Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 27:1     Alignment score: 0.355
Yahweh spoke to Moses and said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 27:2     Alignment score: 0.16 → 0.182
" Speak to the people of Israel and say to them , ' If anyone makes a special vow to Yahweh , use the following valuations .
इस्राएलका मानिसहरूलाई भन् , यदि कसैले परमप्रभुलाई विशेष प्रतिज्ञा गर्दछ भने , त्यसको मूल्य यसरी निर्धारण गर्नू
LEV 27:4     Alignment score: 0.218
For a female of the same ages your standard value must be thirty shekels .
सोही उमेरको स्‍त्रीको निम्ति भने मूल्य तिस शेकेल होस्
LEV 27:5     Alignment score: 0.343
From five years to twenty years old your standard value for a male must be twenty shekels , and for the female ten shekels .
पाँच वर्षदेखि बिस वर्षसम्मको पुरुषको लागि मूल्य बिस शेकेल स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू
LEV 27:6     Alignment score: 0.298 → 0.299
From one month old to five years your standard value for a male must be five shekels of silver , and for a female three shekels of silver .
एक महिनादेखि पाँच वर्षसम्मको पुरुषको लागि मूल्य पाँच शेकेल स्‍त्रीको लागि तिन शेकेल निर्धारण गर्नू
LEV 27:7     Alignment score: 0.307 → 0.307
From sixty years old and up for a male your standard value must be fifteen shekels , and for a female ten shekels .
साठी वर्षमाथिको पुरुषको लागि मूल्य पन्ध्र शेकेल स्‍त्रीको लागि दस शेकेल निर्धारण गर्नू
LEV 27:9     Alignment score: 0.248
If someone wants to sacrifice an animal to Yahweh , and if Yahweh accepts it , then that animal will be set apart to him .
यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ , यदि उहाँले त्यो स्वीकार्नुभयो भने , त्यो पशु त्यसको निम्ति छुटाइने
LEV 27:10     Alignment score: 0.166
The person must not alter or change such an animal , a good one for a bad one or a bad for a good . If he does at all change one animal for another , then both it and the one for which it is exchanged become holy .
त्यो मानिसले त्यस पशुलाई नसाटोस् , असललाई खराबको निम्ति खराबलाई असलको निम्ति यदि त्यसले एउटालाई अर्कोको निम्ति साटेमा त्यो जसको निम्ति त्यो साटिएको थियो , दुवै नै पवित्र हुने छन्
LEV 27:11     Alignment score: 0.235 → 0.235
However , if what the person has vowed to give Yahweh is in fact unclean , so that Yahweh will not accept it , then the person must bring the animal to a priest .
तथापि , यदि त्यस मानिसले परमप्रभुलाई दिन्छु भनी प्रतिज्ञा गरेको पशु अशुद्ध परमप्रभुले त्यो स्वीकार्नुभएन भने , त्यस मानिसले पशुलाई पुजारीकहाँ ल्याओस्
LEV 27:12     Alignment score: 0.224 → 0.228
The priest will value it , by the market value of the animal . Whatever value the priest places on the animal , that will be its value .
पुजारीले बजार - मूल्यअनुसार त्यसको मूल्य निर्धारण गरोस् पुजारीले त्यस पशुको मूल्य जति निर्धारण गर्दछ , त्यो नै त्यसको मूल्य हुने
LEV 27:13     Alignment score: 0.246 → 0.246
If the owner wishes to redeem it , then a fifth of its value is to be added to its redemption price .
यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाह्‍यो भने , त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस्
LEV 27:14     Alignment score: 0.299 → 0.299
When a man sets apart his house as a holy gift to Yahweh , then the priest will set its value as either good or bad . Whatever the priest values it , so it will be .
जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने , पुजारीले त्यो असल वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ , त्यति नै त्यसको मूल्य हुने
LEV 27:15     Alignment score: 0.254 → 0.253
But if the owner who set apart his home wishes to redeem it , he must add a fifth of its value to its redemption price , and it will belong to him .
तर आफ्नो घरलाई परमप्रभुको निम्ति अलग गर्ने मालिकले त्यो छुटाउन चाहेमा त्यसले त्यसको छुटकाराको मूल्यमा पाँचौँ भाग थपोस् त्यो त्यसकै हुने
LEV 27:16     Alignment score: 0.218 → 0.218
If a man sets apart some of his own land , then the valuation of it will be in proportion to the amount of seed required to plant it a homer of barley will be valued at fifty shekels of silver .
यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने , त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने
LEV 27:17     Alignment score: 0.33
If he sets apart his field during the year of Jubilee , the valuation of it will stand .
यदि त्यसले त्यो जमिन पुनर्स्थापनाको वर्षमा अलग गर्दछ भने , त्यसको मूल्य तोकिएबमोजिम हुने
LEV 27:18     Alignment score: 0.232 → 0.264
But if he sets apart his field after the year of Jubilee , then the priest must calculate the value of the field by the number of years that remain until the next year of Jubilee , and the valuation of it must be reduced .
तर त्यसले आफ्नो जमिन पुनर्स्थापनाको वर्षपछि अलग गर्दछ भने , पुजारीले अर्को पुनर्स्थापनाको वर्ष आउनलाई बाँकी भएका वर्षहरूका आधारमा त्यो जमिनको मूल्य तय गरोस् , मूल्य निर्धारण गर्दा त्यसको मूल्य घटाइयोस्
LEV 27:19     Alignment score: 0.22 → 0.221
If the man who set apart the field wishes to redeem it , then he must add a fifth to the valuation , and it will belong to him .
यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस् , त्यो त्यसको हुने
LEV 27:20     Alignment score: 0.205
If he does not redeem the field , or if he has sold the field to another man , it can not be redeemed any more .
तर यदि त्यसले त्यो जमिनलाई छुटाएन , वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए , त्यो अब फेरि छुटाउन मिल्दैन
LEV 27:21     Alignment score: 0.306 → 0.328
Instead , the field , when it is released in the year of Jubilee , will be a holy gift to Yahweh , like the field that has been completely given to Yahweh . It will belong to the priest .
त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने त्यो पुजारीको हुने
LEV 27:22     Alignment score: 0.262
If a man sets apart a field that he has bought , but that field is not part of his family 's land ,
यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ , तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने ,
LEV 27:23     Alignment score: 0.324 → 0.324
then the priest will figure the valuation of it up to the year of Jubilee , and the man must pay its value on that day as a holy gift to Yahweh .
पुजारीले पुनर्स्थापनाको वर्षसम्म त्यसको मूल्य कति हुन्छ त्यो निर्धारण गरोस् , त्यो मानिसले त्यस दिन परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा त्यसको मूल्य तिरोस्
LEV 27:24     Alignment score: 0.22 → 0.235
In the year of Jubilee , the field will return to the man from whom it was bought , to the land 's owner .
पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने
LEV 27:25     Alignment score: 0.136 → 0.149
All the valuations must be set by the weight of the sanctuary shekel . Twenty gerahs must be the equivalent of one shekel .
सबै मूल्याङ्कन पवित्रस्थानको शेकेलको वजनको आधारमा गरियोस् बिस गेरा एक शेकेल बराबर हुने
LEV 27:26     Alignment score: 0.202 → 0.213
No one may set apart the firstborn among animals , since the firstborn already belongs to Yahweh ; whether ox or sheep , it is Yahweh 's .
पशुहरूमा पहिलो जन्मनेलाई कसैले पनि अलग नगर्नू , किनभने पहिलो जन्मने पहिलैबाट परमप्रभुकै हो चाहे त्यो साँढे होस् वा भेडा , त्यो परमप्रभुको हो
LEV 27:27     Alignment score: 0.243 → 0.249
If it is an unclean animal , then the owner may buy it back at the valuation of it , and a fifth must be added to that value . If the animal is not redeemed , then it is to be sold at the set value .
यदि त्यो अशुद्ध पशु हो भने , त्यसको मूल्यमा पाँचौँ भाग थपेर त्यसको मालिकले त्यो किन्‍न सक्‍ने यदि त्यो पशुको छुटकारा भएन भने , तोकिएको मूल्यमा त्यो बेचियोस्
LEV 27:28     Alignment score: 0.282 → 0.292
But nothing that a man devotes to Yahweh , from all that he has , whether human or animal , or his family land , may be sold or redeemed . Everything that is devoted is very holy to Yahweh .
तर कुनै मानिसले आफूसँग भएका सबै सम्पत्तिबाट परमप्रभुलाई अर्पण गरेको कुरा , चाहे त्यो मानिस वा पशु , वा आफ्नो पारिवारिक जमिन जेसुकै भए पनि त्यो बेचिनु वा छुटाउनुहुँदैन अर्पण गरिएको सबै कुरा परमप्रभुको निम्ति पवित्र हुन्छ
LEV 27:29     Alignment score: 0.116 → 0.117
No ransom may be paid for the person who is devoted for destruction . That person must be put to death .
नाशको निम्ति अर्पण गरिएको मानिसको निम्ति कुनै मोल नतिर्नू त्यो मानिस मारिनुपर्छ
LEV 27:30     Alignment score: 0.411
All the tithe of the land , whether grain grown on the land or fruit from the trees , is Yahweh 's . It is holy to Yahweh .
भूमिको सबै दशांश , चाहे भूमिमा उब्जेका अन्‍न वा रुखहरूका फल जे भए पनि त्यो परमप्रभुकै हो त्यो परमप्रभुको निम्ति पवित्र हुन्छ
LEV 27:31     Alignment score: 0.212 → 0.221
If a man redeems any of his tithe , he must add a fifth to its value .
यदि कसैले आफ्नो दशांश छुटाउँछ भने , त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्
LEV 27:32     Alignment score: 0.239 → 0.25
As for every tenth of the herd or the flock , whatever passes under the shepherd 's rod , one - tenth must be set apart to Yahweh .
बथान वा बागल , वा गोठालोको लौरोमुनिबाट जाने हरेक पशुको दस भागमा एक भाग परमप्रभुको निम्ति अलग गरिनुपर्छ
LEV 27:33     Alignment score: 0.287
The shepherd must not search for the better or the worse animals , and he must not substitute one for another . If he changes it at all , then both it and that for which it is changed will be holy . It can not be redeemed . ' "
गोठालोले असल वा खराब पशु नछुटाओस् , त्यसले एउटाको निम्ति अर्को नबद्‍लोस् यदि त्यसले त्यो परिवर्तन गरेमा त्यो जसको निम्ति त्यो बद्‌लिएको थियो , दुवै नै पवित्र हुने छन् त्यो छुटाउन सकिने छैन
LEV 27:34     Alignment score: 0.265 → 0.415
These are the commandments that Yahweh gave at Mount Sinai to Moses for the people of Israel .
परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन्
LEV 27     Average alignment score: 0.26 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27