Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 8:1     Alignment score: 0.297
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई यसो भन्‍नुभयो ,


LEV 8:2     Alignment score: 0.339
" Take Aaron and his sons with him , the garments and the anointing oil , the bull for the sin offering , the two rams , and the basket of unleavened bread .
हारून त्यसका छोराहरूलाई वस्‍त्रहरू अभिषेक गर्ने तेल , पापबलिको साँढे , दुईवटा भेडा अखमिरी रोटीको डालोसहित ल्याउनू
LEV 8:3     Alignment score: 0.235 → 0.243
Assemble all the assembly at the entrance to the tent of meeting . "
भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू
LEV 8:4     Alignment score: 0.256 → 0.269
So Moses did as Yahweh commanded him , and the assembly came
together at the entrance to the tent of meeting .
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे , सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए
LEV 8:5     Alignment score: 0.25 → 0.294
Then Moses said to the assembly , " This is what Yahweh has commanded to be done . "
अनि मोशाले समुदायलाई भने , परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो
LEV 8:6     Alignment score: 0.406 → 0.434
Moses brought Aaron and his sons and washed them with water .
मोशाले हारून तिनका छोराहरूलाई ल्याएर पानीले धोए
LEV 8:8     Alignment score: 0.375 → 0.384
He placed the breastpiece on him , and in the breastpiece he put the Urim and the Thummim .
उनले तिनलाई छाती - पाता लगाइदिए , छाती - पातामा ऊरीम तुम्मीम राखिदिए
LEV 8:9     Alignment score: 0.338 → 0.338
He set the turban on his head , and on the turban , in front , he set the golden plate , the holy crown , as Yahweh had commanded him .
उनले तिनको शिरमा फेटा लगाइदिए , परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता , अर्थात् पवित्र मुकुट लगाइदिए
LEV 8:10     Alignment score: 0.388
Moses took the anointing oil , anointed the tabernacle and everything in it and set them apart to Yahweh .
मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान त्यसमा भएका सबै कुरालाई अभिषेक गरे परमप्रभुको निम्ति ती अलग गरे
LEV 8:11     Alignment score: 0.427 → 0.429
He sprinkled the oil on the altar seven times , and anointed the altar and all its utensils , and the washbasin and its base , to set them apart to Yahweh .
उनले सात पटक वेदीमा तेल छर्के , अनि वेदी त्यसका सबै भाँडाकुँडाहरू , धुने बाटा त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे
LEV 8:12     Alignment score: 0.418 → 0.417
He poured some of the anointing oil on Aaron 's head and anointed him to set him apart .
उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे
LEV 8:13     Alignment score: 0.247 → 0.256
Moses brought Aaron 's sons and clothed them with tunics . He tied sashes around their waists and wrapped linen cloth around their heads , as Yahweh had commanded him .
मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए
LEV 8:15     Alignment score: 0.347 → 0.349
He killed it , and he took the blood and put it on the horns of the altar with his finger , purified the altar , poured out the blood at the base of the altar , and set it apart for God in order to make atonement for it .
उनले त्यो मारे , रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए , अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए , त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे
LEV 8:16     Alignment score: 0.436 → 0.437
He took all the fat that was on the inner parts , the covering of the liver , and the two kidneys and their fat , and Moses burned it all on the altar .
मोशाले भित्री भागहरूमा भएका सबै बोसो , कलेजोलाई ढाक्‍ने भाग , दुवै मृगौला तिनका बोसो लिए ती सबै वेदीमा जलाए
LEV 8:17     Alignment score: 0.381 → 0.404
But the bull , its hide , its meat , and its dung he burned outside the camp , as Yahweh had commanded him .
तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे , त्यसको छाला , त्यसको मासु , गोबरलाई छाउनीबाहिर जलाए
LEV 8:18     Alignment score: 0.371
Moses presented the ram for the burnt offering , and Aaron and his sons laid their hands on the head of the ram .
मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे , अनि हारून तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे
LEV 8:19     Alignment score: 0.268 → 0.345
He killed it and sprinkled its blood against every side of the altar .
उनले त्यो मारे त्यसको रगतलाई वेदीको सबैतिर छर्के
LEV 8:20     Alignment score: 0.386
He cut the ram into pieces and burned the head and the pieces and the fat .
