Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 7:1     Alignment score: 0.298 → 0.305
After these things Jesus traveled about in Galilee , for he did not want to go into Judea because the Jews were seeking to kill him .
अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो , किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन


JHN 7:2     Alignment score: 0.117 → 0.208
Now the Jewish Festival of Shelters was near .
यहूदीहरूको छाप्रो - वास चाड नजिकै आएको थियो
JHN 7:3     Alignment score: 0.284 → 0.294
His brothers therefore said to him , " Leave this place and go to Judea , so that your disciples also may see the works that you do .
यसकारण , उहाँका भाइहरूले उहाँलाई भने , यो ठाउँ छोडेर यहूदियामा जानुहोस् , ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून्
JHN 7:4     Alignment score: 0.275 → 0.288
No one does anything in secret if he himself wants to be known openly . If you do these things , show yourself to the world . "
यदि उसले आफैँलाई खुला रूपमा चिनाउन चाहन्छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा देखाउनुहोस्
JHN 7:5     Alignment score: 0.324 → 0.324
For even his brothers did not believe in him .
किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे
JHN 7:6     Alignment score: 0.449 → 0.451
Jesus therefore said to them , " My time has not yet come , but your time is always ready .
त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो , मेरो समय अझै आएको छैन , तर तिमीहरूको समय सधैँ तयार
JHN 7:7     Alignment score: 0.397
The world can not hate you , but it hates me because I testify about it that its works are evil .
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन , तर यसले मलाई घृणा गर्छ , किनभने यसको काम खराब भनेर यसको बारेमा गवाही दिन्छु
JHN 7:8     Alignment score: 0.271 → 0.309
You go up to the festival ; I am not going to this festival because my time has not yet been fulfilled . "
तिमीहरू चाडमा जाओ , यो चाडमा जाँदिनँ , किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन
JHN 7:9     Alignment score: 0.259 → 0.304
After he said these things to them , he stayed in Galilee .
उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो
JHN 7:10     Alignment score: 0.349 → 0.346
But when his brothers had gone up to the festival , then he also went up , not publicly but in secret .
तर जब उहाँका भाइहरू चाडमा गए , तब उहाँ पनि खुलमखुल्ला होइन , तर गोप्य तरिकाले जानुभयो
JHN 7:11     Alignment score: 0.428
The Jews were looking for him at the festival and said , " Where is he ? "
यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए भने , उनी कहाँ छन् ?
JHN 7:12     Alignment score: 0.265 → 0.271
There was much discussion among the crowds about him . Some said , " He is a good man . " Others said , " No , he leads the crowds astray . "
त्यहाँ भिडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो कसैले भने , उनी असल मानिस हुन् अरूहरूले भने , होइन , यसले भिडहरूलाई बहकाउँछ
JHN 7:13     Alignment score: 0.076 → 0.243
Yet no one spoke openly about him for fear of the Jews .
तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन
JHN 7:14     Alignment score: 0.348
When the festival was already half over , Jesus went up into the temple and began to teach .
जब चाड आधा सिद्धिएको थियो , येशू मन्दिरमा जानुभयो सिकाउन सुरु गर्नुभयो
JHN 7:15     Alignment score: 0.336 → 0.339
Then the Jews marveled , saying , " How does this man know
so much ? He has never been educated . "
यहूदीहरू अचम्मित भएर यसो भने , यो मानिसले कसरी यति धेरै जान्दछ ? यसलाई कहिल्यै पनि शिक्षा दिइएको छैन
JHN 7:16     Alignment score: 0.387 → 0.396
Jesus answered them and said , " My teaching is not mine , but is of him who sent me .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , भन्‍नुभयो , मैले दिएको शिक्षा मेरो होइन , तर उहाँको हो जसले मलाई पठाउनुभयो
JHN 7:17     Alignment score: 0.203 → 0.206
If anyone wishes to do his will , he will know about this teaching , whether it comes from God , or whether I speak from myself .
यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ
JHN 7:18     Alignment score: 0.323 → 0.328
Whoever speaks from himself seeks his own glory , but whoever seeks the glory of him who sent him , that person is true , and there is no unrighteousness in him .
आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ , तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ , त्यो व्‍यक्‍ति सत्य हो उसमा कुनै अधार्मिकता हुँदैन
JHN 7:19     Alignment score: 0.353
Did not Moses give you the law ? Yet none of you keeps the law . Why do you seek to kill me ? "
के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् ? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ तिमीहरू मलाई किन मार्न चाहन्छौ ?
