Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 17:1     Alignment score: 0.335
This was the assignment of land for the tribe of Manasseh ( who was the firstborn of Joseph ) that is , for Makir
, who was Manasseh 's firstborn and who himself was the father of Gilead . Makir 's descendants were assigned the land of Gilead and Bashan , because Makir had been a man of war .
यो मनश्शेको ( जो योसेफका जेठा छोरा थिए ) कुलको भूमिको भाग थियो , माकीरका निम्ति , जो जेठा छोरा थिए तिनी गिलादका पिता थिए माकीरका सन्तानहरूलाई गिलाद बाशानको भू-भाग दिइयो , किनभने माकीर योद्धा थिए


JOS 17:3     Alignment score: 0.536 → 0.545
Now Zelophehad son of Hepher son of Gilead son of Makir
son of Manasseh had no sons , but only daughters . The names of his daughters were Mahlah , Noah , Hoglah , Milkah , and Tirzah .
मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन , तर छोरीहरू मात्र थिए तिनकी छोरीहरूका नाउँ महला , नोआह , होग्‍ला , मिल्का तिर्सा थिए
JOS 17:4     Alignment score: 0.271 → 0.322
They approached Eleazar the priest , Joshua son of Nun , and the leaders , and they said , " Yahweh commanded Moses to give to us an inheritance along with our brothers . " So , following the commandment of Yahweh , he gave those women an inheritance among the brothers of their father .
तिनीहरू पुजारी एलाजार , यहोशू अगुवाहरूकहाँ आए भने , " परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो " त्यसैले , परमप्रभुको आज्ञाअनुसार , तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए
JOS 17:5     Alignment score: 0.319 → 0.328
Ten parcels of land were assigned to Manasseh in Gilead and Bashan , which is on the other side of the Jordan ,
गिलाद बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो , जुन यर्दन पारिपट्टि ,
JOS 17:7     Alignment score: 0.235 → 0.236
The territory of Manasseh reached from Asher to Mikmethath , which is east of Shechem . Then the border went southward to those living near the spring of Tappuah .
मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो , जुन शकेमको पूर्वमा त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो
JOS 17:8     Alignment score: 0.386 → 0.421
( The land of Tappuah belonged to Manasseh , but the town of Tappuah on the border of Manasseh belonged to the tribe of Ephraim . )
( तप्‍पूहको भू-भाग मनश्शेको थियो , तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो )
JOS 17:9     Alignment score: 0.322 → 0.34
The border went down to the brook of Kanah . These cities south of the brook among the towns of Manasseh belonged to Ephraim . The border of Manasseh was on the north side of the brook , and it ended at the sea .
त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो यो समुद्रमा टुङ्गिएको थियो
JOS 17:11     Alignment score: 0.459 → 0.46
Also in Issachar and in Asher , Manasseh possessed Beth Shan and its villages , Ibleam and its villages , the inhabitants of Dor and its villages , the inhabitants of Endor and its villages , the inhabitants of Taanach and its villages , and the inhabitants of Megiddo and its villages ( and the third city is Napheth ) .
इस्साखार आशेरमा पनि मनश्शेले बेथ - शान यसका गाउँहरू , योबलाम यसका गाउँहरू , डोरका बासिन्दाहरू यसका गाउँहरू , एन्दोर यसका गाउँहरू , तानाका बासिन्दाहरू यसका गाउँहरू , मगिद्दोका बासिन्दाहरू यसका गाउँहरू ( तेस्रो सहरचाहिँ नपेत हो )
JOS 17:12     Alignment score: 0.277 → 0.276
Yet the tribe of Manasseh could not take possession of those cities , for the Canaanites continued to live
in this land .
तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन् , किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे
JOS 17:13     Alignment score: 0.345 → 0.348
When the people of Israel grew strong , they put the Canaanites to forced labor , but did not completely drive them out .
जब इस्राएलका मानिसहरू वृद्धि भए , तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए , तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन्
JOS 17:14     Alignment score: 0.335 → 0.341
Then the descendants of Joseph said to Joshua , saying , " Why have you given us only one assignment of land and one portion for an inheritance , since we are a people great in number , and all along Yahweh has blessed us ? "
त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने , " तपाईंले हामीलाई किन जमिन एक भाग उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको , किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको ? "
JOS 17:15     Alignment score: 0.326 → 0.33
Joshua said to them , " If you are a people great in number , go up by yourselves to the forest and there clear the ground for yourselves in the land of the Perizzites and of the Rephaim . Do this , since the hill country of Ephraim is too small for you . "
यहोशूले तिनीहरूलाई भने , " यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने , तिमीहरू जङ्गलतिर जाओ परिज्‍जीहरू रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर यसो गर , किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो "
JOS 17:17     Alignment score: 0.309
Then Joshua said to the house of Joseph to Ephraim and Manasseh , " You are a people great in number , and you have great power . You must not have only one piece of land assigned to you .
त्यपछि यहोशूले योसेफका घराना एफ्राइम मनश्शेलाई भने , " तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ तिमीहरूसँग धेरै शक्ति तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन
JOS 17:18     Alignment score: 0.245 → 0.246
The hill country will also be yours . Though it is a forest , you will clear it and take possession of it to its farthest borders . You will drive out the Canaanites , even though they have chariots of iron , and even though they are strong . "
पहाडी देश पनि तिमीहरूको नै हुने तथापि यो जङ्गल हो , तिमीहरूले यसलाई फँडानी गर यसलाई यसका टाढा - टाढाको सिमानासम्म अधीन गर तिमीहरूले कनानीहरूलाई धपाउने छौ , तथापि तिनीहरूसँग फलामका रथहरू छन् तिनीहरू बलिया छन् "
JOS 17     Average alignment score: 0.352 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24