Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 17:1     Alignment score: 0.275 → 0.286
After Jesus said these things , he lifted up his eyes to the heavens and said , " Father , the hour has come , glorify your Son so that the Son will glorify you
येशूले यी कुराहरू भनिसक्‍नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्‍नुभयो , पिता , समय आएको ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस् , ताकि पुत्रले तपाईंलाई महिमित पारोस् ,


JHN 17:2     Alignment score: 0.257 → 0.283
just as you gave him authority over all flesh so that he would give eternal life to everyone whom you have given him .
जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो , ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको तिनीहरू सबैलाई अनन्त जीवन मिलोस्
JHN 17:3     Alignment score: 0.364 → 0.359
This is eternal life : That they know
you , the only true God , and him whom you sent , Jesus Christ .
यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर , जसलाई तपाईंले पठाउनुभएको अर्थात् येशू ख्रीष्‍टलाई चिनून्
JHN 17:4     Alignment score: 0.213 → 0.238
I glorified you on the earth . I have finished the work that you have given me to do .
मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु
JHN 17:5     Alignment score: 0.262 → 0.267
Now , Father , glorify me along with yourself with the glory that I had with you before the world was made .
अब , हे पिता , संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस्
JHN 17:6     Alignment score: 0.29 → 0.306
I revealed your name to the people whom you gave me from the world . They were yours , and you gave them to me , and they have kept your word .
तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ तिनीहरू तपाईंका थिए , तपाईंले तिनीहरू मलाई दिनुभयो , अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्
JHN 17:7     Alignment score: 0.121 → 0.132
Now they know
that everything that you have given me comes from you ,
अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन् ,
JHN 17:8     Alignment score: 0.334 → 0.335
for I have given them all the words that you gave me . They received them and truly knew
that I came from you , and they believed that you sent me .
किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो तिनीहरूले ती ग्रहण गरे तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्‍चै जाने तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरे
JHN 17:9     Alignment score: 0.311 → 0.345
I pray for them . I do not pray for the world but for those whom you have given me , for they are yours .
तिमीहरूका लागि प्रार्थना गर्दछु संसारको निम्ति प्रार्थना गर्दिनँ , तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु , किनकि तिनीहरू तपाईंका हुन्
JHN 17:10     Alignment score: 0.179
Everything that is mine is yours , and yours is mine , and I am glorified in them .
सबै जो मेरा हुन् , ती तपाईंका हुन् तपाईंका सबै मेरा हुन् ; तिनीहरूमा महिमित हुन्छु
JHN 17:11     Alignment score: 0.345
I am no longer in the world , but these people are in the world , and I am coming to you . Holy Father , keep them in your name that you have given me so that they will be one , just as we are one .
अब उप्रान्त संसारमा हुन्‍नँ , तर यी मानिसहरू संसारमा छन् तपाईंकहाँ आउँदै छु हे पवित्र पिता , यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको , ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन्
JHN 17:12     Alignment score: 0.272 → 0.273
While I was with them , I kept them in your name , which you have given me . I protected them , and not one of them was destroyed , except for the son of destruction , so that the scriptures
would be fulfilled .
तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ , जसलाई तपाईंले मलाई दिनुभएको मैले तिनीहरूलाई सुरक्षा दिएँ , विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन , ताकि धर्मशास्‍त्र पुरा होस्
JHN 17:13     Alignment score: 0.442 → 0.451
Now I am coming to you , but I am saying these things in the world so that they will have my joy fulfilled in themselves .
अब तपाईंकहाँ आउँदै छु , तर यी कुराहरू संसारमा नै भनिरहेको छु , ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून्
JHN 17:14     Alignment score: 0.381 → 0.378
I have given them your word , and the world has hated them because they are not of the world , just as I am not of the world .
मैले तिनीहरूको वचन दिएको छु , संसारले तिनीहरूलाई घृणा गरेको , किनभने जस्तो संसारको होइनँ , तिनीहरू पनि संसारका होइनन्
JHN 17:15     Alignment score: 0.193 → 0.196
I do not ask for you to take them away from the world , but for you to keep them from the evil one .
तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन , तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी तपाईंसँग बिन्ती गर्दछु
JHN 17:16     Alignment score: 0.336
They are not of the world , just as I am not of the world .
जस्तो संसारको होइन , तिनीहरू पनि संसारका होइनन्
JHN 17:17     Alignment score: 0.261 → 0.27
Set them apart by the truth . Your word is truth .
तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् तपाईंको वचन सत्य
JHN 17:18     Alignment score: 0.391 → 0.401
Just as you sent me into the world , so I have sent them into the world .
जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो , त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु
JHN 17:19     Alignment score: 0.211
For their sakes I have set myself apart , so that they themselves may also be set apart in truth .
तिनीहरूका खातिर आफैँलाई समर्पण गर्दछु , ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन्
JHN 17:20     Alignment score: 0.313 → 0.343
I pray not only for these , but also for those who will believe in me through their word
यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन् ,
JHN 17:21     Alignment score: 0.286 → 0.286
so that they will all be one , just as you , Father , are in me , and I am in you . May they also be in us so that the world will believe that you have sent me .
ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ , तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् यो प्रार्थना गर्दछु , कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस्
JHN 17:22     Alignment score: 0.272
The glory that you gave me , I have given to them , so that they will be one , just as we are one :
तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु , ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्
JHN 17:23     Alignment score: 0.272
I in them , and you in me that they may be brought to complete unity , so that the world will know
that you sent me , and that you have loved them just as you loved me .
तिनीहरूमा छु , तपाईं ममा हुनुहुन्छ , ताकि तिनीहरू एक भएर पूर्ण होऊन् , ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस् , अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ
JHN 17:24     Alignment score: 0.27 → 0.277
Father , I want those you have given me to be with me where I am , and to see my glory , the glory you gave me because you loved me before the creation of the world .
हे पिता , जसलाई तपाईंले मलाई दिनुभएको तिनीहरू जहाँ छु त्यहीँ होऊन् भन्‍ने चाहन्छु , ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको
JHN 17:25     Alignment score: 0.405
Righteous Father , the world did not know
you , but I know you ; and these know that you sent me .
हे धर्मी पिता , यो संसारले तपाईंलाई चिनेन , तर तपाईंलाई चिन्दछु ; तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन्
JHN 17:26     Alignment score: 0.239
I made your name known to them , and I will make it known so that the love with which you have loved me will be in them , and I will be in them . "
मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु मैले यसलाई परिचित तुल्याउनेछु , ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो , त्यो तिनीहरूमा रहोस् तिनीहरूमा रहनेछु
JHN 17     Average alignment score: 0.299 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21