Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 17:1     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 17:2     Alignment score: 0.239 → 0.239
" Speak to Aaron and to his sons , and to all the people of Israel . Tell them what Yahweh has commanded :
हारून , त्यसका छोराहरू इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः
LEV 17:3     Alignment score: 0.239
' Any man from Israel who kills an ox , lamb , or goat in the camp , or who kills it outside the camp , in order to sacrifice it
यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे , भेडाको बच्‍चा वा बोका मार्दछ ,
LEV 17:4     Alignment score: 0.334
if he does not bring it to the entrance of the tent of meeting to offer it as a sacrifice to Yahweh before his tabernacle , that man is guilty of bloodshed . He has shed blood , and that man must be cut off from among his people .
तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने , त्यस रक्‍तपातको कारण त्यो दोषी हुने त्यसले रगत बगाएको त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस्
LEV 17:5     Alignment score: 0.191 → 0.213
The purpose of this
command is so that the people of Israel will bring their sacrifices to Yahweh at the entrance to the tent of meeting , to the priest to be sacrificed as fellowship offerings to Yahweh , instead of offering sacrifices in an open field .
इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन् , परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो
LEV 17:6     Alignment score: 0.394 → 0.386
The priest will sprinkle the blood on Yahweh 's altar at the entrance to the tent of meeting ; he will burn the fat for it to produce a sweet aroma for Yahweh .
भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने , परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने
LEV 17:7     Alignment score: 0.168 → 0.188
The people must no longer offer their sacrifices to goat idols , for which they act as prostitutes . This
will be a permanent statute for them throughout their people 's generations . '
अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून् , जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् तिनीहरूका मानिसहरूको समस्‍त पुस्‍तामा यो सधैँको निम्ति विधि हुने
LEV 17:8     Alignment score: 0.324 → 0.326
You must say to them , ' Any man of Israel , or any foreigner who lives among them , who offers a burnt offering or sacrifice
तैँले तिनीहरूलाई भन्‍नू , इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी , जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ ,
LEV 17:9     Alignment score: 0.274 → 0.28
and does not bring it to the entrance of the tent of meeting in order to sacrifice it to Yahweh , that man must be cut off from his people .
त्यसलाई परमप्रभुकहाँ अर्पण गरिनलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउँदैन भने , त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस्
LEV 17:10     Alignment score: 0.243 → 0.248
If any person of the house of Israel , or any foreigner who lives among them consumes any blood , I will set my face against that person who consumes blood and I will cut him off from among his people .
यदि इस्राएलका घरानाको कुनै मानिस , वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने , त्यो रगत खाने मानिसको विरुद्ध हुने छु त्यसलाई त्यसका मानिसहरूबाट बहिष्‍कृत गर्ने छु
LEV 17:12     Alignment score: 0.217 → 0.22
Therefore I said to the people of Israel that no one among you must eat blood , neither may any foreigner who lives among you eat blood .
त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ
LEV 17:13     Alignment score: 0.212 → 0.218
Anyone of the people of Israel , or any of the foreigners
who live among them , who hunts and kills an animal or bird that may be eaten , that person must pour out its blood and cover the blood with earth .
इस्राएलको कुनै मानिस , वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने , त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस्
LEV 17:14     Alignment score: 0.33
For the life of each creature
is its blood . That is why I said to the people of Israel , " You must not eat the blood of any creature , for the life of every living creature is its blood . Whoever eats it must be cut off . "
किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ , कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू , किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ जसले त्यो खान्छ , त्यो बहिष्‍कृत होस्
LEV 17:15     Alignment score: 0.383 → 0.389
Every person who eats an animal that has died
or that has been torn by wild animals , whether that person is native born or a foreigner living among you , he must wash his clothes and bathe himself in water , and he will be unclean until the evening . Then he will be clean .
कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ , त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि , त्यसले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , त्यो साँझसम्म अशुद्ध हुने त्यसपछि त्यो शुद्ध हुने
LEV 17:16     Alignment score: 0.289 → 0.335
But if he does not wash his clothes or bathe his body , then he must carry his guilt . ' "
तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने , त्यसले आफ्नो दोष बोकिरहोस्
LEV 17     Average alignment score: 0.287 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27