Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 21:1     Alignment score: 0.299
Yahweh said to Moses : " Speak to the priests , the sons of Aaron , and say to them , ' No one among you shall make himself unclean for those who die among his people ,
परमप्रभुले मोशालाई भन्‍नुभयो , पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन् , आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू ,


LEV 21:2     Alignment score: 0.344 → 0.342
except for his closest relatives his mother , his father , his son , his daughter , his brother ,
तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा , त्यसको बुबा , छोरा , त्यसकी छोरी , त्यसको दाजु वा भाइ ,
LEV 21:3     Alignment score: 0.307 → 0.309
or his virgin sister who is dependent on him , since she has no husband for her he may make himself unclean .
वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन , यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ
LEV 21:4     Alignment score: 0.43 → 0.435
But he must not make himself unclean for other relatives and so defile himself .
तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् आफैलाई अपवित्र नबनाओस्
LEV 21:5     Alignment score: 0.263 → 0.267
Priests must not shave their heads or shave off the corners of their beards , nor cut their bodies .
पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना - कुना नकाटून् , तिनीहरूले आफ्ना शरीरहरू काटून्
LEV 21:6     Alignment score: 0.298
They must be holy to their God and not disgrace the name of their God , because the priests offer Yahweh 's food offerings , the bread of their God . Therefore the priests must be holy .
तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून् , तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून् , किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् यसैकारण पुजारीहरू पवित्र रहून्
LEV 21:7     Alignment score: 0.246 → 0.243
They must not marry any woman who is a prostitute and who is defiled , and they must not marry a woman divorced from her husband , for they are separate for their God .
तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो जो अपवित्र छे , तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून्
LEV 21:8     Alignment score: 0.356 → 0.358
You will set him apart , for he is the one who offers bread to your God . He must be holy to you , because I , Yahweh who makes you holy , am holy .
तैँले त्यसलाई अलग राख्‍नू , किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो त्यो तेरो निम्ति पवित्र हुनुपर्छ , किनभने , तँलाई पवित्र तुल्‍याउने परमप्रभु पवित्र छु
LEV 21:9     Alignment score: 0.208 → 0.235
Any daughter of any priest who defiles herself by becoming a prostitute disgraces her father . She must be burned .
पुजारीकी छोरी जो वेश्‍या भएर आफैलाई अपवित्र बनाउछे , त्यसले आफ्नो बुबाको अपमान गर्छे त्यो जलाइयोस्
LEV 21:10     Alignment score: 0.334 → 0.337
The one who is the high priest among his brothers , on whose head the anointing oil has been poured , and who has been consecrated to wear the special garments of the high priest , must not wear his hair loose or tear his clothes .
आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको , प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको , त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस्
LEV 21:11     Alignment score: 0.245 → 0.273
He must not go anywhere that a dead body is present and defile himself , even for his father or his mother .
आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् आफैलाई अपवित्र नबनाओस्
LEV 21:12     Alignment score: 0.205 → 0.219
The high priest must not leave the sanctuary area of the tabernacle or profane the sanctuary of his God , because he has been consecrated as high priest by the anointing oil of his God . I am Yahweh .
त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस् , किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको परमप्रभु हुँ
LEV 21:13     Alignment score: 0.346 → 0.357
The high priest must marry a virgin as his wife .
प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस्
LEV 21:14     Alignment score: 0.314 → 0.323
He must not marry a widow , a divorced woman , or a woman who is a prostitute . He will not marry these kinds of women . He may only marry a virgin from his own people ,
त्यसले विधवा , विच्‍छेद भएकी स्‍त्री , वा वेश्‍या बिहे नगरोस् यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस् त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस् ,
LEV 21:15     Alignment score: 0.348
so he will not defile his children among his people , for I am Yahweh , who makes him holy . ' "
ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस् , किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु नै हुँ
LEV 21:16     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 21:17     Alignment score: 0.248 → 0.268
" Speak to Aaron and tell him , ' Whoever of your descendants throughout their generations has a bodily defect , he must not approach to offer the food to his God .
हारूनलाई यसो भन् , तेरा सारा वंशहरूभित्र तेरा उत्तराधिकारीहरूमा कुनै शारीरिक खोट भने , त्यसले आफ्नो परमेश्‍वरलाई भोजन अर्पण गर्न नजिक नआओस्
LEV 21:18     Alignment score: 0.318 → 0.329
Any man who has a bodily defect must not approach Yahweh , such as a blind man or a man who is unable to walk , one who is disfigured or deformed ,
शारीरिक खोट भएको मानिस परमप्रभुको नजिक नआओस् , जस्तै दृष्‍टिविहीन वा हिँड्न नसक्‍ने मानिस , विरूपित वा आकार विकृत भएको मानिस ,
LEV 21:19     Alignment score: 0.351
a man with a crippled hand or foot
,
हात वा खुट्टा बाँङ्गिएको मानिस ,
LEV 21:20     Alignment score: 0.314
a man who has a hump in his back or is abnormally thin or short , or a man with a defect in his eyes , or with a disease , sore , scabs , or whose testicles have been crushed .
पछाडि ढाडमा मासुको डल्‍ला पलाएको मानिस , वा धेरै पातलो वा होचो मानिस , वा आँखामा खोट भएको मानिस , वा रोग लागेको , घाउ भएको , चर्मरोग लागेको , वा अन्डाकोष पिसिएको मानिस
LEV 21:21     Alignment score: 0.324 → 0.328
No man among the descendants of Aaron the priest with a bodily defect may come near to perform the offerings made by fire for Yahweh . Such a man has a bodily defect ; he must not come near to offer the bread of his God .
पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस्
LEV 21:23     Alignment score: 0.351
However , he must not enter inside the curtain or come near the altar , because he has a bodily defect , so that he does not defile my holy place , for I am Yahweh , who makes them holy . ' "
तर , त्यो पर्दाभित्र प्रवेश नगरोस् , वेदीको नजिक आओस् , किनभने त्यसमा शारीरिक खोट , त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस् , किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ
LEV 21:24     Alignment score: 0.398 → 0.405
So Moses spoke these words to Aaron , to his sons , and to all the people of Israel .
यसैले मोशाले यी वचनहरू हारून , तिनका छोराहरू इस्राएलका सारा मानिसहरूलाई सुनाए
LEV 21     Average alignment score: 0.311 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27