Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 9:1     Alignment score: 0.067 → 0.087
Now as Jesus passed by , he saw a man blind from birth .
येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो


JHN 9:2     Alignment score: 0.413 → 0.413
His disciples asked him , " Rabbi , who sinned , this man or his parents , so that he was born blind ? "
उहाँका चेलाहरूले उहाँलाई सोधे , रब्बी , यो मानिस , कि यसका आमाबुबा कसले पाप गर्‍यो यो अन्धो जन्मिएको ?
JHN 9:3     Alignment score: 0.403 → 0.405
Jesus answered , " Neither did this man sin , nor his parents , but so that the works of God would be revealed in him .
येशूले जवाफ दिनुभयो , यो मानिसले पाप गर्‍यो , यसका आमाबुबाले नै पाप गरे , तर परमेश्‍वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो
JHN 9:4     Alignment score: 0.153 → 0.177
We must work the works of him who sent me while it is day . Night is coming when no one will be able to work .
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ रात आउँदै , तब कसैले पनि काम गर्न सक्दैन
JHN 9:5     Alignment score: 0.465 → 0.466
While I am in the world , I am the light of the world . "
संसारमा हुँदा संसारको ज्योति हुँ
JHN 9:6     Alignment score: 0.336 → 0.352
After Jesus said these things , he spit on the ground , made mud with the saliva , and smeared the mud on his eyes .
येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो थुकले माटो मुछ्नुभयो , अनि त्यसको आँखामा पोतिदिनुभयो
JHN 9:7     Alignment score: 0.284 → 0.289
He said to him , " Go , wash in the pool of Siloam , " ( which is translated " Sent " ) . So the man went away , washed , and came back seeing .
उहाँले त्यसलाई भन्‍नुभयो , जाऊ , सिलोआमको तलाउमा धोऊ ( जसको अर्थ हुन्छ , पठाइएको ) त्यसैले त्यो गयो , धोयो देख्‍ने भएर आयो
JHN 9:8     Alignment score: 0.132 → 0.141
Then the man 's neighbors and those who had seen him previously as a beggar were saying , " Is not this the man that used to sit and beg ? "
त्यसपछि त्यसका छिमेकीहरू त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने , त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन ?
JHN 9:9     Alignment score: 0.317 → 0.321
Some said , " It is he . " Others said , " No , but he is like him . " But he said , " It is me . "
केहीले भने , यही हो अरूहरूले भने , होइन , यो त्यहीजस्तो देखिन्छ तर त्यसले भन्यो , त्यही हुँ
JHN 9:10     Alignment score: 0.499 → 0.49
They said to him , " Then how were your eyes opened ? "
तिनीहरूले त्यसलाई भने , अनि तिम्रा आँखा कसरी खोलिए ?
JHN 9:11     Alignment score: 0.381
He answered , " The man who is called Jesus made mud and smeared it on my eyes and said to me , ' Go to Siloam and wash . ' So I went and washed , and I received my sight . "
त्यसले जवाफ दियो , येशू भनिने मानिसले माटो मुछ्नुभयो , मेरो आँखामा पोतिदिनुभयो मलाई भन्‍नुभयो सिलोआममा जाऊ धोऊ त्यसकारण गएँ धोएँ अनि मैले मेरो दृष्‍टि पाएँ
JHN 9:12     Alignment score: 0.323
They said to him , " Where is he ? " He replied , " I do not know . "
तिनीहरूले त्यसलाई भने , उनी कहाँ छन् ? उसले जवाफ दियो , मलाई थाहा छैन
JHN 9:13     Alignment score: 0.221 → 0.255
They brought the man who used to be blind to the Pharisees .
तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए
JHN 9:14     Alignment score: 0.237
Now it was the Sabbath day when Jesus made the mud and opened his eyes .
येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो
JHN 9:15     Alignment score: 0.351 → 0.35
Then again the Pharisees asked him how he had received his sight . He said to them , " He put mud on my eyes , I washed , and I now can see . "
तब त्यसले त्यसका दृष्‍टि कसरी प्राप्‍त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे ? त्यसले तिनीहरूलाई भने , उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो , मैले धोएँ अहिले देख्‍न सक्‍छु
JHN 9:16     Alignment score: 0.298 → 0.298
Some of the Pharisees said , " This man is not from God because he does not keep the Sabbath . " Others said , " How can a man who is a sinner do such signs ? " So there was a division among them .
