Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 20:2     Alignment score: 0.263 → 0.263
So she ran and came
to Simon Peter and to the other disciple whom Jesus loved , and she said to them , " They took away the Lord out from the tomb , and we do not know where they have laid him . "
यसकारण तिनी दौडिन् , अनि सिमोन पत्रुस येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन् , तिनले तिनीहरूलाई भनिन् , तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन् , अनि तिनीहरूले कहाँ राखेका छन् , हामी जान्दैनौँ


JHN 20:3     Alignment score: 0.42
Then Peter and the other disciple went out , and they went to the tomb .
तब पत्रुस ती अर्का चेला बाहिर निस्के तिनीहरू चिहानतिर गए
JHN 20:4     Alignment score: 0.355 → 0.405
They both ran together , and the other disciple quickly ran ahead of Peter and arrived at the tomb first .
तिनीहरू दुवै जना सँगसँगै दौडे , अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे , अनि चिहानमा पहिले आइपुगे
JHN 20:5     Alignment score: 0.186 → 0.202
Then stooping down , he saw the linen cloths lying there , but he did not go inside .
तिनले निहुरिएर चिहानभित्र हेरे ; तिनले सुतीका कपडाहरू पडिरहेको देखे , तर तिनी भित्र पसेनन्
JHN 20:6     Alignment score: 0.384
Simon Peter then arrived after him and went into the tomb . He saw the linen cloths lying there
सिमोन पत्रुस तिनीपछि आइपुगे चिहानभित्र गए तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे ,
JHN 20:7     Alignment score: 0.188 → 0.199
and the cloth that had been on his head . It was not lying with the linen cloths but was folded up in a place by itself .
अनि उहाँको शिरको कपडा पनि देखे यो पडिरहेका कपडाहरूसँग थिएन , तर अलग्‍गै पट्‌ट्याइएको थियो
JHN 20:8     Alignment score: 0.375 → 0.397
Then the other disciple , the one who first arrived at the tomb , also went in , and he saw and believed .
त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए , अनि तिनले देखे विश्‍वास गरे
JHN 20:9     Alignment score: 0.181 → 0.191
For until that time they still did not know
the scripture that he should rise from the dead .
त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन्
JHN 20:10     Alignment score: 0.406
So the disciples went back home again .
यसकारण चेलाहरू फेरि घर गए
JHN 20:11     Alignment score: 0.2 → 0.232
But Mary was standing outside the tomb weeping . As she wept , she stooped down into the tomb .
तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् ; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन्
JHN 20:12     Alignment score: 0.219 → 0.229
She saw two angels in white sitting , one at the head , and one at the foot
of where the body of Jesus had lain .
तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन्
JHN 20:13     Alignment score: 0.336
They said to her , " Woman , why are you weeping ? " She said to them , " Because they took away my Lord , and I do not know where they have put him . "
तिनीहरूले तिनलाई भने , हे नारी , तिमी किन रोइरहेकी छ्यौ ? तिनले तिनीहरूलाई भनिन् , किनभने तिनीहरूले मेरा प्रभुलाई लगे , अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन्
JHN 20:14     Alignment score: 0.258 → 0.261
When she said this , she turned around and saw Jesus standing there , but she did not know that it was Jesus .
जब तिनले यसो भनिन् , तिनी फर्किन् , अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन् , तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन्
JHN 20:15     Alignment score: 0.268 → 0.274
Jesus said to her , " Woman , why are you weeping ? Whom are you looking for ? " She thought that he was the gardener , so she said to him , " Sir , if you have taken him away , tell me where you have put him , and I will take him away . "
येशूले तिनलाई भन्‍नुभयो , नारी ! तिमी किन रोइरहेकी छ्यौ ? तिमी कसलाई खोज्दै छ्यौ ? तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन् , तिनले भनिन् , महाशय , यदि तपाईंले उहाँलाई लानुभएको भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको , उहाँलाई लिएर जानेछु
JHN 20:16     Alignment score: 0.33 → 0.332
Jesus said to her , " Mary . " She turned , and said to him in Hebrew , " Rabboni " ( which means " Teacher " ) .
