Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 12:1     Alignment score: 0.318
Six days before the Passover , Jesus came to Bethany , where Lazarus , whom Jesus had raised from the dead
, was .
निस्तार - चाडको दिन अगाडि येशू बेथानिया आउनुभयो , जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए


JHN 12:2     Alignment score: 0.217 → 0.241
So they made him a dinner there , and Martha was serving , but Lazarus was one of those who was lying down at the table with Jesus .
त्यसकारण , तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे मार्थाले सेवा - सत्कार गरिरहेकी थिइन् लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए
JHN 12:3     Alignment score: 0.289 → 0.303
Then Mary took a litra of perfume made of very precious pure nard , anointed the feet of Jesus with it , and wiped his feet with her hair . The house was filled with the fragrance of the perfume .
तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन् , येशूको पाउ अभिषेक गरिन् , अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् त्यो घर अत्तरको सुगन्धले भरियो
JHN 12:4     Alignment score: 0.242 → 0.274
Judas Iscariot , one of his disciples , the one who would betray him , said ,
उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो , त्यसले भन्यो ,
JHN 12:5     Alignment score: 0.289 → 0.426
" Why was this perfume not sold for three hundred denarii and given to the poor ? "
यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन ?
JHN 12:6     Alignment score: 0.296 → 0.299
Now he said this , not because he cared about the poor , but because he was a thief . He had the moneybag and would steal
from what was put in it .
त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन , तर त्यो चोर भएकोले भनेको हो त्यससँग पैसाको थैलो हुन्थ्यो यसमा राखिएकोबाट चोर्ने गर्थ्यो
JHN 12:7     Alignment score: 0.182 → 0.226
Jesus said , " Allow her to keep what she has for the day of my burial .
येशूले भन्‍नुभयो , तिनीसँग मेरो दफनको दिनको लागि जे , त्यो राख्‍न देऊ
JHN 12:8     Alignment score: 0.287
You will always have the poor with you . But you will not always have me . "
गरिबहरू तिमीहरूसँग सधैँ हुनेछन् , तर तिमीहरूसँग सधैँ हुनेछैनँ
JHN 12:9     Alignment score: 0.343
Now a large crowd of the Jews learned that Jesus was there , and they came , not only for Jesus , but also to see Lazarus , whom Jesus had raised from the dead
.
अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो तिनीहरू येशूको निम्ति मात्र होइन , तर लाजरसलाई हेर्न पनि आए , जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो
JHN 12:10     Alignment score: 0.296 → 0.323
The chief priests conspired together so that they might also put Lazarus to death ;
मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे , ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस्
JHN 12:11     Alignment score: 0.292 → 0.292
for it was because of him that many of the Jews went away and believed in Jesus .
किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए येशूमा विश्‍वास गरेका थिए
JHN 12:12     Alignment score: 0.428 → 0.428
On the next day a great crowd came to the festival . When they heard that Jesus was coming to Jerusalem ,
अर्को दिन चाडमा ठुलो भिड आयो जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने ,
JHN 12:13     Alignment score: 0.374 → 0.374
they took the branches of the palm trees and went out to meet him and cried out , " Hosanna ! Blessed is he who comes in the name of the Lord , the King of Israel . "
तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए उहाँलाई भेट्न गए , अनि उच्‍च सोरमा यसो भने , होसन्‍ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ
JHN 12:14     Alignment score: 0.266
Jesus found a young donkey and sat on it ; as it was written ,
येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो त्यसमाथि चढ्नुभयो , जस्तो यो लेखिएको थियो ,
JHN 12:15     Alignment score: 0.38
" Do not fear , daughter of Zion ; see , your King is coming , sitting on the colt of a donkey . "
सियोनकी छोरी नडराऊ , हेर , तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ
JHN 12:16     Alignment score: 0.37 → 0.383
His disciples did not understand these things at first ; but when Jesus was glorified , they remembered that these things had been written about him and that they had done these things to him .
उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन् , तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे
JHN 12:17     Alignment score: 0.226 → 0.241
Now the crowd testified that they had been with him when he called Lazarus out of the tomb and raised him up from the dead
.
उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो
JHN 12:18     Alignment score: 0.262 → 0.274
It was also for this reason that the crowd went out to meet him , because they heard that he had done this sign .
