Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 16:2     Alignment score: 0.294 → 0.309
Yahweh said to Moses , " Speak to Aaron your brother and tell him not to come at just any time into the most holy place inside the curtain , before the atonement lid that is on the ark . If he does , he will die , because I appear in the cloud over the atonement lid .
परमप्रभुले मोशालाई भन्‍नुभयो , तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त - आसनको अगि पर्दाभित्रको महा - पवित्र स्थानमा नआओस् भन् त्यसले त्यस्तो गरे त्यो मर्ने , किनभने प्रायश्‍चित्त - आसनमाथि बादलमा प्रकट हुने छु


LEV 16:3     Alignment score: 0.28 → 0.282
So here is how Aaron must come into the most holy place . He must enter with a young bull as a sin offering , and a ram as a burnt offering .
यसैकारण हारून महा - पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् त्यसले पापबलिको रूपमा एउटा साँढे होमबलिको निम्ति एउटा भेडा लिएर आओस्
LEV 16:4     Alignment score: 0.36 → 0.353
He must put on the holy linen tunic , and he must put the linen undergarments on himself , and he must wear the linen sash and linen turban . These are the holy garments . He must bathe his body in water and then dress himself with these clothes .
त्यसले सूतीको पवित्र दौरा , सूतीको भित्री वस्‍त्र पहिरोस् , सूतीको पटुका सूतीको फेटा लगाओस् यी पवित्र पोशाक हुन् त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस्
LEV 16:5     Alignment score: 0.28 → 0.31
He must take from the assembly of the people of Israel two male goats as a sin offering and one ram as a burnt offering .
त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका होमबलिको रूपमा एउटा भेडा लेओस्
LEV 16:6     Alignment score: 0.223 → 0.224
Then Aaron must present the bull as the sin offering , which will be for himself , to make atonement for himself and his family .
अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् , जुन त्यो आफै आफ्‍नो परिवारको लागि प्रायश्‍चित्त गर्नका निम्ति हुने
LEV 16:7     Alignment score: 0.236 → 0.239
Then he must take the two goats and set them before Yahweh at the entrance to the tent of meeting .
त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस्
LEV 16:8     Alignment score: 0.289 → 0.333
Then Aaron must cast lots for the two goats , one lot for Yahweh , and the other lot for the scapegoat .
अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस् , एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई , अर्कोचाहिँ छोडिने बोकाको निम्ति
LEV 16:11     Alignment score: 0.259 → 0.262
Then Aaron must present the bull for the sin offering , which will be for himself . He must make atonement for himself and for his family , so he must kill the bull as a sin offering for himself .
त्यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् त्यसले आफ्नो आफ्नो परिवारको निम्ति प्रायश्‍चित्त गरोस् , यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस्
LEV 16:12     Alignment score: 0.209 → 0.238
Aaron must take a censer full of coals of fire from off the altar before Yahweh , with his hands full of finely ground sweet incense , and bring these things inside the curtain .
हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस्
LEV 16:13     Alignment score: 0.305
There he must put the incense on the fire before Yahweh so that the cloud from the incense may cover the atonement lid over the covenant decrees . He must do this so he will not die .
त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त - आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् त्यो नमरोस् भनेर त्यसले यो गरोस्
LEV 16:14     Alignment score: 0.34 → 0.339
Then he must take some of the blood of the bull and sprinkle it with his finger on the front of the atonement lid . He must sprinkle some of the blood with his finger seven times before the atonement lid .
अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त - आसनको सामु आफ्नो औँलाले छर्कोस् त्यसले प्रायश्‍चित्त - आसनको सामु औँलाले सात पटक रगत छर्कोस्
LEV 16:15     Alignment score: 0.297 → 0.327
Then he must kill the goat for the sin offering that is for the people and bring its blood inside the curtain . There he must do with the blood as he did with the blood of the bull : He must sprinkle it on the atonement lid and then before the atonement lid .
त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् त्यसको रगत पर्दाभित्र ल्याओस् त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो , बोकाको रगतलाई पनि त्यस्‍तै गरोस् , अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त - आसनमाथि त्यसपछि प्रायश्‍चित्त - आसनको सामु छर्कोस्
LEV 16:16     Alignment score: 0.337 → 0.337
He must make atonement for the holy place because of the unclean actions of the people of Israel , and because of their rebellion and all their sins . He must also do this for the tent of meeting , where Yahweh lives among them , in the presence of their unclean actions .
