Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 19:1     Alignment score: 0.255
Then Pilate took Jesus and whipped him .
तब पिलातसले येशूलाई लगे उहाँलाई कोर्रा लगाए


JHN 19:2     Alignment score: 0.279 → 0.292
The soldiers weaved a crown of thorns . They put it on the head of Jesus and dressed him with a purple garment .
सिपाहीहरूले काँडाको मुकुट बनाए तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए , अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए
JHN 19:3     Alignment score: 0.196 → 0.244
They came to him and said , " Hail , King of the Jews ! " and they struck
him .
तिनीहरू उहाँकहाँ आए , भने , यहूदीहरूका राजाको जय होस् ! अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने
JHN 19:4     Alignment score: 0.328
Then Pilate went outside again and said to them , " See , I am bringing him outside to you so that you will know that I find
no guilt in him . "
तब पिलातस फेरि बाहिर गए , तिनीहरूलाई भने , हेर , मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु , ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक
JHN 19:5     Alignment score: 0.315
So Jesus came out , wearing the crown of thorns and the purple garment . Pilate said to them , " Look , here is the man ! "
त्यसैले , येशू बाहिर आउनुभयो उहाँले काँडाको मुकुट बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो तब पिलातसले तिनीहरूलाई भने , यी मानिसलाई हेर !
JHN 19:6     Alignment score: 0.367
When therefore the chief priests and the officers saw Jesus , they cried out and said , " Crucify him , crucify him ! " Pilate said to them , " Take him yourselves and crucify him , for I find
no guilt in him . "
जब मुख्य पुजारीहरू अधिकारीहरूले येशूलाई देखे , तिनीहरू उच्‍च सोरले कराए , भने , त्यसलाई क्रुसमा टाँग , त्यसलाई क्रुसमा टाँग ! पिलातसले तिनीहरूलाई भने , तिमीहरू आफैँले लैजाओ यिनलाई क्रुसमा टाँग , किनकि यिनमा कुनै दोष भेट्टाउँदिनँ
JHN 19:7     Alignment score: 0.346
The Jews answered him , " We have a law , and according to that law he has to die because he claimed to be the Son of God . "
यहूदीहरूले तिनलाई जवाफ दिए , हामीसँग व्यवस्था , अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ , किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ
JHN 19:8     Alignment score: 0.388
When Pilate heard this statement , he was even more afraid ,
जब पिलातसले यो भनाइ सुने , तिनी झन् डराए ,
JHN 19:9     Alignment score: 0.403 → 0.423
and he entered the government headquarters again and said to Jesus , " Where do you come from ? " But Jesus gave him no answer .
अनि तिनी फेरि राज्यपालको महलभित्र पसे , येशूलाई भने , तिमी कहाँबाट आएका हौ ? तर येशूले तिनलाई जवाफ दिनुभएन
JHN 19:10     Alignment score: 0.31 → 0.331
Then Pilate said to him , " Are you not speaking to me ? Do you not know that I have power to release you , and power to crucify you ? "
तब पिलातसले उहाँलाई भने , के तिमी मसँग बोल्दैनौ ? मसित तिमीलाई छोडिदिने क्रुसमा टाँग्‍ने शक्‍ति भन्‍ने के तिमीलाई थाहा छैन ?
JHN 19:11     Alignment score: 0.291
Jesus answered him , " You do not have any power over me except for what has been given to you from above . Therefore , he who gave me over to you has a greater sin . "
येशूले तिनलाई जवाफ दिनुभयो , तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन यसकारण , जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ
JHN 19:12     Alignment score: 0.351 → 0.351
At this answer , Pilate tried to release him , but the Jews cried out , saying , " If you release this man , you are not a friend of Caesar . Everyone who makes himself a king speaks against Caesar . "
यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे , तर यहूदीहरू यसो भन्दै कराए , तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ , त्यो कैसरको विरुद्ध बोल्छ
JHN 19:13     Alignment score: 0.315 → 0.309
When Pilate heard these words , he brought Jesus out and sat down in the judgment seat in a place called " The Pavement , " but in Hebrew , " Gabbatha . "
जब पिलातसले यी कुराहरू सुने , तिनले येशूलाई बाहिर ल्याए , ढुङ्गाको पेटी ( हिब्रूमा गब्बथा ) भनिने ठाउँको न्याय आसनमा बसे
JHN 19:14     Alignment score: 0.503 → 0.503
Now it was the day of preparation for the Passover , at about the sixth hour . Pilate said to the Jews , " See , here is your king ! "
निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो पिलातसले यहूदीहरूलाई भने , हेर , तिमीहरूका राजा यहाँ हुनुहुन्छ !
