Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 18:1     Alignment score: 0.255 → 0.294
After Jesus spoke these words , he went out with his disciples to the other side of the Kidron Valley , where there was a garden into which he and his disciples entered .
यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ उहाँका चेलाहरू प्रवेश गर्नुभयो


JHN 18:2     Alignment score: 0.167 → 0.271
Now Judas , who was going to betray him , also knew
the place , for Jesus often went there with his disciples .
उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो , किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो
JHN 18:3     Alignment score: 0.332 → 0.339
Then Judas , leading a group of soldiers and some officers from the chief priests and Pharisees , went there with lanterns , torches , and weapons .
अनि मुख्य पुजारीहरू , फरिसीहरू अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन , राँको हतियारहरूसहित त्यहाँ आए
JHN 18:4     Alignment score: 0.193 → 0.215
Then Jesus , who knew
all the things that were happening to him , went forward and asked them , " Who are you looking for ? "
के भइरहेको थियो भनी सबै थोक जान्‍नुहुने येशू अगाडि आउनुभयो भन्‍नुभयो , तिमीहरू कसलाई खोजिरहेका छौ ?
JHN 18:5     Alignment score: 0.361 → 0.414
They answered him , " Jesus of Nazareth . " Jesus said to them , " I am . " Judas , who betrayed him , was also standing with the soldiers .
तिनीहरूले उहाँलाई जवाफ दिए , नासरतका येशूलाई येशूले तिनीहरूलाई भन्‍नुभयो , उही हुँ उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो
JHN 18:6     Alignment score: 0.291 → 0.293
So when he said to them , " I am , " they went backward and fell to the ground .
त्यसैले , जब येशूले उही हुँ भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले
JHN 18:7     Alignment score: 0.459 → 0.461
Then again he asked them , " Who are you looking for ? " Again they said , " Jesus of Nazareth . "
अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो , तिमीहरू कसलाई खोजिरहेका छौ ? तिनीहरूले फेरि भने , नासरतका येशूलाई
JHN 18:8     Alignment score: 0.301
Jesus answered , " I told you that I am . So if you are looking for me , let these go . "
येशूले जवाफ दिनुभयो , मैले तिमीहरूलाई भनेँ , उही हुँ त्यसैले , यदि तिमीहरू मलाई खोजिरहेका छौ भने , यिनीहरूलाई जान देओ
JHN 18:9     Alignment score: 0.123 → 0.169
This was in order to fulfill the word that he said : " Of those whom you have given me , I lost no one . "
यो तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये , मैले कसैलाई पनि गुमाइनँ भनी उहाँले भन्‍नुभएको वचन पुरा हुनको निम्ति थियो
JHN 18:10     Alignment score: 0.35 → 0.346
Then Simon Peter , who had a sword , drew
it and struck the servant of the high priest and cut off his right ear . Now the name of the servant was Malchus .
तब सिमोन पत्रुस जससँग तरवार थियो , तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे , उसको दायाँ कान काटिदिए त्यस नोकरको नाम माल्खस थियो
JHN 18:11     Alignment score: 0.361 → 0.356
Jesus said to Peter , " Put the sword back into its sheath . Should I not drink the cup that the Father has given me ? "
येशूले पत्रुसलाई भन्‍नुभयो , तरवारलाई म्यानमा नै राख के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन ?
JHN 18:12     Alignment score: 0.306 → 0.305
So the group of soldiers and the captain , and the officers of the Jews , seized Jesus and tied him up .
त्यसैले , सिपाहीहरूको समूह , कप्‍तान यहूदी अधिकारीहरूले येशूलाई पक्रे बाँधे
JHN 18:13     Alignment score: 0.246 → 0.278
They led him first to Annas , for he was father-in-law of Caiaphas , who was high priest that year .
तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे , किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए
JHN 18:14     Alignment score: 0.251 → 0.274
Now Caiaphas was the one who had given the advice to the Jews that it would be better that one man die for the people .
मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए
JHN 18:15     Alignment score: 0.281 → 0.293
Simon Peter followed Jesus , and so did another disciple . Now that disciple was known to the high priest , and he entered with Jesus into the courtyard of the high priest ;
सिमोन पत्रुस येशूको पछिपछि लागे , अर्का चेलाले पनि त्यसै गरे ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो , तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे
JHN 18:16     Alignment score: 0.387 → 0.385
but Peter was standing at the door outside . So the other disciple , who was known to the high priest , went out and spoke to the female doorkeeper and he brought Peter in .
तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए त्यसैले , प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए ढोकाकी महिला पालेसँग कुरा गरे , पत्रुसलाई भित्र ल्याए
JHN 18:17     Alignment score: 0.294
Then the female servant , the doorkeeper , said to Peter , " Are you not also one of the disciples of this man ? " He said , " I am not . "
तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन् , के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ ? तिनले भने , होइनँ
JHN 18:18     Alignment score: 0.362
Now the servants and the officers were standing there , and they had made a charcoal fire , for it was cold , and they were warming themselves . Peter was also with them , standing there and warming himself .
अब नोकरहरू अधिकारीहरू त्यहाँ उभिरहेका थिए , तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए , किनकि जाडो थियो , अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए
JHN 18:19     Alignment score: 0.302
The high priest then asked Jesus about his disciples and his teaching .
प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू उहाँको शिक्षाको बारेमा सोधपुछ गरे
JHN 18:20     Alignment score: 0.318 → 0.356
Jesus answered him , " I have spoken openly to the world . I was always teaching in synagogues and in the temple where all the Jews come together . I said nothing in secret .
येशूले तिनलाई जवाफ दिनुभयो , संसारसँग खुल्लमखुल्ला बोलेको छु मैले सधैँ मन्दिर सभाघरहरूमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् मैले कुनै पनि कुरा गुप्‍तमा भनेको छैन
JHN 18:21     Alignment score: 0.34
Why did you ask me ? Ask those who have heard me about what I said . Look , these people know
what I said . "
तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् हेर , मैले भनेका कुरा यी मानिसहरूले जान्दछन्
JHN 18:22     Alignment score: 0.262 → 0.263
When Jesus had said this , one of the officers standing there struck
Jesus and said , " Is that how you answer the high priest ? "
जब येशूले यो कुरा भन्‍नुभयो , त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने , भने , के प्रधान पुजारीलाई जवाफ दिने तेरो तरिका त्यही हो ?
JHN 18:23     Alignment score: 0.353 → 0.356
Jesus answered him , " If I spoke wrongly , testify about the wrong , but if rightly , why do you hit me ? "
येशूले त्यसलाई जवाफ दिनुभयो , यदि मैले गलत तवरले बोलेँ भने , त्यो गलत कुराको गवाही देऊ , तर यदि मैले ठिकसँग बोलेको छु भने तिमी मलाई किन हिर्काउँछौ ?
JHN 18:24     Alignment score: 0.196 → 0.237
Then Annas sent him tied up to Caiaphas the high priest .
अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए
JHN 18:25     Alignment score: 0.34 → 0.371
Now Simon Peter was standing and warming himself . The people then said to him , " Are you not also one of his disciples ? " He denied it and said , " I am not . "
अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए अनि मानिसहरूले तिनलाई भने , के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ ? तिनले यसलाई इन्कार गरे , भने , होइनँ
JHN 18:26     Alignment score: 0.257 → 0.299
One of the servants of the high priest , who was a relative of the man whose ear Peter had cut off , said , " Did I not see you in the garden with him ? "
अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने , के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ ?
JHN 18:27     Alignment score: 0.726
Peter then denied again , and immediately the rooster crowed .
पत्रुसले फेरि इन्कार गरे तुरुन्तै भाले बास्यो
JHN 18:28     Alignment score: 0.296
Then they led Jesus from Caiaphas to the government headquarters . It was early in the morning , and they did not enter the government headquarters so that they would not be defiled but would eat the Passover .
