Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 21:1     Alignment score: 0.396 → 0.397
After these things Jesus showed himself again to the disciples at the Sea of Tiberias . This
is how he showed himself :
यी कुराहरूपछि येशू आफैँ फेरि तिबेरियास समुद्रमा चेलाहरूकहाँ देखा पर्नुभयो , उहाँ यसरी देखा पर्नुभयो


JHN 21:2     Alignment score: 0.495 → 0.498
Simon Peter was together with Thomas called Didymus , Nathaniel from Cana in Galilee , the sons of Zebedee , and two other disciples of Jesus .
सिमोन पत्रुस , दिदुमस भनिने थोमा , गालीलको कानाका नथानेल , जब्दियाका छोराहरू , येशूका अरू दुई चेलासँगै थिए
JHN 21:3     Alignment score: 0.355 → 0.373
Simon Peter said to them , " I am going fishing . " They said to him , " We , too , will come with you . " They went and got into a boat , but they caught nothing during the whole night .
सिमोन पत्रुसले तिनीहरूलाई भने , माछा मार्न जाँदै छु तिनीहरूले तिनलाई भने , हामी पनि तिमीसँगै आउनेछौँ तिनीहरू गए , डुङ्गामा चढे , तर रातभरिमा तिनीहरूले कुनै पनि माछा पक्रेनन्
JHN 21:4     Alignment score: 0.355
Now , when it was already early in the morning , Jesus stood on the beach , but the disciples did not know it was Jesus .
अब बिहान सबेरै थियो येशू समुद्रको किनारमा खडा हुनुभयो , तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन्
JHN 21:5     Alignment score: 0.348 → 0.353
So Jesus said to them , " Young men , do you have anything to eat ? " They answered him , " No . "
त्यसैले , येशूले तिनीहरूलाई भन्‍नुभयो , जवान मानिसहरू , के तिमीहरूसँग कुनै खानेकुरा ? उनीहरूले उहाँलाई जवाफ दिए , छैन
JHN 21:6     Alignment score: 0.264 → 0.265
He said to them , " Throw your net on the right side of the boat , and you will find some . " So they threw their net and were not able to draw
it in because of the large number of fish .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान , अनि तिमीहरूले केही भेट्टाउनेछौ त्यसैले , तिनीहरूले आफ्नो जाल हाने , तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन्
JHN 21:7     Alignment score: 0.361 → 0.362
Then the disciple whom Jesus loved said to Peter , " It is the Lord . " When Simon Peter heard that it was the Lord , he tied up his outer garment ( for he was undressed ) , and threw himself into the sea .
तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने , उहाँ प्रभु हुनुहुन्छ जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने , तिनले तिनको बाहिरी वस्‍त्र बाँधे ( किनकि तिनले त्यो फुकालेका थिए ) , समुद्रमा आफैँ हाम्फाले
JHN 21:8     Alignment score: 0.361 → 0.377
The other disciples came
in the boat ( for they were not far from the land , about two hundred cubits off ) , and they were pulling the net full of fish .
अरू चेलाहरू डुङ्गामा चढे ( किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन् , करिब सय मिटर टाढा मात्र थिए ) , तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए
JHN 21:9     Alignment score: 0.228 → 0.264
When they got out upon the land , they saw a charcoal fire there and fish laid on it , with bread .
जब तिनीहरू जमिनमा उत्रे , तिनीहरूले आगोको भुङ्ग्रो त्यसमा रोटीसँगै माछा राखेको देखे
JHN 21:10     Alignment score: 0.332 → 0.339
Jesus said to them , " Bring some of the fish that you have just caught . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ
JHN 21:11     Alignment score: 0.346 → 0.357
Simon Peter then went up and drew
the net to land , full of large fish ; 153 . There were so many , but the net was not torn .
तब सिमोन पत्रुस गए , एक सय त्रिपन्‍नवटा ठुला - ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए त्यहाँ यति धैरै माछाहरू थिए , तर पनि जाल च्यातिएन
JHN 21:12     Alignment score: 0.355 → 0.358
Jesus said to them , " Come and eat breakfast . " None of the disciples dared ask him , " Who are you ? " They knew
it was the Lord .
येशूले तिनीहरूलाई भन्‍नुभयो , आओ , खाजा खाओ कुनै पनि चेलाले तपाईं को हुनुहुन्छ ? भनी उहाँलाई सोध्‍ने साहस गरेन
JHN 21:13     Alignment score: 0.374
Jesus came , took the bread , and gave it to them , and the fish also .
येशू आउनुभयो रोटी लिनुभयो , तिनीहरूलाई दिनुभयो माछा पनि दिनुभयो
JHN 21:14     Alignment score: 0.224 → 0.269
This was the third time that Jesus showed himself to the disciples after he had risen from the dead
.
मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो
JHN 21:15     Alignment score: 0.412 → 0.434
After they ate breakfast , Jesus said to Simon Peter , " Simon son of John , do you love me more than these ? " Peter said to him , " Yes Lord , you know that I love you . " Jesus said to him , " Feed my lambs . "
तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो , यूहन्‍नाका छोरा सिमोन , के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ ? पत्रुसले उहाँलाई भने , हो प्रभु , तपाईं जान्‍नुहुन्छ कि तपाईंलाई प्रेम गर्छु येशूले तिनलाई भन्‍नुभयो , मेरा थुमाहरूलाई खुवाऊ
JHN 21:16     Alignment score: 0.406 → 0.407
He said to him again a second time , " Simon son of John , do you love me ? " Peter said to him , " Yes Lord , you know that I love you . " Jesus said to him , " Take care of my sheep . "
उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो , यूहन्‍नाका छोरा सिमोन , के तिमी मलाई प्रेम गर्छौ ? पत्रुसले उहाँलाई जवाफ दिए , हो प्रभु , तपाईं जानुहुन्छ कि तपाईंलाई प्रेम गर्छु येशूले तिनलाई भन्‍नुभयो , मेरा भेडाहरूको हेरचाह गर
JHN 21:17     Alignment score: 0.389
He said to him a third time , " Simon son of John , do you love me ? " Peter was sad because Jesus had said to him a third time , " Do you love me ? " He said to him , " Lord , you know all things , you know that I love you . " Jesus said to him , " Feed my sheep .
उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो , यूहन्‍नाका छोरा सिमोन , के तिमी मलाई प्रेम गर्छौ ? पत्रुस निराश भए , किनकि येशूले तिनलाई के तिमी मलाई प्रेम गर्छौ ? भनी तेस्रो पटक सोध्‍नुभएको थियो तिनले उहाँलाई भने , प्रभु , तपाईं सबै थोक जानुहुन्छ , कि तपाईंलाई प्रेम गर्छु येशूले तिनलाई भन्‍नुभयो , मेरा भेडाहरूलाई खुवाऊ
JHN 21:18     Alignment score: 0.213 → 0.229
Truly , truly , I say to you , when you were young , you used to clothe yourself and walk wherever you wanted , but when you become old , you will stretch out your hands , and someone else will clothe you and carry you where you will not want to go . "
साँचो साँचो तिमीलाई भन्दछु , जब तिमी जवान थियौ , तिमी आफैँ कपडा लगाउँथ्यौ जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ , तर जब तिमी वृद्ध हुन्छौ , तिमीले आफ्ना हात पसार्नेछौ कसैले तिमीलाई कपडा लगाइदिनेछ तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ
JHN 21:19     Alignment score: 0.311 → 0.325
Now Jesus said this
in order to indicate with what kind of death Peter would glorify God . After he had said this , he said to Peter , " Follow me . "
पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो , मलाई पछ्याऊ
JHN 21:20     Alignment score: 0.15
Peter turned around and saw the disciple whom Jesus loved following them , the one who had also leaned back against the side of Jesus at the dinner and who had said , " Lord , who is the one who will betray you ? "
पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने उहाँलाई , प्रभु , तपाईंलाई विश्‍वासघात गर्ने को हो ? भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे
JHN 21:21     Alignment score: 0.353
Peter saw him and then said to Jesus , " Lord , what will this man do ? "
पत्रुसले तिनलाई देखे , येशूलाई भने , प्रभु , यी मानिसले चाहिँ के गर्नेछन् ?
JHN 21:22     Alignment score: 0.366
Jesus said to him , " If I want him to stay until I come , what is that to you ? Follow me . "
येशूले तिनलाई भन्‍नुभयो , यदि नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो ? मलाई पछ्याऊ
JHN 21:23     Alignment score: 0.359 → 0.38
So this statement spread among the brothers , that that disciple would not die . Yet Jesus did not say to Peter that the other disciple would not die , but , " If I want him to stay until I come , what is that to you ? "
त्यसैले , ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन , तर यदि नआउञ्‍जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो ? भन्‍नुभएको थियो
JHN 21:24     Alignment score: 0.308
This is the disciple who testifies about these things , and who wrote
these things , and we know that his testimony is true .
यी कुराहरूको गवाही दिने , यी कुराहरू लेख्‍ने यिनै चेला हुन् , हामी जान्‍दछौँ , कि तिनको गवाही सत्य
JHN 21:25     Alignment score: 0.272 → 0.275
There are also many other things that Jesus did . If each one were written down , I suppose that even the world itself could not contain the books that would be written .
येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् यदि ती सबै लेखिएका भए , मलाई लाग्छ , ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन्
JHN 21     Average alignment score: 0.341 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21