Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 3:1     Alignment score: 0.399 → 0.419
Now there was a Pharisee whose name was Nicodemus , a Jewish leader .
अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए


JHN 3:2     Alignment score: 0.245
This man came to Jesus at night and said to him , " Rabbi , we know that you are a teacher that came
from God , for no one can do these signs that you do unless God is with him . "
यी मानिस राति येशूकहाँ आए , उहाँलाई भने , गुरुज्यू , हामी जान्दछौँ , कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ , किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन
JHN 3:3     Alignment score: 0.329 → 0.342
Jesus replied to him , " Truly , truly , unless someone is born
again , he can not see the kingdom of God . "
येशूले तिनलाई जवाफ दिनुभयो , साँचो , साँचो तिमीलाई भन्दछु , कोही फेरि नजन्मिएसम्म , त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन
JHN 3:4     Alignment score: 0.384 → 0.384
Nicodemus said to him , " How can a man be born when he is old ? He can not enter a second time into his mother 's womb and be born , can he ? "
निकोदेमसले उहाँलाई भने मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ? फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न , जन्मन सक्दैन , सक्छ ?
JHN 3:5     Alignment score: 0.342 → 0.356
Jesus replied , " Truly , truly , unless someone is born
of water and the Spirit , he can not enter into the kingdom of God .
येशूले जवाफ दिनुभयो , साँचो , साँचो तिमीलाई भन्दछु , कोही पनि पानी आत्माबाट नजन्मेसम्म परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन
JHN 3:6     Alignment score: 0.375
That which is born of the flesh is flesh , and that which is born of the Spirit is spirit .
शरीरबाट जन्मेको शरीर हो , पवित्र आत्माबाट जन्मेको आत्मा हो
JHN 3:7     Alignment score: 0.22 → 0.234
Do not be amazed that I said to you , ' You must be born
again . '
मैले तिमीलाई , तिमी फेरि जन्मनुपर्छ भनेकोमा अचम्म नमान
JHN 3:8     Alignment score: 0.258 → 0.256
The wind blows wherever it wishes ; you hear its sound , but you do not know where it comes from or where it is going . So is everyone who is born of the Spirit . "
हावा जता चाहन्छ त्यतै बहन्छ ; तिमीले यसको आवाज सुन्छौ ; तर यो कहाँबाट आउँछ , कतातिर गइरहेको तिमी जान्दैनौ पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन्
JHN 3:9     Alignment score: 0.465 → 0.468
Nicodemus replied and said to him , " How can these things be ? "
निकोदेमसले जवाफ दिए , उहाँलाई भने , यी कुराहरू कसरी हुन सक्छन् ?
JHN 3:10     Alignment score: 0.39
Jesus answered and said to him , " Are you a teacher of Israel , and yet you do not understand these things ?
येशूले तिनलाई जवाफ दिनुभयो , के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ?
JHN 3:11     Alignment score: 0.304
Truly , truly , I say to you , we speak what we know , and we testify about what we have seen . Yet you do not accept our testimony .
साँचो , साँचो तिमीलाई भन्दछु , कि हामी जे जान्दछौँ , त्यहीँ भन्छौँ , हामीले जे देखेका छौँ , त्यसैको गवाही दिन्‍छौँ तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ
JHN 3:12     Alignment score: 0.268 → 0.292
If I told you about earthly things and you do not believe , how will you believe if I tell you about heavenly things ?
यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनेँ भने तिमीहरू विश्‍वास गर्दैनौ , यदि मैले स्वर्गका कुराहरू भनेँ भने तिमीले कसरी विश्‍वास गर्छौ ?
JHN 3:13     Alignment score: 0.205 → 0.208
No one has ascended into heaven except he who descended from heaven the Son of Man .
स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन
JHN 3:14     Alignment score: 0.338 → 0.339
Just as Moses lifted up the serpent in the wilderness , so must the Son of Man be lifted up ,
जसरी मोशाले उजाड - स्थानमा सर्पलाई उचाले , त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ ,
JHN 3:15     Alignment score: 0.396
so that all who believe in him may have eternal life .
ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन्
JHN 3:16     Alignment score: 0.349 → 0.351
For God so loved the world , that he gave his one and only Son , that whoever believes in him will not perish but have eternal life .
किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो , कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो , ताकि उहाँमा विश्‍वास गर्ने कोही पनि नमरोस् , तर उसले अनन्त जीवन पाओस्
JHN 3:17     Alignment score: 0.346
For God did not send
the Son into the world in order to condemn the world , but in order to save the world through him .
किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन , तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो
JHN 3:18     Alignment score: 0.377
He who believes in him is not condemned , but he who does not believe is already condemned because he has not believed in the name of the one and only Son of God .
उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन , तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको , किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन
JHN 3:19     Alignment score: 0.261 → 0.297
This
is the reason for the judgment : The light has come into the world , and men loved the darkness rather than the light because their deeds were evil .
न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको , मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए , किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए
JHN 3:20     Alignment score: 0.229
For everyone who does evil hates the light , and does not come to the light , so that his deeds will not be exposed .
किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ , त्यो ज्योतितर्फ आउँदैन , ताकि त्यसका कार्यहरू प्रकट नहोऊन्
JHN 3:22     Alignment score: 0.347
After this
, Jesus and his disciples went into the land of Judea . There he spent some time with them and baptized .
त्यसपछि येशू उहाँका चेलाहरू यहूदियामा जानुभयो त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो बप्‍तिस्मा दिनुभयो
JHN 3:23     Alignment score: 0.265
Now John was also baptizing in Aenon near to Salim because there was much water there . People were coming to him and were being baptized ,
अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए , किनभने त्यहाँ धेरै पानी थियो मानिसहरू उनीकहाँ आइरहेका थिए , तिनीहरूले बप्‍तिस्मा लिँदै थिए
JHN 3:24     Alignment score: 0.218
for John had not yet been thrown in prison .
किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन्
JHN 3:25     Alignment score: 0.178 → 0.183
Then there arose
a dispute between some of John 's disciples and a Jew about ceremonial washing .
त्यहाँ यूहन्‍नाका केही चेलाहरू एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो
JHN 3:26     Alignment score: 0.316 → 0.314
They went to John and said to him , " Rabbi , the one who was with you on the other side of the Jordan River , about whom you have testified , look , he is baptizing , and they are all going to him . "
तिनीहरू यूहन्‍नाकहाँ गए , तिनलाई भने गुरुज्यू , हेर्नुहोस् , यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको तिनीहरू सबै उहाँकहाँ गइरहेका छन्
JHN 3:27     Alignment score: 0.268
John replied , " A man can not receive anything unless it has been given to him from heaven .
यूहन्‍नाले जवाफ दिए मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन
JHN 3:28     Alignment score: 0.377
You yourselves can testify that I said , ' I am not the Christ , ' but instead , ' I have been sent before him . '
तिमीहरू आफैँ गवाही दिन सक्‍छौ , कि मैले भनेँ , ख्रीष्‍ट होइनँ , तर बरु उहाँभन्दा अगि पठाइएको हुँ
JHN 3:29     Alignment score: 0.183 → 0.206
The bride belongs to the bridegroom . Now the friend of the bridegroom , who stands and hears him , rejoices greatly because of the voice of the bridegroom . This
, then , is my joy made complete .
दुलहीचाहिँ दुलहाको नै हो दुलहाको छेउमा खडा हुने उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ तब मेरो आनन्द पुरा हुनेछ
JHN 3:30     Alignment score: 0.128
He must increase , but I must decrease .
उहाँ बढ्नुपर्छ घट्नुपर्छ
JHN 3:31     Alignment score: 0.293
He who comes from above is above all . He who is from the earth is from the earth and speaks about the earth . He who comes from heaven is above all .
माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो , त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ जो स्वर्गबाट आउनुहुन्छ , उहाँ सबैभन्दा माथि हुनुहुन्छ
JHN 3:32     Alignment score: 0.302 → 0.319
He testifies about what he has seen and heard , but no one accepts his testimony .
उहाँले जे देख्‍नु सुन्‍नुभएको , त्यसको गवाही दिनुहुन्छ , तर उहाँको गवाही कसैले स्वीकार गर्दैन
JHN 3:33     Alignment score: 0.245
He who has received his testimony has confirmed that God is true .
उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको
JHN 3:34     Alignment score: 0.214 → 0.242
For the one whom God has sent speaks the words of God . For he does not give the Spirit by measure .
किनकि परमेश्‍वरले जसलाई पठउनुभएको , त्यसले उहाँको वचन बोल्छ किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न
JHN 3:35     Alignment score: 0.323
The Father loves the Son and has given all things into his hand .
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ , उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको
JHN 3:36     Alignment score: 0.391
He who believes in the Son has eternal life , but the one who disobeys the Son will not see life , but the wrath of God stays on him . "
पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ , तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन , तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ
JHN 3     Average alignment score: 0.309 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21