Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 13:1     Alignment score: 0.359
Yahweh spoke to Moses and to Aaron , saying ,
परमप्रभुले मोशा हारूनलाई यसो भन्‍नुभयो ,


LEV 13:2     Alignment score: 0.366 → 0.367
" When anyone has on the skin of his body a swelling or scab or a bright spot , and it becomes infected and there is a skin disease in his body , then he must be brought to Aaron the high priest , or to one of his sons the priests .
यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो , त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने , त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ
LEV 13:3     Alignment score: 0.35 → 0.352
Then the priest will examine the disease in the skin of his body . If the hair in the diseased area has turned white , and if the disease appears to be deeper than just on the skin , then it is an infectious disease . After the priest examines him , he must pronounce him unclean .
त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने यदि रोग लागेको ठाउँको रौँ सेतो भएको , त्यो रोग छालामा गहिरो भएको भने , त्यो सरुवा रोग हो पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने
LEV 13:4     Alignment score: 0.426 → 0.425
If the bright spot in his skin is white , and the appearance of it is no deeper than the skin , and if the hair in the diseased area has not turned white , then the priest must isolate the one with the disease for seven days .
यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो , त्यो छालामा गहिरो देखिँदैन , त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने , रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:5     Alignment score: 0.343 → 0.356
On the seventh day , the priest must examine him to see if in his opinion the disease is not any worse , and if it has not spread in the skin . If it has not , then the priest must isolate him seven days more .
सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको वा छैन छालामा फैलिएको वा छैन भनेर जाँच्‍ने यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:6     Alignment score: 0.342
The priest will examine him again on the seventh day to see if the disease is better and has not spread farther in the skin . If it has not , then the priest will pronounce him clean . It is a rash . He must wash his clothes , and then he is clean .
पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको वा छैन छालामा पर - परसम्‍म फैलिएको वा छैन भनेर त्यसको जाँच गर्ने यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने त्यो एउटा डाबर मात्र हो त्यसले आफ्ना लुगाहरू धोओस् , अनि त्यो शुद्ध हुने
LEV 13:7     Alignment score: 0.359 → 0.395
But if the rash has spread in the skin after he has shown himself to the priest for his cleansing , he must then show himself to the priest again .
तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने , त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस्
LEV 13:8     Alignment score: 0.375 → 0.393
The priest will examine him to see if the rash has spread farther in the skin . If it has spread , then the priest must pronounce him unclean . It is an infectious disease .
त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको वा छैन भनेर पुजारीले जाँच गर्ने यदि त्यो फैलिएको भने , पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने त्यो सरुवा रोग हो
LEV 13:9     Alignment score: 0.37
When an infectious skin disease is in someone , then he must be brought to the priest .
यदि कसैलाई सरुवा रोग लागेको भने , त्यसलाई पुजारीकहाँ लगिनुपर्छ
LEV 13:10     Alignment score: 0.273 → 0.281
The priest will examine him to see if there is a white swelling in the skin , if the hair has turned white , or if there is raw flesh in the swelling .
पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको वा छैन , रौँ सेतो भएको वा छैन , वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको वा छैन भनेर त्यसको जाँच गर्ने
LEV 13:11     Alignment score: 0.418 → 0.42
If there is , then it is a chronic skin disease , and the priest must pronounce him unclean . He will not isolate him , because he is already unclean .
यदि भने , त्यो धेरै पुरानो छालाको रोग हो , पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन
LEV 13:13     Alignment score: 0.326
then the priest must examine him to see if the disease has covered all his body . If it has , then the priest must pronounce the person who has the disease as clean . If it has all turned white , then he is clean .
त्यो रोगले त्यसका सबै शरीर ढाकेको वा छैन भनेर उसले त्यसलाई जाँचोस् यदि भने , त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् यदि त्यो पुरै सेतो भएको भने , त्यो शुद्ध हुने
LEV 13:14     Alignment score: 0.406
But if raw flesh appears on him , he will be unclean .
तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने , त्यो अशुद्ध हुने
LEV 13:15     Alignment score: 0.472
The priest must look at the raw flesh and pronounce him unclean because the raw flesh is unclean . It is an infectious disease .
पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो त्यो एउटा सरुवा रोग हो
LEV 13:16     Alignment score: 0.459
But if the raw flesh turns white again , then the person must go to the priest .