केही फरिसीहरूले भने , यो मानिस परमेश्‍वरबाट आएको होइन , किनकि यसले विश्राम दिन पालना गर्दैन अरूहरूले भने , एउटा पापी मानिसले यस्ता चिह्न‍हरू कसरी गर्न सक्छ ? त्यसैले , तिनीहरूका बिचमा विभाजन आयो
JHN 9:17     Alignment score: 0.318
So they asked the blind man again , " What do you say about him , since he opened your eyes ? " The blind man said , " He is a prophet . "
त्यसकारण , तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे , उसको विषयमा तिमी के भन्छौ , किनकि उसले तिम्रा आँखा खोलिदियो ? अन्धो मानिसले भन्यो , उहाँ एक अगमवक्‍ता हुनुहुन्छ
JHN 9:18     Alignment score: 0.264 → 0.294
Now the Jews still did not believe about him that he was blind and had received his sight until they called the parents of him who had received his sight .
यहूदीहरूले आफ्नो दृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो , त्यसले दृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने तिनीहरूले अझै विश्‍वास गरेनन्
JHN 9:19     Alignment score: 0.269 → 0.293
They asked the parents , " Is this your son whom you say was born blind ? How then does he now see ? "
तिनीहरूले आमाबुबालाई सोधे , तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो ? अनि अहिले यसले कसरी देख्‍छ ?
JHN 9:20     Alignment score: 0.408 → 0.414
So his parents answered them , " We know that this is our son and that he was born blind .
त्यसैले , त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए , यो हाम्रो छोरो हो , यो जन्मिँदै अन्धो थियो भनी हामी जान्दछौँ
JHN 9:21     Alignment score: 0.321 → 0.324
How he now sees , we do not know
, and who opened his eyes , we do not know . Ask him , he is an adult . He can speak for himself . "
अहिले यसले कसरी देख्‍छ , हामी जान्दैनौँ , यसका आँखा कसले खोलिदियो सो पनि हामी जन्दैनौँ यसैलाई सोध्‍नुहोस् , यो वयस्क मानिस हो यसले आफ्नो विषयमा आफैँ बोल्न सक्छ
JHN 9:22     Alignment score: 0.299 → 0.303
His parents said these things , because they were afraid of the Jews . For the Jews had already agreed that if anyone would confess him to be the Christ , he would be thrown out of the synagogue .
त्यसका आमाबुबाले यी कुराहरू भने , किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए यदि कसैले येशूलाई ख्रीष्‍ट भनी स्वीकार गरे भने तिनीहरूलाई सभाघरबाट बाहिर निकालिनेछन् भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए
JHN 9:23     Alignment score: 0.352 → 0.392
Because of this , his parents said , " He is an adult , ask him . "
त्यसैले गर्दा त्यसका आमाबुबाले यो वयस्क मानिस हो , त्यसैलाई सोध्‍नुहोस् भने
JHN 9:24     Alignment score: 0.35
So for a second time they called the man who had been blind and said to him , " Give glory to God . We know that this man is a sinner . "
त्यसैले , जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए , त्यसलाई भने , परमेश्‍वरलाई महिमा दे हामी जान्दछौँ यो मानिस पापी हो
JHN 9:25     Alignment score: 0.275
Then that man replied , " I do not know if he is a sinner . One thing I do know
: I was blind , and now I see . "
तब त्यो मानिसले जवाफ दियो , उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न , जान्दिनँ तर एउटा कुरो जान्दछुः अन्धो थिएँ अहिले देख्‍छु
JHN 9:26     Alignment score: 0.286 → 0.286
Then they said to him , " What did he do to you ? How did he open your eyes ? "
तब तिनीहरूले त्यसलाई भने , उसले तिम्रो निम्ति के गर्‍यो ? उसले तिम्रा आँखा कसरी खोलिदिए ?
