Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 18:1     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 18:2     Alignment score: 0.304 → 0.326
" Speak to the people of Israel and say to them , ' I am Yahweh your God .
इस्राएलका मानिसहरूलाई यसो भन् , परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 18:3     Alignment score: 0.165 → 0.165
You must not do the things that the people do in Egypt , where you lived previously . You must not do the things that the people do in Canaan , the land to which I am taking you . Do not follow their customs .
तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू
LEV 18:4     Alignment score: 0.267 → 0.281
My laws are what you must do , and my commandments are what you must keep , so that you walk in them , because I am Yahweh your God .
मेरो व्यवस्था तिमीहरूले पालन गर्नू , मेरा आज्ञाहरू मान्‍नू , तीअनुसार तिमीहरू हिँड्नू , किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 18:5     Alignment score: 0.212 → 0.229
Therefore you must keep my decrees and my laws . If a person obeys them , he will live
because of them . I am Yahweh .
यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू मेरा व्यवस्था पालन गर्नू ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ परमप्रभु हुँ
LEV 18:6     Alignment score: 0.225 → 0.238
No one must sleep
with any close relative to uncover his nakedness . I am Yahweh .
आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् परमप्रभु हुँ
LEV 18:7     Alignment score: 0.223 → 0.231
Do not dishonor your father by sleeping with your mother . She is your mother ! You must not dishonor her .
आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू त्यो तेरी आमा हो ! तैँले त्यसलाई अनादर नगर्
LEV 18:8     Alignment score: 0.183 → 0.196
Do not sleep with any of your father 's wives ; you must not dishonor your father like that .
आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर्
LEV 18:9     Alignment score: 0.333 → 0.337
Do not sleep with any sister of yours , whether she is the daughter of your father or the daughter of your mother , whether she was raised at your home or distant from you . You must not sleep with your sisters .
आफ्नी कुनै दिदी - बहिनीसँग नसुत् , चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस् , चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् आफ्नी दिदी - बहिनीसँग नसुत्
LEV 18:10     Alignment score: 0.362 → 0.359
Do not sleep with your son 's daughter or with your daughter 's daughter . That would be your own shame .
आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत् त्यो तेरो निम्ति शर्मको कुरा हो
LEV 18:11     Alignment score: 0.335 → 0.333
Do not sleep with your father 's wife 's daughter , who was born of your father . She is your sister , and you must not sleep with her .
आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत् , जो तेरो बुबाबाट जन्मेकी थिई त्यो तेरो बहिनी हो , तँ त्योसँग नसुत्
LEV 18:12     Alignment score: 0.31 → 0.3
Do not sleep with your father 's sister . She is a close relative to your father .
आफ्ना बुबाकी दिदी - बहिनीसँग नसुत् त्यो तेरो बुबाको नजिकको नातेदार हो
LEV 18:13     Alignment score: 0.381 → 0.374
Do not sleep with your mother 's sister . She is a close relative to your mother .
आफ्नी आमाकी दिदी - बहिनीसँग नसुत् त्यो तेरी आमाको नजिकको नातेदार हो
LEV 18:14     Alignment score: 0.23 → 0.226
Do not dishonor the brother of your father by sleeping with his wife . Do not go near her for that purpose ; she is your aunt .
आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर् त्यस्तो कामको निम्ति त्यसको नजिक नजा , त्यो तेरी काकी हो
LEV 18:15     Alignment score: 0.344 → 0.344
Do not sleep with your daughter-in-law . She is your son 's wife ; do not sleep with her .
आफ्नी बुहारीसँग नसुत् त्यो तेरो छोरोकी पत्‍नी हो , त्योसँग नसुत्
LEV 18:16     Alignment score: 0.237 → 0.234
Do not sleep with your brother 's wife ; do not dishonor him in this
way .
आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत् यस्तो काम गरेर त्यसको अनादर नगर्
LEV 18:17     Alignment score: 0.279
Do not sleep with a woman and her daughter , or with her son 's daughter or her daughter 's daughter . They are close relatives to her , and sleeping with them would be wicked .
कुनै स्‍त्री त्यसकी छोरी दुवैसँग नसुत् , वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत् तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो
LEV 18:18     Alignment score: 0.192 → 0.269
You must not marry your wife 's sister as a second wife and sleep with her while your first wife is alive
.
आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत्
LEV 18:19     Alignment score: 0.268 → 0.268
Do not sleep with a woman during her menstruation . She is unclean during that time .
कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् त्यो समयमा त्यो अशुद्ध हुन्छे
LEV 18:20     Alignment score: 0.288 → 0.292
Do not sleep with your neighbor 's wife and defile yourself with her in this way .
आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् यसरी आफैलाई अशुद्ध नबना
LEV 18:21     Alignment score: 0.278 → 0.28
You must not give any of your children to put them into the fire , so that you sacrifice them to Molech , because you must not profane the name of your God . I am Yahweh .
आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू , किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू परमप्रभु हुँ
LEV 18:22     Alignment score: 0.131 → 0.161
Do not sleep
with other men as with a woman . This would be wicked .
स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू यो दुष्‍टता हो
LEV 18:23     Alignment score: 0.223
Do not sleep
with any animal and defile yourself with it . No woman must consider sleeping with any animal . This would be perversion .
कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू यो अस्वाभाविक दुराचरण हो
LEV 18:24     Alignment score: 0.181 → 0.186
Do not defile yourselves in any of these ways , for in all these ways the nations are defiled , the nations that I will drive out from before you .
यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू , किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन्
LEV 18:25     Alignment score: 0.233
The land became defiled , so I punished their sin , and the land vomited out its inhabitants .
तिनीहरूको भूमि अपवित्र भयो , यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ , त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो
LEV 18:26     Alignment score: 0.144 → 0.186
You , therefore , must keep my commandments and decrees , and you must not do any of these detestable things , neither the native - born
Israelite nor the foreigner who lives among you .
यसैकारण , तिमीहरूले मेरा आज्ञाहरू विधिहरू पालन गर्नू , इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू
LEV 18:27     Alignment score: 0.113 → 0.113
For this is the wickedness that the people in the land have committed , those who lived here before you , and now the land is defiled .
तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे , यसैकारण सारा देश नै अपवित्र भयो
LEV 18:29     Alignment score: 0.123 → 0.139
Whoever does any of these detestable things , the persons who do such things will be cut off from among their people .
तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने , तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन्
LEV 18:30     Alignment score: 0.204 → 0.216
Therefore you must keep my command not to practice
any of these detestable customs which were practiced here before you , so that you do not defile yourselves by them . I am Yahweh your God . ' "
तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 18     Average alignment score: 0.247 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27