Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 11:1     Alignment score: 0.34 → 0.336
Yahweh spoke to Moses and to Aaron , saying ,
परमप्रभु मोशा हारूनसँग यसरी बोल्‍नुभयो ,


LEV 11:2     Alignment score: 0.305 → 0.314
" Speak to the people of Israel , saying , ' These are the living things which you may eat among all the animals that are on the earth .
इस्राएलका मानिसहरूलाई यसो भन्‍नू , पृथ्‍वीमा भएका सबै पशुहरूमध्ये तिमीहरूले खान मिल्‍ने जीवित प्राणीहरू यी नै हुन्
LEV 11:3     Alignment score: 0.271 → 0.299
You may eat any animal that has a split hoof and that also chews the cud .
चिरिएको खुर भएको उग्राएर चबाउने सबै पशु तिमीहरूले खान मिल्‍छ
LEV 11:4     Alignment score: 0.362
However , some animals either chew the cud or have a split hoof , and you must not eat them , animals such as the camel , because it chews the cud but does not have a split hoof . So the camel is unclean to you .
तर , उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू , जस्तै ऊँट , किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो
LEV 11:5     Alignment score: 0.362
Also the rock
badger , because it chews the cud but does not have a split hoof , it is also unclean to you .
अनि शापन किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन त्यो तिमीहरूका निम्ति अशुद्ध हो
LEV 11:6     Alignment score: 0.552
The rabbit , because it chews the cud , but does not have a split hoof , is unclean to you .
अनि खरायो तिमीहरूका निम्ति अशुद्ध हो किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन
LEV 11:7     Alignment score: 0.39
The pig , although
it has a split hoof , does not chew the cud , is unclean to you .
अनि सुँगुरको खुर चिरिएको भए तापनि त्यसले उग्राएर चबाउँदैन यसैकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो
LEV 11:8     Alignment score: 0.4
You must not eat any of their meat , nor touch their carcasses
. They are unclean to you .
तिमीहरूले यी कुनै पशुको मासु नखानू , तिनीहरूको सिनु छुनू यी तिमीहरूका निम्ति अशुद्ध हुन्
LEV 11:9     Alignment score: 0.302 → 0.34
The animals living in the water that you may eat are all those that have fins and scales , whether in the ocean or in the rivers .
पानीमा पाइने प्राणीहरूमा सागर वा नदीहरूमा पाइने पखेटा कत्‍ला भएका सबै तिमीहरूले खान मिल्‍छ
LEV 11:10     Alignment score: 0.332 → 0.332
But all living creatures that do not have fins and scales in the ocean or rivers , including all that move in the water and all the living creatures that are in the water they must be detested by you .
तर सागर वा नदीहरूका सबै जीवित प्राणीहरू पानीमा हिँड्ने पानीमा पाइने सबै जीवित प्राणीहरू जसका पखेटा कत्‍ला हुँदैनन् , ती तिमीहरूले घृणा गर्नू
LEV 11:11     Alignment score: 0.234 → 0.234
Since they must be detested , you must not eat of their meat ; also , their carcasses
must be detested .
ती घृणित भएका हुनाले , तिमीहरूले तिनका मासु नखानू , तिनका सिनुलाई पनि घृणा गर्नू
LEV 11:12     Alignment score: 0.227 → 0.228
Whatever has no fins or scales in the water must be detested by you .
पानीमा पाइने प्राणी जसका पखेटा कत्‍ला हुँदैनन् , ती तिमीहरूद्वारा घृणित होस्
LEV 11:13     Alignment score: 0.386 → 0.38
The birds you must detest and that you must not eat are these : the eagle , the vulture ,
तिमीहरूले घृणा गर्नुपर्ने खान नहुने पक्षीहरू यी हुन्ः गरुड , गिद्ध ,
LEV 11:14     Alignment score: 0.284
the kite , any kind of falcon ,
चील , सबै प्रकारका बेसारो ,
LEV 11:15     Alignment score: 0.318
every kind of raven ,
सबै प्रकारका काग ,
LEV 11:16     Alignment score: 0.166 → 0.188
the horned owl and the screech owl , the seagull , and any kind of hawk .
सुतुरमुर्ग हुचील , समुद्रीचरो , सबै प्रकारका बाज
LEV 11:17     Alignment score: 0.255 → 0.256
You must also detest the little owl and the great owl , the cormorant ,
तिमीहरूले यी पक्षीहरूलाई पनि घृणा गर्नू , सानो ठुलो लाटोकोसेरो , जलकाग ,
LEV 11:18     Alignment score: 0.055
the white owl and the barn owl , the osprey ,
राजहंस धनेस , माछा खाने चील ,
LEV 11:19     Alignment score: 0.326
the stork , any kind of heron , the hoopoe , and also the bat .
