Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 4:1     Alignment score: 0.28 → 0.282
Now when Jesus knew
that the Pharisees had heard that he was making and baptizing more disciples than John
अब जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो ,


JHN 4:2     Alignment score: 0.451 → 0.45
( although
Jesus himself was not baptizing , but his disciples were ) ,
( यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो , तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए )
JHN 4:3     Alignment score: 0.272 → 0.274
he left Judea and went back again to Galilee .
उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो
JHN 4:4     Alignment score: 0.353
But it was necessary for him to go through Samaria .
तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो
JHN 4:5     Alignment score: 0.301 → 0.3
So he came
to a town of Samaria , called Sychar , near the piece of land that Jacob had given to his son Joseph .
त्‍यसैले , उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो
JHN 4:6     Alignment score: 0.27 → 0.299
The well of Jacob was there . Jesus was tired from his journey and sat by the well . It was about the sixth hour .
त्यहाँ याकूबको इनार थियो येशू आफ्नो यात्राले थाक्‍नुभयो इनारको छेउमा बस्‍नुभयो यो छैठौँ घडीतिरको कुरा थियो
JHN 4:7     Alignment score: 0.384
A Samaritan woman came to draw water , and Jesus said to her , " Give me some water to drink . "
एक जना सामरी स्‍त्री पानी लिन आइन् येशूले तिनलाई भन्‍नुभयो , मलाई पिउन थोरै पानी देऊ
JHN 4:8     Alignment score: 0.348
For his disciples had gone away into the town to buy food .
किनभने उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए
JHN 4:9     Alignment score: 0.305 → 0.306
Then the Samaritan woman said to him , " How is it that you , being a Jew , are asking me , being a Samaritan woman , for something to drink ? " For Jews have no dealings with Samaritans .
त्‍यसपछि सामरी स्‍त्रीले उहाँलाई भनिन् , तपाईं एक जना यहूदी भएर पनि एउटी सामरी स्‍त्रीसँग कसरी पिउने कुरा माग्‍नुभएको ? किनकि यहूदीहरूले समारीहरूसँग कुनै किसिमको लेनदेन गर्दैनन्
JHN 4:10     Alignment score: 0.241 → 0.258
Jesus answered and said to her , " If you had known the gift of God , and who it is that is saying to you , ' Give me a drink , ' you would have asked him , and he would have given you living water . "
येशूले तिनलाई जवाफ दिनुभयो , भन्‍नुभयो , यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए मलाई पिउन देऊ भनिरहनुहुनेलाई चिनेकी भए , तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ , उनले तिमीलाई जिउँदो पानी दिने थिए
JHN 4:11     Alignment score: 0.328 → 0.331
The woman said to him , " Sir , you do not have a bucket and the well is deep . Where then do you have the living water ?
स्‍त्रीले उहाँलाई जवाफ दिइन् , महाशय , तपाईंसित बाल्‍टिन छैन ; इनार पनि गहिरो अनि तपाईंसँग जिउँदो पानी कहाँ ?
JHN 4:12     Alignment score: 0.188 → 0.237
You are not greater , are you , than our father Jacob , who gave us the well and drank from it himself , as did his sons and his cattle ? "
के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो उहाँ आफैँले पनि यही इनारबाट पानी पिउनुभयो उहाँका सन्‍तानहरू उहाँका गाईवस्‍तुहरूले पनि पिए ?
