Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 10:1     Alignment score: 0.366 → 0.368
Nadab and Abihu , sons of Aaron , each took his censer , put fire in it , and then incense . Then they offered unapproved fire before Yahweh , which he had not commanded them to offer .
हारूनका छोराहरू नादाब अबीहू दुवैले हारूनको धुपौरो लिए त्यसमा आगो धूप राखे अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे


LEV 10:2     Alignment score: 0.339
So fire came
out from before Yahweh and devoured them , and they died before Yahweh .
यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो तिनीहरूलाई भष्‍म गरिदियो , तिनीहरू परमप्रभुको सामु मरे
LEV 10:3     Alignment score: 0.364 → 0.366
Then Moses said to Aaron , " This is what Yahweh was talking about when he said , ' I will reveal my holiness to those who come near me . I will be glorified before all the people . ' " Aaron did not say anything .
अनि मोशाले हारूनलाई भने , परमप्रभुले भन्‍नुभएको कुरा यही हो , मेरो नजिक आउनेहरू सबैलाई मेरो पवित्रता प्रकट गर्ने छु सबै मानिसहरूका सामु महिमित हुने छु हारूनले केही बोलेनन्
LEV 10:4     Alignment score: 0.392 → 0.393
Moses called Mishael and Elzaphan , the sons of Uzziel the uncle of Aaron , and said to them , " Come here and carry your brothers out of the camp from before the tabernacle . "
मोशाले हारूनका काका उज्‍जीएलका छोराहरू मीशाएल एलसाफानलाई बोलाएर भने , यहाँ आओ पवित्र वासस्थानबाट आफ्ना भाइहरूलाई निकालेर छाउनीभन्दा बाहिर लैजाओ
LEV 10:5     Alignment score: 0.262 → 0.27
So they came near and carried them , still wearing their priestly tunics , out of the camp , as Moses had instructed .
यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरू पुजारीकै दौरा लगाएर नजिक आए तिनीहरूलाई छाउनीबाट बाहिर लगे
LEV 10:6     Alignment score: 0.269 → 0.285
Then Moses said to Aaron and to Eleazar and to Ithamar , his sons , " Do not let your hair on your heads hang loosely , and do not tear your clothes , so that you may not die , and so that Yahweh may not be angry with all the assembly
. But allow your relatives , the entire house of Israel , to mourn for those whom the fire of Yahweh has set ablaze .
त्यसपछि मोशाले हारून तिनका छोराहरू एलाजार ईतामारलाई यसो भने , तिमीहरूको शिरको केश नफुकाल , आफ्ना वस्‍त्रहरू नच्यात , अनि तिमीहरू मर्ने छैनौ , परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ
LEV 10:7     Alignment score: 0.271 → 0.296
You must not go out from the entrance of the tent of meeting , or you will die , for the anointing oil of Yahweh is on you . " So they acted according to Moses ' instructions .
तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू , नत्रता तिमीहरू मर्ने छौ यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे
LEV 10:8     Alignment score: 0.338 → 0.332
Yahweh spoke to Aaron , saying ,
परमप्रभु यसो भनेर हारूनसँग बोल्‍नुभयो ,
LEV 10:9     Alignment score: 0.212 → 0.231
" Do not drink wine or strong drink , you , or your sons who remain with you , when you go into the tent of meeting , so you will not die . This
will be a permanent statute throughout your people 's generations ,
तँ तँसँगै भएका तेरा छोराहरू भेट हुने पालभित्र जाँदा मदिरा वा कुनै कडा मद्य नपिउनू , नत्रता तिमीहरू मर्ने छौ पवित्र साधारण , अनि अशुद्ध शुद्धबिच भेद गराउनको निम्ति ,
LEV 10:10     Alignment score: 0.013
to distinguish between the holy and the common , and between the unclean and the clean ,
तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस् ,
LEV 10:11     Alignment score: 0.319
so that you may teach the people of Israel all the statutes that Yahweh has commanded through Moses . "
ताकि मोशाद्वारा परमप्रभुले आज्ञा गर्नुभएका सबै विधिविधानहरू तिमीहरूले इस्राएलका मानिसहरूलाई सिकाउन सक
LEV 10:12     Alignment score: 0.344 → 0.363
Moses spoke to Aaron and to Eleazar and to Ithamar , his remaining sons , " Take the grain offering that remains from the offerings to Yahweh made by fire , and eat it without yeast beside the altar , for it is most holy .
मोशाले हारून तिनका बाँकी छोराहरू एलाजार ईतामारलाई भने , परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ , किनभने यो अति पवित्र
LEV 10:13     Alignment score: 0.228 → 0.248
You must eat it in a holy place , because it is your share and your sons ' share of the offerings to Yahweh made by fire , for this is what I have been commanded to tell you .
तिमीहरूले त्यो पवित्र स्थानमा खाओ , किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो तेरा छोराहरूको भाग हो , किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको
LEV 10:15     Alignment score: 0.245 → 0.225
The thigh that is presented and the breast that is waved , they must bring with the offerings of fat made by fire , to wave before Yahweh . They will be yours and your sons ' with you as a share forever , as Yahweh has commanded . "
तिमीहरूले अर्पण गरिएको फिला डोलाइएको छाती , आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो तेरा छोराहरूको भाग हुने छन्
LEV 10:16     Alignment score: 0.278 → 0.288
Then Moses asked about the goat for the sin offering , and found that it was burned up . So he was angry with Eleazar and Ithamar , the remaining sons of Aaron ; he said ,
त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे , त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार ईतामारसँग उनी रिसाएर यसो भने ,
LEV 10:17     Alignment score: 0.3 → 0.299
" Why have you not eaten the sin offering in the area of the tabernacle , since it is most holy , and since Yahweh has given it to you to take away the iniquity of the assembly , to make atonement for them before him ?
तिमीहरूले त्यो पापबलिलाई पवित्र वासस्थानको क्षेत्रमा किन खाएनौ , किनकि त्यो अति पवित्र हो , समुदायको पाप हटाउन उहाँको सामु तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नका लागि परमप्रभुले त्यो तिमीहरूलाई दिनुभएको होइन ?
LEV 10:18     Alignment score: 0.292 → 0.313
Look , its blood was not brought inside the tabernacle , so you should certainly have eaten it in the tabernacle area , as I commanded . "
हेर , त्यसको रगत यस पवित्र वासस्थानमा ल्याइएको थिएन , यसैकारण मैले आज्ञा गरेझैँ तिमीहरूले निश्‍चय नै त्यो पवित्र वासस्थानको क्षेत्रमा खानुपर्ने थियो
LEV 10:19     Alignment score: 0.406 → 0.416
Then Aaron answered Moses , " See , today they made their sin offering and burnt offering before Yahweh , and this
thing has happened to me today . If I had eaten the sin offering today , would it have been pleasing in the sight of Yahweh ? "
त्यसपछि हारूनले मोशालाई जवाफ दिए , हेर्नुहोस् , तिनीहरूले आज परमप्रभुको अगि पापबलि होमबलि अर्पण गरे , अनि आज मलाई यस्तो हुन आयो यदि मैले त्यो पापबलि खाएको भए , के त्यो परमप्रभुलाई मनपर्दो हुने थियो ?
LEV 10:20     Alignment score: 0.504
When Moses heard that , he was satisfied .
जब मोशाले यो सुने , उनी सन्तुष्‍ट भए
LEV 10     Average alignment score: 0.309 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27