Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 7:1     Alignment score: 0.393
This is the law of the guilt offering . It is most holy .
दोषबलिको विधि यस्तो रहेको यो अति पवित्र हो


LEV 7:2     Alignment score: 0.247 → 0.248
They must kill the guilt offering in the place for killing it , and they must sprinkle its blood against every side of the altar .
दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून् , वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून्
LEV 7:3     Alignment score: 0.436 → 0.431
All the fat in it will be offered : the fat tail , the fat that is over the inner parts ,
त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर , भित्री अङ्गहरू ढाक्‍ने बोसो ,
LEV 7:5     Alignment score: 0.391 → 0.398
The priest must burn these parts on the altar as an offering made with fire to Yahweh . This is the guilt offering .
पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् यो दोषबलि हो
LEV 7:6     Alignment score: 0.257 → 0.262
Every male among the priests may eat part of this offering . It must be eaten in a holy place because it is most holy .
पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो
LEV 7:7     Alignment score: 0.204 → 0.293
The sin offering is like the guilt offering . The same law applies to both of them . They belong to the priest who makes atonement with them .
पापबलि पनि दोषबलिजस्तै हो यी दुवैका एउटै विधि छन् तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै ती हुने छन्
LEV 7:8     Alignment score: 0.211
The priest who offers anyone 's burnt offering may have for himself the hide of that offering .
अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ
LEV 7:10     Alignment score: 0.279 → 0.29
Every grain offering , either dry or mixed with oil , will belong equally
to all the descendants of Aaron .
सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने
LEV 7:11     Alignment score: 0.122 → 0.138
This
is the law of the sacrifice of peace offerings which people will offer to Yahweh .
परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको
LEV 7:12     Alignment score: 0.235 → 0.236
If anyone offers it in order to give thanks , then he must offer it with a sacrifice of cakes made without yeast , but mixed with oil , of cakes made without yeast , but spread with oil , and of cakes made with fine flour that is mixed with oil .
यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने , त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी , खमिर नराखी माथिबाट तेल लगाइएको रोटी , मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस्
LEV 7:13     Alignment score: 0.236 → 0.253
Also for the purpose of giving thanks , he must offer with his peace offering cakes of bread made with yeast .
साथै , धन्यवाद दिनको निम्ति , आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस्
LEV 7:14     Alignment score: 0.172 → 0.202
He is to offer one of each kind of these sacrifices
as an offering presented to Yahweh . It will belong to the priests who sprinkle the blood of the peace offerings onto the altar .
परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा - एउटा त्यसले अर्पण गरोस् यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने
LEV 7:15     Alignment score: 0.187 → 0.193
The person presenting a peace offering for the purpose of giving thanks must eat the meat of his offering on the day of the sacrifice . He must not leave any of it until the next morning .
धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस्
LEV 7:17     Alignment score: 0.3
However , whatever meat of the sacrifice remains on the third day must be burned .
तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ , त्योचाहिँ जलाइयोस्
LEV 7:18     Alignment score: 0.238 → 0.248
If any of the meat of the sacrifice of one 's peace offering is eaten on the third day , it will not be accepted , neither will it be credited to the one who offered it . It will be a disgusting thing , and the person who eats it will carry the guilt of his sin .
यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने , त्यो स्वीकारिने छैन , त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने यो अति घृणित कुरो हो , यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने
LEV 7:19     Alignment score: 0.314 → 0.332
Any meat that touches an unclean thing must not be eaten . It must be burned . As for the rest of the meat , anyone who is clean may eat it .
कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू त्यो जलाइयोस् अरू मासुचाहिँ जुन शुद्ध , त्यसले खाओस्
LEV 7:20     Alignment score: 0.244 → 0.245
However , an unclean person who eats any meat from the sacrifice of a peace offering that belongs to Yahweh that person must be cut off from his people .
तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने , त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्
LEV 7:21     Alignment score: 0.273 → 0.277
If anyone touches any unclean thing whether uncleanness of man , or of unclean beast , or of some unclean and disgusting thing , and if he then eats some of the meat of a sacrifice of peace offering that belongs to Yahweh , that person must be cut off from his people . ' "
यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु , वा कुनै अशुद्ध तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने , त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्
LEV 7:22     Alignment score: 0.316 → 0.31
Then Yahweh spoke to Moses , saying ,
अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो ,
LEV 7:23     Alignment score: 0.389 → 0.398
" Speak to the people of Israel and say , ' You must eat no fat of an ox or a sheep or a goat .
इस्राएलका मानिसहरूलाई यस्तो भन् , तिमीहरूले कुनै गोरु , वा भेडा वा बोकोको बोसो नखानू
LEV 7:24     Alignment score: 0.308
The fat of an animal that died
without being a sacrifice , or the fat of an animal torn by wild animals , may be used for other purposes , but you must certainly not eat it .
बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो , वा वन - पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ , तर निश्‍चय नै त्यो नखानू
LEV 7:25     Alignment score: 0.211 → 0.229
Whoever eats the fat of an animal that men can offer as a sacrifice by fire to Yahweh , that person must be cut off from his people .
परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ , त्यो व्यक्‍ति आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्
LEV 7:27     Alignment score: 0.24 → 0.24
Whoever eats any blood , that person must be cut off from his people . ' "
जसले रगत खान्छ , त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस्
LEV 7:28     Alignment score: 0.238
So Yahweh spoke to Moses and said ,
परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो ,
LEV 7:29     Alignment score: 0.15 → 0.152
" Speak to the people of Israel and say , ' He who offers the sacrifice of a peace offering to Yahweh must bring part of his sacrifice to Yahweh .
इस्राएलका मानिसहरूलाई यस्तो भन् , परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस्
LEV 7:30     Alignment score: 0.214 → 0.23
The offering for Yahweh to be made by fire , his own hands must bring it . He must bring the fat with the breast , so that the breast may be waved as a wave offering before Yahweh .
आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस् , छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस्
LEV 7:31     Alignment score: 0.452 → 0.48
The priest must burn the fat on the altar , but the breast will belong to Aaron and his descendants .
पुजारीले बोसोलाई वेदीमा जलाओस् , तर छातीचाहिँ हारून त्यसका वंशको हुने
LEV 7:34     Alignment score: 0.274 → 0.292
For I have taken from the people of Israel , the breast of the wave offering , and the thigh that is the contribution , and they have been given to Aaron the priest and his sons as their regular share .
किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती योगदानको रूपमा फिला लिएको छु , ती पुजारी हारून त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको
LEV 7:35     Alignment score: 0.224
This
is the share for Aaron and his descendants from the offerings for Yahweh made by fire , on the day when Moses presented them to serve Yahweh in the work of priest .
पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो
LEV 7:36     Alignment score: 0.244 → 0.284
This
is the share that Yahweh commanded to be given them from the people of Israel , on the day that he anointed the priests . It will always be their share throughout all generations .
परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने
LEV 7:38     Alignment score: 0.184
about which Yahweh gave commands to Moses on Mount Sinai on the day that he commanded the people of Israel to offer their sacrifices to Yahweh in the wilderness of Sinai . ' "
जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो
LEV 7     Average alignment score: 0.268 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27