Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 16:1     Alignment score: 0.199 → 0.206
" I have spoken these things to you so that you will not fall
away .
तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु


JHN 16:2     Alignment score: 0.198 → 0.209
They will throw you out of the synagogues
. But the hour is coming when everyone who kills you will think that he is offering a service to God .
तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् तर यस्तो समय आउँदै कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन्
JHN 16:3     Alignment score: 0.451 → 0.452
They will do these things because they have not known the Father nor me .
तिनीहरूले यी कुराहरू गर्नेछन् , किनकि तिनीहरूले पितालाई मलाई नै चिनेका छन्
JHN 16:4     Alignment score: 0.241 → 0.25
I have spoken these things to you so that when their hour comes , you will remember that I told you about them . I did not tell you about these things in the beginning , because I was with you .
मैले तिमीहरूलाई यी कुराहरू भनेको छु , ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ , किनकि तिमीहरूसँगै नै थिएँ
JHN 16:5     Alignment score: 0.313 → 0.327
But now I go to him who sent me , yet none of you asks me , ' Where are you going ? '
तर अहिले मलाई पठाउनुहुनेकहाँ जाँदै छु , तर पनि तिमीहरू कसैले पनि तपाईं कहाँ जाँदै हुनुहन्छ ? भनी मलाई सोध्दैनौ
JHN 16:6     Alignment score: 0.392 → 0.412
But because I have said these things to you , sadness has filled your heart .
तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण , तिमीहरूको हृदय निराशाले भरिएको
JHN 16:7     Alignment score: 0.341 → 0.353
But truly I tell you , it is better for you that I go away . For if I do not go away , the Comforter will not come to you , but if I go , I will send him to you .
तिमीहरूलाई साँचो भन्दछुः जानु नै तिमीहरूको निम्ति असल किनकि गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन , तर यदि गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु
JHN 16:8     Alignment score: 0.344 → 0.361
When he comes , the Comforter will prove the world to be wrong about sin , about righteousness , and about judgment
जब सल्लाहकार आउनुहुन्छ , उहाँले संसारलाई पाप धार्मिकता न्यायको बारेमा गलत साबित गर्नुहुनेछ
JHN 16:9     Alignment score: 0.346
about sin , because they do not believe in me ;
पापको बारेमा , किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन् ;
JHN 16:10     Alignment score: 0.313
about righteousness , because I am going to the Father , and you will no longer see me ;
धार्मिकताको बारेमा , किनकि पिताकहाँ जाँदै छु अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ ;
JHN 16:11     Alignment score: 0.36 → 0.356
and about judgment , because the ruler of this world has been judged .
अनि न्यायको बारेमा , किनकि यस संसारको शासकको न्याय गरिएको
JHN 16:12     Alignment score: 0.307
I have many things to say to you , but you would not understand them now .
मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु , तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ
JHN 16:13     Alignment score: 0.354 → 0.37
But when he , the Spirit of Truth , comes , he will guide you into all the truth , for he will not speak from himself . But he will say whatever he hears , and he will tell you things that are to come .
तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ , उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ , किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन तर उहाँले जे सुन्‍नुहुन्छ , त्यही बोल्नुहुनेछ के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ
JHN 16:14     Alignment score: 0.245 → 0.263
He will glorify me , because he will take from what is mine and he will tell it to you .
उहाँले मलाई महिमित तुल्याउनुहुनेछ , किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ , उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ
JHN 16:15     Alignment score: 0.168
Everything that the Father has is mine . Therefore , I said that the Spirit will take from what is mine and he will tell it to you .
पितासँग भएका सबै थोक मेरा हुन् यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ , उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ
JHN 16:16     Alignment score: 0.164 → 0.164
In a short amount of time you will no longer see me , and after another short amount of time you will see me . "
अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ , फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ
JHN 16:17     Alignment score: 0.174 → 0.186
Then some of his disciples said to one another , " What is this
that he says to us , ' A short amount of time you will no longer see me and after another short amount of time you will see me , ' and , ' Because I go to the Father ' ? "
तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ , फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ किनकि पिताकहाँ जाँदै छु भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो ?
