Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 8:2     Alignment score: 0.415
Early in the morning he came to the temple again , and all the people came ; he sat down and taught them .
बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो , सबै मानिसहरू आए ; उहाँ बस्‍नुभयो , तिनीहरूलाई सिकाउनुभयो


JHN 8:3     Alignment score: 0.308 → 0.309
The scribes and the Pharisees brought a woman caught in the act of adultery . They placed her in the middle .
शास्‍त्री फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए तिनीहरूले त्यसलाई बिचमा राखे
JHN 8:4     Alignment score: 0.129 → 0.309
Then they said to him , " Teacher , this woman has been caught in the act of adultery .
[ नोटः यूहन्‍ना : ५३ - : ११ को टिप्‍णीबारे माथि हेर्नुहोस् ] , त्यसपछि तिनीहरूले येशूलाई भने , गुरुज्यू , यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे
JHN 8:5     Alignment score: 0.227
Now in the law , Moses commanded us to stone such people ; what do you say about her ? "
व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन् ; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ ?
JHN 8:6     Alignment score: 0.245 → 0.25
They said this in order to trap him so that they might have something to accuse him about , but Jesus bent down and wrote
on the ground with his finger .
तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए , ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून् , तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो
JHN 8:7     Alignment score: 0.157 → 0.226
When they continued asking him questions
, he stood up and said to them , " The one among you who has no sin , let him be the first to throw a stone at her . "
[ नोट यूहन्‍ना : ५३ - : ११ को टिप्‍णीबारे माथि हेर्नुहोस् ] , जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे , उहाँ खडा हुनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूमध्ये पापविनाको जो ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस्
JHN 8:8     Alignment score: 0.309 → 0.339
Again he stooped down , and wrote on the ground with his finger .
उहाँ फेरि निहुरनुभयो आफ्नो औँलाले जमिनमा लेख्‍नुभयो
JHN 8:9     Alignment score: 0.131 → 0.191
When they heard it , they left one by one , beginning with the oldest . Finally Jesus was left alone , with the woman who had been in the middle .
[ नोट यूहन्‍ना : ५३ - : ११ को टिप्‍णीबारे माथि हेर्नुहोस् ] , जब तिनीहरूले यो सुने , ठुलादेखि सुरु गरेर एक - एक गर्दै तिनीहरू गए अन्तमा माझमा राखिएकी ती स्‍त्रीसँग येशू मात्र छोडिनुभएको थियो
JHN 8:10     Alignment score: 0.256
Jesus stood up and said to her , " Woman , where are your accusers ? Did no one condemn you ? "
येशू खडा हुनुभयो त्यसलाई भन्‍नुभयो , हे नारी , तिमीलाई दोष लगाउनेहरू कहाँ छन् ? के कसैले तिमीलाई दण्‍ड दिएन ?
JHN 8:11     Alignment score: 0.316 → 0.316
She said , " No one , Lord . " Jesus said , " Neither do I condemn you . Go and sin no more . " ]
त्यसले भनी , कसैले दिएन , प्रभु येशूले भन्‍नुभयो , पनि तिमीलाई दण्ड दिन्छु जाऊ , कुनै पाप नगर ]
JHN 8:12     Alignment score: 0.395 → 0.404
Again Jesus spoke to them , saying , " I am the light of the world ; he who follows me will not walk in the darkness but will have the light of life . "
फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो , संसारको ज्योति हुँ , मलाई पछ्याउने अन्धकारमा हिँड्‌डुल गर्नेछैन , तर त्यसले जीवनको ज्योति पाउनेछ
JHN 8:13     Alignment score: 0.242
The Pharisees said to him , " You bear witness about yourself ; your witness is not true . "
फरिसीहरूले उहाँलाई भने , तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ ; तिम्रो गवाही सत्य होइन
JHN 8:14     Alignment score: 0.374
Jesus answered and said to them , " Even if I bear witness about myself , my witness is true . I know where I came from and where I am going , but you do not know where I came from or where I am going .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , भन्‍नुभयो , आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य जान्दछु , कि कहाँबाट आएँ कहाँ जाँदै छु , तर कहाँबाट आएँ कहाँ जाँदै छु , तिमीहरू जान्दैनौ
JHN 8:15     Alignment score: 0.244 → 0.26
You judge according the flesh ; I judge no one .
