshtemoh , Anim ,
अनाब , एश्तमोह , अनीम ,
JOS 15:51     Alignment score: 0.565 → 0.569
Goshen , Holon , and Giloh . These were eleven cities , including their villages .
गोशेन , होलोन , गीलोह यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए
JOS 15:52     Alignment score: 0.328
Arab , Dumah , Eshan ,
अरब , दुमा , एशान ,
JOS 15:53     Alignment score: 0.437 → 0.439
Janim , Beth Tappuah , Aphekah ,
यानूम , बेथ - तप्‍पूह , अपेका ,
JOS 15:54     Alignment score: 0.522 → 0.554
Humtah , Kiriath Arba ( that is , Hebron ) , and Zior . These were nine cities , including their villages .
हुम्ता , किर्यत - अर्बा ( अर्थात् हेब्रोन ) , सीओर यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन्
JOS 15:55     Alignment score: 0.533
Maon , Carmel , Ziph , Juttah ,
माओन , कर्मेल , जीप , युक्‍ता ,
JOS 15:56     Alignment score: 0.504
Jezreel , Jokdeam , Zanoah ,
यिजरेल , योक्दाम , जानोह ,
JOS 15:57     Alignment score: 0.454 → 0.457
Kain , Gibeah , and Timnah . These were ten cities , including their villages .
कैन , गिबा तिम्‍ना यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए
JOS 15:58     Alignment score: 0.507 → 0.51
Halhul , Beth Zur , Gedor ,
हलहूल , बेथ - सर , गदोर ,
JOS 15:59     Alignment score: 0.371 → 0.375
Maarath , Beth Anoth , and Eltekon . These were six cities , including their villages .
मारात , बेथ - अनोत एल्तकोन यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए
JOS 15:60     Alignment score: 0.56 → 0.576
Kiriath Baal ( that is , Kiriath Jearim ) , and Rabbah . These were two cities , including their villages .
किर्यत - बाल ( अर्थात् किर्यत - यारीम ) , रब्‍बा यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए
JOS 15:61     Alignment score: 0.413
In the wilderness , there were Beth Arabah , Middin , Secacah ,
मरुभूमिमा त्यहाँ बेथ - अराबा , मिद्दीन , सकाका ,
JOS 15:62     Alignment score: 0.359 → 0.379
Nibshan , the City of Salt , and En Gedi . These were six cities , including their villages .
निब्शान , नूनको सहर एन - गदी थिए यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए
JOS 15:63     Alignment score: 0.365 → 0.364
But as for the Jebusites , the inhabitants of Jerusalem , the tribe of Judah could not drive them out , so the Jebusites live there with the tribe of Judah to this day .
तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन् , त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन्
JOS 15     Average alignment score: 0.414 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24