JHN 4:13     Alignment score: 0.356 → 0.359
Jesus replied and said to her , " Everyone who drinks from this water will be thirsty
again ,
येशूले तिनलाई जवाफ दिनुभयो , भन्‍नुभयो , हरेक जस‍ले यो पानी पिउँछ , त्यो फेरि तिर्खाउनेछ ,
JHN 4:14     Alignment score: 0.382 → 0.392
but whoever drinks from the water that I will give him will never be thirsty again . Instead , the water that I will give him will become a fountain of water in him , springing up to eternal life . "
तर जसले मैले दिने पानी पिउँछ , त्यो फेरि कहिल्यै तिर्खाउनेछैन बरु , मैले दिने त्यो पानी त्‍यसको अन्‍तस्‍करणमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको मूल बन्‍नेछ
JHN 4:15     Alignment score: 0.4 → 0.399
The woman said to him , " Sir , give me this water so that I may not become thirsty and not have to come here to draw
water . "
स्‍त्रीले उहाँलाई भनिन् , महाशय , मलाई यो पानी दिनुहोस् , ताकि फेरि तिर्खाउनेछैन यहाँ पानी लिन आउनुपर्नेछैन
JHN 4:16     Alignment score: 0.256 → 0.267
Jesus said to her , " Go , call your husband , and come back here . "
येशूले तिनलाई भन्‍नुभयो , जाऊ , तिम्रो लोग्‍नेलाई बोलाऊ , यहाँ आऊ
JHN 4:17     Alignment score: 0.271 → 0.27
The woman answered and said to him , " I do not have a husband . " Jesus replied , " You are right in saying , ' I have no husband , '
स्‍त्रीले उहाँलाई जवाफ दिइन् भनिन् , मेरो लोग्‍ने छैन येशूले जवाफ दिनुभयो , मेरो लोग्‍ने छैन भनी तिमीले साँचो भनेकी छ्यौ
JHN 4:18     Alignment score: 0.23
for you have had five husbands , and the one you now have is not your husband . What you have said is true . "
किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन् अहिले भएको पनि तिम्रो लोग्‍ने होइन तिमीले भनेकी कुरो साँचो हो
JHN 4:19     Alignment score: 0.415
The woman said to him , " Sir , I see that you are a prophet .
स्‍त्रीले उहाँलाई भनिन् , महाशय , तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी देख्‍छु
JHN 4:20     Alignment score: 0.37
Our fathers worshiped on this mountain , but you say that Jerusalem is the place where people have to worship . "
हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे , तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ
JHN 4:21     Alignment score: 0.372 → 0.398
Jesus said to her , " Believe me , woman , that an hour is coming when you will worship the Father neither on this mountain nor in Jerusalem .
येशूले तिनलाई भन्‍नुभयो , हे नारी , मलाई विश्‍वास गर समय आइरहेको , तिमीहरूले पितालाई यो पर्वतमा यरूशलेममा नै आराधना गर्नेछौ
JHN 4:22     Alignment score: 0.305 → 0.306
You worship what you do not know . We worship what we know , for salvation is from the Jews .
तिमीहरूले जे जान्दैनौ , त्यसैको आराधना गर्छौ हामी जे जान्दछौँ , त्यसैको आराधना गर्छौं , किनकि उद्धार यहूदीहरूबाट नै आउँछ
JHN 4:23     Alignment score: 0.236 → 0.245
However , the hour is coming , and is now here , when true worshipers will worship the Father in spirit and truth , for the Father is seeking such people to be his worshipers .