येशूले तिनलाई भन्‍नुभयो , मरियम ! तिनी फर्किन् , आरमेइक भाषामा उहाँलाई भनिन् रब्बोनी ( जसको अर्थ हुन्छ , गुरु )
JHN 20:17     Alignment score: 0.286 → 0.286
Jesus said to her , " Do not touch me , for I have not yet gone up to the Father , but go to my brothers and say to them that I will go up to my Father and your Father , and my God and your God . "
येशूले तिनलाई भन्‍नुभयो , मलाई नछोऊ , किनभने अझै पिताकहाँ गएको छैनँ , तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ , कि मेरा पिता तिमीहरूका पिता अनि मेरा परमेश्‍वर तिमीहरूका परमेश्‍वरकहाँ जानेछु
JHN 20:18     Alignment score: 0.375 → 0.402
Mary Magdalene came and told the disciples , " I have seen the Lord , " and that he had said these things to her .
मरियम मग्दलिनी चेलाहरूकहाँ आइन् , तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् भनिन् , मैले प्रभुलाई देखेँ
JHN 20:19     Alignment score: 0.349 → 0.349
When it was evening , on that day , the first day of the week , and the doors of where the disciples were , were closed for fear of the Jews , Jesus came and stood in the middle of them and said to them , " Peace to you . "
हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए , त्यसका ढोकाहरू बन्द गरिएको हुँदा , येशू आउनुभयो तिनीहरूका बिचमा उभिनुभयो , तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई शान्ति !
JHN 20:20     Alignment score: 0.253 → 0.259
After he said this , he showed them his hands and his side . The disciples rejoiced when they saw the Lord .
जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो , उहाँले तिनीहरूलाई आफ्ना हात कोखा देखाउनुभयो चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए
JHN 20:21     Alignment score: 0.379
Jesus then said to them again , " Peace to you . As the Father has sent me , so I am sending you . "
तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो , तिमीहरूलाई शान्ति होस् जसरी पिताले मलाई पठाउनुभएको त्यसरी नै तिमीहरूलाई पनि पठाउँदै छु
JHN 20:22     Alignment score: 0.333 → 0.335
When Jesus had said this , he breathed on them and said to them , " Receive the Holy Spirit .
जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो , तिनीहरूलाई भन्‍नुभयो , पवित्र आत्मा लेओ
JHN 20:23     Alignment score: 0.179 → 0.184
Whoever 's sins you forgive , they are forgiven ; whoever 's sins you keep back , they are kept back . "
तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्छन् ; जसका पापहरू तिमीहरू कायम राख्‍छौ , ती कायम राखिन्छन्
JHN 20:24     Alignment score: 0.292 → 0.323
Thomas , one of the twelve , called Didymus , was not with them when Jesus came
.
येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन्
JHN 20:25     Alignment score: 0.245 → 0.248
The other disciples later said to him , " We have seen the Lord . " He said to them , " Unless I see in his hands the mark of the nails , and put my finger into the mark of the nails , and put my hand into his side , I will not believe . "
पछि अरू चेलाहरूले हामीले प्रभुलाई देख्यौँ भनी तिनलाई बताए तिनले तिनीहरूलाई भने , मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म मेरो औँला त्यहाँ नहालेसम्म , उहाँको कोखमा मेरो हात नहालेसम्म विश्‍वास गर्नेछैनँ
JHN 20:26     Alignment score: 0.401 → 0.411
After eight days his disciples were inside again , and Thomas was with them . Jesus came while the doors were closed , and stood among them , and said , " Peace to you . "
आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए , थोमा पनि तिनीहरूसँगै थिए ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो तिनीहरूका बिचमा उभिनुभयो , भन्‍नुभयो , तिमीहरूलाई शान्ति !
JHN 20:27     Alignment score: 0.341
Then he said to Thomas , " Reach here with your finger and see my hands . Reach here with your hand and put it into my side . Do not be unbelieving , but believe . "
त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो , तिम्रा औला यहाँ हाल , मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल , अविश्‍वासी नहोऊ , तर विश्‍वास गर
JHN 20:28     Alignment score: 0.434 → 0.437
Thomas answered and said to him , " My Lord and my God . "
थोमाले जवाफ दिए , उहाँलाई भने , मेरा प्रभु , मेरा परमेश्‍वर !
JHN 20:29     Alignment score: 0.369
Jesus said to him , " Because you have seen me , you have believed . Blessed are those who have not seen , and believed . "
येशूले तिनलाई भन्‍नुभयो , तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ धन्य हुन् तिनीहरू जसले देखेका छैनन् पनि विश्‍वास गरेका छन्
JHN 20:31     Alignment score: 0.323
but these have been written so that you would believe that Jesus is the Christ , the Son of God , and so that believing , you would have life in his name .
तर यीचाहिँ लेखिएका छन् , ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक
JHN 20     Average alignment score: 0.309 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21