Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 15:1     Alignment score: 0.26 → 0.262
" I am the true vine , and my Father is the gardener .
साँचो दाख हुँ मेरा पिता दाखबारीका किसान हुनुहुन्छ


JHN 15:2     Alignment score: 0.27
He takes away every branch in me that does not bear fruit , and he prunes every branch that bears fruit so that it will bear more fruit .
ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ , ताकि यसले अझ धेरै फल फलाओस्
JHN 15:3     Alignment score: 0.14 → 0.216
You are already clean because of the message that I have spoken to you .
मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ
JHN 15:4     Alignment score: 0.2 → 0.209
Remain in me , and I in you . Just as a branch can not bear fruit by itself unless it remains in the vine , so neither can you , unless you remain in me .
ममा रहो तिमीहरूमा रहनेछु जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन , त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ
JHN 15:5     Alignment score: 0.253
I am the vine , you are the branches . He who remains in me and I in him , he bears much fruit , for without me you can do nothing .
दाखको बोट हुँ , तिमीहरू त्यसका हाँगाहरू हौ जो ममा रहन्छ त्यसमा रहनेछु , त्यसले धैरै फल फलाउँछ , किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ
JHN 15:6     Alignment score: 0.255 → 0.278
If anyone does not remain in me , he is thrown away like a branch and dries up , and they gather the branches and throw them into the fire , and they are burned up .
यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ त्यो सुक्‍छ ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् आगोमा हाल्छन् , अनि तिनीहरूलाई जलाइन्छ
JHN 15:7     Alignment score: 0.176 → 0.181
If you remain in me , and if my words remain in you , ask whatever you wish , and it will be done for you .
यदि तिमीहरू ममा रह्‍यौ मेरा वचनहरू तिमीहरूमा रहे भने , तिमीहरू जे इच्छा गर्छौ सो माग , यो तिमीहरूका निम्ति गरिनेछ
JHN 15:8     Alignment score: 0.252
My Father is glorified in this
, that you bear much fruit and so prove that you are my disciples .
मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक तिमीहरू मेरा चेलाहरू होओ
JHN 15:9     Alignment score: 0.291
As the Father has loved me , I have also loved you . Remain in my love .
जसरी पिताले मलाई प्रेम गर्नुभएको , त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु ; मेरो प्रेममा रहो
JHN 15:10     Alignment score: 0.225 → 0.236
If you keep my commandments , you will remain in my love , as I have kept the commandments of my Father and remain in his love .
तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु उहाँको प्रेममा रहेको छु , त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ
JHN 15:11     Alignment score: 0.297
I have spoken these things to you so that my joy will be in you and so that your joy will be complete .
मैले तिमीहरूलाई यी कुराहरू भनेको छु , ताकि मेरो आनन्द तिमीहरूमा होस् तिमीहरूको आनन्द पूर्ण होस्
JHN 15:12     Alignment score: 0.275 → 0.277
This is my commandment , that you love one another as I have loved you .
यो मेरो आज्ञा हो , कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर
JHN 15:13     Alignment score: 0.135 → 0.17
No one has greater love than this
that he lay down his life for his friends .
आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन
JHN 15:14     Alignment score: 0.275 → 0.274
You are my friends if you do the things that I command you .
यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ
JHN 15:15     Alignment score: 0.216 → 0.241
No longer do I call you servants , for the servant does not know
what his master is doing . I have called you friends , for everything that I heard from my Father , I have made known to you .
तिमीहरूलाई नोकरहरू भन्‍दिनँ , किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन मैले तिमीहरूलाई मित्र भनेको छु , किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु
JHN 15:16     Alignment score: 0.271 → 0.281
You did not choose me , but I chose you and appointed you so that you would go and bear fruit , and that your fruit should remain . This
is so that whatever you ask of the Father in my name , he will give it to you .
तिमीहरूले मलाई चुनेनौ , तर मैले तिमीहरूलाई चुनेँ , तिमीहरूलाई नियुक्‍त गरेँ , ताकि तिमीहरू जाओ , फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ , सो उहाँले तिमीहरूलाई दिनुहुनेछ
JHN 15:17     Alignment score: 0.362 → 0.365
These things I command you , so that you love one another .
तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ
JHN 15:18     Alignment score: 0.352
If the world hates you , know that it has hated me before it hated you .
यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने , जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको
JHN 15:19     Alignment score: 0.382 → 0.404
If you were of the world , the world would love you as its own . But because you are not of the world and because I chose you out of the world , therefore the world hates you .
यदि तिमीहरू संसारका थियौ , संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो तर तिमीहरू संसारका होइनौ , मैले तिमीहरूलाई संसारबाट चुनेँ , यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ
JHN 15:20     Alignment score: 0.337 → 0.336
Remember the word that I said to you , ' A servant is not greater than his master . ' If they persecuted me , they will also persecute you ; if they kept my word , they will also keep yours .
मैले तिमीहरूलाई भनेको वचन याद राख , नोकर त्यसको मालिकभन्दा महान् हुँदैन यदि तिनीहरूले मलाई सताएका छन् भने , तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन्
JHN 15:21     Alignment score: 0.385
They will do all these things to you because of my name , because they do not know
him who sent me .
तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन् , किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्
JHN 15:22     Alignment score: 0.341 → 0.343
If I had not come and spoken to them , they would not have sin , but now they have no excuse for their sin .
यदि आएको थिइनँ , तिनीहरूसँग बोलेको थिइनँ भने , उनीहरूमा पाप हुने थिएन , तर अब तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन
JHN 15:23     Alignment score: 0.408
He who hates me also hates my Father .
जसले मलाई घृणा गर्छ , त्यसले मेरा पितालाई पनि घृणा गर्छ
JHN 15:24     Alignment score: 0.324 → 0.324
If I had not done the works that no one else did among them , they would have no sin , but now they have seen and hated both me and my Father .
यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन , तर अहिले तिनीहरूले मेरा पिता दुवैलाई देखेका छन् , घृणा गरेका छन्
JHN 15:25     Alignment score: 0.465 → 0.468
But this is in order to fulfill the word that is written in their law , ' They hated me without a cause . '
तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो , तिनीहरूले मलाई विनाकारण घृणा गरे
JHN 15:26     Alignment score: 0.303 → 0.302
When the Comforter whom I will send to you from the Father , that is , the Spirit of truth , who goes out from the Father comes , he will testify about me .
जब सल्लाहकार आउनुहुन्छ जसलाई तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट जानुहुन्छ , उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ
JHN 15:27     Alignment score: 0.223
You are also testifying because you have been with me from the beginning .
तिमीहरूले पनि गवाही दिइरहेका छौ , किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ
JHN 15     Average alignment score: 0.292 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21