Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21 


JHN 6:2     Alignment score: 0.29
A great crowd was following him because they saw the signs that he was doing on those who were sick .
एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो , किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए


JHN 6:3     Alignment score: 0.282 → 0.292
Jesus went up the mountain and there he sat down with his disciples .
येशू पर्वतमाथि जानुभयो , त्यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो
JHN 6:4     Alignment score: 0.519 → 0.536
( Now the Passover , the Jewish festival , was near . )
( यहूदीहरूको निस्तार - चाड नजिकै थियो )
JHN 6:5     Alignment score: 0.351 → 0.379
When Jesus looked up and saw a great crowd coming to him , he said to Philip , " Where are we going to buy bread so that these may eat ? "
येशूले माथितिर हेर्नुभयो एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो , अनि उहाँले फिलिपलाई भन्‍नुभयो , यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने ?
JHN 6:6     Alignment score: 0.386 → 0.392
( But Jesus said this to test Philip , for he himself knew
what he was going to do . )
( तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो , किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो )
JHN 6:7     Alignment score: 0.369 → 0.377
Philip answered him , " Two hundred denarii worth of bread would not be sufficient for each one to have even a little . "
फिलिपले उहाँलाई जवाफ दिए , दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै - थोरै दिनलाई पर्याप्‍त हुँदैन
JHN 6:8     Alignment score: 0.428 → 0.409
One of the disciples , Andrew , the brother of Simon Peter , said to Jesus ,
चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने ,
JHN 6:9     Alignment score: 0.47 → 0.472
" There is a boy here who has five bread loaves of barley and two fish , but what are these among so many ? "
यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी दुईवटा माछा छन् , तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् ?
JHN 6:10     Alignment score: 0.436
Jesus said , " Make the people sit down . " ( Now there was a lot of grass in the place . ) So the men sat down , about five thousand in number .
येशूले भन्‍नुभयो , मानिसहरूलाई बस्‍न लगाऊ ( त्यस ठाउँमा धेरै घाँस थियो ) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे
JHN 6:11     Alignment score: 0.221 → 0.234
Then Jesus took the loaves and after giving thanks , he gave it to those who were sitting . He did the same with the fish , as much as they wanted .
तब येशूले रोटी लिनुभयो धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो उहाँले माछा पनि त्यसै गर्नुभयो
JHN 6:12     Alignment score: 0.232 → 0.233
When the people were filled , he said to his disciples , " Gather up the broken pieces which remain , so that nothing will be lost . "
जब मानिसहरू भर पेट भए , उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , बाँकी रहेका टुक्रा - टाक्री सबै बटुल , ताकि कुनै पनि थोक खेर नजाओस्
JHN 6:13     Alignment score: 0.245 → 0.253
So they gathered them up and filled twelve baskets with broken pieces from the five barley loaves left over by those who had eaten .
यसैले तिनीहरूले बटुले , पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा - टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे
JHN 6:14     Alignment score: 0.328 → 0.344
Then , when the people saw this sign that he did , they said , " This truly is the prophet who is to come into the world . "
जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे , तिनीहरूले भने , उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ
JHN 6:15     Alignment score: 0.187 → 0.194
When Jesus realized that they were about to come and seize him by force to make him king , he withdrew again up the mountain by himself .
जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो , उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो
JHN 6:16     Alignment score: 0.327
When it became evening , his disciples went down to the sea .
जब साँझ पर्‍यो , उहाँका चेलाहरू समुद्रतिर झरे
JHN 6:17     Alignment score: 0.279 → 0.283
They got into a boat , and were going over the sea to Capernaum . It was dark by this time , and Jesus had not yet come to them .
तिनीहरू एउटा डुङ्गामा चढे , समुद्रको पारि कफर्नहुममा गइरहेका थिए यस बेला अँध्यारो भइसकेको थियो अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन
JHN 6:18     Alignment score: 0.078
A strong wind was blowing , and the sea was getting rough .
ठुलो आँधीबेहरी चलिरहेको थियो समुद्रका छालहरू उर्लंदै थिए
JHN 6:19     Alignment score: 0.305
When they had rowed about twenty - five or thirty stadia , they saw Jesus walking on the sea and coming near the boat , and they were afraid .
जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए , तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे , अनि तिनीहरू डराए
JHN 6:20     Alignment score: 0.429 → 0.429
But he said to them , " It is I ! Do not be afraid . "
तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , नै हुँ , नडराओ
JHN 6:21     Alignment score: 0.338 → 0.393
Then they were willing to receive him into the boat , and immediately the boat reached the land where they were going .
तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए , डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए
JHN 6:22     Alignment score: 0.268 → 0.282
The next day , the crowd that had been standing on the other side of the sea saw that there was no other boat there except the one , and that Jesus had not entered it with his disciples but that his disciples had gone away alone .
अर्को दिन , समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन , त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे
JHN 6:23     Alignment score: 0.272 → 0.274
However , there were some boats that came
from Tiberias close to the place where they had eaten the bread loaves after the Lord had given thanks .
तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए
JHN 6:24     Alignment score: 0.258 → 0.259
When the crowd discovered that neither Jesus nor his disciples were there , they themselves got into the boats and went to Capernaum seeking Jesus .
जब त्यस भिडले येशू उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए , तिनीहरू आफैँ डुङ्गा चढे येशूलाई खोज्दै कफर्नहुमतिर गए
JHN 6:25     Alignment score: 0.331 → 0.328
After they found
him on the other side of the sea , they said to him , " Rabbi , when did you come here ? "
तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने रब्बी , तपाईं यहाँ कहिले आउनुभयो ?
JHN 6:26     Alignment score: 0.365
Jesus replied to them , saying , " Truly , truly , you seek me , not because you saw signs , but because you ate some of the bread loaves and were filled .
येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो , साँचो , साँचो , तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ , तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो
JHN 6:27     Alignment score: 0.29 → 0.3
Do not work for the food that perishes , but work for the food that endures to eternal life which the Son of Man will give you , for God the Father has set his seal on him . "
नष्‍ट हुने खानाको निम्ति काम नगर , तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर , किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको
JHN 6:28     Alignment score: 0.256
Then they said to him , " What must we do , so that we may do the works of God ? "
तब तिनीहरूले उहाँलाई भने , परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ ?
JHN 6:29     Alignment score: 0.3 → 0.354
Jesus replied and said to them , " This
is the work of God : That you believe in the one whom he has sent . "
येशूले जवाफ दिनुभयो , तिनीहरूलाई भन्‍नुभयो , परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू
JHN 6:30     Alignment score: 0.264
So they said to him , " What sign then will you do , so that we may see and believe you ? What will you do ?
यसैले तिनीहरूले उहाँलाई भने , तपाईंले कस्तो किसिमको चिह्न गर्नुहुनेछ , ताकि हामीले देख्‍न तपाईंलाई विश्‍वास गर्न सकौँ ? तपाईंले के गर्नुहुनेछ ?
JHN 6:31     Alignment score: 0.488 → 0.489
Our fathers ate the manna in the wilderness , as it is written , ' He gave them bread from heaven to eat . ' "
हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए यस्तो लेखिएको , उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो
JHN 6:32     Alignment score: 0.419 → 0.419
Then Jesus replied to them , " Truly , truly , it was not Moses who gave you the bread out of heaven , but it is my Father who is giving you the true bread from heaven .
तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो , साँचो , साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन् , तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ
JHN 6:33     Alignment score: 0.348 → 0.35
For the bread of God is that which comes down from heaven and gives life to the world . "
किनकि परमेश्‍वरको रोटी त्यही हो , जो स्वर्गबाट आउँछ संसारलाई जीवन दिँदछ
JHN 6:34     Alignment score: 0.457
So they said to him , " Sir , give us this bread always . "
यसैले तिनीहरूले उहाँलाई भने , महाशय , हामीलाई यो रोटी सदैव दिनुहोस्
JHN 6:35     Alignment score: 0.415
Jesus said to them , " I am the bread of life ; he who comes to me will not be hungry , and he who believes in me will never be thirsty .
येशूले तिनीहरूलाई भन्‍नुभयो , जीवनको रोटी हुँ , जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन
JHN 6:36     Alignment score: 0.385 → 0.385
But I told you that indeed you have seen me , and you do not believe .
तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ पनि तिमीहरू विश्‍वास गर्दैनौ
JHN 6:37     Alignment score: 0.207 → 0.201
Everyone whom the Father gives me will come to me , and he who comes to me I will certainly not throw out .
पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् जो मकहाँ आउँछ निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ
JHN 6:38     Alignment score: 0.345
For I have come down from heaven , not to do my own will , but the will of him who sent me .
किनकि स्वर्गबाट आएको छु , मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन , तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो
JHN 6:39     Alignment score: 0.272
This is the will of him who sent me , that I would lose not one of all those whom he has given me , but will raise them up on the last day .
मलाई पठाउनुहुनेको इच्छा यही हो , कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ , तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ
JHN 6:40     Alignment score: 0.28 → 0.275
For this is the will of my Father , that everyone who sees the Son and believes in him would have eternal life and I will raise
him up on the last day . "
किनकि मेरा पिताको इच्छा यही हो , कि पुत्रलाई देख्‍ने उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् अन्तिम दिनमा तिनीहरूलाई जीवित पारूँ
JHN 6:41     Alignment score: 0.419
Then the Jews grumbled about him because he had said , " I am the bread that has come down from heaven . "
तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे , किनकि उहाँले यसो भन्‍नुभएको थियो , स्वर्गबाट आएको रोटी हुँ
JHN 6:42     Alignment score: 0.363 → 0.365
They said , " Is not this
Jesus son of Joseph , whose father and mother we know ? How then does he now say , ' I have come down from heaven ' ? "
तिनीहरूले भने , के यिनी योसेफका पुत्र येशू होइनन् , जसका बुबा आमालाई हामी चिन्छौँ ? तब स्वर्गबाट आएको हुँ भनी अहिले यसले कसरी भन्‍न सक्छ ?
JHN 6:43     Alignment score: 0.299
Jesus replied and said to them , " Stop grumbling among yourselves .
येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू माझ गनगन गर्न छोड
JHN 6:44     Alignment score: 0.241 → 0.245
No one can come to me unless the Father who sent me draws him , and I will raise
him up on the last day .
मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन त्यसलाई अन्तिम दिनमा जीवित पार्नेछु
JHN 6:45     Alignment score: 0.287 → 0.294
It is written in the prophets , ' Everyone will be taught by God . ' Everyone who has heard and learned from the Father comes to me .
अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको , सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ जसले सुनेका छन् पिताबाट सिकेका छन् , सबै मकहाँ आउँछन्
JHN 6:46     Alignment score: 0.222 → 0.246
Not that anyone has seen the Father , except he who is from God he has seen the Father .
परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन , उसैले पितालाई देखेको
JHN 6:47     Alignment score: 0.462
Truly , truly , he who believes has eternal life .
साँचो , साँचो , जसले विश्‍वास गर्छ , त्यससँग अनन्त जीवन हुन्छ
JHN 6:48     Alignment score: 0.58 → 0.585
I am the bread of life .
जीवनको रोटी हुँ
JHN 6:49     Alignment score: 0.511 → 0.511
Your fathers ate the manna in the wilderness , and they died .
तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए , तिनीहरू मरे
JHN 6:50     Alignment score: 0.349 → 0.35
This is the bread which comes down from heaven , so that a person may eat some of it and not die .
यो नै स्वर्गबाट आएको रोटी हो , ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस् , त्यो नमरोस्
JHN 6:51     Alignment score: 0.453 → 0.452
I am the living bread that came
down from heaven . If anyone eats some of this bread , he will live forever . The bread that I will give is my flesh for the life of the world . "
स्वर्गबाट ओर्लिआएको जीवित रोटी नै हुँ यदि कसैले यो रोटीको केही भाग खान्छ भने , त्यो सदासर्वदा जिउनेछ मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो
JHN 6:52     Alignment score: 0.344 → 0.371
The Jews became angry among themselves and began to argue , saying , " How can this man give us his flesh to eat ? "
यहूदीहरू रिसाए यसो भनेर वादविवाद गर्न थाले , यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ ?
JHN 6:53     Alignment score: 0.327 → 0.332
Then Jesus said to them , " Truly , truly , unless you eat the flesh of the Son of Man and drink his blood , you will not have life in yourselves .