JHN 7:20     Alignment score: 0.337 → 0.343
The crowd answered , " You have a demon . Who seeks to kill you ? "
भिडले जवाफ दियो , तिमीलाई भूत लागेको तिमीलाई कसले मार्न खोज्छ ?
JHN 7:21     Alignment score: 0.289
Jesus answered and said to them , " I did one work , and you all marvel because of it .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , भन्‍नुभयो , मैले एउटा काम गरेँ , यसको कारण तिमीहरू सबै चकित हुन्छौ
JHN 7:22     Alignment score: 0.362 → 0.389
Moses gave you circumcision ( not that it is from Moses , but from the ancestors ) , and on the Sabbath you circumcise a man .
मोशाले तिमीहरूलाई खतनाको रीति दिए ( यो मोशाबाट आएको होइन , तर पुर्खाहरूबाट आएको हो ) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ
JHN 7:23     Alignment score: 0.282 → 0.302
If a man receives circumcision on the Sabbath so that the law of Moses is not broken , why are you angry with me because I made a man completely healthy on the Sabbath ?
मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?
JHN 7:24     Alignment score: 0.342
Do not judge according to appearance , but judge righteously . "
बाहिरी रूप हेरेर न्याय नगर , तर धार्मिकतापूर्वक न्याय गर
JHN 7:25     Alignment score: 0.33 → 0.336
Some of them from Jerusalem said , " Is not this
the one they seek to kill ?
यरूशलेमबाट आएका केहीले भने , के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन् ?
JHN 7:26     Alignment score: 0.257 → 0.265
See , he speaks openly , and they say nothing to him . It can not be that the rulers indeed know that this
is the Christ , can it ?
अनि हेर , यिनी खुलमखुला बोल्छन् तिनीहरू यिनलाई केही पनि भन्दैनन् वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन् , जान्‍न सक्छन् ?
JHN 7:27     Alignment score: 0.385
Yet we know where this one is from . But when the Christ comes , no one will know
where he is from . "
तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्दछौँ तर जब ख्रीष्‍ट आउनुहुन्छ उहाँ कहाँबाट आउनुहुन्छ कसैले पनि जान्‍नेछैन
JHN 7:28     Alignment score: 0.325 → 0.323
Then Jesus cried out in the temple , teaching and saying , " You both know me and know where I come from . I have not come of myself , but he who sent me is true , and you do not know
him .
त्यसपछि येशूले मन्दिरमा सिकाइरहनुहुँदा ठुलो सोरमा यसो भन्‍नुभयो , तिमीहरूले मलाई कहाँबाट आएको भनी दुवै जान्दछौ आफ्नै तर्फबाट आएको होइन , तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ जसलाई तिमीहरू चिन्दैनौँ
JHN 7:29     Alignment score: 0.337
I know
him because I come from him and he sent me . "
उहाँलाई चिन्दछु , किनभने उहाँबाट आएको हुँ उहाँले मलाई पठाउनुभयो
JHN 7:30     Alignment score: 0.219
They were trying to arrest him , but no one laid a hand on him because his hour had not yet come .
तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए , तर उहाँमाथि कसैले पनि हात हालेन , किनभने उहाँको समय अझ पनि आएको थिएन
JHN 7:31     Alignment score: 0.396 → 0.408
But many in the crowd believed in him , and they said , " When the Christ comes , will he do more signs than what this one has done ? "
तर भिडका धेरैले उहाँमाथि विश्‍वास गरे , तिनीहरूले भने , के ख्रीष्‍ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्दा धेरै चिह्न‍हरू गर्नुहुनेछ ?
JHN 7:32     Alignment score: 0.368 → 0.369
The Pharisees heard the crowds whispering these things about Jesus , and the chief priests and the Pharisees sent officers to arrest him .
भिडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने , अनि मुख्य पुजारी फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए
JHN 7:33     Alignment score: 0.346 → 0.343
Jesus then said , " I am still with you for a short amount of time , and then I go to him who sent me .
त्यसपछि येशूले भन्‍नुभयो , अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु , त्यसपछि मलाई पठाउनुहुनेकहाँ जान्छु
JHN 7:34     Alignment score: 0.322 → 0.338
You will seek me but you will not find
me ; where I go , you will not be able to come . "
तिमीहरूले मलाई खोज्‍नेछौ , तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ , जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ
JHN 7:35     Alignment score: 0.257 → 0.256
The Jews therefore said among themselves , " Where will this man go that we will not be able to find
him ? Will he go to the dispersion among the Greeks and teach the Greeks ?