इस्राएलका मानिसहरूका अशुद्ध कामहरू , तिनीहरूको विद्रोह तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस् , जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ
LEV 16:17     Alignment score: 0.356 → 0.356
No one must be in the tent of meeting when Aaron enters it to make atonement in the most holy place , and until he comes out and has finished making atonement for himself and for his family , and for all the assembly of Israel .
हारून महा - पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो , आफ्नो परिवार इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस्
LEV 16:19     Alignment score: 0.286 → 0.302
He must sprinkle some of the blood on it with his finger seven times to cleanse it and set it apart to Yahweh , away from the unclean actions of the people of Israel .
त्यसले त्यसलाई शुद्ध गर्न इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस्
LEV 16:20     Alignment score: 0.271 → 0.299
When he has finished atoning for the most holy place , the tent of meeting , and the altar , he must present the live
goat .
त्यसले महा - पवित्र स्थान , भेट हुने पाल वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस्
LEV 16:21     Alignment score: 0.25 → 0.254
Aaron must lay both his hands on the head of the live
goat and confess over him all the wickedness of the people of Israel , all their rebellion , and all their sins . Then he must put that sinfulness on the head of the goat and send the goat away in the care of a man who is ready to lead the goat into the wilderness .
हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता , तिनीहरूका सबै विद्रोह , सबै पापलाई मानिलिओस् त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् त्यस बोकालाई उजाड - स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस्
LEV 16:22     Alignment score: 0.205 → 0.204
The goat must carry on himself all the people 's wickedness to a solitary place . There in the wilderness , the man must let the goat go free .
त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् उता उजाड - स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस्
LEV 16:23     Alignment score: 0.259 → 0.263
Then Aaron must go back into the tent of meeting and take off the linen garments that he had put on before going into the most holy place , and he must leave those garments there .
त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् महा - पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस् , ती लुगाहरूलाई त्यहीँ नै छोडोस्
LEV 16:24     Alignment score: 0.263
He must bathe his body in water in a holy place , and put on his normal garments ; then he must go out and offer his burnt offering and the burnt offering for the people , and in this way make atonement for himself and for the people .
त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस् , आफ्ना साधारण लुगा लगाओस् , त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस्
LEV 16:25     Alignment score: 0.241 → 0.44
He must burn the fat of the sin offering on the altar .
त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस्
LEV 16:26     Alignment score: 0.283 → 0.284
The man who let the scapegoat go free must wash his clothes and bathe his body in water ; after that , he may come back into the camp .
छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू आफ्नो शरीर पानीले धोओस् , त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्‍छ
LEV 16:27     Alignment score: 0.277 → 0.277
The bull for the sin offering and the goat for the sin offering , whose blood was brought in to make atonement in the holy place , must be carried outside the camp . There they must burn their hides , flesh , and dung .
पापबलिको निम्ति साँढे बोका , जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो , ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् त्यहाँ तिनीहरूले त्यसका छाला , मासु गोबर जलाउने छन्
LEV 16:28     Alignment score: 0.309 → 0.31
The man who burns those parts must wash his clothes and bathe his body in water ; after that , he may come back into the camp .
ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् आफ्नो शरीर पानीले नुहाओस् , त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ
LEV 16:29     Alignment score: 0.311 → 0.314
It will always be a statute for you that in the seventh month , on the tenth day of the month , you must humble yourselves and do no work , whether the native born or a foreigner who is living among you .
यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस् , कि सातौँ महिनाको दसौँ दिनमा , तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् कुनै काम नगरोस्
LEV 16:30     Alignment score: 0.275 → 0.277
This
is because on this day atonement will be made for you , to cleanse you from all your sins so you will be clean before Yahweh .
किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने , यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ
LEV 16:31     Alignment score: 0.264 → 0.265
It is a solemn Sabbath of rest for you , and you must humble yourselves and do no work . This will always be a statute among you .
यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो , तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ कुनै काम गर्नुहुँदैन यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने
LEV 16:32     Alignment score: 0.297 → 0.303
The high priest , the one who will be anointed and ordained to be high priest in his father 's place , he must make this atonement and put on the linen garments , that is , the holy garments .
आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् पवित्र लुगाहरू , अर्थात् सूतीका लुगाहरू लगाओस्
LEV 16:34     Alignment score: 0.301 → 0.344
This will always be a statute for you , to make atonement for the people of Israel because of all their sins , once in every year . " This was done as Yahweh commanded Moses .
इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्‍चित्त गर्ने विधि होस् परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो
LEV 16     Average alignment score: 0.296 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27