Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 10:1     Alignment score: 0.37 → 0.37
" Truly , truly , I say to you , he who does not enter through the gate into the sheep pen , but climbs up some other way , that man is a thief and a robber .
साँचो , साँचो तिमीहरूलाई भन्दछु , जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन , तर अरू नै मार्गहरूबाट चढ्छ , त्यो मानिस चोर डाँकु हो


JHN 10:2     Alignment score: 0.257 → 0.261
He who enters through the gate is the shepherd of the sheep .
ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो
JHN 10:3     Alignment score: 0.243 → 0.215
The gatekeeper opens for him . The sheep hear his voice , and he calls his own sheep by name and leads them out .
ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ भेडाहरूले उसको सोर सुन्छन् उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछन् बाहिर लान्छन्
JHN 10:4     Alignment score: 0.195 → 0.207
When he has brought out all his own , he goes ahead of them , and the sheep follow him , for they know
his voice .
उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि , तिनीहरूको अगिअगि जान्छ भेडाहरूले उसलाई पछ्याउँछ्न् , किनकि तिनीहरूले उसको सोर चिन्‍छन्
JHN 10:5     Alignment score: 0.241 → 0.24
They will not follow a stranger but instead they will avoid him , for they do not know
the voice of strangers . "
तिनीहरूले अपरिचित मानिसलाई पछ्याउनेछैनन् , बरु तिनीहरू त्योदेखि टाढिनेछन् , किनकि तिनीहरूले अपरिचितको सोर चिन्दैनन्
JHN 10:6     Alignment score: 0.275 → 0.284
Jesus spoke this parable to them , but they did not understand what these things were that he was saying to them .
येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो , तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन्
JHN 10:7     Alignment score: 0.464
Then Jesus said to them again , " Truly , truly , I say to you , I am the gate of the sheep .
त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो , साँचो , साँचो तिमीहरूलाई भन्दछु , नै भेडाहरूको ढोका हुँ
JHN 10:8     Alignment score: 0.374
Everyone who came
before me is a thief and a robber , but the sheep did not listen to them .
मभन्दा अगि आउनेहरू सबै चोर डाँकु हुन् , तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्
JHN 10:9     Alignment score: 0.218 → 0.219
I am the gate . If anyone enters in through me , he will be saved ; he will go in and out and will find
pasture .
ढोका हुँ यदि कोही मद्वारा भएर भित्र पस्छ भने , त्यो बचाइनेछ ; त्यो भित्र बाहिर जानेछ त्यसले चर्ने मैदान भेट्टाउनेछ
JHN 10:10     Alignment score: 0.251 → 0.273
The thief does not come if he would not steal
and kill and destroy . I have come so that they will have life and have it abundantly .
यदि चोरले नचोर्ने , नमार्ने नष्‍ट नगर्ने भए , त्यो आउँदैन नै आएको छु , ताकि तिनीहरूले जीवन पाऊन् यो प्रशस्त मात्रामा पाऊन्
JHN 10:11     Alignment score: 0.405 → 0.424
I am the good shepherd . The good shepherd lays down his life for the sheep .
असल गोठालो हुँ असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ
JHN 10:12     Alignment score: 0.204 → 0.227
The hired servant is not a shepherd and does not own the sheep . He sees the wolf coming and abandons the sheep and escapes , and the wolf carries them off and scatters them .
भाडामा लिएको नोकर गोठालो हुँदैन , त्यसका भेडाहरू हुँदैनन् त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ , अनि भेडाहरूलाई छोड्छ , भाग्छ अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् तिनीलाई तितर बितर पार्छन्
JHN 10:13     Alignment score: 0.245 → 0.259
He runs away because he is a hired servant and does not care for the sheep .
त्यो भाडामा लिएको हुनाले भाग्छ त्यसले भेडाहरूको हेरचाह गर्दैन
JHN 10:14     Alignment score: 0.339
I am the good shepherd , and I know my own , and my own know
me .
असल गोठालो हुँ मैले मेरा आफ्नालाई चिन्छु मेरा आफ्नाले मलाई चिन्छ्न्
JHN 10:15     Alignment score: 0.273 → 0.27
The Father knows me , and I know the Father , and I lay down my life for the sheep .
पिताले मलाई चिन्‍नुहुन्छ पितालाई चिन्छु मेरा भेडाहरूका लागि मेरो ज्यान पनि दिन्छु
JHN 10:16     Alignment score: 0.3
I have other sheep that are not of this sheep pen . I must bring them also , and they will hear my voice so that there will be one flock and one shepherd .
मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ तिनीहरूले मेरो सोर सुन्‍नेछन् , ताकि त्यहाँ एउटै बगाल एउटै गोठालो हुन सकोस्
JHN 10:17     Alignment score: 0.295 → 0.292
This
is why the Father loves me : I lay down my life so that I may take it again .
त्यसैकारण , पिताले मलाई प्रेम गर्नुहुन्छः मेरो ज्यान पनि दिन्छु , ताकि मैले यसलाई फेरि लिन सकूँ
JHN 10:18     Alignment score: 0.237
No one takes it away from me , but I lay it down of myself . I have authority to lay it down , and I have authority to take it up again . I have received this command from my Father . "
यो मबाट कसैले खोसेर लान सक्दैन , तर यो आफैँ अर्पण गर्छु यसलाई अर्पण गर्ने अधिकार मसँग , यसलाई फेरि लिने अधिकार मसँग यो आज्ञा मैले मेरा पिताबाट पाएको छु
JHN 10:19     Alignment score: 0.308 → 0.347
A division again occurred among the Jews because of these words .
यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो
JHN 10:20     Alignment score: 0.368 → 0.372
Many of them said , " He has a demon and is insane . Why do you listen to him ? "
तिनीहरूमध्ये धेरैले भने , यसलाई भूत लागेको यो पागल हो तिमीहरू उसको कुरा किन सुन्छौ ?
JHN 10:21     Alignment score: 0.29
Others said , " These are not the words of a demon - possessed man . Can a demon open the eyes of the blind ? "
अरूहरूले भने , यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् के भूतले कसैका आँखा खोलिदिन सक्छ ?
JHN 10:22     Alignment score: 0.18 → 0.231
Then it was time for the Festival of the Dedication in Jerusalem .
त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो
JHN 10:23     Alignment score: 0.201 → 0.261
It was winter , and Jesus was walking in the temple in the porch of Solomon .
यो हिउँदको समय थियो येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो
JHN 10:24     Alignment score: 0.413
Then the Jews surrounded him and said to him , " How long will you hold us doubting ? If you are the Christ , tell us openly . "
तब यहूदीहरूले उहाँलाई घेरे भने , तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस्
JHN 10:25     Alignment score: 0.354 → 0.359
Jesus replied to them , " I told you , but you do not believe . The works that I do in the name of my Father , these testify concerning me .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , मैले तिमीहरूलाई बताइसकेँ , तर तिमीहरू विश्‍वास गर्दैनौ मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन्
JHN 10:26     Alignment score: 0.313
Yet you do not believe because you are not my sheep .
तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ , किनकि तिमीहरू मेरा भेडाहरू होइनौ
JHN 10:27     Alignment score: 0.352 → 0.367
My sheep hear my voice ; I know
them , and they follow me .
मेरा भेडाहरूले मेरो सोर सुन्‍छन् , तिनीहरूलाई चिन्‍छु तिनीहरूले मलाई पछ्याउँछन्
JHN 10:28     Alignment score: 0.301 → 0.302
I give them eternal life ; they will never die , and no one will snatch them out of my hand .
तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु ; तिनीहरू कहिल्‍यै मर्नेछैनन् मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन
JHN 10:29     Alignment score: 0.211 → 0.229
My Father , who has given them to me , is greater than all others , and no one is able to snatch them out of the hand of the Father .
तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ , कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन
JHN 10:30     Alignment score: 0.379
I and the Father are one . "
पिता एक हौँ
JHN 10:31     Alignment score: 0.279 → 0.327
Then the Jews took up stones again to stone him .
तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे
JHN 10:32     Alignment score: 0.279 → 0.285
Jesus answered them , " I have shown you many good works from the Father . For which of those works are you stoning me ? "
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ ?
JHN 10:33     Alignment score: 0.31 → 0.32
The Jews answered him , " We are not stoning you for any good work , but for blasphemy
, because you , a man , are making yourself God . "
यहूदीहरूले उहाँलाई जवाफ दिए , हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ , तर ईश्‍वर - निन्दाको निम्ति हो , किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ
JHN 10:34     Alignment score: 0.39
Jesus answered them , " Is it not written in your law , ' I said , " You are gods " ' ?
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , मैले भनेँ , तिमीहरू ईश्‍वरहरू हौ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन ?
JHN 10:35     Alignment score: 0.359 → 0.364
If he called them gods , to whom the word of God came ( and the scripture
can not be broken ) ,
यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो ? ( अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन )
JHN 10:36     Alignment score: 0.305 → 0.311
do you say to him whom the Father set apart and sent into the world , ' You are blaspheming , ' because I said , ' I am the Son of God ' ?
के तिमीहरू पिताले अलग गर्नुभएको , संसारमा पठाउनुभएको जनलाई मैले , परमेश्‍वरको पुत्र हुँ भनेकोले तैँले ईश्‍वर - निन्दा गरिरहेको छस् भन्छौ ?
JHN 10:37     Alignment score: 0.28
If I am not doing the works of my Father , do not believe me .
यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर
JHN 10:38     Alignment score: 0.259
But if I am doing them , even if you do not believe me , believe in the works so that you may know and understand that the Father is in me and that I am in the Father . "
तर यदि मैले ती काम नै गरिरहेको छु भने , तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा विश्‍वास गर , ताकि पिता ममा हुनुहुन्छ पितामा छु भन्‍ने तिमीहरूले जान्‍न बुझ्‍न सक
JHN 10:39     Alignment score: 0.338
They tried to seize him again , but he went away out of their hand .
तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे , तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो
JHN 10:40     Alignment score: 0.278 → 0.28
He went away again beyond the Jordan to the place where John had first been baptizing , and he stayed there .
उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो उहाँ त्यहीँ रहनुभयो
JHN 10:41     Alignment score: 0.365
Many people came to him and they said , " John indeed did no signs , but all the things that John has said about this man are true . "
धेरै मानिसहरू उहाँकहाँ आए , तिनीहरूले भने , वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन् , तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन्
JHN 10:42     Alignment score: 0.398
Many people believed in him there .
त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे
JHN 10     Average alignment score: 0.305 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21