त्यसकारण यहूदीहरूले तिनीहरू माझमै भने , यी मानिस कहाँ जानेछन् , कि हामी यिनलाई भेट्न नसकौँ ? के यिनी ग्रिकहरूका बिचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् ग्रिकहरूलाई सिकाउनेछन् ?
JHN 7:36     Alignment score: 0.32 → 0.324
What is this
word that he said , ' You will seek me but will not find me ; where I go , you will not be able to come ' ? "
यिनले तिमीहरूले मलाई खोज्‍नेछौ , तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ , जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ भनेको वचन के हो ?
JHN 7:37     Alignment score: 0.252 → 0.251
Now on the last , great day of the festival , Jesus stood and cried out , saying , " If anyone is thirsty , let him come to me and drink .
चाडको अन्तिम महान् दिनमा येशू खडा हुनुभयो ठुलो सोरमा भन्‍नुभयो , यदि कोही तिर्खाएको भने त्यो मकहाँ आओस् पिओस्
JHN 7:38     Alignment score: 0.357 → 0.358
He who believes in me , just as the scripture says , rivers of living water will flow from his stomach . "
धर्मशास्‍त्रले भनेझैँ जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन्
JHN 7:39     Alignment score: 0.275
But he said this about the Spirit , whom those who believed in him would receive ; the Spirit had not yet been given because Jesus was not yet glorified .
तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे पवित्र आत्मा अझ पनि दिइएको थिएन , किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन
JHN 7:40     Alignment score: 0.437
Some of the crowd , when they heard these words , said , " This
is indeed the prophet . "
जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने , यिनी साँच्‍चै अगमवक्‍ता नै हुन्
JHN 7:41     Alignment score: 0.469
Others said , " This
is the Christ . " But some said , " Does the Christ come from Galilee ?
अरूहरूले भने , यिनी ख्रीष्‍ट हुन् तर कोहीले भने , के ख्रीष्‍ट गालीलबाट आउँछन् ?
JHN 7:42     Alignment score: 0.182 → 0.182
Have the scriptures
not said that the Christ will come from the descendants of David and from Bethlehem , the village where David was ? "
के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट दाऊदका सन्तानहरूबाट नै आउनुहुनेछ भनेको छैन ?
JHN 7:43     Alignment score: 0.186
So there arose
a division in the crowds because of him .
यसरी त्यहाँ उहाँको कारणले भिडहरूमा विभाजन आयो
JHN 7:44     Alignment score: 0.249
Some of them would have arrested him , but no one laid hands on him .
तिनीहरूमध्ये कतिले उहाँलाई पक्रे , तर कसैले पनि उहाँमाथि हात हालेन
JHN 7:45     Alignment score: 0.421 → 0.429
Then the officers came back to the chief priests and Pharisees , who said to them , " Why did you not bring him ? "
त्यसपछि अधिकारीहरू मुख्य पुजारीहरू फरिसीहरूकहाँ फर्केर आए , जसले तिनीहरूलाई भने , तिमीहरूले त्यसलाई किन ल्याएनौ ?
JHN 7:46     Alignment score: 0.339 → 0.344
The officers answered , " Never has anyone spoken like this . "
अधिकारीहरूले जवाफ दिए , कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन
JHN 7:47     Alignment score: 0.372
So the Pharisees answered them , " Have you also been deceived ?
त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए , के तिमीहरू पनि छलियौ ?
JHN 7:48     Alignment score: 0.409
Have any of the rulers believed in him , or any of the Pharisees ?
के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन् ?
JHN 7:49     Alignment score: 0.495
But this crowd that does not know
the law , they are cursed . "
तर यो भिडले व्यवस्था जान्दैन , तिनीहरू श्रापितहरू हुन्
JHN 7:50     Alignment score: 0.367 → 0.418
Nicodemus ( one of the Pharisees , who came
to him earlier ) said to them ,
निकोदेमस ( पहिला नै येशूकहाँ आउने एक जना फरिसी ) ले तिनीहरूलाई भने ,
JHN 7:51     Alignment score: 0.215 → 0.258
" Does our law judge a man before hearing from him and knowing what he does ? "
के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ ?
JHN 7:52     Alignment score: 0.312 → 0.32
They answered and said to him , " Are you also from Galilee ? Search and see that no prophet comes from Galilee . "
तिनीहरूले जवाफ दिए उनलाई भने , के तिमी पनि गालीलबाट आएका हौ ? खोज हेर गालीलबाट कुनै पनि अगमवक्‍ता आउँदैन
JHN 7     Average alignment score: 0.327 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21