Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 13:1     Alignment score: 0.218 → 0.227
Now it was before the Festival of the Passover . Jesus knew that his hour had come to go out of this world and go to the Father . Having loved his own who were in the world , he loved them to the end .
अब निस्तार - चाडअगि येशू जान्‍नुहुन्थ्यो , कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो , यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो


JHN 13:2     Alignment score: 0.187 → 0.237
Now the devil had already put it into the heart of Judas Iscariot son of Simon , to betray Jesus .
अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो
JHN 13:3     Alignment score: 0.188 → 0.189
He knew that the Father had given everything over into his hands and that he had come from God and was going back to God .
येशूले जान्‍नुहुन्थ्यो , कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो , उहाँ पिताबाट नै आउनुभएको थियो फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो
JHN 13:4     Alignment score: 0.186 → 0.176
He got up from dinner and took off his outer clothing . Then he took a towel and wrapped it around himself .
उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो , आफ्नो कम्मरमा बेर्नुभयो
JHN 13:5     Alignment score: 0.176 → 0.223
Then he poured water into a basin and began to wash the feet of the disciples and dry them with the towel that he had put around himself .
त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो चेलाहरूका गोडा धुन थाल्नुभयो , अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो
JHN 13:6     Alignment score: 0.385
He came to Simon Peter , and Peter said to him , " Lord , are you going to wash my feet ? "
उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो , पत्रुसले उहाँलाई भने , प्रभु , के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ ?
JHN 13:7     Alignment score: 0.392
Jesus answered and said to him , " What I am doing you do not understand now , but you will understand this later . "
येशूले जवाफ दिनुभयो , तिनलाई भन्‍नुभयो , के गरिरहको छु , तिमी अहिले यसलाई बुझ्दैनौ , तर तिमीले यो पछि बुझ्‍नेछौ
JHN 13:8     Alignment score: 0.325 → 0.328
Peter said to him , " You will never wash my feet . " Jesus answered him , " If I do not wash you , you have no share with me . "
पत्रुसले उहाँलाई भने , तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन येशूले तिनलाई जवाफ दिनुभयो , यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन
JHN 13:9     Alignment score: 0.432 → 0.439
Simon Peter said to him , " Lord , do not only wash my feet , but also my hands and my head . "
सिमोन पत्रुसले उहाँलाई भने , प्रभु , मेरा गोडा मात्र होइन , मेरा शिर हातहरू पनि धोइदिनुहोस्
JHN 13:10     Alignment score: 0.27 → 0.301
Jesus said to him , " He who is bathed has no need
, except to wash his feet , but he is completely clean ; you are clean , but not everyone . "
येशूले तिनलाई भन्‍नुभयो , जो नुहाएको , त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन त्यो पूर्ण रूपमा शुद्ध हुन्छ ; तिमी शुद्ध छौ , तर तिमीहरू सबै जना नै छैनौ
JHN 13:11     Alignment score: 0.338 → 0.343
( For Jesus knew
who would betray him ; that is why he said , " Not all of you are clean . " )
( किनकि कसले उहाँलाई विश्‍वासघात गर्थ्यो भन्‍ने येशूलाई थाहा थियो , त्यसैले उहाँले भन्‍नुभयो , तिमीहरू सबै जना शुद्ध छैनौ )
JHN 13:12     Alignment score: 0.272 → 0.276
So when Jesus had washed their feet and taken his garments and sat down again , he said to them , " Do you know what I have done for you ?
त्यसैले , जब येशूले तिनीहरूका गोडा धुनुभयो उनीहरूका लुगा लगाउनुभयो , फेरि बस्‍नुभयो , उहाँले तिनीहरूलाई भन्‍नुभयो , मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ ?
JHN 13:13     Alignment score: 0.259
You call me ' teacher ' and ' Lord , ' and you are speaking correctly , because so I am .
तिमीहरू मलाई गुरु प्रभु भन्छौ तिमीहरू ठिकै बोलिरहेका छौ , किनकि त्यही हुँ
JHN 13:14     Alignment score: 0.364
If I then , the Lord and the Teacher , have washed your feet , you should also wash the feet of one another .
तब गुरु प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ
JHN 13:15     Alignment score: 0.21 → 0.217
For I have given you an example so that you should also do just as I did for you .
किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ , ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक
JHN 13:16     Alignment score: 0.36 → 0.381
Truly , truly , I say to you , a servant is not greater than his master ; nor is a messenger greater than he who sent him .
साँचो , साँचो तिमीहरूलाई भन्दछु , नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ
JHN 13:17     Alignment score: 0.268
If you know
these things , you are blessed if you do them .
यदि तिमीहरूले यी कुराहरू जान्यौ , ती गर्‍यौ भने तिमीहरू धन्यका हुनेछौ
JHN 13:18     Alignment score: 0.301
I am not speaking about all of you ; I know those whom I have chosen but this so that the scripture
will be fulfilled : ' He who eats my bread lifted up his heel against me . '
तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ ; मैले जसलाई छानेको छु तिनीहरूलाई चिन्छु , तर यो यसैले हो , कि धर्मशास्‍त्र पुरा होस्ः जसले मेरो रोटी खायो , त्यसले नै ममाथि लात उठायो
JHN 13:19     Alignment score: 0.236
I tell you this now before it happens so that when it happens , you may believe that I AM .