उनले त्यस भेडालाई टुक्रा - टुक्रा गरी काटे त्यसको टाउको , ती टुक्राहरू बोसोलाई जलाए
LEV 8:21     Alignment score: 0.35 → 0.35
He washed the inner parts and the legs with water , and he burned the whole ram on the altar . It was a burnt offering and produced a sweet aroma , an offering made by fire to Yahweh as Yahweh had commanded Moses .
उनले त्यसका भित्री भागहरू खुट्टाहरूलाई पानीले पखाले , पुरै भेडालाई वेदीमा जलाए त्यो होमबलि थियो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो
LEV 8:22     Alignment score: 0.272
Then Moses presented the other ram , the ram of consecration , and Aaron and his sons laid their hands on the head of the ram .
अनि मोशाले अर्को भेडा , अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे , अनि हारून तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे
LEV 8:23     Alignment score: 0.442 → 0.45
Aaron killed it , and Moses took some of its blood and put it on the tip of Aaron 's right ear , on the thumb of his right hand , and on the big toe of his right foot
.
हारूनले त्यो मारे , मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो , दाहिने हातको बुढी औँला , दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए
LEV 8:24     Alignment score: 0.431 → 0.437
He brought Aaron 's sons , and he put some of the blood on the tip of their right ear , on the thumb of their right hand , and on the big toe of their right foot
. Then Moses sprinkled its blood against every side of the altar .
उनले हारूनका छोराहरूलाई ल्याए , तिनीहरूका दाहिने कानको टुप्‍पो , दाहिने हातको बुढी औँला दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के
LEV 8:25     Alignment score: 0.537 → 0.539
He took the fat , the fat tail , all the fat that was on the inner parts , the covering of the liver , the two kidneys and their fat , and the right thigh .
उनले बोसो , बोसे - पुच्छर , भित्री भागहरूमा भएका सबै बोसो , कलेजोलाई ढाक्‍ने भाग , दुवै मृगौला त्यसको बोसो , दाहिने फिला लिए
LEV 8:27     Alignment score: 0.235 → 0.247
He put it all in the hands of Aaron and in the hands of his sons and waved them before Yahweh as a wave offering .
उनले ती सबै हारून तिनका छोराहरूका हातमा राखे डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए
LEV 8:29     Alignment score: 0.229 → 0.241
Moses took the breast and waved it as a wave offering to Yahweh . It was Moses ' share of the ram for the priests ' ordination , as Yahweh had commanded him .
मोशाले रोटी लिए परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी - अर्पणको भेडा मोशाकै भाग थियो
LEV 8:30     Alignment score: 0.329 → 0.336
Moses took some of the anointing oil and the blood that was on the altar ; he sprinkled these on Aaron , on his clothes , on his sons , and on his sons ' clothes with him . In this way he set apart Aaron and his clothes , and his sons and their clothes to Yahweh .
मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल रगत लिए , अनि हारून , तिनका वस्‍त्र , तिनका छोराहरू तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए यसरी उनले हारून तिनका वस्‍त्र , तिनका छोराहरू तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे
LEV 8:31     Alignment score: 0.346 → 0.358
So Moses said to Aaron and to his sons , " Boil the meat at the entrance to the tent of meeting , and there eat it and the bread that is in the basket of consecration , as I commanded , saying , ' Aaron and his sons will eat it . '
यसैकारण मोशाले हारून तिनका छोराहरूलाई भने , भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू , मैले हारून तिनका छोराहरूले खाऊन् भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ
LEV 8:32     Alignment score: 0.296 → 0.339
Whatever remains of the meat and of the bread you must burn .
मासु रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू
LEV 8:33     Alignment score: 0.317 → 0.343
You must not go out from the entrance of the tent of meeting for seven days , until the days of your ordination are fulfilled . For Yahweh will consecrate you for seven days .
तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने
LEV 8:34     Alignment score: 0.174 → 0.176
What has been done this day Yahweh has commanded to be done to make atonement for you .
आजको दिनमा जे गरियो , त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो
LEV 8:35     Alignment score: 0.293 → 0.311
You will stay day and night for seven days at the entrance to the tent of meeting , and keep the command of Yahweh , so you will not die , because this
is what I have been commanded . "
तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन रात बस्‍नू , परमप्रभुको आज्ञा मान्‍नू , अनि तिमीहरू मर्ने छैनौ , किनभने मलाई यस्तै आज्ञा भएको
LEV 8:36     Alignment score: 0.27 → 0.298
So Aaron and his sons did all the things which Yahweh had commanded them through Moses .
यसैकारण हारून तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे
LEV 8     Average alignment score: 0.356 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27