Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 2:1     Alignment score: 0.336 → 0.39
Three days later , there was a wedding in Cana of Galilee , and the mother of Jesus was there .
तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो , येशूकी आमा त्यहाँ थिइन्


JHN 2:2     Alignment score: 0.268 → 0.27
Jesus and his disciples were invited to the wedding .
विवाहमा येशू उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो
JHN 2:3     Alignment score: 0.366
When the wine ran out , the mother of Jesus said to him , " They have no wine . "
जब दाखमद्य सकियो , येशूकी आमाले उहाँलाई भनिन् , तिनीहरूसित दाखमद्य छैन
JHN 2:4     Alignment score: 0.297
Jesus said to her , " Woman , why do you come to me ? My time has not yet come . "
येशूले जवाफ दिनुभयो , हे नारी , तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन
JHN 2:5     Alignment score: 0.371
His mother said to the servants , " Whatever he says to you , do it . "
उहाँकी आमाले नोकरहरूलाई भनिन् , उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ , त्यही गर
JHN 2:6     Alignment score: 0.116 → 0.116
Now there were six stone water pots there used for the Jewish ceremonial washing , each containing two to three metretes .
त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने वटा ढुङ्गाका भाँडाहरू थिए
JHN 2:7     Alignment score: 0.218 → 0.275
Jesus said to them , " Fill the water pots with water . " So they filled them up to the brim .
येशूले तिनीहरूलाई भन्‍नुभयो , भाँडाहरूमा पानी भर त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए
JHN 2:8     Alignment score: 0.196 → 0.232
Then he told the servants , " Take some out now and take it to the head waiter . " So they did .
तब उहाँले नोकरहरूलाई भन्‍नुभयो , अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ तिनीहरूले त्यसै गरे
JHN 2:9     Alignment score: 0.438 → 0.436
The head waiter tasted the water that had become wine , but he did not know where it came
from ( but the servants who had drawn the water knew ) . Then he called the bridegroom
मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे , तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन ( तर पानी भर्ने नोकरहरूलाई थाहा थियो ) तब उनले दुलहालाई बोलाए
JHN 2:10     Alignment score: 0.31 → 0.317
and said to him , " Every man serves
the good wine first and then the cheaper wine when they are drunk . But you have kept the good wine until now . "
तिनलाई भने , हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ , उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् तर तिमीले असल दखमद्य अझसम्म राखेका छौ
JHN 2:11     Alignment score: 0.413
This first sign Jesus did in Cana of Galilee , and he revealed his glory , and his disciples believed in him .
गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो , उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो , अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे
JHN 2:12     Alignment score: 0.391 → 0.39
After this
Jesus , his mother , his brothers , and his disciples went down to Capernaum and they stayed there for a few days .
यसपछि येशू , उहाँकी आमा , उहाँका भाइहरू , उहाँका चेलाहरू कर्फनहुममा झरे , त्यहाँ उनीहरू केही दिनसम्म बसे
JHN 2:13     Alignment score: 0.357 → 0.354
Now the Passover of the Jews was near , and Jesus went up to Jerusalem .
यहूदीहरूको निस्तार - चाड आउन लागेको थियो , येशू यरूशलेम जानुभयो
JHN 2:14     Alignment score: 0.342 → 0.362
He found sellers of oxen and sheep and pigeons , and the money changers were sitting there .
उहाँले त्यहाँ गोरुहरू , भेडाहरू परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो , पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए
JHN 2:15     Alignment score: 0.236 → 0.263
So he made a whip of cords and drove all of them out from the temple , including both the sheep and the oxen . He scattered the coins of the money changers and overthrew their tables .
त्यसकारण , उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो
JHN 2:16     Alignment score: 0.287
To the pigeon sellers he said , " Take these things away from here . Stop making the house of my Father a marketplace
. "
परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो , यिनीहरूलाई यहाँबाट लैजाओ मेरा पिताको घरलाई बजार बनाउन छोड
JHN 2:17     Alignment score: 0.364
His disciples remembered that it was written , " Zeal for your house will consume me . "
उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे , तपाईंको घरको जोसले मलाई जलाउँछ
JHN 2:18     Alignment score: 0.252 → 0.269
Then the Jewish authorities responded and said to him , " What sign will you show us , since you are doing these things ? "
तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए , यसो भने , तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न देखाउँछौ ?
JHN 2:19     Alignment score: 0.305 → 0.306
Jesus replied , " Destroy this temple , and in three days I will raise it up . "
येशूले जवाफ दिनुभयो , यो मन्दिरलाई भत्काओ तिन दिनमा यसलाई खडा गर्नेछु
JHN 2:20     Alignment score: 0.231 → 0.25
Then the Jewish authorities said , " This temple was built
in forty - six years , and you will raise it up in three days ? "
तब यहूदी अधिकारीहरूले भने , यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो तिमीले यसलाई तिन दिनमा बनाउने ?
JHN 2:21     Alignment score: 0.144 → 0.149
However , he was speaking about the temple of his body .
तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो
JHN 2:22     Alignment score: 0.219 → 0.224
After he was raised from the dead
, his disciples remembered that he said this , and they believed the scripture and this statement that Jesus had spoken .
त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा , उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे तिनीहरूले धर्मशास्‍त्र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे
JHN 2:23     Alignment score: 0.289 → 0.29
Now when he was in Jerusalem at the Passover festival , many believed in his name when they saw the signs that he did .
उहाँ निस्तार - चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे
JHN 2:24     Alignment score: 0.437
But Jesus did not trust in them because he knew them all ,
तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन , किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो ,
JHN 2:25     Alignment score: 0.199 → 0.21
because he did not need
anyone to testify to him about man , for he knew what was in man .
किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो , किनभने त्यसभित्र के भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो
JHN 2     Average alignment score: 0.307 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21