Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 22:1     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 22:2     Alignment score: 0.3 → 0.317
" Speak to Aaron and to his sons , tell them to keep away from the holy things of the people of Israel , which they set apart to me . They must not profane my holy name . I am Yahweh .
हारून त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् परमप्रभु हुँ
LEV 22:3     Alignment score: 0.281 → 0.285
Say to them , ' If any of your descendants throughout your generations approaches the holy things that the people of Israel have set apart to Yahweh , while he is unclean , that person must be cut off from before me : I am Yahweh .
तिनीहरूलाई भन् , तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने , त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् परमप्रभु हुँ
LEV 22:4     Alignment score: 0.299 → 0.302
None of the descendants of Aaron who has an infectious skin disease , or an infection flowing from his body , may eat any of the sacrifices
made to Yahweh until he is clean . Whoever touches anything unclean through contact with the dead , or by contact with a man who has a flow of semen ,
हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको , वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको भने , त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन मरेको मानिस , वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने ,
LEV 22:5     Alignment score: 0.357
or whoever touches any creeping animal that makes him unclean , or any person who makes him unclean , whatever kind of uncleanness it may be
वा अशुद्ध बनाउने घस्रने पशु , वा अशुद्ध बनाउने कुनै मानिसलाई छुने , त्यो जस्तो किसिमको अशुद्धता भए तापनि ,
LEV 22:6     Alignment score: 0.417 → 0.418
then the priest who touches anything unclean will be unclean until evening . He must not eat any of the holy things , unless he has bathed his body in water .
कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस्
LEV 22:7     Alignment score: 0.285
When the sun has set , he will then be clean . After sunset he may eat from the holy things , because they are his food .
घाम अस्ताएपछि त्यो शुद्ध हुने घाम अस्ताएपछि त्यसले पवित्र कुराहरूबाट खान मिल्छ , किनभने त्यो त्यसकै भोजन हो
LEV 22:8     Alignment score: 0.309
He must not eat anything found
dead or killed by wild animals , by which he would defile himself . I am Yahweh .
मरेको वा वन पशुद्वारा मारिएको कुनै कुरा त्यसले नखाओस् त्यसबाट त्यो अशुद्ध हुन्छ परमप्रभु हुँ
LEV 22:9     Alignment score: 0.332 → 0.337
The priests must follow my instructions , or they will be guilty of sin and could die for profaning me . I am Yahweh who makes them holy .
पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून् , नत्रता तिनीहरू पापको दोषी हुने छन् मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् तिनीहरूलाई पवित्र बनाउने परमप्रभु नै हुँ
LEV 22:10     Alignment score: 0.358 → 0.358
No one outside the priest 's family , including guests of a priest or his hired servants , may eat anything that is holy .
पुजारीको परिवारमा कुनै बाहिरको मान्छे , पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन्
LEV 22:11     Alignment score: 0.287 → 0.287
But if a priest buys any slave with his own money , that slave may eat from the things set apart to Yahweh . The priest 's family members and slaves born in his house , they also may eat with him from those things .
तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ पुजारीका परिवारका सदस्यहरू त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन्
LEV 22:12     Alignment score: 0.187 → 0.186
If a priest 's daughter married someone who is not a priest , she may not eat any of the holy contribution offerings .
यदि पुजारीकी छोरीले पुजारीसँग बिहे नगरेर कोही अरूसँग बिहे गर्‍यो भने त्यसले अर्पण गरिएका पवित्र बलिदानहरूबाट नखाओस्
LEV 22:13     Alignment score: 0.309 → 0.324
But if a priest 's daughter is a widow , or divorced , and if she has no child , and if she returns to live in her father 's house as in her youth , she may eat from her father 's food . But no one who is not in the priestly family may eat from the priest 's food .
तर पुजारीकी छोरी विधवा , वा विच्‍छेद भएकी स्‍त्री हो , त्यसको बालबच्‍चा छैन , त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने , त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस्
LEV 22:14     Alignment score: 0.251 → 0.252
If a man eats a holy food without knowing it , then he must repay the priest for it ; he must add one - fifth to it and give it back to the priest .
यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने , त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस् ; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस्
LEV 22:15     Alignment score: 0.213 → 0.215
The people of Israel must not profane the holy things that they have raised high and presented to Yahweh ,
डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून् ,
LEV 22:16     Alignment score: 0.319 → 0.325
and cause
themselves to carry the sin that would make them guilty of eating the holy food , for I am Yahweh who makes them holy . ' "
नत्रता तिनीहरूले पाप बोक्‍ने छन् पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन् , किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु नै हुँ
LEV 22:17     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 22:18     Alignment score: 0.328
" Speak to Aaron and his sons , and to all the people of Israel . Say to them , ' Any Israelite , or an alien living in Israel , when they present a sacrifice whether it is to fulfill a vow , or whether it is a freewill offering , or they present to Yahweh a burnt offering ,
हारून त्यसका छोराहरू , इस्राएलका सारा मानिसहरूलाई यसो भन् , कुनै इस्राएली , वा इस्राएलमा बसोबास गर्ने परदेशीले बलिदान अर्पण गर्दा चाहे त्यो कुनै भाकल पुरा गर्न होस् , वा त्यो स्वेच्‍छा भेटी होस् , वा तिनीहरूले परमप्रभुलाई होमबलि अर्पण गर्दा ,
LEV 22:19     Alignment score: 0.214 → 0.274
if it is to be accepted , they must offer a male animal without blemish from the cattle , sheep , or goats .
