Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 14:1     Alignment score: 0.336 → 0.344
" Do not let your heart be troubled . You believe in God , believe also in me .
तिमीहरूको हृदय विचलित नहोस् तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ , ममा पनि विश्‍वास गर


JHN 14:2     Alignment score: 0.24 → 0.251
In the house of my Father are many rooms . If it were not so , I would have told you , for I am going to prepare a place for you .
मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् यदि त्यसो नहुँदो हो , मैले तिमीहरूलाई भन्‍ने थिएँ , किनकि तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु
JHN 14:3     Alignment score: 0.271
If I go and prepare a place for you , I will come again and receive you to myself , so that where I am you will also be .
जान्छु , तिमीहरूका लागि ठाउँ तयार पार्छु भने , फेरि आउनेछु आफैँसँग लानेछु , ताकि जहाँ हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ
JHN 14:4     Alignment score: 0.281 → 0.341
You know
the way to where I am going . "
तिमीहरूले जहाँ गइरहेको त्यो बाटो चिन्छौ
JHN 14:5     Alignment score: 0.375 → 0.375
Thomas said to Jesus , " Lord , we do not know
where you are going , how can we know the way ? "
थोमाले येशूलाई भने , प्रभु , तपाईं कहाँ जाँदै हुनुहुन्छ , हामी जान्दैनौँ ; हामीले बाटो कसरी चिन्‍ने ?
JHN 14:6     Alignment score: 0.271
Jesus said to him , " I am the way , the truth , and the life ; no one comes to the Father except through me .
येशूले तिनलाई भन्‍नुभयो , बाटो , सत्य जीवन मै नै हुँ ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन
JHN 14:7     Alignment score: 0.265
If you had known me , you would have known my Father also . From now on you know
him and have seen him . "
यदि तिमीहरूले मलाई चिनेका भए , तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ उहाँलाई देखेका छौ
JHN 14:8     Alignment score: 0.403
Philip said to Jesus , " Lord , show us the Father , and that will be enough for us . "
फिलिपले येशूलाई भने , प्रभु , हामीलाई पिता देखाउनुहोस् , त्यो नै हामीलाई पर्याप्‍त हुनेछ
JHN 14:9     Alignment score: 0.331 → 0.331
Jesus said to him , " I have been with you for so long and you still do not know
me , Philip ? Whoever has seen me has seen the Father . How can you say , ' Show us the Father ' ?
येशूले तिनलाई भन्‍नुभयो , तिमीहरूसँग यति लामो समयसम्म रहेको छु , पनि फिलिप , अझै तिमी मलाई चिन्दैनौ ? जसले मलाई देखेको त्यसले पितालाई देखेको तिमीहरू कसरी हामीलाई पिता देखाउनुहोस् भन्‍न सक्‍छौ ?
JHN 14:10     Alignment score: 0.273 → 0.273
Do you not believe that I am in the Father and the Father is in me ? The words that I say to you I do not speak from my own authority , but the Father living in me is doing his work .
पितामा छु पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ ? मैले तिमीहरूलाई बोलेका वचनहरू , आफ्नै अधिकारले बोल्दिनँ योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको
JHN 14:11     Alignment score: 0.187 → 0.228
Believe me that I am in the Father , and the Father is in me , or else believe because of the works themselves .
पितामा छु , पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर ; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर
JHN 14:12     Alignment score: 0.284 → 0.291
Truly , truly , I say to you , he who believes in me will do the works that I do , and he will do greater works than these because I am going to the Father .
साँचो , साँचो , तिमीहरूलाई भन्दछु , जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ , किनकि पिताकहाँ गइरहेको छु
JHN 14:13     Alignment score: 0.307 → 0.309
Whatever you ask in my name , I will do it so that the Father will be glorified in the Son .
तिमीहरूले मेरो नाउँमा जे माग्छौ , सो गर्नेछु , ताकि पुत्रमा पिता महिमित हुनुभएको होस्
JHN 14:14     Alignment score: 0.192 → 0.204
If you ask me anything in my name , I will do it .
यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो गर्नेछु
JHN 14:15     Alignment score: 0.31
If you love me , you will keep my commandments ,
यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ
JHN 14:16     Alignment score: 0.308 → 0.318
and I will pray to the Father , and he will give you another Comforter so that he will be with you forever
अनि पितासँग प्रार्थना गर्नेछु , अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ , ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ , जो
JHN 14:17     Alignment score: 0.313
the Spirit of truth . The world can not receive him because it does not see him or know
him . But you know him , for he lives with you and will be in you .