सारस , सबै प्रकारका बकुल्‍ला , फाप्रेचरो चमेरो
LEV 11:20     Alignment score: 0.26
All winged insects that walk on four legs are detestable to you .
चार खुट्‍टाले हिँड्ने पखेटा भएका सबै किराहरू तिमीहरूका निम्ति घृणित हुन्
LEV 11:21     Alignment score: 0.104
Yet you may eat any of the flying insects that also walk on four legs if they have jointed legs for hopping on the ground .
तर उड्ने किराहरूमा चार खुट्‍टाले हिँड्ने जमिनमा उफ्रनको निम्ति खुट्‍टामा जोर्नीहरू भएकाहरूचाहिँ तिमीहरूले खान मिल्छ
LEV 11:22     Alignment score: 0.209 → 0.218
You may also eat any kind of locust , katydid , cricket , or grasshopper .
तिमीहरूले कुनै पनि प्रकारका सलह , खुइले - सलह , किथ्रो , वा फटेङ्ग्रो पनि खान मिल्छ
LEV 11:23     Alignment score: 0.294 → 0.309
But all the flying insects that have four feet
must be detested by you .
तर चार खुट्‍टा भएका सबै उड्ने किराहरूचाहिँ तिमीहरूद्वारा घृणित होस्
LEV 11:24     Alignment score: 0.054 → 0.245
You will become unclean until evening by these animals if you touch a carcass
of one of them .
यदि तिमीहरूले यीमध्ये कुनैको सिनुलाई छोयौ भने तिमीहरू साँझसम्म अशुद्ध हुने छौ
LEV 11:25     Alignment score: 0.238 → 0.282
Whoever picks up one of their carcasses
must wash his clothes and remain unclean until evening .
जसले तीमध्ये कसैको सिनु बोक्‍छ , उसले आफ्ना लुगा धोओस् साँझसम्मै त्यो अशुद्ध रहने
LEV 11:26     Alignment score: 0.409 → 0.41
Every animal which has a split hoof that is not completely divided or which does not chew the cud is unclean to you . Everyone who touches them will be unclean .
हरेक पशु जसको खुर पुरै चिरिएको छैन वा जसले उग्राएर चबाउँदैन , त्यो तिमीहरूका निम्ति अशुद्ध हुन्छ ती छुने सबै अशुद्ध हुने छन्
LEV 11:27     Alignment score: 0.275 → 0.278
Whatever walks on its paws among all the animals that walk on all four legs , they are unclean to you . Whoever touches such a carcass will be unclean until the evening .
चार खुट्‍टाले हिँड्ने पशुहरूमध्ये आफ्ना पन्‍जाले हिँड्नेचाहिँ तिमीहरूका निम्ति अशुद्ध हुन्छन् त्यस्तो सिनु छुने जो कोही साँझसम्म अशुद्ध हुने
LEV 11:28     Alignment score: 0.339 → 0.371
Whoever picks up such a carcass must wash his clothes and be unclean until the evening . These animals will be unclean to you .
त्यस्तो सिनु बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् साँझसम्म त्यो अशुद्ध रहोस् यी पशुहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्
LEV 11:29     Alignment score: 0.235 → 0.233
Of the animals that creep on the ground , these are the animals that will be unclean to you : the weasel , the rat , every kind of large lizard ,
जमिनमा घस्रने पशुहरूमा यी प्राणीहरू तिमीहरूका निम्ति अशुद्ध हुने छन्ः न्याउरीमूसो , मूसो , सबै थरीका ठुलो छेपारो ,
LEV 11:30     Alignment score: 0.132
the gecko , the monitor lizard , the lizard , the skink , and the chameleon .
गोहोरो , सालक , भालेमुङ्‍रो , बालुवाको छेपारो , रङ्ग बदल्‍ने छेपारो
LEV 11:31     Alignment score: 0.365 → 0.369
Of all the animals that creep , these are the animals which will be unclean to you . Whoever touches them when they are dead
will be unclean until evening .
घस्रने पशुहरूमा यी सबै तिमीहरूका निम्ति अशुद्ध हुने छन् ती मरेपछि ती छुने सबै साँझसम्म अशुद्ध हुने छन्
LEV 11:32     Alignment score: 0.24 → 0.241
If any of them dies and falls on anything , that thing will be unclean , whether it is made of wood , cloth , leather , or sackcloth . Whatever it is and whatever it is used for , it must be put into water ; it will be unclean until evening . Then it will be clean .
तिनीहरूमध्ये कोही मरेर केही कुरामाथि पर्‍यो भने , त्यो वस्तु काठ , कपडा , छाला , वा भाङ्‍रो , जे सुकैबाट बनेको भए तापनि त्यो अशुद्ध हुने त्यो जे भए तापनि त्यो जे सुकैको निम्ति प्रयोग हुने भए तापनि , त्यो पानीमा डुबाइनुपर्छ , त्यो साँझसम्म अशुद्ध रहने त्यसपछि त्यो शुद्ध हुने
LEV 11:33     Alignment score: 0.294 → 0.294
For every clay pot into or onto which any unclean animal falls , whatever is in the pot will become unclean , and you must destroy that pot .