तिमीहरू शरीरअनुसार न्याय गर्छौ , तर कसैको न्याय गर्दिनँ
JHN 8:16     Alignment score: 0.396
Yet if I judge , my judgment is true because I am not alone , but I am with the Father who sent me .
तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ , किनकि एकलै छैनँ , तर मलाई पठाउनुहुने पितासँग छु
JHN 8:17     Alignment score: 0.384
Yes , and in your law it is written that the testimony of two men is true .
हो , दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको
JHN 8:18     Alignment score: 0.194
I am he who bears witness about myself , and the Father who sent me bears witness about me . "
मेरो आफ्नैबारे गवाही दिने नै हुँ , मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ
JHN 8:19     Alignment score: 0.364
They said to him , " Where is your father ? " Jesus answered , " You know
neither me nor my Father ; if you had known me , you would have known my Father also . "
तिनीहरूले उहाँलाई भने , तिम्रा पिता कहाँ छन् ? येशूले जवाफ दिनुभयो , तिमीहरूले मलाई मेरा पितालाई चिन्छौ , तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ
JHN 8:20     Alignment score: 0.238 → 0.255
He said these words in the treasury as he taught in the temple , and no one arrested him because his hour had not yet come .
उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो कसैले उहाँलाई पक्रेन , किनभने उहाँको समय अझै आएको थिएन
JHN 8:21     Alignment score: 0.381
So again he said to them , " I am going away ; you will seek me and will die in your sin . Where I am going , you can not come . "
त्यसैले , उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो , जाँदै छु ; तिमीहरूले मलाई खोज्‍नेछौ तिमीहरूको पापमा मर्नेछौ जहाँ जाँदै छु , त्यहाँ तिमीहरू आउन सक्दैनौ
JHN 8:22     Alignment score: 0.303 → 0.315
The Jews said , " Will he kill himself ? Is that why he says , ' Where I am going you can not come ' ? "
यहूदीहरूले भने , के यसले आफैँलाई मार्नेछ ? के यसले त्यसैले जहाँ जाँदै छु , त्यहाँ तिमीहरू आउन सक्दैनौ भनेको हो ?
JHN 8:23     Alignment score: 0.301
Jesus said to them , " You are from below ; I am from above . You are of this world ; I am not of this world .
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू तलका हौ , माथिको हुँ तिमीहरू यस संसारका हौ , यस संसारको होइनँ
JHN 8:24     Alignment score: 0.303
Therefore , I said to you that you will die in your sins . For unless you believe that I AM , you will die in your sins . "
यसकारण तिमीहरूलाई भन्दछु , तिमीहरू आफ्नो पापमा नै मर्नेछौ , किनभने उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ
JHN 8:25     Alignment score: 0.299
They said therefore to him , " Who are you ? " Jesus said to them , " What I have said to you from the beginning .
यसकारण तिनीहरूले उहाँलाई भने तिमी को हौ ? येशूले तिनीहरूलाई भन्‍नुभयो , मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु , उही हुँ
JHN 8:26     Alignment score: 0.359
I have many things to speak and to judge about you . However , he who sent me is true ; and the things that I heard from him , these things I say to the world . "
मैले तिमीहरूबारे भन्‍नु न्याय गर्नु धेरै , तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ , मैले उहाँबाट सुनेका यी कुराहरू नै संसारलाई भन्छु
JHN 8:27     Alignment score: 0.16 → 0.16
They did not understand that he was speaking to them about the Father .
उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन्
JHN 8:28     Alignment score: 0.274 → 0.274
Jesus said , " When you have lifted up the Son of Man , then will you know that I AM , and that I do nothing of myself . As the Father taught me , I speak these things .
येशूले भन्‍नुभयो , तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि उही हुँ आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो , त्यसरी नै यी कुराहरू बोल्छु
JHN 8:29     Alignment score: 0.349
He who sent me is with me , and he has not left me alone , because I always do what is pleasing to him . "
मलाई पठाउनुहुने मसँग हुनुहुन्छ , उहाँले मलाई एकलै छाड्नुभएको छैन , किनभने सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्छु
JHN 8:30     Alignment score: 0.426 → 0.427
As Jesus was saying these things , many believed in him .
येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे
JHN 8:31     Alignment score: 0.347
Jesus said to those Jews who had believed him , " If you remain in my word , then you are truly my disciples ;
येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो , यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ ;
JHN 8:32     Alignment score: 0.183 → 0.211
and you will know
the truth , and the truth will set you free . "
तिमीहरूले सत्य जन्‍नेछौ , सत्यले तिमीहरूलाई स्वतन्‍त्र पार्नेछ
JHN 8:33     Alignment score: 0.344 → 0.346
They answered him , " We are descendants of Abraham and have never been slaves of anyone ; how can you say , ' You will be set free ' ? "
तिनीहरूले उहाँलाई जवाफ दिए , हामी अब्राहामका सन्तानहरू हौँ कहिल्यै कसैको दास भएका छैनौँ ; तिमीहरू स्वतन्‍त्र पारिनेछौ भनी तिमीले कसरी भन्‍न सक्‍छौ
JHN 8:34     Alignment score: 0.384
Jesus answered them , " Truly , truly , I say to you , everyone who commits sin is the slave of sin .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , साँचो , साँचो तिमीहरूलाई भन्‍छु , प्रत्येक जसले पाप गर्छ , त्यो पापको दास हो
JHN 8:35     Alignment score: 0.219
The slave does not remain in the house forever ; the son remains forever .
दास सधैँभरि घरमा रहँदैन , तर पुत्र भने सधैँभरि नै रहन्छ
JHN 8:36     Alignment score: 0.354
Therefore , if the Son sets you free , you will be truly free .
यसकारण , पुत्रले तिमीहरूलाई स्वतन्‍त्र पार्‍यो भने तिमीहरू साँच्‍चै स्वतन्‍त्र हुनेछौ
JHN 8:37     Alignment score: 0.31 → 0.321
I know that you are Abraham 's descendants ; you seek to kill me because my word has no place in you .
जान्दछु , कि तिमीहरू अब्राहामका सन्तानहरू हौ तिमीहरू मलाई मार्न खोज्छौ , किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन
JHN 8:38     Alignment score: 0.261 → 0.262
I say what I have seen with my Father , and you also do what you heard from your father . "
मैले मेरा पितासँग जे देखेको छु त्यही भन्छु , तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ
JHN 8:39     Alignment score: 0.398 → 0.4
They answered and said to him , " Our father is Abraham . " Jesus said to them , " If you were Abraham 's children , you would do the works of Abraham .
तिनीहरूले उहाँलाई जवाफ दिए , भने , हाम्रा पिता अब्राहाम हुन् येशूले तिनीहरूलाई भन्‍नुभयो , यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ , तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ
JHN 8:40     Alignment score: 0.243 → 0.245
Yet , now you seek to kill me , a man who has told you the truth that I heard from God . Abraham did not do this .
तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ अब्राहामले यस्तो गरेनन्
JHN 8:41     Alignment score: 0.196 → 0.211
You do the works of your father . " They said to him , " We were not born in sexual
immorality ; we have one Father : God . "
तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ तिनीहरूले उहाँलाई भने , हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ
JHN 8:42     Alignment score: 0.366
Jesus said to them , " If God were your Father , you would love me , for I came from God and am here ; for neither have I come of myself , but he sent me .
येशूले तिनीहरूलाई भन्‍नुभयो , यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने , तिमीहरूले मलाई प्रेम गर्ने थियौ , किनकि परमेश्‍वरबाट आएँ , यहाँ छु , आफ्नै तर्फबाट आएको होइनँ , तर उहाँले मलाई पठाउनुभयो
JHN 8:43     Alignment score: 0.431
Why do you not understand my words ? It is because you can not hear my words .
तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ
JHN 8:44     Alignment score: 0.239 → 0.264
You are of your father , the devil , and you wish to do the desires of your father . He was a murderer from the beginning and does not stand in the truth because there is no truth in him . When he speaks a lie , he speaks from his own nature because he is a liar and the father of lies .
तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ , तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ त्यो सुरुदेखि नै हत्यारा थियो त्यो सत्यमा खडा हुँदैन , किनकि त्यसमा सत्य छैन जब त्यसले झुट बोल्छ , त्यो आफ्नै स्वभावबाट बोल्छ , किनकि त्यो झुट झुटको पिता हो
JHN 8:45     Alignment score: 0.411 → 0.415
Yet , because I speak the truth , you do not believe me .