JHN 19:15     Alignment score: 0.317 → 0.322
They cried out , " Away with him , away with him ; crucify him ! " Pilate said to them , " Should I crucify your King ? " The chief priests answered , " We have no king but Caesar . "
तिनीहरू ठुलो सोरमा कराए , यसलाई लानुहोस् , यसलाई लानुहोस् , यसलाई क्रुसमा टाँग्‍नुहोस् ! पिलातसले तिनीहरूलाई भने , के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो ? मुख्य पुजारीहरूले जवाफ दिए , हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन
JHN 19:16     Alignment score: 0.195 → 0.322
Then Pilate gave Jesus over to them to be crucified .
तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे
JHN 19:17     Alignment score: 0.356 → 0.362
Then they took Jesus , and he went out , carrying the cross for himself , to the place called " The Place of a Skull , " which in Hebrew is called " Golgotha . "
तब तिनीहरूले येशूलाई लगे , अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी , खप्परे ठाउँ भन्‍ने ठाउँतिर जानुभयो , जसलाई हिब्रूमा गलगथा भनिन्छ
JHN 19:18     Alignment score: 0.274 → 0.277
They crucified Jesus there , and with him two other men , one on each side , with Jesus in the middle .
त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे , उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक - एक जनालाई क्रुसमा टाँगे
JHN 19:19     Alignment score: 0.335 → 0.366
Pilate also wrote a sign and put it on the cross . There it was written : JESUS OF NAZARETH , THE KING OF THE JEWS .
पिलातसले एउटा चिन्ह पनि लेखे क्रुसमाथि राखे त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू , यहूदीहरूका राजा
JHN 19:20     Alignment score: 0.368
Many of the Jews read this sign because the place where Jesus was crucified was near the city . The sign was written in Hebrew , in Latin , and in Greek .
यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे , किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो यो चिन्ह हिब्रू , ल्याटिन ग्रिकमा लेखिएको थियो
JHN 19:21     Alignment score: 0.316 → 0.327
Then the chief priests of the Jews said to Pilate , " Do not write , ' The King of the Jews , ' but rather , ' This
one said , " I am King of the Jews . " ' "
तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने , यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले , यहूदीहरूका राजा हुँ भनेको थियो भनी लेख्‍नुहोस्
JHN 19:22     Alignment score: 0.354
Pilate answered , " What I have written I have written . "
पिलातसले जवाफ दिए , मैले जे लेखेँ सो लेखेँ
JHN 19:23     Alignment score: 0.22
When the soldiers crucified Jesus , they took his clothes , divided them into four shares , one for each of them ; and also the tunic . Now the tunic was seamless , woven in one piece from the top .
सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए हरेक सिपाहीको लागि एक - एक भाग पर्‍यो लबेदा पनि अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो
JHN 19:24     Alignment score: 0.243 → 0.251
Then they said to each other , " Let us not tear it , but instead let us cast lots for it to decide whose it will be . " This happened so that the scripture would be fulfilled which said , " They divided my garments among themselves and cast lots for my clothing . " This
is what the soldiers did .
तब तिनीहरूले एक आपसमा भने , यसलाई नच्यातौँ , बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो , तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए ; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले
JHN 19:25     Alignment score: 0.424 → 0.417
Now standing beside Jesus ' cross were his mother , his mother 's sister , Mary the wife of Clopas , and Mary Magdalene .
सिपाहीहरूले यी कुराहरू गरे येशूकी आमा , उहाँकी आमाकी बहिनी , क्लोपासकी पत्‍नी मरियम मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए
JHN 19:26     Alignment score: 0.338
When Jesus saw his mother and the disciple whom he loved standing nearby , he said to his mother , " Woman , see , your son ! "
जब येशूले आफ्नी आमा आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो , उहाँले आफ्नी आमालाई भन्‍नुभयो , हे नारी , हेर्नुहोस् , तपाईंका छोरा !