यदि कुनै माटोको भाँडोमा कुनै अशुद्ध प्राणी पर्‍यो भने , त्यस भाँडोमा भएको जेसुकै अशुद्ध हुने , तिमीहरूले त्यो भाँडोलाई नष्‍ट गर्नू
LEV 11:34     Alignment score: 0.2
Any food that could be eaten but has water on it from such a pot is unclean . Any liquid that is for drinking from such a pot is unclean .
कुनै खान मिल्‍ने कुरामा त्यस्तो भाँडोको पानी पर्‍यो भने त्यो अशुद्ध हुन्छ त्यस भाँडोको कुनै पनि पिउने तरल पदार्थ अशुद्ध हुन्छ
LEV 11:35     Alignment score: 0.25 → 0.26
Anything that one of their carcasses
falls on becomes unclean ; if it is an oven or small stove , it must be broken to pieces . They are unclean and they must remain unclean to you .
जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ , त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा - टुक्रा गरिनुपर्छ ती अशुद्ध हुन् तिमीहरूका निम्ति ती अशुद्ध रहून्
LEV 11:36     Alignment score: 0.344
A spring or cistern for collecting water remains clean ; but anyone who touches their carcass is unclean .
जरुवा वा दहको पानी शुद्ध रहने ; तर तिनीहरूको सिनु छुने सबै अशुद्ध हुन्छन्
LEV 11:37     Alignment score: 0.276
If any part of their carcass falls upon any seeds for planting , those seeds will still be clean .
यदि तिनीहरूको सिनुको कुनै भाग छरिने बिउमा पर्‍यो भने , ती बिउहरू भने शुद्ध नै रहन्छन्
LEV 11:38     Alignment score: 0.428
But if water is put on the seeds , and if any part of their carcass falls on them , then they will be unclean to you .
तर यदि बिउमा पानी राखिएको भए , तिनीहरूको सिनुको कुनै भाग तीमाथि पर्‍यो भने , ती तिमीहरूका निम्ति अशुद्ध हुने छन्
LEV 11:39     Alignment score: 0.413 → 0.416
If any animal that you may eat dies , then he who touches the carcass will be unclean until evening .
तिमीहरूले खाने गरेका कुनै पशु मर्‍यो भने , त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने
LEV 11:40     Alignment score: 0.329 → 0.338
Whoever eats any of that carcass must wash his clothes and be unclean until evening . Anyone who picks up such a carcass
will wash his clothes and be unclean until evening .
त्यस्तो सिनु खाने जो कोहीले आफ्ना लुगाहरू धुनुपर्छ त्यो साँझसम्म अशुद्ध रहने त्यस्तो सिनुबाट केही लिने जो कोहीले आफ्ना लुगाहरू धोओस् त्यो साँझसम्म अशुद्ध रहने
LEV 11:41     Alignment score: 0.153 → 0.156
Every animal that creeps on the ground is to be detested ; it must not be eaten .
जमिनमा घस्रने सबै प्राणी घृणित हुनुपर्छ ती नखानू
LEV 11:42     Alignment score: 0.19 → 0.204
Whatever crawls on its belly , and whatever walks on all four legs , or whatever has many feet
all the animals that creep on the ground , these you must not eat , for they are to be detested .
आफ्नो पेटले हिँड्ने , वा सबै चार खुट्‍टा प्रयोग गरी हिँड्ने , वा धेरै खुट्‍टा भएका जुनसुकै जमिनमा घस्रेर हिँड्ने प्राणी तिमीहरूले नखानू , किनकि ती घृणित हुनुपर्छ
LEV 11:44     Alignment score: 0.281 → 0.284
For I am Yahweh your God . You are to keep yourselves holy , therefore , and be holy , because I am holy . You must not defile yourselves with any kind of animal that moves about on the ground .
किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ , यसैकारण तिमीहरू पवित्र होओ जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ
LEV 11:45     Alignment score: 0.29 → 0.291
For I am Yahweh , who brought you up out of the land of Egypt , to be your God . You must therefore be holy , for I am holy .
किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु नै हुँ यसैकारण पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ
LEV 11:46     Alignment score: 0.188 → 0.187
This
is the law regarding the animals , the birds , every living creature that moves in the waters , and of every creature that creeps on the ground ,
सबै पशु , पक्षी , पानीमा चलहल गर्ने सबै जीवित प्राणी , जमिनमा घस्रने सबै प्राणीसम्बन्धी विधि यी नै हुन् ,
LEV 11     Average alignment score: 0.293 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27