तब येशूले तिनीहरूलाई भन्‍नुभयो , साँचो , साँचो , तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म उसको रगत नपिएसम्म , तिमीहरू आफैँमा जीवन हुनेछैन
JHN 6:54     Alignment score: 0.249 → 0.246
Whoever eats my flesh and drinks my blood has everlasting life , and I will raise
him up at the last day .
मेरो शरीर खाने रगत पिउनेसँग अनन्त जीवन हुन्छ त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु
JHN 6:55     Alignment score: 0.439
For my flesh is true food , and my blood is true drink .
किनकि मेरो देह साँचो खाना हो , मेरो रगत साँचो पिउने कुरा हो
JHN 6:56     Alignment score: 0.294 → 0.307
He who eats my flesh and drinks my blood remains in me , and I in him .
मेरो देह खाने मेरो रगत पिउने ममा रहन्छ , त्यसमा रहन्छु
JHN 6:57     Alignment score: 0.333
As the living Father sent me , and as I live
because of the Father , so he who eats me , he will also live because of me .
जसरी जीवित पिताले मलाई पठाउनुभयो जसरी पिताको कारणले जिउँछु , यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ
JHN 6:58     Alignment score: 0.355
This is the bread that has come down from heaven , not as the fathers ate and died
. He who eats this bread will live forever . "
स्वर्गबाट ओर्लिआएको रोटी यही हो , जुन पिताहरूले खाएर मरेजस्तो होइन यो रोटी खाने सदासर्वदा जिउनेछ
JHN 6:59     Alignment score: 0.387 → 0.375
But Jesus said these things in the synagogue while he was teaching in Capernaum .
तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो
JHN 6:60     Alignment score: 0.265 → 0.277
Then many of his disciples who heard this said , " This is a difficult teaching ; who can accept it ? "
यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने , यो एउटा कठिन शिक्षा हो , यसलाई कसले स्‍वीकार गर्न सक्छ ?
JHN 6:61     Alignment score: 0.219 → 0.221
Jesus , because he knew
in himself that his disciples were grumbling at this , said to them , " Does this offend you ?
उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो , के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ ?
JHN 6:62     Alignment score: 0.161 → 0.164
Then what if you should see the Son of Man going up to where he was before ?
त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि ?
JHN 6:63     Alignment score: 0.271 → 0.272
It is the Spirit who makes alive
; the flesh profits nothing . The words that I have spoken to you are spirit , and they are life .
जीवन दिनुहुने आत्मा नै हुनुहुन्छ , देहले कुनै पनि लाभ दिँदैन मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् तिनीहरू जीवन हुन्
JHN 6:64     Alignment score: 0.248
Yet there are some of you who do not believe . " For Jesus knew
from the beginning who were the ones that would not believe and who it was who would betray him .
तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ किनकि क-कसले विश्‍वास गर्दैनथे उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो
JHN 6:65     Alignment score: 0.186 → 0.187
He said , " It is because of this that I said to you that no one can come to me unless it is granted to him by the Father . "
उहाँले भन्‍नुभयो , यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ
JHN 6:66     Alignment score: 0.208
Because of this
, many of his disciples went away and no longer walked with him .
यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए उहाँसँग कहिल्यै पनि हिँडेनन्
JHN 6:67     Alignment score: 0.24 → 0.248
Then Jesus said to the twelve , " You do not want to go away also , do you ? "
तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो , तिमीहरूचाहिँ जान चाहँदैनौ , चाहन्छौ ?
JHN 6:68     Alignment score: 0.457
Simon Peter answered him , " Lord , to whom shall we go ? You have words of eternal life ,
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए , प्रभु , हामी कसकहाँ जानु ? अनन्त जीवनको वचन तपाईंसँग
JHN 6:69     Alignment score: 0.298 → 0.298
and we have believed and come to know
that you are the Holy One of God . "
हामीले विश्‍वास गरेका छौँ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ
JHN 6:70     Alignment score: 0.231
Jesus said to them , " Did not I choose you , the twelve , and one of you is a devil ? "
येशूले तिनीहरूलाई भन्‍नुभयो , के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ , पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट ?
JHN 6:71     Alignment score: 0.306 → 0.322
Now he spoke of Judas son of Simon Iscariot , for it was he , one of the twelve , who would betray Jesus .
अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो , किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो
JHN 6     Average alignment score: 0.327 for 70 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of JHN:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21