Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 11:1     Alignment score: 0.237 → 0.29
Now a certain man named Lazarus was sick . He was from Bethany , the village of Mary and her sister Martha .
लाजरस नाम गरेका मानिस बिरामी थिए तिनी तिनकी दिदीहरू मरियम मार्थाको गाउँ बेथानियाका थिए


JHN 11:2     Alignment score: 0.369 → 0.368
It was Mary who anointed the Lord with myrrh and wiped his feet with her hair , whose brother Lazarus was sick .
यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन् , जसका भाइ लाजरस बिरामी थिए
JHN 11:3     Alignment score: 0.239 → 0.245
The sisters then sent for Jesus , saying , " Lord , see , he whom you love is sick . "
यी दुई दिदी - बहिनीले येशूलाई बोलाउन पठाए प्रभु , हेर्नुहोस् , तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन्
JHN 11:4     Alignment score: 0.358 → 0.36
When Jesus heard it , he said , " This sickness is not to death , but instead it is for the glory of God so that the Son of God may be glorified by it . "
जब येशूले यो सुन्‍नुभयो , उहाँले भन्‍नुभयो , यस बिरामीले मृत्युमा पुर्‍याउँदैन , तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो , ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून्
JHN 11:5     Alignment score: 0.334 → 0.41
Now Jesus loved Martha and her sister and Lazarus .
येशूले मार्था तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो
JHN 11:6     Alignment score: 0.356 → 0.358
So when he heard that Lazarus was sick , Jesus stayed two more days in the place where he was .
त्यसैले , जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो , उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो
JHN 11:7     Alignment score: 0.393
Then after this
, he said to the disciples , " Let us go to Judea again . "
यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो , फेरि यहूदियातिर जाऔँ
JHN 11:8     Alignment score: 0.368 → 0.374
The disciples said to him , " Rabbi , right now the Jews are trying to stone you , and you are going back there again ? "
चेलाहरूले उहाँलाई भने , रब्बी , अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ ?
JHN 11:9     Alignment score: 0.346 → 0.348
Jesus answered , " Are there not twelve hours of light in a day ? If someone walks in the daytime , he will not stumble , because he sees by the light of this world .
येशूले जवाफ दिनुभयो , के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन ? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन , किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ
JHN 11:10     Alignment score: 0.281 → 0.283
However , if he walks at night , he will stumble because the light is not in him . "
तापनि त्यो राति हिँड्छ भने त्यसलाई ठेस लाग्छ , किनकि त्यसमा उज्यालो हुँदैन
JHN 11:11     Alignment score: 0.367
He said these things , and after these things , he said to them , " Our friend Lazarus has fallen asleep , but I am going so that I may wake
him out of sleep . "
उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो , हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन् , तर जाँदै छु , ताकि तिनलाई निद्राबाट बिउँझाउन सकूँ
JHN 11:12     Alignment score: 0.293
The disciples therefore said to him , " Lord , if he has fallen asleep
, he will recover . "
यसकारण चेलाहरूले उहाँलाई भने , प्रभु , यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन्
JHN 11:13     Alignment score: 0.4 → 0.409
Now Jesus had spoken of his death , but they thought that he was speaking about the sleep of resting .
अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो , तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको भन्‍ने तिनीहरूले सोचे
JHN 11:14     Alignment score: 0.408
Then Jesus said to them plainly , " Lazarus is dead .
त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो , लाजरस मरेको
JHN 11:15     Alignment score: 0.339
I am glad , for your sakes , that I was not there so that you may believe . Let us go to him . "
त्यहाँ नभएकोमा तिमीहरूका खातिर खुसी छु , ताकि तिमीहरूले विश्‍वास गर्न सक तिनीकहाँ जाऔँ
JHN 11:16     Alignment score: 0.429 → 0.428
Thomas , who was called Didymus , said to his fellow disciples , " Let us also go so that we may die with Jesus . "
दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने , हामी पनि जाऔँ , कि हामी पनि येशूसँगै मर्न सकौँ
JHN 11:17     Alignment score: 0.326 → 0.339
When Jesus came , he found
that Lazarus had already been in the tomb for four days .
जब येशू आउनुभयो , लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो
JHN 11:18     Alignment score: 0.249 → 0.287
Now Bethany was near Jerusalem , about fifteen stadia away .
बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो
JHN 11:19     Alignment score: 0.425
Many of the Jews had come to Martha and Mary , to comfort them about their brother .
धेरै यहूदीहरू मरियम मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए
JHN 11:20     Alignment score: 0.374 → 0.381
Then Martha , when she heard that Jesus was coming , went to meet him , but Mary was sitting in the house .
जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन् , तिनी उहाँलाई भेट्न गइन् , तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन्
JHN 11:21     Alignment score: 0.353 → 0.359
Martha then said to Jesus , " Lord , if you had been here , my brother would not have died
.
