Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 20:1     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 20:3     Alignment score: 0.224
I also will set my face against that man and will cut him off from among his people because he has given his child to Molech , so as to defile my holy place and profane my holy name .
त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ पवित्र नाउँ अशुद्ध बनाएको हुनाले त्यसको विरुद्ध खडा हुने छु त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु
LEV 20:4     Alignment score: 0.173 → 0.169
If the people of the land close their eyes to that man when he gives any of his children to Molech , if they do not put him to death ,
यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे , त्यसलाई मृत्युदण्ड दिएनन् भने ,
LEV 20:5     Alignment score: 0.162 → 0.187
then I myself will set my face against that man and his clan , and I will cut him off and everyone else who prostitutes himself in order to play the harlot with Molech .
त्यस मानिस त्यसको वंशको विरुद्ध आफै खडा हुने छु , त्यसलाई मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु
LEV 20:7     Alignment score: 0.247 → 0.293
Therefore consecrate yourselves and be holy , because I am Yahweh your God .
त्यसैले आफैलाई अर्पण गर पवित्र होओ , किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ [ ]
LEV 20:8     Alignment score: 0.206 → 0.223
You must keep my commands and carry them out . I am Yahweh who sets you apart as holy .
तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू तिमीहरूलाई पवित्र बनाउने परमप्रभु नै हुँ
LEV 20:9     Alignment score: 0.322 → 0.324
Everyone who curses his father or his mother must surely be put to death . He has cursed his father or his mother , so he is guilty and deserves to die .
आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ त्यो मर्न योग्‍यको हुन्छ
LEV 20:11     Alignment score: 0.271 → 0.295
If a man lies with his father 's wife , he uncovers his father 's nakedness . Both the son and his father 's wife must certainly be put to death . Their blood is upon them .
आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ त्यो छोरा त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने
LEV 20:12     Alignment score: 0.369 → 0.37
If a man sleeps with his daughter-in-law , both of them must certainly be put to death . They have committed perversion . They are guilty and deserve to die .
यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने , तिनीहरू दुवै मारिनुपर्छ तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् तिनीहरू मर्न योग्‍यका हुन्छन्
LEV 20:13     Alignment score: 0.292 → 0.287
If a man sleeps with another man , as with a woman , both of them have done something detestable . They must surely be put to death . They are guilty and deserve to die .
कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने , तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् तिनीहरू मारिनैपर्छ तिनीहरू दोषी हुन्छन् तिनीहरू मर्न योग्‍यका हुन्छन्
LEV 20:14     Alignment score: 0.292 → 0.293
If a man marries a woman and also marries her mother , this is wickedness . They must be burned , both he and the women
, so that there will be no wickedness among you .
कोही पुरुषले कुनै स्‍त्री त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने , यो दुष्‍टता हो त्यो पुरुष ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस्
LEV 20:15     Alignment score: 0.228 → 0.223
If a man sleeps with an animal , he must surely be put to death , and you must kill the animal .
कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ , तिमीहरूले त्यो पशुलाई पनि मार्नू
LEV 20:16     Alignment score: 0.323 → 0.322
If a woman approaches any animal to sleep
with it , you must kill the woman and the animal . They must certainly be put to death . They are guilty and deserve to die .
कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने , तिमीहरूले त्यस स्‍त्री पशु दुवैलाई मार्नू तिनीहरू निश्‍चय नै मारिनैपर्छ तिनीहरू दोषी हुन्छन् मर्न योग्‍यका हुन्छन्
LEV 20:17     Alignment score: 0.292 → 0.301
If a man sleeps with his sister , a daughter of his father or a daughter of his mother , and he uncovers her nakedness , and she sees his nakedness , it is a shameful
thing . They must be cut off from the presence of their people , because he has slept with his sister . He must carry his guilt .
कोही पुरुषले आफ्नी दिदी - बहिनी , वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ , त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने , यो शर्मको कुरा हो त्यो आफ्नी दिदी - बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ त्यसले आफ्नो दोष बोकिरहने
LEV 20:19     Alignment score: 0.246 → 0.243
You must not sleep with your mother 's sister , or with your father 's sister , because you would disgrace your close relative . You must carry your own guilt .
आफ्नो बुबा वा आमाकी दिदी - बहिनीसँग नसुत् , किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् तैँले आफ्नो दोष आफै बोक्‍ने छस्
LEV 20:20     Alignment score: 0.184 → 0.195
If a man sleeps with his aunt , he has dishonored his uncle . They will bear responsibility for their sin , and they will die without children .
कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने , त्यसले आफ्नो काकाको अपमान गर्दछ तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन् , तिनीहरू निसन्तान नै मर्ने छन्
LEV 20:21     Alignment score: 0.164 → 0.206
If a man marries his brother 's wife while his brother is still living , that is disgraceful . He has dishonored his brother , and I will take away from their children any property they may have inherited from their parents .
कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने , त्यो अपमानजनक हो त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ , तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट खोसिदिने छु
LEV 20:22     Alignment score: 0.196
You must therefore keep all my statutes and all my decrees ; you must obey them so that the land into which I am bringing you to live will not vomit you up .
त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू आज्ञाहरू पालन गर्नू यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस्
LEV 20:23     Alignment score: 0.291 → 0.296
You must not walk in the customs of the nations that I will drive out before you , for they have done all these things , and I detest them .
तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू , किनभने तिनीहरूले यी सबै कुरा गरे , मैले तिनीहरूलाई घृणा गरेँ
LEV 20:24     Alignment score: 0.273 → 0.295
I said to you , " You will inherit their land ; I will give it to you to possess , a land flowing with milk and honey . I am Yahweh your God , who has separated you from the other peoples .
मैले तिमीहरूलाई भनेँ , तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ दूध मह बगिरहने देश तिमीहरूको अधिकारमा दिने छु अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुँ
LEV 20:25     Alignment score: 0.317 → 0.326
You must therefore distinguish between the clean animals and the unclean , and between the unclean birds and the clean . You must not defile yourselves with unclean animals or birds or with any creature
that crawls along the ground , which I have separated as unclean from you .
यसैकारण तिमीहरूले शुद्ध अशुद्ध पशु , अनि शुद्ध अशुद्ध पक्षीबिच भेद राख्‍नू मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू
LEV 20:26     Alignment score: 0.306
You must be holy , for I , Yahweh , am holy , and I have separated you from the other peoples , for you belong to me .
तिमीहरू पवित्र होओ , किनभने परमप्रभु पवित्र छु , मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु , किनभने तिमीहरू मेरा हौ
LEV 20:27     Alignment score: 0.217 → 0.237
A man or a woman who talks with the dead or who talks with spirits must certainly be put to death . The people must stone them with stones . They are guilty and deserve to die . ' "
मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून् तिनीहरू दोषी छन् मर्न योग्‍यका छन् 20 : 7 [ ] धेरै वर्तमान संस्करणमा यस्तो छः ... किनभने , परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु
LEV 20     Average alignment score: 0.268 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27