त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट राज्यपालको महलमा लगे बिहान सबेरै थियो , तिनीहरू राज्यपालको महलमा पसेनन् , ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार - चाड खान सकून्
JHN 18:29     Alignment score: 0.318 → 0.331
So Pilate went out to them and said , " What accusation are you bringing against this man ? "
त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए भने , तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ ?
JHN 18:30     Alignment score: 0.258 → 0.278
They answered and said to him , " If this man was not an evildoer , we would not have given him over to you . "
तिनीहरूले तिनलाई जवाफ दिए , भने , यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ
JHN 18:31     Alignment score: 0.349 → 0.338
Pilate therefore said to them , " Take him yourselves , and judge him according to your law . " The Jews said to him , " It is not lawful for us to put any man to death . "
त्यसकारण , पिलातसले तिनीहरूलाई भने , तिमीहरू आफैँले यिनलाई लैजाऊ आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर अनि यहूदीहरूले तिनलाई भने , कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन
JHN 18:32     Alignment score: 0.244
They said this
so that the word of Jesus would be fulfilled which he had spoken to indicate by what kind of death he would die .
उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो
JHN 18:33     Alignment score: 0.388 → 0.389
Then Pilate entered the government headquarters again and called Jesus and he said to him , " Are you the King of the Jews ? "
त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे , अनि येशूलाई बोलाए तिनले उहाँलाई भने , के तिमी यहूदीहरूका राजा हौ ?
JHN 18:34     Alignment score: 0.213 → 0.247
Jesus answered , " Do you speak from yourself , or did others speak to you about me ? "
येशूले जवाफ दिनुभयो , तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो ?
JHN 18:35     Alignment score: 0.371
Pilate answered , " I am not a Jew , am I ? Your own people and the chief priests gave you over to me . What did you do ? "
पिलातसले जवाफ दिए , यहूदी होइनँ , हुँ ? तिम्रा आफ्‍नै मानिसहरू तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् तिमीले के गर्‍यौ ?
JHN 18:36     Alignment score: 0.35 → 0.351
Jesus answered , " My kingdom is not of this world . If my kingdom were part of this world , then my servants would fight so that I would not be given over to the Jews . But now my kingdom is not from here . "
येशूले जवाफ दिनुभयो , मेरो राज्य यो संसारको होइन यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने , मेरा सेवकहरू लड्ने थिए , ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् तर मेरो राज्य यस संसारको होइन
JHN 18:37     Alignment score: 0.326 → 0.33
Pilate then said to him , " Are you a king then ? " Jesus answered , " You say that I am a king . For this
purpose I have been born , and for this purpose I have come into the world , so that I would bear witness to the truth . Everyone who belongs to the truth listens to my voice . "
तब पिलातसले उहाँलाई भने , त्यसो भए तिमी राजा नै हौ ? येशूले जवाफ दिनुभयो , तपाईं नै मलाई राजा भन्‍नुहुन्छ यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ , अनि यही उद्देश्‍यको निम्ति यस संसारमा आएको छु , ताकि मैले सत्यको गवाही दिऊँ सत्यका सबैले मेरो आवाज सुन्छन्
JHN 18:38     Alignment score: 0.365 → 0.364
Pilate said to him , " What is truth ? " When he had said this , he went out again to the Jews and said to them , " I find no guilt in this man .
पिलातसले उहाँलाई भने , सत्य के हो ? जब तिनले यसो भने , तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए तिनीहरूलाई भने , यस मानिसमा कुनै अपराध पाउँदिन
JHN 18:39     Alignment score: 0.302
But you have the custom that I release one person to you at the Passover . So do you want me to release the King of the Jews to you ? "
तर निस्तार - चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन त्यसैले , के तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्‍ने तिमीहरू चाहन्छौ ?
JHN 18:40     Alignment score: 0.417 → 0.417
Then they cried out again and said , " Not this man , but Barabbas . " Now Barabbas was a robber .
तब तिनीहरूले फेरि कराए , भने , यस मानिसलाई होइन , तर बारब्बालाई छोडिदिनुहोस् बारब्बाचाहिँ एक डाँकु थिए
JHN 18     Average alignment score: 0.329 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21