Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 23:1     Alignment score: 0.198
Yahweh spoke to Moses :
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 23:2     Alignment score: 0.352 → 0.376
" Speak to the people of Israel , and say to them , ' These are the appointed festivals for Yahweh , which you must proclaim as holy assemblies ; they are my regular festivals .
इस्राएलका मानिसहरूलाई भन् , परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन् , जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू यी मेरा नियमित चाडहरू हुन्
LEV 23:3     Alignment score: 0.335 → 0.334
You may work for six days , but the seventh day is a Sabbath of complete rest , a holy assembly . You must do no work because it is a Sabbath for Yahweh in all the places where you live .
तिमीहरू दिनसम्म काम गर्न सक्छौ , तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो
LEV 23:4     Alignment score: 0.37 → 0.392
These are the appointed festivals of Yahweh , the holy assemblies that you must announce at their appointed times :
परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन् , पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू
LEV 23:5     Alignment score: 0.386 → 0.43
In the first month , on the fourteenth day of the month at twilight , is Yahweh 's Passover .
पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार - चाड हो
LEV 23:6     Alignment score: 0.42 → 0.421
On the fifteenth day of the same month is the Festival of Unleavened Bread for Yahweh . For seven days you must eat unleavened bread .
सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू
LEV 23:7     Alignment score: 0.179
The first day you must set apart to gather together ; you will not do any of your regular work .
पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू , त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू
LEV 23:8     Alignment score: 0.303 → 0.303
You will present a food offering to Yahweh for seven days . The seventh day is an assembly set apart to Yahweh , and on that day you must not do any regular work . ' "
तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो , त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू
LEV 23:9     Alignment score: 0.295 → 0.289
Yahweh spoke to Moses , saying ,
परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो ,
LEV 23:11     Alignment score: 0.125 → 0.15
He will raise
the bundle of grain before Yahweh and present it to him , for it to be accepted on your behalf . It is on the day after the Sabbath that the priest will raise it and present it to me .
त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने
LEV 23:14     Alignment score: 0.24 → 0.256
You must eat no bread , nor roasted or fresh grain , until the same day you have brought this offering to your God . This will be a permanent statute throughout your people 's generations , in every place that you live .
यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी , भुटेको अन्‍न वा हरियो अनाज केही नखानू तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस्
LEV 23:15     Alignment score: 0.279 → 0.282
Beginning from the day after the Sabbath that was the day you brought the bundle of grain as the wave offering count
seven full weeks .
शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू
LEV 23:17     Alignment score: 0.296 → 0.308
You must bring out of your houses two loaves made from two - tenths of an ephah . They must be made from fine flour and baked with yeast ; they will be a wave offering of the firstfruits to Yahweh .
तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन्
LEV 23:19     Alignment score: 0.263
You must offer one male goat for a sin offering , and two male lambs a year old for a sacrifice , as fellowship offerings .
तिमीहरूले पापबलिको निम्ति एउटा बोका , मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू
LEV 23:20     Alignment score: 0.2 → 0.212
The priest must wave them together with the bread of the firstfruits before Yahweh , and present them to him as an offering with the two lambs . They will be holy offerings to Yahweh for the priest .
पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस् , दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन्
LEV 23:21     Alignment score: 0.231 → 0.231
You must make a proclamation on that same day . There will be a holy assembly , and you must do no ordinary work . This will be a permanent statute throughout your people 's generations in all the places where you live .
त्यही दिन तिमीहरूले घोषणा गर्नू त्यहाँ पवित्र सभा हुने , तिमीहरूले गर्ने दैनिक काम नगर्नू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने
LEV 23:22     Alignment score: 0.311 → 0.312
When you reap the harvest of your land , you must not completely reap the corners of your fields , and you must not gather the gleanings of your harvest . You must leave them for the poor and for the foreigner . I am Yahweh your God . ' "
तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना - कुनामा कटनी नगर्नू , आफ्नो फसलको शिला - बाला नबटुल्‍नू ती तिमीहरूले गरिब परदेशीका निम्ति छोडिदिनू परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 23:23     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 23:24     Alignment score: 0.331 → 0.333
" Speak to the people of Israel and say , ' In the seventh month , the first day of that month will be a solemn rest for you , a memorial with the blowing of trumpets , and a holy assembly .
इस्राएलका मानिसहरूलाई भन् , सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने , त्यो दिन तुरही फुकेर सम्झना गरिने पवित्र सभा हुने
LEV 23:25     Alignment score: 0.251 → 0.251
You must do no ordinary work , and you must offer a sacrifice made by fire to Yahweh . ' "
तिमीहरूले आफ्ना दैनिक काम नगर्नू , तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू
LEV 23:26     Alignment score: 0.289
Then Yahweh spoke to Moses , saying ,
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 23:27     Alignment score: 0.352
" Now the tenth day of this
seventh month is the Day of Atonement . It is to be a holy assembly , and you must humble yourselves and present to Yahweh an offering by fire .
सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो त्यस बेला एउटा पवित्र सभा होस् , तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू
LEV 23:28     Alignment score: 0.243
You must do no work on that day because it is the Day of Atonement , to make atonement for yourselves before Yahweh your God .
त्यस दिन तिमीहरूले काम नगर्नू , किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो
LEV 23:29     Alignment score: 0.217 → 0.217
Whoever does not humble himself on that day must be cut off from his people .
त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस्
LEV 23:30     Alignment score: 0.222 → 0.223
Whoever does any work on that day , I , Yahweh , will destroy him from among his people .
त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु
LEV 23:31     Alignment score: 0.159 → 0.16
You must do no work of any kind on that day . This will be a permanent statute throughout your people 's generations in all the places where you live .
तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस्
LEV 23:32     Alignment score: 0.303 → 0.304
This day must be to you a Sabbath of solemn rest , and you must humble yourselves the ninth day of the month at the evening . From evening to evening you are to observe your Sabbath . "
यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस् , त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू
LEV 23:33     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 23:34     Alignment score: 0.344 → 0.392
" Speak to the people of Israel , saying , ' On the fifteenth day of the seventh month will be the Festival of Shelters for Yahweh . It will last seven days .
इस्राएलका मानिसहरूलाई भन् , सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो - बासको चाड हुने त्यो सात दिनसम्म रहने
LEV 23:35     Alignment score: 0.395 → 0.402
On the first day there must be a holy assembly . You must do no ordinary work .
पहिलो दिनमा पवित्र सभा होस् तिमीहरूले आफ्ना दैनिक काम नगर्नू
LEV 23:36     Alignment score: 0.354 → 0.356
For seven days you must offer a sacrifice made by fire to Yahweh . On the eighth day there must be a holy assembly , and you must make a sacrifice offered with fire to Yahweh . This is a solemn assembly , and you must not do any ordinary work .
सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू आठौँ दिनमा पवित्र सभा होस् , तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू यो एउटा पवित्र सभा हो , तिमीहरूले आफ्ना दैनिक काम नगर्नू
LEV 23:37     Alignment score: 0.402 → 0.424
These are the appointed festivals for Yahweh , which you must proclaim as holy assemblies to offer sacrifice by fire to Yahweh , a burnt offering and a grain offering , sacrifices and drink offerings , each on its own day .
यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन् , जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान , होमबलि अन्‍नबलि , बलिदानहरू अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ
LEV 23:38     Alignment score: 0.368
These festivals will be in addition to the Sabbaths of Yahweh and your gifts , all your vows , and all your freewill offerings that you give to Yahweh .
परमप्रभुका निम्ति शबाथ , तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू , तिमीहरूका भाकलहरू , तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन्
LEV 23:39     Alignment score: 0.36 → 0.364
Regarding the Festival of Shelters , on the fifteenth day of the seventh month , when you have gathered in the fruits of the land , you must keep this festival of Yahweh for seven days . The first day will be a solemn rest , and the eighth day will also be a solemn rest .
छाप्रो - बासको चाडको सम्बन्धमा , सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू पहिलो दिन पवित्र विश्राम हुने , आठौँ दिन पनि पवित्र विश्राम हुने
LEV 23:40     Alignment score: 0.368 → 0.37
On the first day you must take the best fruit from the trees , branches of palm trees , and leafy branches of thick trees , and willows from streams , and you will rejoice before Yahweh your God for seven days .
पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल , खजुरका हाँगाहरू , धेरै पात भएका हाँगाहरू , लहरे - पीपलका हाँगाहरू लिनू , सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू
LEV 23:41     Alignment score: 0.199
For seven days each year , you must celebrate this festival for Yahweh . This will be a permanent statute throughout your people 's generations in all the places where you live . You must celebrate this festival in the seventh month .
हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस्
LEV 23:42     Alignment score: 0.311 → 0.392
You must live
in small shelters for seven days . All native - born Israelites must live in small shelters for seven days ,
तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून् ,
LEV 23:43     Alignment score: 0.212 → 0.218
so that your descendants , generation after generation , may learn how I made the people of Israel live in such shelters when I led them out of the land of Egypt . I am Yahweh your God . ' "
ताकि तिमीहरूका वंशले पुस्तौँ - पुस्तासम्म यो जानून् , कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 23:44     Alignment score: 0.223 → 0.29
In this way , Moses announced to the people of Israel the appointed festivals for Yahweh .
यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे
LEV 23     Average alignment score: 0.305 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27