तापनि , साँचा आराधकहरूले पितालाई आत्‍मा सत्‍यतामा आराधना गर्ने बेला आइरहेको त्यो अहिले नै हो , किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ
JHN 4:24     Alignment score: 0.367
God is Spirit , and the people who worship him must worship in spirit and truth . "
परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ उहाँलाई आराधना गर्ने मानिसहरूले उहाँलाई आत्‍मा सत्‍यतामा आराधना गर्नुपर्छ
JHN 4:25     Alignment score: 0.392
The woman said to him , " I know that the Messiah is coming ( the one called Christ ) . When he comes , he will explain everything to us . "
स्‍त्रीले उहाँलाई भनिन् , ( ख्रीष्‍ट भनिने ) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा , जब उहाँ आउनुहुन्‍छ , उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ
JHN 4:26     Alignment score: 0.246 → 0.262
Jesus said to her , " I am he , the one speaking to you . "
येशूले त्यसलाई भन्‍नुभयो , तिमीसँग कुराकानी गरिरहने , उही नै हुँ
JHN 4:27     Alignment score: 0.269 → 0.284
At that moment his disciples returned . Now they were wondering why he was speaking with a woman , but no one said , " What do you want ? " or " Why are you speaking with her ? "
त्‍यही बेला उहाँका चेलाहरू आइपुगे उहाँ स्‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए , तर तपाईं के चाहनुहुन्‍छ ? वा किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ ? भनी कसैले पनि भनेन
JHN 4:28     Alignment score: 0.162 → 0.164
So the woman left her water pot , went back to the town , and said to the people ,
त्‍यसैले , ती स्‍त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् मानिसहरूलाई भनिन् ,
JHN 4:29     Alignment score: 0.207 → 0.208
" Come , see a man who told me everything that I have ever done . This
could not be the Christ , could it ? "
आओ , मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर उहाँ नै ख्रीष्‍ट हुन सक्छ , हुन सक्दैन ?
JHN 4:30     Alignment score: 0.125
They left the town and came to him .
तिनीहरू सहरबाट उहाँकहाँ आए
JHN 4:31     Alignment score: 0.328
In the meantime , the disciples were urging him , saying , " Rabbi , eat . "
त्‍यसै बेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए , रब्‍बी , खानुहोस्
JHN 4:32     Alignment score: 0.335
But he said to them , " I have food to eat that you do not know about . "
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो , मसँग खानेकुरा जुन तिमीहरू जान्दैनौ
JHN 4:33     Alignment score: 0.225 → 0.222
So the disciples said to each other , " No one has brought him anything to eat , have they ? "
त्‍यसकारण , चेलाहरूले एक आपसमा भने , उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन , ल्‍याएको ?
JHN 4:34     Alignment score: 0.307
Jesus said to them , " My food is to do the will of him who sent me and to complete his work .
येशूले तिनीहरूलाई भन्‍नुभयो , जसले मलाई पठाउनुभयो , उहाँको इच्‍छा उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो
JHN 4:35     Alignment score: 0.283 → 0.298
Do you not say , ' There are four more months and then the harvest comes ' ? I am saying to you , look up and see the fields , for they are already ripe for harvest !
अझ पनि चार महिना त्‍यसपछि कटनी गर्ने समय आउनेछ भनी के तिमीहरू भन्‍दैनौ ? तिमीहरूलाई भन्‍दै छु , हेर खेतलाई देख , किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन्
JHN 4:36     Alignment score: 0.267 → 0.293
He who is harvesting receives wages and gathers fruit for everlasting life , so that he who sows and he who harvests may rejoice together .
जसले कटनी गर्छ , त्यसले ज्याला पाउँछ अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ , ताकि छर्ने कटनी गर्ने सँगसँगै रमाउन सकून्
JHN 4:37     Alignment score: 0.084 → 0.165
For in this the saying , ' One sows , and another harvests , ' is true .
किनकि एउटाले छर्छ अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो
JHN 4:38     Alignment score: 0.216 → 0.229
I sent you to harvest what you have not worked for . Others have worked , and you have entered into their labor . "
तिमीहरूले काम नगरेका कुरा कटनी गर्न मैले तिमीहरूलाई पठाएँ अरूहरूले काम गरेका छन् , तिमीहरू उनीहरूका श्रममा प्रवेश गरेका छौ
JHN 4:39     Alignment score: 0.232 → 0.243
Many of the Samaritans in that city believed in him because of the report of the woman who was testifying , " He told me everything that I have done . "
मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो भनी स्‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे
JHN 4:40     Alignment score: 0.214
So when the Samaritans came to him , they asked him to stay with them , and he stayed there two days .