JHN 19:27     Alignment score: 0.267
Then he said to the disciple , " See , your mother ! " From that hour the disciple took her to his own home .
तब उहाँले ती चेलालाई भन्‍नुभयो , हेर , तिम्री आमा ! त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे
JHN 19:28     Alignment score: 0.223
After this
, knowing that everything was now completed and so that the scriptures would be fulfilled , Jesus said , " I am thirsty . "
यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो , मलाई तिर्खा लाग्यो
JHN 19:29     Alignment score: 0.285 → 0.282
A container full of sour wine was placed there , so they put a sponge full of the sour wine on a hyssop staff and lifted it up to his mouth .
अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो त्यसैले , तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए
JHN 19:30     Alignment score: 0.262 → 0.271
When Jesus had taken the sour wine , he said , " It is finished . " He bowed his head and gave up his spirit .
जब येशूले अमिलो लिनुभयो , उहाँले भन्‍नुभयो , सिद्धियो उहाँले आफ्नो शिर झुकाउनुभयो आफ्नो आत्मा त्याग्‍नुभयो
JHN 19:31     Alignment score: 0.344 → 0.343
Then the Jews , because it was the day of preparation , and so that the bodies would not remain on the cross during the Sabbath ( for that Sabbath was especially important ) , asked Pilate to break their legs and to remove them .
यो तयारीको दिन भएको , शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले ( किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो ) , यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे
JHN 19:32     Alignment score: 0.385 → 0.394
Then the soldiers came and broke the legs of the first man and of the second man who had been crucified with Jesus .
तब सिपाहीहरू आए , येशूसँगै क्रुसमा टाँगिएका पहिलो दोस्रो मानिसका खुट्टा भाँचीदिए
JHN 19:33     Alignment score: 0.229 → 0.249
When they came to Jesus , they saw that he was already dead
, so they did not break his legs .
जब तिनीहरू येशूकहाँ आए , तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे त्यसैले , तिनीहरूले उहाँका खुट्टा भाँचेनन्
JHN 19:34     Alignment score: 0.309 → 0.357
However , one of the soldiers pierced his side with a spear , and immediately blood and water came
out .
तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे , तत्कालै रगत पानी निस्क्यो
JHN 19:35     Alignment score: 0.317
The one who saw this has testified , and his testimony is true . He knows that what he said is true so that you would also believe .
जसले यो देखे तिनले यो गवाही दिएका छन् , तिनको गवाही सत्य तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन् , तिमीहरूले विश्‍वास गर
JHN 19:36     Alignment score: 0.285 → 0.285
For these things happened in order to fulfill scripture
, " Not one of his bones will be broken . "
यी कुराहरू यस हेतुले भए , ताकि धर्मशास्‍त्र पुरा होस् , उहाँको एउटै पनि हड्डी भाँचिनेछैन
JHN 19:37     Alignment score: 0.443
Again , another scripture says , " They will look at him whom they pierced . "
फेरि , अर्को धर्मशास्‍त्रले भन्छ , तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे
JHN 19:38     Alignment score: 0.407 → 0.414
After these things , Joseph of Arimathea , since he was a disciple of Jesus ( but secretly for fear of the Jews ) , asked Pilate if he could take away the body of Jesus . Pilate gave him permission . So Joseph came and took away his body .
यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले ( तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए ) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे पिलातसले तिनलाई अनुमति दिए त्यसकारण योसेफ आए , उहाँको शरीर लगे
JHN 19:39     Alignment score: 0.258
Nicodemus also came , he who at first had come to Jesus by night . He brought a mixture of myrrh and aloes , about one hundred litras in weight .
निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए तिनले झण्डै तेत्तिस किलो मूर्र एलवाको मिश्रण ल्याए
JHN 19:40     Alignment score: 0.251 → 0.281
So they took the body of Jesus and wrapped it in linen cloths with the spices , as was the custom of the Jews to bury bodies .
त्यसैले , तिनीहरूले येशूको शरीरलाई लगे दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे
JHN 19:41     Alignment score: 0.313
Now in the place where he was crucified there was a garden ; and in the garden was a new tomb in which no person had yet been buried .
अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो , त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन
JHN 19:42     Alignment score: 0.299 → 0.299
Because it was the day of preparation for the Jews and because the tomb was close by , they laid Jesus in it .
यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे
JHN 19     Average alignment score: 0.325 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21