Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 5:1     Alignment score: 0.326
After this
there was a Jewish festival , and Jesus went up to Jerusalem .
यसपछि यहूदीहरूको चाड थियो , येशू यरूशलेम जानुभयो


JHN 5:2     Alignment score: 0.268 → 0.268
Now in Jerusalem by the sheep gate , there is a pool , which in Hebrew is called Bethesda , and it has five roofed porches .
यरूशलेमको भेडा - ढोका नजिकै एउटा तलाउ जसलाई हिब्रूमा बेथस्दा भनिन्छ जसको छानासहितका पाँचवटा दलान छन्
JHN 5:5     Alignment score: 0.066 → 0.128
A certain man was there who had been sick for thirty - eight years .
त्यहाँ अठतिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो
JHN 5:6     Alignment score: 0.311
When Jesus saw him lying there , and after he realized that he had been there a long time , he said to him , " Do you want to be healthy ? "
जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो , तब उहाँले त्यसलाई भन्‍नुभयो , के तिमी स्वस्थ हुन चाहन्छौ ?
JHN 5:7     Alignment score: 0.277 → 0.276
The sick man replied , " Sir , I do not have anyone to put me into the pool when the water is stirred up . When I come , another steps down before me . "
त्यो बिरामी मानिसले जवाफ दियो , महाशय , पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन आउँदा मभन्दा अगि अर्को पसिहाल्छ
JHN 5:8     Alignment score: 0.329
Jesus said to him , " Get up , take up your bed , and walk . "
येशूले त्यसलाई भन्‍नुभयो , उठ , आफ्नो चकटी लेऊ , हिँड
JHN 5:9     Alignment score: 0.405
Immediately the man was healed , and he took up his bed and walked . Now that day was a Sabbath .
त्यो मानिस तुरुन्तै निको भयो त्यसले आफ्नो ओछ्यान उठायो , हिँड्यो अब त्यो विश्रामको दिन थियो
JHN 5:10     Alignment score: 0.337
So the Jews said to him who was healed , " It is the Sabbath and you are not permitted to carry your mat . "
त्यसैले , यहूदीहरूले त्यो निको भएको मानिसलाई भने , यो विश्रामको दिन हो , तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन
JHN 5:11     Alignment score: 0.398
He replied , " He who made me healthy said to me , ' Pick up your mat and walk . ' "
त्यसले जवाफ दियो , जसले मलाई स्वस्थ बनाउनुभयो , उहाँले नै मलाई तिम्रो चकटी उठाऊ हिँड भन्‍नुभयो
JHN 5:12     Alignment score: 0.244 → 0.247
They asked him , " Who is the man that said to you , ' Pick it up and walk ' ? "
उनीहरूले त्यसलाई भने , तिमीलाई तिम्रो यो उठाऊ हिँड भन्‍ने त्यो मानिस को हो ?
JHN 5:13     Alignment score: 0.248 → 0.26
However , the one who was healed did not know who it was because Jesus had gone away secretly , for there was a crowd in the place .
तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो , त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन , किनकि त्यहाँ भिड लागेको थियो
JHN 5:14     Alignment score: 0.264 → 0.264
Afterward , Jesus found him in the temple and said to him , " See , you have become healthy ! Do not sin anymore , so that something worse will not happen to you . "
पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो भन्‍नुभयो , हेर , तिमी स्वस्थ भएका छौ अब पाप नगर , ताकि तिमीमाथि योभन्दा झन् खराबी आइनपरोस्
JHN 5:15     Alignment score: 0.241 → 0.271
The man went away and reported to the Jews that it was Jesus who had made him healthy .
त्यो मानिस गयो त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्यसले यहूदीहरूलाई बतायो
JHN 5:16     Alignment score: 0.371
Now because of these things the Jews persecuted Jesus , because he did these things on the Sabbath .
अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए , किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो
JHN 5:17     Alignment score: 0.281
Jesus replied to them , " My Father is working even now , and I , too , am working . "
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , मेरा पिताले अहिले पनि काम गरिरहनुभएको पनि काम गरिरहेको छु
JHN 5:18     Alignment score: 0.251 → 0.253
Because of this
, the Jews sought even more to kill him because he not only broke the Sabbath , but also called God his own Father , making himself equal to God .
यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे , किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन , तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो
JHN 5:19     Alignment score: 0.3 → 0.306
Jesus answered them , " Truly , truly , the Son can do nothing of himself , except only what he sees the Father doing , for whatever the Father is doing , the Son does these things also .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , साँचो , साँचो , पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैँले केही गर्न सक्दैन , किनकि पिताले जे गरिरहनुभएको पुत्रले पनि त्यही कुराहरू गर्छ
JHN 5:20     Alignment score: 0.201 → 0.206
For the Father loves the Son and he shows him everything that he himself does , and he will show him greater things than these so that you will be amazed .
किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ , उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ , ताकि तिमीहरू अचम्मित हुन सक
JHN 5:21     Alignment score: 0.266 → 0.265
For as the Father raises the dead and gives them life , so also the Son gives life to whomever he wishes .
किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ , तिनीहरूलाई जीवन दिनुहुन्छ , त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ
JHN 5:22     Alignment score: 0.337 → 0.338
For the Father judges no one , but he has given all judgment to the Son
किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न , तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको
JHN 5:23     Alignment score: 0.342 → 0.341
so that everyone will honor the Son just as they honor the Father . The one who does not honor the Son does not honor the Father who sent him .