यही कारणले गर्दा पनि भिडहरू उहाँलाई भेट्न गए , किनकि उहाँले यो चिह्न गर्नुभयो भन्‍ने तिनीहरूले सुने
JHN 12:19     Alignment score: 0.249 → 0.249
The Pharisees therefore said among themselves , " Look , you can do nothing ; see , the world has gone after him . "
यसकारण फरिसीहरूले एक - आपसमा भने , हेर , तिमीहरू केही पनि गर्न सक्दैनौ ; हेर , सारा संसारै त्यसको पछि लागेको
JHN 12:20     Alignment score: 0.285 → 0.288
Now certain Greeks were among those who were going up to worship at the festival .
अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रिकहरू पनि थिए
JHN 12:21     Alignment score: 0.345 → 0.346
These went to Philip , who was from Bethsaida in Galilee , and asked him , saying , " Sir , we want to see Jesus . "
यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए तिनलाई भने , महाशय , हामी येशूलाई भेट्न चाहन्छौँ
JHN 12:22     Alignment score: 0.328
Philip went and told Andrew ; Andrew went with Philip , and they told Jesus .
फिलिपले गएर अन्द्रियासलाई भने अनि अन्द्रियास फिलिपसँग गए , तिनीहरूले येशूलाई भने
JHN 12:23     Alignment score: 0.378 → 0.378
Jesus answered them and said , " The hour has come for the Son of Man to be glorified .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो भन्‍नुभयो , मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको
JHN 12:24     Alignment score: 0.305 → 0.309
Truly , truly , I say to you , unless a grain of wheat falls into the earth and dies , it remains by itself alone ; but if it dies , it will bear much fruit .
साँचो , साँचो तिमीहरूलाई भन्दछु , गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन , यो आफैँ एकलो रहन्छ , तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ
JHN 12:25     Alignment score: 0.421 → 0.452
He who loves his life will lose it ; but he who hates his life in this world will keep it for eternal life .
जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ , तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ
JHN 12:26     Alignment score: 0.355 → 0.357
If anyone serves
me , let him follow me ; and where I am , there will my servant also be . If anyone serves me , the Father will honor him .
यदि कसैले मेरो सेवा गर्छ भने , त्यसले मलाई पछ्याओस् , जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ
JHN 12:27     Alignment score: 0.371
Now my soul is troubled and what should I say ? ' Father , save me from this hour ' ? But for this
reason I came to this hour .
अहिले मेरो प्राण दुःखित भएको छः के भनूँ ? हे पिता , मलाई यो घडीबाट बचाउनुहोस् ? तर यही कारणको निम्ति यो घडीमा आएँ
JHN 12:28     Alignment score: 0.369
Father , glorify your name . " Then a voice came from heaven and said , " I have glorified it and I will glorify it again . "
हे पिता , तपाईंको नाउँ महिमित पार्नुहोस् तब स्वर्गबाट एउटा आवाज आयो , भन्‍यो , मैले यिनलाई महिमित पारेको छु फेरि महिमित पार्नेछु
JHN 12:29     Alignment score: 0.246
Then the crowd that stood by and heard it said that it had thundered . Others said , " An angel has spoken to him . "
तब उहाँको छेउमा उभिने भिडले यो आवाज सुने , तिनीहरूले मेघ गर्ज्यौ भने अरूहरूले भने , स्वर्गदूत उहाँसँग बोलेको हो
JHN 12:30     Alignment score: 0.411 → 0.411
Jesus answered and said , " This voice did not come for me , but for you .
येशूले जवाफ दिनुभयो भन्‍नुभयो , यो आवाज मेरो निम्ति होइन , तर तिमीहरूका निम्ति आएको हो
JHN 12:31     Alignment score: 0.403 → 0.399
Now is the judgment of this world : Now will the ruler of this world be thrown out .
अब यो संसारको न्याय हुन्छ , अब यस संसारको शासक फ्याँकिनेछ
JHN 12:32     Alignment score: 0.202 → 0.237
When I am lifted up from the earth , I will draw everyone to myself . "
अनि जब पृथ्वीबाट उचालिन्छु , सबैलाई आफूतिर खिँच्‍नेछु
JHN 12:33     Alignment score: 0.232 → 0.233
He said this to indicate what kind of death he would die .
कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो
JHN 12:34     Alignment score: 0.326 → 0.34
The crowd answered him , " We have heard from the law that the Christ will stay forever . How can you say , ' The Son of Man must be lifted up ' ? Who is this Son of Man ? "
भिडले उहाँलाई जवाफ दियो , हामीले व्यवस्थाबाट सुनेका छौँ , कि ख्रीष्‍ट सधैँ रहनुहुनेछ तपाईं कसरी भन्‍नुहुन्छ , मानिसका पुत्र उचालिनुपर्छ ? यो मानिसका पुत्र को हो ?