सत्य बोल्छु , तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ
JHN 8:46     Alignment score: 0.357 → 0.361
Which one of you convicts me of sin ? If I speak the truth , why do you not believe me ?
तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ ? यदि सत्य बोल्छु भने , तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ ?
JHN 8:47     Alignment score: 0.213 → 0.216
He who is of God hears the words of God ; you do not hear them because you are not of God . "
जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरको वचन सुन्छ ; तिमीहरू ती सुन्दैनौ , किनभने तिमीहरू परमेश्‍वरका होइनौ
JHN 8:48     Alignment score: 0.389
The Jews answered and said to him , " Do we not truly say that you are a Samaritan and have a demon ? "
यहूदीहरूले जवाफ दिए , उहाँलाई भने , के तिमी सामरी हौ , तिमीलाई भूत लागेको भनी हामीले भनेको साँचो होइन ?
JHN 8:49     Alignment score: 0.432 → 0.434
Jesus answered , " I do not have a demon , but I honor my Father , and you dishonor me .
येशूले जवाफ दिनुभयो , मलाई भूत लागेको छैन , तर मेरा पितालाई आदर गर्छु , तिमीहरू मलाई अनादर गर्छौ
JHN 8:50     Alignment score: 0.38 → 0.38
I do not seek my glory ; there is one seeking and judging .
आफ्नो महिमा खोज्दिनँ ; खोज्‍ने न्याय गर्ने एक जना हुनुहुन्छ
JHN 8:51     Alignment score: 0.416
Truly , truly , I say to you , if anyone keeps my word , he will never see death . "
तिमीहरूलाई साँचो , साँचो भन्दछु , यदि कसैले मेरो वचन पालना गर्छ भने , त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन
JHN 8:52     Alignment score: 0.445
The Jews said to him , " Now we know that you have a demon . Abraham and the prophets died ; but you say , ' If anyone keeps my word , he will never taste death . '
यहूदीहरूले उहाँलाई भने , अब हामी जान्दछौँ , कि तिमीलाई भूत लागेको अब्राहाम अगमवक्‍ताहरू मरे , तर तिमी भन्छौ यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन
JHN 8:53     Alignment score: 0.219 → 0.266
You are not greater than our father Abraham who died
, are you ? The prophets also died . Who do you make yourself out to be ? "
तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ , हौ ? अगमवक्‍ताहरू पनि मरे तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ ?
JHN 8:54     Alignment score: 0.336 → 0.336
Jesus answered , " If I glorify myself , my glory is nothing ; it is my Father who glorifies me about whom you say that he is your God .
येशूले जवाफ दिनुभयो , यदि आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ , जसलाई तिमीहरू तिमीहरूका परमेश्‍वर भन्दछौ
JHN 8:55     Alignment score: 0.323
You have not known him , but I know him . If I would say , ' I do not know
him , ' I would be like you , a liar . However , I know him and keep his word .
तिमीहरूले उहाँलाई चिनेका छैनौ , तर उहाँलाई चिन्छु यदि मैले उहाँलाई चिन्दिनँ भन्छु भने झुटजस्तै हुन्थेँ तापनि उहाँलाई चिन्दछु उहाँको वचन पालन गर्दछु
JHN 8:56     Alignment score: 0.408
Your father Abraham rejoiced at seeing my day ; he saw it and was glad . "
तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए उनले यो देखे , खुसी भए
JHN 8:57     Alignment score: 0.376
The Jews said to him , " You are not yet fifty years old , and you have seen Abraham ? "
यहूदीहरूले उहाँलाई भने , तिमी पचास वर्ष पनि भएका छैनौ , के तिमीले अब्राहामलाई देखेका छौ ?
JHN 8:58     Alignment score: 0.393 → 0.398
Jesus said to them , " Truly , truly , I say to you , before Abraham was , I AM . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई साँचो , साँचो भन्दछु , अब्राहाम हुनुभन्दा अगिदेखि नै छँदै छु
JHN 8:59     Alignment score: 0.253
Then they picked up stones to throw at him , but Jesus hid himself and went out of the temple .
तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा टिपे , तर येशू आफैँ लुक्‍नुभयो , मन्दिरबाट बाहिर जानुभयो
JHN 8     Average alignment score: 0.324 for 58 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21