यो घटनअगि नै तिमीहरूलाई भन्छु , ताकि जब यो घटन आउँछ , उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक
JHN 13:20     Alignment score: 0.282 → 0.291
Truly , truly , I say to you , he who receives whomever I sent , receives me , and he who receives me , receives him who sent me . "
साँचो , साँचो तिमीहरूलाई भन्दछु , जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ , त्यसले मलाई ग्रहण गर्दछ , जसले मलाई ग्रहण गर्छ , त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ
JHN 13:21     Alignment score: 0.319 → 0.322
When Jesus said this , he was troubled in spirit . He testified and said , " Truly , truly , I say to you that one of you will betray me . "
जब येशूले यो भन्‍नुभयो , उहाँ आत्मामा विचलित हुनुभयो , उहाँले गवाही दिनुभयो , भन्‍नुभयो , साँ‍चो , साँचो तिमीहरूलाई भन्दछु , कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ
JHN 13:22     Alignment score: 0.127
The disciples looked at each other , wondering of whom he was speaking .
उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले
JHN 13:23     Alignment score: 0.225 → 0.246
One of his disciples , whom Jesus loved , was lying down at the table against Jesus ' side .
उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए
JHN 13:24     Alignment score: 0.29 → 0.292
Simon Peter motioned to this disciple and said , " Ask him who he is speaking about . "
यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने , उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ , हामीलाई भन
JHN 13:25     Alignment score: 0.18
So he leaned back against the side of Jesus and said to him , " Lord , who is it ? "
त्यसैले , तिनी येशूको छातीमा ढल्किएर बसे , उहाँलाई भने , प्रभु , यो को हो ?
JHN 13:26     Alignment score: 0.293 → 0.303
Then Jesus answered , " It is the one for whom I will dip the piece of bread and give it him . " So when he had dipped the bread , he gave it to Judas son of Simon Iscariot .
त्यसपछि येशूले जवाफ दिनुभयो , त्यो त्यही हो , जसलाई यो रोटीको टुक्रा चोपेर दिन्छु त्यसपछि उहाँले रोटीको टुक्रा चोप्‍नुभयो सिमोनको छोरा यहूदालाई दिनुभयो
JHN 13:27     Alignment score: 0.225 → 0.252
Then after the bread , Satan entered into him , so Jesus said to him , " What you are doing , do it quickly . "
रोटी दिइसक्‍नुभएपछि शैतान त्यसभित्र पस्यो त्यसैले , येशूले त्यसलाई भन्‍नुभयो , तिमीले जे गरिरहेका छौ , सो छिटो गरी हाल
JHN 13:28     Alignment score: 0.263 → 0.269
Now no one who was lying down at the table knew
why he said this to him .
अब उहाँले त्यसलाई किन यसो भन्‍नुभएको भन्‍ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन
JHN 13:29     Alignment score: 0.277 → 0.289
Some thought that , since Judas had the moneybag , Jesus said to him , " Buy what we need to have for the festival , " or that he should give something to the poor .
केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई , चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्‍नुभएको होला भन्‍ने सोचे
JHN 13:30     Alignment score: 0.238 → 0.238
After Judas received the bread , he went out immediately . It was night .
जब यहूदाले रोटी खायो , त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो यो रातको समय थियो
JHN 13:31     Alignment score: 0.34
When Judas was gone , Jesus said , " Now the Son of Man is glorified , and God is glorified in him .
जब यहूदा त्यहाँबाट गयो , येशूले भन्‍नुभयो , मानिसका पुत्रलाई महिमित तुल्याइन्छ , उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्छ
JHN 13:32     Alignment score: 0.277 → 0.289
God will glorify him in himself , and he will glorify him immediately .
परमेश्‍वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ
JHN 13:33     Alignment score: 0.26 → 0.259
Little children , I am with you for still a short amount of time . You will look for me , and as I said to the Jews , ' Where I am going , you can not come . ' Now I also say this to you .
साना बालकहरू हो , तिमीहरूसँग अझ केही समयसम्म हुनेछु मैले यहूदीहरूलाई भनेझैँ , अहिले तिमीहरूलाई यो पनि भन्छु , तिमीहरूले मलाई खोज्‍नेछौ , जहाँ गइरहेको छु , त्यहाँ तिमीहरू आउन सक्दैनौ
JHN 13:34     Alignment score: 0.322
I am giving you a new commandment , that you should love one another ; as I have loved you , so also you should love one another .
तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु , कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ , जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ
JHN 13:35     Alignment score: 0.241 → 0.253
By this
everyone will know that you are my disciples , if you have love one for another . "
यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन्
JHN 13:36     Alignment score: 0.452
Simon Peter said to him , " Lord , where are you going ? " Jesus answered , " Where I am going , you can not follow me now , but you will follow later . "
सिमोन पत्रुसले उहाँलाई भने , प्रभु , तपाईं कहाँ जाँदै हुनुहुन्छ ? येशूले जवाफ दिनुभयो , जहाँ जाँदै छु , तिमी अहिले पछ्याउन सक्दैनौ , तर तिमीले पछि पछ्याउनेछौ
JHN 13:37     Alignment score: 0.383 → 0.38
Peter said to him , " Lord , why can I not follow you now ? I will lay down my life for you . "
पत्रुसले उहाँलाई भने , प्रभु , मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ ? तपाईंको लागि मेरो ज्यान पनि दिनेछु
JHN 13:38     Alignment score: 0.361 → 0.366
Jesus answered , " Will you lay down your life for me ? Truly , truly , I say to you , the rooster will not crow before you have denied me three times . "
येशूले जवाफ दिनुभयो , के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ ? साँचो , साँचो तिमीलाई भन्दछु , कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ
JHN 13     Average alignment score: 0.294 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21