JHN 16:18     Alignment score: 0.191 → 0.221
Therefore they said , " What is this
that he says , ' A short amount of time ' ? We do not know what he is talking about . "
त्यसैले तिनीहरूले भने , उहाँले केही बेरमा भनेर के भन्‍नुभएको ? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ ? सो हामी जान्‍दैनौ
JHN 16:19     Alignment score: 0.217 → 0.223
Jesus saw that they wanted to ask him , and he said to them , " Is this what you are asking yourselves , what I meant
by saying , ' A little while and you will no longer see me , and again a little while and you will see me ' ?
तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो , उहाँले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ , फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ
JHN 16:20     Alignment score: 0.344
Truly , truly , I say to you , you will weep and lament , but the world will be glad . You will become full
of sadness , but your sorrow will be turned into joy .
तिमीहरूलाई साँचो साँचो भन्दछु , तिमीहरू रुनेछौ विलाप गर्नेछौ , तर संसार खुसी हुनेछ ; तिमीहरू निराशाले भरिनेछौ , तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ
JHN 16:21     Alignment score: 0.267 → 0.289
When a woman gives birth she has sadness because her hour has come , but when she has given birth to the child , she no longer remembers her pain because of her joy that a man has been born into the world .
जब स्‍त्रीले जन्म दिन्छिन् , तिनी निराश हुन्छिन् , किनकि तिनको समय आएको , तर जब तिनले बच्‍चा जन्माउँछिन् , संसारमा एक बालक जन्मिएको भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन
JHN 16:22     Alignment score: 0.317
So you have sadness now , but I will see you again , and your heart will be glad , and no one will be able to take away your joy from you .
त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ , तर तिमीहरूलाई फेरि भेट्नेछु ; अनि तिमीहरूको हृदय खुसी हुनेछ तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन
JHN 16:23     Alignment score: 0.268
On that day you will not ask me anything . Truly , truly , I say to you , if you ask anything of the Father in my name , he will give it to you .
त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ साँचो साँचो तिमीहरूलाई भन्दछु , यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ
JHN 16:24     Alignment score: 0.216 → 0.224
Until now you have not asked anything in my name . Ask , and you will receive so that your joy will be fulfilled .
अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ माग तिमीहरूले पाउनेछौ , ताकि तिमीहरूको आनन्द पूर्ण होस्
JHN 16:26     Alignment score: 0.262 → 0.265
On that day you will ask in my name and I do not say to you that I will pray to the Father for you ,
त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ , तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर तिमीहरूलाई भन्दिनँ ,
JHN 16:27     Alignment score: 0.273 → 0.271
for the Father himself loves you because you have loved me and because you have believed that I came from the Father .
किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ
JHN 16:28     Alignment score: 0.359
I came from the Father , and I have come into the world . Again , I am leaving the world and I am going to the Father . "
पिताबाट आएँ संसारमा आएको छु फेरि संसार छोड्दै छु , पिताकहाँ जाँदै छु
JHN 16:29     Alignment score: 0.217
His disciples said , " See , now you are speaking plainly and you are not using figures of speech .
उहाँका चेलाहरूले भने , हेर्नुहोस् , अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन
JHN 16:30     Alignment score: 0.246
Now we know that you know
all things , and you do not need anyone to ask you questions . Because of this , we believe that you have come from God . "
अब हामी जान्दछौँ , कि तपाईं सबै थोक जन्‍नुहुन्छ , अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन त्यही कारणले हामी विश्‍वास गर्छौं , कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो
JHN 16:31     Alignment score: 0.429
Jesus answered them , " Do you believe now ?
येशूले जवाफ दिनुभयो , के तिमीहरू अब विश्‍वास गर्छौ ?
JHN 16:32     Alignment score: 0.275 → 0.276
See , the hour is coming , yes , and has indeed come , when you will be scattered , everyone to his own home , and you will leave me alone . Yet I am not alone because the Father is with me .
हेर , तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने , मलाई एकलै छोड्ने समय आउँदै , वास्तवमा त्यो समय आइसकेको तरै पनि एकलो हुन्‍नँ , किनभने पिता मसँग हुनुहुन्छ
JHN 16:33     Alignment score: 0.316
I have spoken these things to you so that you will have peace in me . In the world you have troubles , but have courage , I have conquered the world . "
मैले तिमीहरूलाई यी कुरा भनेको छु , ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ , तर साहस गरः मैले संसारलाई जितेको छु
JHN 16     Average alignment score: 0.282 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21