तर आलो मासु फेरि सेतो भयो भने , त्यो मानिस पुजारीकहाँ जाओस्
LEV 13:17     Alignment score: 0.335 → 0.34
The priest will examine him to see if the flesh has turned white . If it has then the priest will pronounce that person to be clean .
छाला सेतो भएको वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने यदि भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने
LEV 13:18     Alignment score: 0.227 → 0.228
When a person has a boil on the skin and it has healed ,
यदि कसैको छालामा कुनै फोका आयो त्यो निको भयो ,
LEV 13:19     Alignment score: 0.47 → 0.473
and in place of the boil there is white swelling or a bright spot , reddish - white , then it must be shown to the priest .
त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो - सेतो उज्‍ज्‍वल दाग आयो भने , त्यो पुजारीलाई देखाइनुपर्छ
LEV 13:20     Alignment score: 0.266 → 0.287
The priest will examine it to see if it appears deeper under the skin , and if the hair there has turned white . If so , then the priest must pronounce him unclean . It is an infectious disease , if it has developed in the place where the boil was .
त्यो छालामा गहिरो वा छैन त्यसको रौँ सेतो भएको वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने यदि त्यस्तो भएको भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो
LEV 13:21     Alignment score: 0.477 → 0.473
But if the priest examines it and sees that there is no white hair in it , and that it is not under the skin but has faded , then the priest must isolate him for seven days .
तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने , त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको भने , पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:22     Alignment score: 0.501
If it spreads widely in the skin , then the priest must pronounce him unclean . It is an infectious disease .
यदि त्यो छालामा पर - पर फैलियो भने , पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् त्यो एउटा सरुवा रोग हो
LEV 13:23     Alignment score: 0.347
But if the bright spot stays in its place and has not spread , then it is the scar of the boil , and the priest must pronounce him clean .
तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो त्यो फैलिएन भने , त्यो त्यस फोकाको दाग मात्र हो , पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस्
LEV 13:24     Alignment score: 0.345
When the skin has a burn and the raw flesh of the burn has become a reddish - white or white spot ,
यदि छालामा पोलेर घाउ भयो त्यसको आलो मासुमा रातो - सेतो वा सेतो दाग भयो भने ,
LEV 13:25     Alignment score: 0.327 → 0.328
then the priest will examine it to see if the hair in that spot has turned white , and if it appears to be deeper than the skin . If it has , then it is an infectious disease . It has broken out in the burn , and the priest must pronounce him unclean . It is an infectious disease .
पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको वा छैन , त्यो छालामा गहिरो भएको वा छैन भनेर जाँच गर्ने यदि त्यो पोलेको घाउ फुटेको भने , पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् त्यो एउटा सरुवा रोग हो
LEV 13:26     Alignment score: 0.487 → 0.483
But if the priest examines it and finds that there is no white hair in the spot , and it is not under the skin but has faded , then the priest must isolate him for seven days .
तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको , त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने , पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:27     Alignment score: 0.473 → 0.475
Then the priest must examine him on the seventh day . If it has spread widely in the skin , then the priest must pronounce him unclean . It is an infectious disease .
सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् यदि त्यो छालामा पर - परसम्‍म फैलिएको भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् त्यो एउटा सरुवा रोग हो
LEV 13:28     Alignment score: 0.343 → 0.344
If the spot stays in its place and has not spread in the skin but has faded , then it is a swelling from the burn , and the priest must pronounce him clean , for it is nothing more than the scar of the burn .
तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो छालामा त्यो फैलिएको छैन बिलाउँदै गएको भने , त्यो पोलेको घाउ फुलेको मात्र हो , पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् , किनभने त्यो पोलेको घाउको दाग मात्र हो
LEV 13:29     Alignment score: 0.439
If a man or woman has an infectious disease on the head or chin ,
यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको भने ,
LEV 13:30     Alignment score: 0.37
then the priest must examine the person for an infectious disease to see if it appears to be deeper than the skin , and if there is yellow , thin hair in it . If there is , then the priest must pronounce him unclean . It is an itch , an infectious disease on the head or the chin .
पुजारीले त्यो रोग छालामा गहिरो भएको वा छैन , त्यसमा कुनै पहेँलो , मसिनो रौँ वा छैन भनेर त्यस रोगको जाँच गर्ने यदि त्यहाँ भने , पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो
LEV 13:31     Alignment score: 0.37 → 0.366
If the priest examines the itching disease and sees that it is not under the skin , and if there is no black hair in it , then the priest will isolate the person with the itching disease for seven days .
पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको , त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने , पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने
LEV 13:32     Alignment score: 0.392 → 0.404
On the seventh day the priest will examine the disease to see if it has spread . If there is no yellow hair , and if the disease appears to be only skin deep ,
सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको वा छैन भनेर जाँच गर्ने यदि त्यहाँ पहेँलो रौँ छैन , त्यो रोग छालाभन्‍दा गहिरो छैन भने ,
LEV 13:33     Alignment score: 0.313 → 0.314
then he must be shaved , but the diseased area must not be shaved , and the priest must isolate the person with the itching disease for seven more days .
त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस् , त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:34     Alignment score: 0.351 → 0.369
On the seventh day the priest will examine the disease to see if it has stopped spreading in the skin . If it appears to be no deeper than the skin , then the priest must pronounce him clean . The person must wash his clothes , and then he will be clean .
सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको वा छैन भनेर जाँच गर्ने यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् त्यो मानिसले आफ्ना लुगाहरू धुने , अनि त्यो शुद्ध हुने
LEV 13:35     Alignment score: 0.413 → 0.413
But if the itching disease has spread widely in the skin after the priest said he was clean ,
तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर - परसम्‍म फैलियो भने ,
LEV 13:36     Alignment score: 0.408 → 0.424
then the priest must examine him again . If the disease has spread in the skin , the priest does not need
to seek for yellow hair . The person is unclean .
पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ यदि त्यो रोग छालामा फैलिएको भने , पुजारीले पहेँलो रौँ वा छैन भनेर हेर्नुपर्दैन त्यो मानिस अशुद्ध हुन्छ
LEV 13:37     Alignment score: 0.386
But if in the priest 's view the itching disease has stopped spreading and black hair has grown in the area , then the disease has healed . He is clean , and the priest must pronounce him clean .
तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने , त्यो रोग निको भएको हो त्यो मानिस शुद्ध हुन्छ , पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्
LEV 13:38     Alignment score: 0.381
If a man or a woman has white spots on the skin ,
यदि कुनै पुरुष वा स्‍त्रीको शरीरमा सेता दागहरू छन् भने ,
LEV 13:39     Alignment score: 0.325 → 0.327
then the priest must examine the person to see if the spots are a dull white , which is only a rash that has broken out in the skin . He is clean .
पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस् , जुन छालामा निस्‍केका डाबर मात्र हुन् त्यो मानिस शुद्ध
LEV 13:40     Alignment score: 0.233
If a man 's hair has fallen out of his head , he is bald , but he is clean .
यदि कुनै मानिसको केश झरेको , त्यो तालु खुइले भएको भने पनि त्यो शुद्ध रहने
LEV 13:41     Alignment score: 0.3
If his hair has fallen out of the front part of his head , and if his forehead is bald , he is clean .
यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको , यदि त्यसको निधार खुइलेको भने , त्यो शुद्ध रहने
LEV 13:42     Alignment score: 0.472 → 0.475
But if there is a reddish - white sore on his bald head or forehead , it is an infectious disease that has broken out .
तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो - सेतो खटिरा आएको भने , त्यो फुटेर निस्‍केको सरुवा रोग हो
LEV 13:43     Alignment score: 0.271 → 0.311
Then the priest must examine him to see if the swelling of the diseased area on his bald head or forehead is reddish - white , like the appearance of an infectious disease in the skin .
त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ कि छैन भनेर जाँच गर्ने
LEV 13:44     Alignment score: 0.482
If it is , then he has an infectious disease and he is unclean . The priest must surely pronounce him unclean because of his disease on his head .
यदि त्यो त्यस्तै भने , त्यसलाई सरुवा रोग लागेको , त्यो अशुद्ध हुने त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस्
LEV 13:45     Alignment score: 0.288 → 0.298
The person who has an infectious disease must wear torn clothes , his hair must hang loosely , and he must cover his face up to his nose and call out , ' Unclean , unclean . '
सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस् , त्यसले आफ्ना कपाल खुला छोडोस् , आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर अशुद्ध , अशुद्ध भनोस्
LEV 13:46     Alignment score: 0.354 → 0.358
All the days that he has the infectious disease he will be unclean . Because he is unclean with a disease that can spread , he must live
alone . He must live outside the camp .
