Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


JOS 5:2     Alignment score: 0.314 → 0.316
At that time Yahweh said to Joshua , " Make flint knives and once more circumcise all the males of Israel . "
त्यस बेला परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " ढुङ्गाका कर्दहरू बना इस्राएलका सबै पुरुषको फेरि एक पटक खतना गर् "


JOS 5:3     Alignment score: 0.304 → 0.309
Then Joshua made himself flint knives and he circumcised all the males of Israel at Gibeath Haaraloth .
त्यसपछि यहोशू आफैले ढुङ्गाका कर्दहरू बनाए तिनले इस्राएलका सबै पुरुषको गिबियथ - हाअरालोथमा खतना गरे
JOS 5:5     Alignment score: 0.233
Though all the males who came
out of Egypt were circumcised , still , none of the boys born in the wilderness on the way out of Egypt had been circumcised .
तथापि मिश्रबाट आएका सबै पुरुषको खतना भएको थियो , मिश्रबाट आउँदा मरुभूमिमा जन्मेका कुनै पनि पुरुषको खतना भएको थिएन
JOS 5:6     Alignment score: 0.269 → 0.28
For the people of Israel walked forty years in the wilderness until all the people , that is , all the men of war who had come out of Egypt , died
, because they did not obey the voice of Yahweh . Yahweh swore to them that he would not let them see the land that he had sworn to their ancestors that he would give to us , a land flowing with milk and honey .
मिश्रबाट निस्केर आएका सबै पुरुष अर्थात् युद्ध गर्ने सबै पुरुष नमरेसम्म इस्राएलका मानिसहरू मरुभूमिमा हिँडिरहे , किनकि तिनीहरूले परमप्रभुको आवाज पालन गरेनन् परमप्रभुले तिनीहरूका पिता - पुर्खालाई हामीलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको भूमि अर्थात् दूध मह बग्‍ने भूमि उहाँले तिनीहरूलाई देख्‍न दिनुहुन्थ्यो भनी शपथ खानुभएको थियो
JOS 5:7     Alignment score: 0.311 → 0.33
It was their children that Yahweh raised up in their place that Joshua circumcised , because they had not been circumcised on the way .
यहोशूले खतना गरेका मानिसहरू परमप्रभुले तिनीहरूका सट्टामा उठाउनुभएका तिनीहरूका छोराछोरीहरू थिए , किनभने तिनीहरूको त्यस किसिमले खतना भएको थिएन
JOS 5:8     Alignment score: 0.275 → 0.303
When they were all circumcised , they remained where they were in the camp until they healed .
जब तिनीहरू सबैको खतना भयो , तिनीहरू निको नभएसम्म तिनीहरू त्यहीँ नै रहे
JOS 5:9     Alignment score: 0.264 → 0.282
Then Yahweh said to Joshua , " This
day I have rolled away the disgrace of Egypt from you . " So , the name of that place has been called Gilgal until this present day .
त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो , " आजको दिन मैले मिश्रको अपमान तिमीहरूबाट हटाएको छु " त्यसैले , त्यस ठाउँको नाउँ वर्तमानसम्म पनि गिलगाल राखिएको
JOS 5:10     Alignment score: 0.418
The people of Israel camped at Gilgal . They kept the Passover on the fourteenth day of the month , in the evening , on the plains of Jericho .
इस्राएलका मानिसहरूले गिलगालमा छाउनी हाले तिनीहरूले त्यही महिनाको चौधौँ दिनको साँझ यरीहोको मैदानमा निस्तार - चाड मनाए
JOS 5:11     Alignment score: 0.511 → 0.513
On the day after Passover , that same day , they ate some of the produce of the land on the day , unleavened bread and roasted grain .
निस्तार - चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी भुटेको अन्‍न खाए
JOS 5:12     Alignment score: 0.413
The manna stopped on the day after they ate the produce of the land . There was no longer manna for the people of Israel , but they ate the produce of the land of Canaan that year .
तिनीहरूले त्यस भूमिको उब्जनीबाट खाएपछि त्यही दिन मन्‍न रोकियो इस्राएलका मानिसहरूका निम्ति कुनै मन्‍न थिएन , तर तिनीहरूले त्यस वर्ष कनानको भूमिको उब्जनीबाट खाए
JOS 5:13     Alignment score: 0.342 → 0.349
When Joshua was near Jericho , he lifted up his eyes and looked , and behold , a man was standing in front of him ; he had drawn his sword and it was in his hand . Joshua went to him and said , " Are you for us or for our enemies ? "
यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे हेर , एउटा मानिस तिनको सामु उभिरहेका थिए तिनको हातमा नाङ्गो तरवार थियो यहोशू तिनीकहाँ गएर सोधे , " तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ ? "
JOS 5:14     Alignment score: 0.317 → 0.319
He said , " Neither . For I am the commander of the army of Yahweh . Now I have come . " Then Joshua lay facedown on the ground to worship and said to him , " What does my master say to his servant ? "
तिनले भने , " कुनै पक्षको होइन किनभने परमप्रभुको फौजको सेनापति हुँ अहिले आएको छु " अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे तिनलाई भने , " मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ ? "
JOS 5:15     Alignment score: 0.41 → 0.408
The commander of Yahweh 's army said to Joshua , " Take off your sandals from your feet , because the place you are standing is holy . " That is what Joshua did .
परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने , " तेरो खुट्टाको जुत्ता फुकाल् , किनभने तँ उभिरहेको ठाउँ पवित्र " यहोशूले त्यसै गरे
JOS 5     Average alignment score: 0.339 for 13 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JOS:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24