त्यसपछि मार्थाले येशूलाई भनिन् , प्रभु , यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्
JHN 11:22     Alignment score: 0.19
Even now , I know that whatever you ask from God , he will give to you . "
जान्दछु , कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ
JHN 11:23     Alignment score: 0.362
Jesus said to her , " Your brother will rise again . "
येशूले तिनलाई भन्‍नुभयो , तिम्रा भाइ फेरि जीवित हुनेछन्
JHN 11:24     Alignment score: 0.284 → 0.285
Martha said to him , " I know that he will rise again in the resurrection on the last day . "
मार्थाले उहाँलाई भनिन् , जान्दछु , कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्
JHN 11:25     Alignment score: 0.33
Jesus said to her , " I am the resurrection and the life ; he who believes in me , even if he dies , will live
;
येशूले तिनलाई भन्‍नुभयो , पुनरुथान जीवन नै हुँ ; जसले मलाई विश्‍वास गर्छ , त्यो मरे तापनि जीवित हुनेछ
JHN 11:26     Alignment score: 0.378
and whoever lives and believes in me will never die . Do you believe this ? "
जसले मलाई विश्‍वास गर्छ ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन के तिमी यो विश्‍वास गर्छ्यौ ?
JHN 11:27     Alignment score: 0.317 → 0.325
She said to him , " Yes , Lord , I believe that you are the Christ , the Son of God , who is coming into the world . "
तिनले उहाँलाई भनिन् , हो प्रभु , विश्‍वास गर्छु , तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ
JHN 11:28     Alignment score: 0.321
When she had said this , she went away and called her sister Mary privately . She said , " The Teacher is here and is calling for you . "
जब तिनले यो भनिन् , तिनी त्यहाँबाट गइन् तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् तिनले भनिन् , गुरुज्यू यहाँ हुनुहुन्छ तिमीलाई बोलाउँदै हुनुहुन्छ
JHN 11:29     Alignment score: 0.304 → 0.3
When she heard this , she got up quickly and went to him .
जब तिनले यो सुनिन् , तिनी झट्टै उठिन् उहाँकहाँ गइन्
JHN 11:30     Alignment score: 0.234 → 0.242
Now Jesus had not yet come into the village but was still in the place where Martha had met him .
येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन , तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्
JHN 11:31     Alignment score: 0.337
So when the Jews , who were with her in the house and who were comforting her , saw Mary getting up quickly and going out , they followed her , thinking that she was going to the tomb to weep there .
त्यसैले , तिनीसँग घरमा भएका तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे , तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे
JHN 11:32     Alignment score: 0.299 → 0.302
When Mary came to the place where Jesus was and saw him , she fell down at his feet and said to him , " Lord , if you had been here , my brother would not have died
. "
त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् उहाँलाई देखिन् , तिनी उहाँको पाउमा घोप्‍टो परिन् , उहाँलाई भनिन् , प्रभु , यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन्
JHN 11:33     Alignment score: 0.188 → 0.229
When Jesus saw her weeping , and the Jews who came
with her also weeping , he was deeply moved in his spirit and was troubled ;
जब येशूले तिनी तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो , उहाँ आत्मामा अति विचलित हुनुभयो , दुःखित हुनुभयो
JHN 11:34     Alignment score: 0.296
he said , " Where have you laid him ? " They said to him , " Lord , come and see . "
उहाँले भन्‍नुभयो , तिमीहरूले तिनलाई कहाँ राखेका छौ ? उनीहरूले उहाँलाई भने , प्रभु आउनुहोस् , हेर्नुहोस्
JHN 11:35     Alignment score: 0.491
Jesus wept .
येशू रुनुभयो
JHN 11:36     Alignment score: 0.38 → 0.405
Then the Jews said , " See how much he loved Lazarus ! "
त्यसपछि यहूदीहरूले भने , हेर , उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !
JHN 11:37     Alignment score: 0.213 → 0.24
But some of them said , " Could not this man , who opened the eyes of a blind man , also have made this man not die ? "
तर तिनीहरूमध्ये केहीले भने , के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो ?
JHN 11:38     Alignment score: 0.22
Then Jesus again , being deeply moved in himself , went to the tomb . Now it was a cave , and a stone lay against it .
त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो , चिहानतिर जानुभयो यो एउटा गुफा थियो यसलाई एउटा ढुङ्गाले ढाकेको थियो
JHN 11:39     Alignment score: 0.301 → 0.303
Jesus said , " Take away the stone . " Martha , the sister of Lazarus , the one who had died
, said to Jesus , " Lord , by this time the body will be decaying , for he has been dead for four days . "
येशूले भन्‍नुभयो , ढुङ्गा हटाऊ लाजरस जो मरेका थिए , तिनकी दिदी मार्थाले येशूलाई भनिन् , प्रभु , अहिलेसम्म शरीर कुहिसकेको हुनेछ , किनकि तिनी मरेको चार दिन भइसक्यो
JHN 11:40     Alignment score: 0.284 → 0.286
Jesus said to her , " Did I not say to you that , if you believed , you would see the glory of God ? "
येशूले तिनलाई भन्‍नुभयो , के मैले तिमीलाई भनिनँ , कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ ?