JHN 12:35     Alignment score: 0.302 → 0.324
Jesus then said to them , " The light will still be with you for a short amount of time . Walk while you have the light , so that darkness does not overtake you . He who walks in the darkness does not know where he is going .
तब येशूले तिनीहरूलाई भन्‍नुभयो , केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ तिमीहरूसँग ज्योति हुँदा हिँड , ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् जो अन्धकारमा हिँड्छ त्यो कहाँ जाँदै भनी त्यसलाई थाहा हुँदैन
JHN 12:36     Alignment score: 0.288 → 0.286
While you have the light , believe in the light so that you may be sons of light . " Jesus said these things and then departed and hid from them .
तिमीसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर , ताकि तिमीहरू ज्योतिको सन्तान हुन सक येशूले यी कुराहरू भन्‍नुभयो त्यसपछि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो
JHN 12:37     Alignment score: 0.262 → 0.323
Although
Jesus had done so many signs before them , yet they did not believe in him
तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन्
JHN 12:38     Alignment score: 0.304
so that the word of Isaiah the prophet would be fulfilled , in which he said : " Lord , who has believed our report , and to whom has the arm of the Lord been revealed ? "
यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो तिनी भन्दछन् , प्रभु , हाम्रो समाचार कसले विश्‍वास गरेको ? परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको ?
JHN 12:39     Alignment score: 0.379
For this
reason they could not believe , for Isaiah had also said ,
यसैकारण , तिनीहरूले विश्‍वास गर्न सकेनन् , किनकि यशैयाले यसो पनि भने ,
JHN 12:40     Alignment score: 0.296 → 0.303
" He has blinded their eyes , and he has hardened their hearts ; otherwise they would see with their eyes and understand with their hearts , and turn , and I would heal them . "
उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए उनीहरूका हृदयले बुझ्‍ने थिए फर्किने थिए , अनि तिनीहरूलाई निको पार्ने थिएँ
JHN 12:41     Alignment score: 0.43 → 0.43
Isaiah said these things because he saw the glory of Jesus and spoke of him .
यशैयाले यी कुराहरू भने , किनकि तिनले येशूको महिमा देखे उहाँको विषयमा बोले
JHN 12:42     Alignment score: 0.307 → 0.334
But despite that , many of the rulers believed in Jesus ; but because of the Pharisees , they did not admit it so that they would not be banned from the synagogue .
तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे , तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन् , ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस्
JHN 12:43     Alignment score: 0.288 → 0.289
They loved
the praise that comes from people more than the praise that comes from God .
तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसाभन्दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए
JHN 12:44     Alignment score: 0.313 → 0.337
Jesus cried out and said , " The one who believes in me , believes not only in me but also in him who sent me ,
येशूले ठुलो सोरमा भन्‍नुभयो , जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन , तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ ,
JHN 12:45     Alignment score: 0.487
and the one who sees me sees him who sent me .
जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ
JHN 12:46     Alignment score: 0.415
I have come as a light into the world , so that whoever believes in me may not remain in the darkness .
संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस्
JHN 12:47     Alignment score: 0.405 → 0.403
If anyone hears my words but does not keep them , I do not judge him ; for I have not come to judge the world , but to save the world .
यदि कसैले मेरो वचन सुन्छ , तर त्यसको पालना गर्दैन भने त्यसको न्याय गर्दिनँ , किनकि संसारको न्याय गर्न आएको होइनँ , तर संसारलाई बचाउन आएको हुँ
JHN 12:48     Alignment score: 0.314 → 0.317
The one who rejects me and who does not receive my words , has one who judges him . The word I have spoken will judge him on the last day .
जसले मलाई इन्कार गर्छ , मेरा वचनहरू ग्रहण गर्दैन , त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ
JHN 12:49     Alignment score: 0.273
For I did not speak for myself , but it is the Father who sent me , who has given me the command about what to say and what to speak .
किनकि मेरो आफ्नै तर्फबाट बोलिनँ , तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ , जसले मैले के बोल्ने के भन्‍ने विषयमा आज्ञा दिनुभएको
JHN 12:50     Alignment score: 0.318
I know that his command is eternal life , so that is what I say just as the Father has spoken to me , so I speak . "
जान्दछु , कि उहाँको आज्ञा अनन्त जीवन हो त्यसैले , त्यही भन्छुः पिता मसँग जस्तो बोल्नुभएको , त्यस्तै बोल्छु
JHN 12     Average alignment score: 0.33 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21