तिनीहरूले गाई - गोरू , भेडा , वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस् , अनि त्यो स्वीकारिने
LEV 22:20     Alignment score: 0.229 → 0.229
But you must not offer whatever has a blemish . I will not accept it on your behalf .
तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ
LEV 22:21     Alignment score: 0.275 → 0.293
Whoever offers a sacrifice of fellowship offerings from the herd or the flock to Yahweh to fulfill a vow , or as a freewill offering , it must be unblemished to be accepted . There must be no defect in the animal .
कसैले आफ्नो भाकल पुरा गर्न , वा स्वेच्‍छा भेटीस्वरूप बथान वा बगालबाट परमप्रभुको निम्ति मेलबलि चढाउँछ भने , त्यो निष्‍खोट होस् , अनि त्यो स्वीकारिने त्यो पशुमा कुनै पनि खोट हुनुहुँदैन
LEV 22:22     Alignment score: 0.266 → 0.278
You must not offer animals that are blind , disabled , or maimed , or that have warts , sores , or scabs . You must not offer these to Yahweh as a sacrifice by fire on the altar .
अन्धा , चोट भएका , अङ्गभङ्ग भएका , मूसा वा पाकेको घाउ भएका , वा चिलाउने रोग भएका पशु तिमीहरूले अर्पण नगर्नू तिमीहरूले परमप्रभुको निम्ति वेदीमा होमबलिद्वारा यी अर्पण नगर्नू
LEV 22:23     Alignment score: 0.2 → 0.208
You may present as a freewill offering an ox or a lamb that is deformed or small , but an offering like that will not be accepted for a vow .
अङ्गभङ्ग भएको वा सानो साँढे वा भेडाचाहिँ तिमीहरूले स्वेच्‍छा भेटीस्वरूप अर्पण गर्न सक्छौ , तर भाकलको निम्ति त्यसको भेटी ग्रहण हुने छैन
LEV 22:24     Alignment score: 0.182 → 0.183
Do not offer any animal to Yahweh that has bruised , crushed , torn , or cut testicles . Do not do this
within your land .
चोट लागेका , कुच्‍च्याइएका , चिरिएका , वा काटिएका अण्डकोष भएका पशु परमप्रभुलाई अर्पण नगर्नू तिमीहरूको देशैभरि त्यस्तो नगर्नू
LEV 22:25     Alignment score: 0.188 → 0.181
You must not present the bread of your God from the hand of a foreigner . Those animals are deformed and have defects in them , they will not be accepted for you . ' "
परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू , तिमीहरूका निम्ति ग्रहण हुने छैनन्
LEV 22:26     Alignment score: 0.355
Yahweh spoke to Moses and said ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,
LEV 22:28     Alignment score: 0.151 → 0.196
Do not kill a cow or ewe along with its young , both on the same day .
गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्‍चासमेत नमार्नू
LEV 22:29     Alignment score: 0.065 → 0.097
When you sacrifice a thank offering to Yahweh , you must sacrifice it in an acceptable way .
तिमीहरूले परमप्रभुलाई धन्यवादको बलि अर्पण गर्दा तिमीहरूले त्यो स्वीकारयोग्‍य तरिकामा बलि गर्नू
LEV 22:30     Alignment score: 0.153 → 0.195
It must be eaten on the same day that it is sacrificed . You must leave none of it until the next morning . I am Yahweh .
त्यसलाई त्यो बलि गरिएकै दिनमा खानू अर्को बिहानीसम्म त्यसको केही भाग पनि नछोड्‍नू परमप्रभु हुँ
LEV 22:31     Alignment score: 0.249
So you must keep my commandments and carry them out . I am Yahweh .
यसैकारण तिमीहरूले मेरा आज्ञा मान्‍नू तीअनुसार हिँड्नू परमप्रभु हुँ
LEV 22:32     Alignment score: 0.371
You must not profane my holy name . I must be acknowledged as holy by the people of Israel . I am Yahweh who makes you holy ,
तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू इस्राएलका मानिसहरूले पवित्र छु भन्‍ने कुरा स्वीकारून् तिमीहरूलाई पवित्र बनाउने परमप्रभु नै हुँ ,
LEV 22:33     Alignment score: 0.274 → 0.294
who brought you out of the land of Egypt to be your God : I am Yahweh . "
मैले नै तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ परमप्रभु हुँ
LEV 22     Average alignment score: 0.285 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27