JHN 11:41     Alignment score: 0.283 → 0.293
So they took away the stone . Jesus lifted up his eyes and said , " Father , I thank you that you listened to me .
त्यसैले , तिनीहरूले ढुङ्गा हटाए येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो , भन्‍नुभयो , हे पिता , मेरो बिन्ती सुन्‍नुभएकोमा तपाईंलाई धन्यवाद दिन्छु
JHN 11:42     Alignment score: 0.343 → 0.366
I knew
that you always listen to me , but it is because of the crowd that is standing around me that I said this , so that they may believe that you have sent me . "
जान्दथेँ , तपाईंले मेरो बिन्ती सधैँ सुन्‍नुहुन्छ , तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ , ताकि तपाईंले मलाई पठाउनुभएको भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून्
JHN 11:43     Alignment score: 0.244 → 0.273
After he had said this , he cried out with a loud voice , " Lazarus , come out ! "
उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो , लाजरस , बाहिर आऊ !
JHN 11:44     Alignment score: 0.254
The dead man came out ; his feet and hands were bound with cloths , and his face was bound about with a cloth . Jesus said to them , " Untie him and let him go . "
मरेको मानिस बाहिर आयो , त्यसका हात खुट्टाहरू कपडाले बाँधिएका थिए ; त्यसको अनुहार कपडाले बेह्रिएको थियो येशूले तिनीहरूलाई भन्‍नुभयो , त्यसलाई खोलिदेओ , त्यसलाई जान देओ
JHN 11:45     Alignment score: 0.217 → 0.247
Then many of the Jews who came
to Mary and saw what Jesus did , believed in him .
त्यसपछि मरियमकहाँ आएका येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे
JHN 11:46     Alignment score: 0.393 → 0.391
But some of them went away to the Pharisees and told them the things that Jesus had done .
तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए
JHN 11:47     Alignment score: 0.327 → 0.353
Then the chief priests and the Pharisees gathered the council together and said , " What will we do ? This man does many signs .
त्यसपछि मुख्य पुजारीहरू फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे , भने , हामीले के गर्ने ? यस मानिसले धेरै चिह्न‍हरू गर्छन्
JHN 11:48     Alignment score: 0.242 → 0.246
If we leave him alone like this , all will believe in him ; the Romans will come and take away both our place and our nation . "
यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन् ; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ हाम्रो जाति दुवै लिनेछन्
JHN 11:49     Alignment score: 0.298 → 0.281
However , a certain man among them , Caiaphas , who was high priest that year , said to them , " You know nothing .
तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने , तिमीहरू केही पनि जान्दैनौ
JHN 11:50     Alignment score: 0.096 → 0.101
You do not consider that it is better for you that one man dies for the people than that the whole nation perishes . "
सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ
JHN 11:51     Alignment score: 0.31 → 0.325
Now this he said not from himself . Instead , being high priest that year , he prophesied that Jesus should die for the nation ;
अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए
JHN 11:52     Alignment score: 0.375 → 0.41
and not only for the nation , but so that the children of God who are scattered would be gathered together into one .
राष्‍ट्रको निम्ति मात्र होइन , तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो
JHN 11:53     Alignment score: 0.21 → 0.235
So from that day onward they planned how to put Jesus to death .
त्यसैले , त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले
JHN 11:54     Alignment score: 0.326
No longer did Jesus walk openly among the Jews , but he departed from there into the country near to the wilderness into a town called Ephraim . There he stayed with the disciples .
येशू यहूदीहरू माझ खुलमखुला हिँड्‍डुल गर्नुभएन , तर उहाँ त्यहाँबाट उजाड - स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो
JHN 11:55     Alignment score: 0.363 → 0.365
Now the Passover of the Jews was near , and many went up to Jerusalem from the country before the Passover in order to purify themselves .
अब यहूदीहरूको निस्तार - चाड नजिकै थियो धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार - चाड अगि नै यरूशलेम गए
JHN 11:56     Alignment score: 0.231 → 0.231
They were looking for Jesus , and speaking one with another as they stood in the temple , " What do you think ? That he will not come to the festival ? "
तिनीहरूले येशूलाई खोजिरहेका थिए तिनीहरू मन्दिरमा खडा भइरहँदा एक - अर्कामा भन्दै थिए , तिमीहरूलाई कस्तो लाग्छ ? उनी चाडमा आउने छैनन् ?
JHN 11:57     Alignment score: 0.268
Now the chief priests and the Pharisees had given an order that if anyone knew
where Jesus was , he should report it so that they might seize him .
अहिले मुख्य पुजारीहरू फरिसीहरूले यो उर्दी जारी गरेका थिए , कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने , त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून्
JHN 11     Average alignment score: 0.316 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21