त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण , त्यो एक्‍लै बस्‍नुपर्छ त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ
LEV 13:47     Alignment score: 0.311 → 0.358
A garment that is contaminated with mildew , whether it is a wool or linen garment ,
यदि कुनै लुगामा ढुसी परेको भने , चाहे त्यो ऊनी होस् वा सुती ,
LEV 13:48     Alignment score: 0.413 → 0.412
or anything woven or knitted from wool or linen , or leather or anything made with leather
वा बुनिएको वा ऊनी वा सुती , वा छाला छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस् ,
LEV 13:49     Alignment score: 0.34 → 0.354
if there is a greenish or reddish contamination in the garment , the leather , the woven or knitted material , or anything made of leather , then it is a mildew that spreads ; it must be shown to the priest .
यदि त्यो लुगा , छाला , बुनिएको वा सिलाइएको वस्‍तु , छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग भने त्यो फैलिने ढुसी हो , त्यो पुजारीलाई देखाइनुपर्छ
LEV 13:50     Alignment score: 0.406 → 0.4
The priest must examine the item for mildew ; he must isolate anything that has mildew for seven days .
पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस् , ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस्
LEV 13:51     Alignment score: 0.362 → 0.377
He must examine the mildew again on the seventh day . If it has spread in the garment or anything woven or knitted from wool or linen material , or leather or anything in which leather is used , then it is harmful mildew , and the item is unclean .
पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् यदि त्यो त्यस लुगामा , वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा , वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको भने , त्यो हानि गर्ने ढुसी हो , त्यो वस्तु अशुद्ध हो
LEV 13:52     Alignment score: 0.363 → 0.374
He must burn the garment , or anything woven or knitted from wool or linen material , or leather or anything made with leather , anything in which the harmful mildew is found
, for it can lead to disease . The item must be completely burned up .
त्यसले त्यो लुगा , ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको , वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु , वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तुलाई जलाओस् , किनभने त्यसले रोग लाग्‍न सक्छ त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ
LEV 13:53     Alignment score: 0.303 → 0.334
If the priest examines the item and sees that the mildew has not spread in the garment or material woven or knitted from wool or linen , or leather goods ,
पुजारीले त्यो वस्‍तुलाई जाँच्‍दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्‍तु , वा छालाका वस्‍तुहरूमा ढुसी फैलिएको छैन भने ,
LEV 13:54     Alignment score: 0.31 → 0.366
then he will command them to wash the item in which the mildew was found , and he must isolate it for seven more days .
त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने , उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने
LEV 13:55     Alignment score: 0.223 → 0.235
Then the priest will examine the item after the mildewed item was washed . If the mildew has not changed its color , even though it has not spread , it is unclean . You must burn the item , no matter where the mildew has contaminated it .
ढुसी लागेको वस्‍तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्‍नो रङ्ग परिवर्तन गरेन भने , त्यो अशुद्ध हुने ढुसी वस्‍तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू
LEV 13:56     Alignment score: 0.277 → 0.282
If the priest examines the item , and if the mildew has faded after it was washed , then he must tear out the contaminated part from the garment or from the leather , or from the woven or knitted material .
पुजारीले त्यो वस्‍तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने , तैँले ढुसी लागेको भागलाई लुगा वा छाला , वा बुनिएको वा सिलाइएको वस्‍तुबाट च्‍यात्‍नू
LEV 13:57     Alignment score: 0.337
If the mildew still appears in the garment , either in the woven or knitted material , or in anything made of leather , it is spreading . You must burn any item that has the mildew .
यदि त्यो लुगामा , चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्‍तु होस् , अझै पनि ढुसी देखियो त्यो फैलिँदै भने , ढुसी भएको जुनसुकै वस्‍तुलाई तैँले जलाउनू
LEV 13:58     Alignment score: 0.359 → 0.379
The garment or anything woven or knitted from wool or linen material , or leather or anything made with leather if you wash the item and the mildew is gone , then the item must be washed a second time , and it will be clean .
त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको जुनसुकै वस्‍तु , वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुलाई धोएपछि यदि ढुसी हरायो भने , त्यो वस्‍तुलाई अर्को एक पटक धुनू , त्यो शुद्ध हुने
LEV 13:59     Alignment score: 0.35 → 0.367
This
is the law about mildew in a garment of wool or linen , or anything woven or knitted from wool or linen material , or leather or anything made with leather , so that you may pronounce it clean or unclean . "
कुनै ऊनी वा सुतीको लुगा , ऊनी वा सुतीबाट बुनिएको कुनै वस्‍तु , वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुको ढुसीसम्बन्धी विधि यी नै हुन् , जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ
LEV 13     Average alignment score: 0.369 for 58 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27