JHN 9:27     Alignment score: 0.326 → 0.326
He answered , " I have told you already , and you did not listen ! Why do you want to hear it again ? You do not want to become his disciples too , do you ?
त्यसले जवाफ दियो , मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ , अनि तपाईंहरूले सुन्‍नुभएन तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ ? तपाईंहरू उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न , चाहनुहुन्छ ?
JHN 9:28     Alignment score: 0.446 → 0.45
They insulted him and said , " You are his disciple , but we are disciples of Moses .
तिनीहरूले त्यसलाई अपमान गरे , भने , तँ पो उसको चेला होस् , तर हामी मोशाका चेलाहरू हौँ
JHN 9:29     Alignment score: 0.338 → 0.353
We know that God has spoken to Moses , but we do not know
where this one is from . "
हामी जान्दछौँ , कि परमेश्‍वर मोशासँग बोल्नुभयो , तर यो मानिस कहाँबाट आएको हो , हामी जान्दैनौँ
JHN 9:30     Alignment score: 0.245 → 0.243
The man answered and said to them , " This is remarkable , that you do not know
where he is from , and yet he opened my eyes .
त्यो मानिसले तिनीहरूलाई जवाफ दिए , भने , उहाँले मेरा आँखा खोलिदिनुभो , तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न , यो अचम्म भो !
JHN 9:31     Alignment score: 0.249
We know that God does not listen to sinners , but if someone is devout and does his will , he listens to him .
हामी जान्दछौँ , कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न , तर यदि कोही भक्‍त हो , उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ
JHN 9:32     Alignment score: 0.326
Since the world began it has never been heard that anyone opened the eyes of a man born blind .
संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन
JHN 9:33     Alignment score: 0.164 → 0.171
If this man were not from God , he could do nothing . "
यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो
JHN 9:34     Alignment score: 0.358 → 0.375
They answered and said to him , " You were completely born in sins , and you are teaching us ? " Then they threw him out .
तिनीहरूले जवाफ दिए त्यसलाई भने , तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् हामीलाई सिकाउँदै छस् ? त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए
JHN 9:35     Alignment score: 0.272 → 0.272
Jesus heard that they had cast him out of the synagogue . He found
him and said , " Do you believe in the Son of Man ? "
तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो उहाँले त्यसलाई भेटाउनुभयो भन्‍नुभयो , के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ ?
JHN 9:36     Alignment score: 0.304
He replied and said , " Who is he , Lord , that I may believe in him ? "
त्यसले जवाफ दियो , भन्यो , प्रभु , उहाँ को हुनुहुन्छ , कि मैले विश्‍वास गर्न सकौँ ?
JHN 9:37     Alignment score: 0.248 → 0.249
Jesus said to him , " You have seen him , and it is the one who is speaking with you . "
येशूले त्यसलाई भन्‍नुभयो , तिमीले उसलाई देखेका छौ , तिमीसँग बोल्दै गर्ने उही हो
JHN 9:38     Alignment score: 0.294
The man said , " Lord , I believe " and he worshiped him .
त्यो मानिसले भन्यो , प्रभु , विश्‍वास गर्छु तब त्यसले उहाँको आराधना गर्‍यो
JHN 9:39     Alignment score: 0.255
Jesus said , " For judgment I came into this world so that those who do not see may see and so that those who see may become blind . "
येशूले भन्‍नुभयो , न्यायको निम्ति यस संसारमा आएँ , ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् जसले देख्‍छन् , तिनीहरू अन्धो होऊन्
JHN 9:40     Alignment score: 0.456
Some of the Pharisees who were with him heard these things and asked him , " Are we also blind ? "
उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने उहाँलाई सोधे , के हामी पनि अन्धा हौँ ?
JHN 9:41     Alignment score: 0.347 → 0.347
Jesus said to them , " If you were blind , you would have no sin , but now you say , ' We see , ' so your sin remains . "
येशूले तिनीहरूलाई भन्‍नुभयो , यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन , तर तिमीहरू हामीले देख्छौँ भन्छौ , त्यसैले तिमीहरूमा पाप रहन्छ
JHN 9     Average alignment score: 0.316 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21