Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 5:1     Alignment score: 0.247
If anyone sins because he does not testify when he has witnessed something about which he is required to testify , whether he has seen it or heard about it , he will be responsible .
यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने , त्यो दोषी हुने


LEV 5:2     Alignment score: 0.342 → 0.343
Or if anyone touches anything God has designated as unclean , whether it be the carcass
of an unclean wild animal or the carcass of any livestock that has died , or creeping animal , even if the person did not intend to touch it , he is unclean and guilty .
वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने , चाहे त्यो कुनै अशुद्ध वन - पशु , पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस् , त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध दोषी हुने
LEV 5:3     Alignment score: 0.356 → 0.359
Or if he touches the uncleanness of someone , whatever that uncleanness is , and if he is unaware of it , then he will be guilty when he learns about it .
वा त्यसले कसैको अशुद्धता छोयो भने , चाहे त्यो अशुद्धता जेसुकै होस् , त्यसबारे त्यो अजान भने , त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने
LEV 5:4     Alignment score: 0.285 → 0.298
Or if anyone swears rashly with his lips to do evil , or to do good , whatever it is that a man swears rashly with an oath , even if he is unaware of it , when he learns about it , then he will be guilty , in any of these things .
वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने , त्यसले जेसुकैको किरिया हालेको भए तापनि , यदि त्यसबारे त्यो अजान भने , त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने
LEV 5:5     Alignment score: 0.311
When someone is guilty in any of these things , he must confess whatever sin he has committed .
यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ
LEV 5:6     Alignment score: 0.339 → 0.353
Then he must bring his guilt offering to Yahweh for the sin that he has committed , a female animal from the flock , either a lamb or a goat , for a sin offering , and the priest will make atonement for him concerning his sin .
त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु , पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस् , त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने
LEV 5:7     Alignment score: 0.401
If he can not afford to buy a lamb , then he can bring as his guilt offering for his sin two doves or two young pigeons to Yahweh , one for a sin offering and the other for a burnt offering .
यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने , त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस् , एउटाचाहिँ पापबलिको निम्ति अर्को होमबलिको निम्ति
LEV 5:8     Alignment score: 0.286 → 0.296
He must bring them to the priest , who will offer one for the sin offering first he will wring off its head from its neck but will not remove it completely from the body .
त्यसले त्यो पुजारीकहाँ ल्याओस् , जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस् , तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस्
LEV 5:10     Alignment score: 0.355 → 0.366
Then he must offer the second bird as a burnt offering , as described in the instructions , and the priest will make atonement for him for the sin that he has committed , and the person will be forgiven .
त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस् , त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने , त्यस मानिसलाई क्षमा हुने
LEV 5:11     Alignment score: 0.419 → 0.419
But if he can not afford to buy two doves or two young pigeons , then he must bring as his sacrifice for his sin a tenth of an ephah of fine flour for a sin offering . He must not put oil or any incense on it , for it is a sin offering .
तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने , त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस्
LEV 5:13     Alignment score: 0.247
The priest will make atonement for any sin that the person has committed , and that person will be forgiven . The leftovers from the offering will belong to the priest , as with the grain offering . ' "
त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने , त्यस मानिसलाई क्षमा हुने अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने
LEV 5:14     Alignment score: 0.386 → 0.38
Then Yahweh spoke to Moses , saying ,
अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो ,
LEV 5:16     Alignment score: 0.291 → 0.292
He must satisfy Yahweh for what he had done wrong in connection with what is holy , and he must add one - fifth to it and give it to the priest . Then the priest will make atonement for him with the ram of the guilt offering , and that person will be forgiven .
जे पवित्र त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ , त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने , त्यसलाई क्षमा हुने
LEV 5:17     Alignment score: 0.24 → 0.248
If anyone sins and does anything that Yahweh has commanded not to be done , even if he was unaware of it , he is still guilty and must carry his own guilt .
परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने , त्यसबारे त्यो अजान भए तापनि , त्यो दोषी हुने आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ
LEV 5:19     Alignment score: 0.513
It is a guilt offering , and he is certainly guilty before Yahweh . "
यो दोषबलि हो , त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी
LEV 5:20     Alignment score: 0.321 → 0.315
Yahweh spoke to Moses , saying ,
परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो ,
LEV 5:21     Alignment score: 0.192 → 0.203
" If anyone sins and acts unfaithfully against Yahweh by deceiving his neighbor regarding something held in trust , or was left in his care , or about something that was stolen , or if he has oppressed his neighbor ,
यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा , वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ विश्‍वासहीन कार्य गर्दछ , वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने ,
LEV 5:22     Alignment score: 0.343
or he has found
something that his neighbor lost and lies about it , or if he swears falsely , or in any matters like these by which people sin ,
वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ , वा झुटो किरिया हाल्छ , वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने ,
LEV 5:23     Alignment score: 0.27 → 0.274
and if he has sinned and is found
to be guilty , he must restore whatever he took by robbery or oppression , or that which was entrusted to him , or that which was lost but that he had found .
यदि त्यसले पाप गरेको त्यो दोषी ठहरियो भने , त्यसले चोरी गरेर वा अत्याचार गरेर लिएको , वा त्यसको जिम्मामा भएको , वा हराएर त्यसले पाएको सबै फिर्ता गरोस्
LEV 5:24     Alignment score: 0.174 → 0.184
In addition , in any matter in which he swore falsely , he must restore it in full and he must add one - fifth of the value of it and pay it all to the owner on the day that he is found
guilty .
साथै , त्यसले कुनै विषयमा झुटो किरिया हालेको भए , त्यो दोषी ठहरिएको दिनमा त्यसले त्यो पूर्ण रूपमा फिर्ता गरोस् , त्यसको मूल्यको पाँचौँ भाग थपेर त्यसको मालिकलाई दिओस्
LEV 5:26     Alignment score: 0.392 → 0.399
The priest will make atonement for him before Yahweh , and he will be forgiven concerning whatever he has become guilty of doing . "
पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने , त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने
LEV 5     Average alignment score: 0.314 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27