त्यसैले , जब सामरीहरू उहाँकहाँ आए , तिनीहरूले उनीहरूसँग बस्‍न आग्रह गरे उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो
JHN 4:41     Alignment score: 0.28
Many more believed because of his word .
उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे
JHN 4:42     Alignment score: 0.27 → 0.268
They said to the woman , " We no longer believe because of what you said , for we ourselves have heard , and we know that this
one is indeed the savior of the world . "
तिनीहरूले ती स्‍त्रीलाई भने , तिमीले भनेकी कारणले हामी विश्‍वास गर्दैनौँ , किनकि हामी आफैँले सुनेका छौँ हामी जान्दछौँ , कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ
JHN 4:43     Alignment score: 0.283 → 0.286
After those two days , he departed from there for Galilee .
दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो
JHN 4:44     Alignment score: 0.27 → 0.272
For Jesus himself declared that a prophet has no honor in his own country .
किनकि येशू आफैँले घोषणा गर्नुभयो , कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन
JHN 4:45     Alignment score: 0.344 → 0.343
When he came into Galilee , the Galileans welcomed him . They had seen all the things that he had done in Jerusalem at the festival , for they had also gone to the festival .
जब उहाँ गालीलमा आउनुभयो , गालीलीहरूले उहाँलाई स्‍वागत गरे यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए , किनकि तिनीहरू पनि चाडमा गएका थिए
JHN 4:46     Alignment score: 0.332
Now he came again to Cana in Galilee , where he had made the water wine . There was a certain royal official
whose son in Capernaum was ill .
अब उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभएको गालीलको काना सहरमा उहाँ फेरि आउनुभयो त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थिए
JHN 4:47     Alignment score: 0.307 → 0.307
When he heard that Jesus had come from Judea to Galilee , he went to Jesus and asked him to come down and heal his son , who was about to die .
जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने , तिनी येशूकहाँ गए उहाँ आएर तिनका मर्न लागेका छोरालाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे
JHN 4:48     Alignment score: 0.317 → 0.321
Jesus then said to him , " Unless you see signs and wonders , you will not believe . "
तब येशूले तिनलाई भन्‍नुभयो , चिह्न‍हरू आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ
JHN 4:49     Alignment score: 0.293
The official
said to him , " Sir , come down before my child dies . "
ती अधिकारीले उहाँलाई भने , महाशय , मेरो छोरो मर्नुअगावै आउनुहोस्
JHN 4:50     Alignment score: 0.317
Jesus said to him , " Go . Your son lives . " The man believed the word that Jesus spoke to him , and he went away .
येशूले तिनलाई भन्‍नुभयो , जाऊ , तिम्रो छोरा बाँच्‍छ येशूले तिनलाई भन्‍नुभएको वचन तिनले विश्‍वास गरे , तिनी आफ्नो बाटो लागे
JHN 4:51     Alignment score: 0.319 → 0.319
While he was going down , his servants met him , saying that his son was living .
तिनी जाँदै गर्दा , तिनका छोरो जीवित भए भन्दै तिनका नोकरहरूले तिनलाई भेटे
JHN 4:52     Alignment score: 0.336
So he asked them the hour when he began to improve . They replied to him , " Yesterday at the seventh hour the fever left him . "
यसकारण , उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे तिनीहरूले तिनलाई जवाफ दिए , हिजो सातौँ घडीमा उसलाई ज्‍वरोले छोड्यो
JHN 4:53     Alignment score: 0.294
Then the father realized that it was at that hour that Jesus had said to him , " Your son lives . " So he himself and his whole household believed .
त्‍यसपछि यो येशूले तिम्रो छोरा बाँच्‍छ भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे यसकारण तिनी तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे
JHN 4:54     Alignment score: 0.394 → 0.418
This
was the second sign that Jesus did when he came out of Judea to Galilee .
येशू यहूदियाबाट गालीलमा आउँनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिह्न थियो
JHN 4     Average alignment score: 0.304 for 54 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21