Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 4:1     Alignment score: 0.339
Yahweh spoke to Moses , saying ,
परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो ,


LEV 4:2     Alignment score: 0.143 → 0.149
" Tell the people of Israel , ' When anyone sins without wanting to sin , doing any of the things that Yahweh has commanded not to be done , and if he does something that is prohibited , the following must be done .
इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू , यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ , यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने , तल भनिएझैँ गर्नू
LEV 4:3     Alignment score: 0.226 → 0.226
If it is the high priest who sins so as to bring guilt on the people , then let him offer for his sin which he has committed a young bull without blemish to Yahweh as a sin offering .
यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने , आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस्
LEV 4:4     Alignment score: 0.407
He must bring the bull to the entrance of the tent of meeting before Yahweh , lay his hand on its head , and kill the bull before Yahweh .
त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् , त्यसको टाउकोमाथि आफ्नो हात राखोस् , त्यस साँढेलाई परमप्रभुको अगि मारोस्
LEV 4:5     Alignment score: 0.402 → 0.404
The anointed priest will take some of the blood of the bull and take it to the tent of meeting .
अभिषिक्‍त पुजारीले त्यस साँढेको रगत लिएर भेट हुने पालमा लगोस्
LEV 4:6     Alignment score: 0.323 → 0.335
The priest will dip his finger into the blood and sprinkle some of it seven times before Yahweh , before the curtain of the most holy place .
त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस्
LEV 4:11     Alignment score: 0.385 → 0.392
The skin of the bull and any remaining meat , with its head and with its legs and its inner parts and its dung ,
साँढेको छाला बाँकी मासु , त्यसको टाउको , खुट्‍टाहरू , भित्री भागहरू त्यसको गोबर ,
LEV 4:12     Alignment score: 0.278 → 0.297
all the rest of the parts of the bull he will carry all these parts outside the camp to a place that they have cleansed for me , where they pour out the ashes ; they will burn those parts there on wood . They must burn those parts where they pour out the ashes .
साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् जहाँ तिनीहरूले खरानी खन्याउँछन् ; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् तिनीहरूले जहाँ खरानी खन्याउँछन् , त्यहीँ नै ती भागहरू जलाऊन्
LEV 4:13     Alignment score: 0.271
If the whole assembly of Israel sins without wanting to sin , and the assembly is unaware that they have sinned and done any of the things which Yahweh has commanded not to be done , and if they are guilty ,
यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा - नचाहँदै पाप गर्दछ भने , तिनीहरूले पाप गरेका छन् परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान , तिनीहरू दोषी छन् भने ,
LEV 4:14     Alignment score: 0.247 → 0.27
then , when the sin they have committed becomes known , then the assembly must offer a young bull for a sin offering and bring it before the tent of meeting .
तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् त्यसलाई भेट हुने पालको अगाडि ल्याओस्
LEV 4:15     Alignment score: 0.259 → 0.245
The elders of the assembly will lay their hands on the head of the bull before Yahweh , and the bull will be killed before Yahweh .
त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून् , त्यसलाई परमप्रभुको अगि मारून्
LEV 4:16     Alignment score: 0.392 → 0.391
The anointed priest will bring some of the blood of the bull to the tent of meeting ,
अभिषिक्‍त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस् ,
LEV 4:17     Alignment score: 0.382 → 0.396
and the priest will dip his finger in the blood and sprinkle it seven times before Yahweh , before the curtain .
पुजारीले आफ्नो औँला त्यस रगतमा चोपेर परमप्रभुको अगि पर्दाको सामु सात पटक छर्कोस्
LEV 4:19     Alignment score: 0.349 → 0.351
He will cut off all the fat from it and burn it on the altar .
त्यसले त्यसबाट सबै बोसो झिकोस् त्यसलाई वेदीमा जलाओस्
LEV 4:20     Alignment score: 0.287 → 0.289
That is what he must do with the bull . Just as he did with the bull of the sin offering , so will he also do with this bull , and the priest will make atonement for the people , and they will be forgiven .
त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो पापबलिको साँढेलाई त्यसले जे गरेको थियो , यस साँढेलाई पनि त्यस्तै गरोस् , पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने , तिनीहरूलाई क्षमा हुने
LEV 4:21     Alignment score: 0.407 → 0.416
He will carry the bull outside the camp and burn it as he burned the first bull . This is the sin offering for the assembly .
त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् यो नै समुदायको निम्ति पापबलि हो
LEV 4:22     Alignment score: 0.181
When a ruler sins without intending to sin , doing any one of all the things that Yahweh his God has commanded not to be done , and he is guilty ,
शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ , त्यो दोषी ठहरियो भने ,
LEV 4:24     Alignment score: 0.322 → 0.342
He will lay his hand on the head of the goat and kill it in the place where they kill the burnt offering before Yahweh . This is a sin offering .
त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् यो पापबलि हो
LEV 4:26     Alignment score: 0.362
He will burn all the fat on the altar , just like the fat of the sacrifice of peace offerings . The priest will make atonement for the ruler concerning his sin , and the ruler will be forgiven .
मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने , त्यस शासकलाई क्षमा हुने
LEV 4:28     Alignment score: 0.2 → 0.212
then his sin which he has committed is made known to him , then he will bring a goat for his sacrifice , a female without blemish , for the sin that he has committed .
त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने , त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस्
LEV 4:29     Alignment score: 0.305 → 0.345
He will lay his hand on the head of the sin offering and kill the sin offering at the place of burnt offering .
त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस्
LEV 4:31     Alignment score: 0.309
He will cut away all the fat , just as the fat is cut away from off the sacrifice of peace offerings . The priest will burn it on the altar to produce a sweet aroma for Yahweh . The priest will make atonement for the man , and he will be forgiven .
मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने , उसलाई क्षमा हुने
LEV 4:32     Alignment score: 0.255
If the man brings a lamb as his sacrifice for a sin offering , he will bring a female without blemish .
यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने , त्यसले एउटा निष्‍खोट पाठी ल्याओस्
LEV 4     Average alignment score: 0.299 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27