Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 18:1     Alignment score: 0.28 → 0.281
Then the whole assembly of the people of Israel met together at Shiloh . They set up the tent of meeting there and they conquered the land before them .
त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे त्यो भूमि तिनीहरूको अधीनमा थियो


JOS 18:2     Alignment score: 0.226 → 0.229
There were still seven tribes among the people of Israel whose inheritance had not been assigned .
इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन
JOS 18:4     Alignment score: 0.201 → 0.228
Appoint for yourselves three men from each tribe , and I will send
them out . They will set out and survey the land up and down . They will write out a description of it with a view to their inheritances , and then they will come back to me .
हरेक कुलको निम्ति तिन - तिन जना मानिस चुन तिनीहरूलाई पठाउने छु तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्ने छन् त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन्
JOS 18:5     Alignment score: 0.303
They will divide it into seven sections . Judah will remain in their territory on the south , and the house of Joseph will continue in their territory in the north .
तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन्
JOS 18:6     Alignment score: 0.24
You will describe the land in seven sections and bring the description here to me . I will cast lots for you here before Yahweh our God .
तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ मकहाँ ल्याउने छौ परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु
JOS 18:7     Alignment score: 0.367 → 0.368
The Levites have no portion among you , for the priesthood of Yahweh is their inheritance . Gad , Reuben , and the half tribe of Manasseh have received their inheritance , beyond Jordan . This is the inheritance that Moses the servant of Yahweh gave them . "
तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो गाद , रूबेन मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् "
JOS 18:8     Alignment score: 0.321 → 0.322
So the men got up and went . Joshua commanded those who went to write the description of the land , saying , " Go up and down in the land and write a description of it and return to me . I will cast lots for you here before Yahweh at Shiloh . "
त्यसैले मानिसहरू उठे गए भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए , " भूमिको सबैतिर जाओ , यसको विवरण लेख मकहाँ आओ परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु "
JOS 18:10     Alignment score: 0.334 → 0.333
Then Joshua cast lots for them at Shiloh before Yahweh . It was there that Joshua assigned the land to the people of Israel , and to each was given his portion of the land .
त्यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे हरेकलाई आ-आफ्नो भाग दिइयो
JOS 18:11     Alignment score: 0.347 → 0.347
The assignment of land for the tribe of Benjamin clan by clan . The territory of their assigned land was located between the descendants of Judah and the descendants of Joseph .
कुल - कुलअनुसार बेन्यामीनको कुलको निम्ति भूमिको भाग तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्तानहरू योसेफका सन्तानहरूको बिच अवस्थित थियो
JOS 18:12     Alignment score: 0.322 → 0.356
On the north side , their border began at the Jordan . The border went up to the ridge north of Jericho , and then up through the hill country westward . There it reached the wilderness of Beth Aven .
उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो यो बेथ - आवनको मरुभूमिसम्म पुगेको थियो
JOS 18:13     Alignment score: 0.33 → 0.336
From there the border passed along south in the direction of Luz ( the same place as Bethel ) . Then the border went down to Ataroth Addar , by the mountain that lies south of Beth Horon .
त्यहाँबाट सिमाना लूजको ( अर्थात् बेथेल ) दिशामा दक्षिणतिर लाग्यो त्यसपछि सिमाना बेथ - होरोनको दक्षिणतिरको पहडा हुँदै अतारोत - अद्दारतिर झर्‍यो
JOS 18:14     Alignment score: 0.338 → 0.347
The boundary then went in another direction : On the western side it turned toward the south , heading toward the mountain across
from Beth Horon . This boundary ended at Kiriath Baal ( that is , Kiriath Jearim ) , a city that belonged to the tribe of Judah . This formed the border on the western side .
त्यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ - होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत - बाल ( अर्थात् किर्यत - यारीम ) मा टुङ्गियो यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो
JOS 18:15     Alignment score: 0.279 → 0.297
The south side began just outside of Kiriath Jearim . The border went from there to Ephron , to the spring of the waters of Nephtoah .
दक्षिणतिरको सिमाना किर्यत - यारीमको बाहिरबाट सुरु भयो यो त्यहाँबाट एफ्रोनतिर , नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो
JOS 18:16     Alignment score: 0.246 → 0.272
The boundary then went down to the border of the mountain which was opposite the Valley of Ben Hinnom , which was at the northern end of the Valley of Rephaim . It then went down to the Valley of Hinnom , south of the slope of the Jebusites , and continued down to En Rogel .
त्यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो , जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो , जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो यो त्यसपछि हिन्‍नोमको बेँसीतिर , यबूसीहरूको भिरको दक्षिण एन - रोगेलतिर तल निरन्तर झर्‍यो
JOS 18:18     Alignment score: 0.304 → 0.336
It passed on to the north of the shoulder
of Beth Arabah and down to the Arabah .
यो बेथ - अराबाको काँधतिर उत्तरतिर अराबातिर तल आयो
JOS 18:19     Alignment score: 0.348 → 0.375
The border passed on to the north shoulder
of Beth Hoglah . The border ended at the north bay of the Salt Sea , at the southern end of the Jordan . This was the boundary on the south .
सिमाना बेथ - होग्‍लाको उत्तरतिर छिचोल्यो त्यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा , यर्दनको दक्षिणी किनारामा टुङ्गियो यो दक्षिणतिरको सिमाना थियो
JOS 18:20     Alignment score: 0.354 → 0.358
The Jordan formed its border on the eastern side . This was the inheritance of the tribe of Benjamin , and it was given clan by clan , border after border , all around .
पूर्वतिरको यसको सिमाना यर्दन नै भयो यो बेन्यामीन कुलको उत्तराधिकार थियो , यो कुल - कुलअनुसार , सिमाना - सिमाना गरेर वरिपरि दिइएको थियो
JOS 18:21     Alignment score: 0.514 → 0.511
Now the cities of the tribe of Benjamin , clan by clan , had these cities : Jericho , Beth Hoglah , Emek Keziz ,
बेन्यामीन कुलको कुल - कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो , बेथ - होग्ला , एमेक - कसीस ,
JOS 18:22     Alignment score: 0.786 → 0.789
Beth Arabah , Zemaraim , Bethel ,
बेथ - अराबा , समारैम , बेथेल ,
JOS 18:23     Alignment score: 0.08
Avvim , Parah , Ophrah ,
अब्बीम , पारा , ओप्रा ,
JOS 18:24     Alignment score: 0.325 → 0.345
Kephar Ammoni , Ophni , and Geba . There were twelve cities , including their villages .
कपर अमोनी , ओप्‍नी , गेबा तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए
JOS 18:25     Alignment score: 0.542 → 0.54
There were also the cities of Gibeon , Ramah , Beeroth ,
त्यहाँ गिबोन , रामा , बेरोतका सहरहरू पनि थिए
JOS 18:26     Alignment score: 0.54
Mizpah , Kephirah , Mozah ,
मिस्पा , कपीरा , मोशा ,
JOS 18:27     Alignment score: 0.382
Rekem , Irpeel , Taralah ,
रेकेम , यिर्पल , तरला ,
JOS 18:28     Alignment score: 0.439 → 0.482
Zelah , Haeleph , Jebus ( the same as Jerusalem ) , Gibeah , and Kiriath . There were fourteen cities , including their villages . This was the inheritance of Benjamin for their clans .
सेलाह , एलेप , यबूस ( यरूशलेमजस्तै ) , गिबा , किर्यत तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो
JOS 18     Average alignment score: 0.342 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24