सत्यका आत्मा हुनुहुन्छ संसारले उहाँलाई ग्रहण गर्न सक्दैन , किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन तर तिमीहरू उहाँलाई चिन्दछौ , किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ तिमीहरूमा हुनुहुनेछ
JHN 14:18     Alignment score: 0.256 → 0.251
I will not leave you alone ; I will come back to you .
तिमीहरूलाई एकलै छोड्नेछैनँ ; तिमीहरूकहाँ फर्की आउनेछु
JHN 14:19     Alignment score: 0.368 → 0.369
Yet a short amount of time and the world will no longer see me , but you see me . Because I live
, you will also live .
तैपनि केही समय मात्र हो , अनि संसारले मलाई देख्‍नेछैन , तर तिमीहरू मलाई देख्‍छौ किनकि जिउँछु , तिमीहरू पनि जिउनेछौ
JHN 14:20     Alignment score: 0.232 → 0.251
On that day you will know that I am in my Father , and that you are in me , and that I am in you .
त्यस दिन तिमीहरूले पितामा छु , अनि तिमीहरू ममा छौ तिमीहरूमा छु भनी जान्‍नेछौ
JHN 14:21     Alignment score: 0.315
He who has my commandments and keeps them is the one who loves me , and he who loves me will be loved by my Father , and I will love him and I will show myself to him . "
जोसँग मेरा आज्ञाहरू छन् तिनलाई पालन गर्छन् , मलाई प्रेम गर्ने त्यही हो , अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ , त्यसलाई प्रेम गर्नेछु आफैँ त्यसकहाँ देखा पर्छु
JHN 14:22     Alignment score: 0.29 → 0.313
Judas ( not Iscariot ) said to Jesus , " Lord , why is it that you will show yourself to us and not to the world ? "
यहूदाले ( स्करियोत होइन ) येशूलाई भने , प्रभु , किन यस्तो , हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ संसारकहाँ चाहिँ देखा पर्नुहुन्‍न ?
JHN 14:23     Alignment score: 0.333
Jesus answered and said to him , " If anyone loves me , he will keep my word . My Father will love him , and we will come to him and we will make our home with him .
येशूले तिनलाई जवाफ दिनुभयो , भन्‍नुभयो , यदि कसैले मलाई प्रेम गर्छ भने , त्यसले मरो वचन पालन गर्नेछ मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ , अनि हामी त्यसकहाँ आउनेछौँ त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ
JHN 14:24     Alignment score: 0.353
He who does not love me does not keep my words . The word that you hear is not from me but from the Father who sent me .
जसले मलाई प्रेम गर्दैन , त्यसले मेरो वचन पालन गर्दैन तिमीहरूले सुनेका वचन मबाट आएको होइन , तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो
JHN 14:25     Alignment score: 0.232 → 0.259
I have said these things to you , while I am staying
with you .
तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु
JHN 14:26     Alignment score: 0.32 → 0.316
However , the Comforter the Holy Spirit whom the Father will send in my name he will teach you everything and he will remind you of everything that I said to you .
तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ
JHN 14:27     Alignment score: 0.281
I leave you peace ; I give you my peace . I do not give it as the world gives . Do not let your heart be troubled , and do not be afraid .
तिमीहरूसँग शान्ति छोड्छु ; तिमीहरूलाई मेरो शान्ति दिन्छु संसारले जसरी दिन्छ त्यसरी यो तिमीहरूलाई दिन्‍नँ तिमीहरूको हृदय विचलित नहोस् , भयभीत नहोस्
JHN 14:28     Alignment score: 0.265 → 0.272
You heard that I said to you , ' I am going away , and I will come back to you . ' If you loved me , you would be glad because I am going to the Father , for the Father is greater than I am .
मैले तिमीहरूलाई भनेको सुनेका छौ , गइरहेछु , अनि तिमीहरूकहाँ फेरि आउनेछु यदि तिमीहरूले मलाई प्रेम गरेका भए , तिमीहरू खुसी हुनेथियौ , किनकि पिताकहाँ गइरहेको छु , किनकि पिता मभन्दा महान् हुनुहुन्छ
JHN 14:29     Alignment score: 0.168 → 0.188
Now I have told you before it happens so that , when it happens , you will believe .
अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु , ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक
JHN 14:30     Alignment score: 0.364 → 0.361
I will no longer speak much with you , for the ruler of this world is coming . He has no power over me ,
तिमीहरूसँग धेरै बोल्दिनँ , किनकि यस संसारको शासक आउँदै त्यसको ममाथि केही शक्‍ति छैन ,
JHN 14:31     Alignment score: 0.267 → 0.269
but in order that the world will know
that I love the Father , I do just as the Father commanded me . Let us get up and go from here . "
तर पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको त्यसै गर्छु उठौँ , यहाँबाट जाऔँ
JHN 14     Average alignment score: 0.3 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21