त्यसैले , तिनीहरूले पितालाई आदर गरेझैँ , सबैले पुत्रलाई आदर गर्नेछन् जसले पुत्रलाई आदर गर्दैन , त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन
JHN 5:24     Alignment score: 0.447
Truly , truly , he who hears my word and believes him who sent me has eternal life and will not be condemned , but he has passed from death to life .
साँचो , साँचो , जसले मेरो वचन सुन्छ मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ त्यो दोषी ठहराइनेछैन , तर त्यो मृत्युबाट जीवनमा सरेको
JHN 5:25     Alignment score: 0.367 → 0.368
Truly , truly , I tell you the time is coming , and is now , when the dead
will hear the voice of the Son of God , and those who hear will live .
साँचो , साँचो तिमीहरूलाई भन्छु , समय आइरहेको यो अहिले नै हो , जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन् , ती सुन्‍नेहरू बाँच्‍नेछन्
JHN 5:26     Alignment score: 0.33
For just as the Father has life in himself , so he has also given to the Son so that he has life in himself ,
किनकि जसरी पिता आफैँसँग जीवन , त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको , ताकि आफैँसँग जीवन होस् ,
JHN 5:27     Alignment score: 0.293 → 0.291
and the Father has given the Son authority to carry out judgment because he is the Son of Man .
पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको किनकि मानिसका पुत्र हो
JHN 5:28     Alignment score: 0.179
Do not be amazed at this , for there is a time coming in which everyone who is in the tombs will hear his voice
यस कुरामा तिमीहरू अचम्म नमान , किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको ,
JHN 5:29     Alignment score: 0.319 → 0.319
and will come out . Those who have done good to the resurrection of life , and those who have done evil to the resurrection of judgment .
तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति
JHN 5:30     Alignment score: 0.298 → 0.3
I can do nothing from myself . As I hear , I judge , and my judgment is righteous because I am not seeking my own will but the will of him who sent me .
आफैँले केही गर्न सक्दिनँ जस्तो सुन्छु त्यस्तै न्याय गर्छु मेरो न्याय धार्मिक हुन्छ , किनकि मैले आफ्नो इच्छा खोजिरहेको छैनँ , तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु
JHN 5:31     Alignment score: 0.282
If I should testify about myself , my testimony would not be true .
यदि आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो
JHN 5:32     Alignment score: 0.279
There is another who testifies about me , and I know that the testimony that he gives about me is true .
मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ , जान्दछु , कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ
JHN 5:33     Alignment score: 0.277
You have sent to John , and he has testified the truth .
तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ उनले सत्य गवाही दिएका छन्
JHN 5:34     Alignment score: 0.32 → 0.329
But the testimony that I receive is not from man . I say these things that you might be saved .
तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाट आएको होइन तिमीहरूलाई बचाइयोस् भनी यी कुराहरू भन्छु
JHN 5:35     Alignment score: 0.232 → 0.288
John was a lamp that was burning and shining , and you were willing to rejoice in his light for a while .
यूहन्‍ना बोलिरहेका चम्किरहेका बत्ती थिए तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ
JHN 5:36     Alignment score: 0.239
Yet the testimony that I have is greater than that of John , for the works that the Father has given me to accomplish , the very works that I do , testify about me that the Father has sent me .
तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् , किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन्
JHN 5:37     Alignment score: 0.296 → 0.299
The Father who sent me has himself testified about me . You have neither heard his voice nor seen his form at any time .
मलाई पठाउनुहुने पिता आफैँले मेरो विषयमा गवाही दिनुभएको तिमीहरूले उहाँको सोर सुनेका छौ उहाँको रूप नै कहिल्यै देखेका छौ
JHN 5:38     Alignment score: 0.236 → 0.241
You do not have his word remaining in you , for you are not believing in the one whom he has sent .
तिमीहरूमा उहाँको वचन रहेको छैन , किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ
JHN 5:39     Alignment score: 0.244
You search the scriptures because you think that in them you have eternal life , and these same scriptures
testify about me ,
तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ , किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन भन्‍ने सोच्दछौ यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन् ,
JHN 5:40     Alignment score: 0.286 → 0.286
and you are not willing to come to me so that you may have life .
तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ
JHN 5:41     Alignment score: 0.303
I do not receive praise from men ,
मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ ,
JHN 5:42     Alignment score: 0.39 → 0.413
but I know that you do not have the love of God in yourselves .
तर जान्दछु , तिमीहरू आफैँमा परमेश्‍वरको प्रेम छैन
JHN 5:43     Alignment score: 0.242 → 0.246
I have come in my Father 's name , and you do not receive me . If another should come in his own name , you would receive him .
मेरा पिताको नाउँमा आएको छु , तिमीहरू मलाई स्‍वीकार गर्दैनौ यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ
JHN 5:44     Alignment score: 0.302 → 0.383
How can you believe , you who accept praise from one another but are not seeking the praise that comes from the only God ?
एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ ?
JHN 5:45     Alignment score: 0.26 → 0.277
Do not think that I myself will accuse you before the Father . The one who accuses you is Moses , in whom you have put your hope .
पिताको सामु तिमीहरूलाई आफैँले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन्
JHN 5:46     Alignment score: 0.336
If you believed Moses , you would believe me , because he wrote about me .
यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ , किनकि उनले मेरो विषयमा लेखे
JHN 5:47     Alignment score: 0.302 → 0.306
If you do not believe his writings , how are you going to believe my words ? "
यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ ?
JHN 5     Average alignment score: 0.298 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21