Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 19:1     Alignment score: 0.294
Yahweh spoke to Moses , saying ,
परमप्रभुले मोशालाई भन्‍नुभयो ,


LEV 19:2     Alignment score: 0.311 → 0.332
" Speak to all the assembly of the people of Israel and say to them , ' You must be holy , for I Yahweh your God am holy .
इस्राएलका मानिसहरूको सबै समुदायलाई भन् , परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ
LEV 19:3     Alignment score: 0.33
Everyone must respect his mother and his father , and you must keep my Sabbaths . I am Yahweh your God .
हरेकले आफ्ना आमा बुबालाई आदर गर्नू , मेरो शबाथ पालन गर्नू परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:4     Alignment score: 0.395
Do not turn to worthless idols , nor make for yourselves gods out of metal . I am Yahweh your God .
मूल्यहीन मूर्तिहरूलाई नपछ्‍याओ , आफ्नै निम्ति धातुका ईश्‍वरहरू बनाओ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:5     Alignment score: 0.188 → 0.226
When you offer a sacrifice of fellowship offerings to Yahweh , you must offer it that you may be accepted .
तिमीहरूले परमप्रभुलाई मेलबलि अर्पण गर्दा तिमीहरू स्वीकारिनको निम्ति त्यो अर्पण गर
LEV 19:6     Alignment score: 0.287 → 0.297
It must be eaten the same day you offer it , or on the next day . If anything remains until the third day , it must be burned up with fire .
तिमीहरूले अर्पण गर्ने दिनमा वा अर्को दिनमा नै त्यो खाइयोस् तेस्रो दिनसम्म केही बाँकी रह्‍यो भने , त्यो आगोद्वारा जलाइयोस्
LEV 19:7     Alignment score: 0.461
If it is eaten at all on the third day , it is unclean meat ; it must not be accepted ,
यदि त्यो तेस्रो दिनमा खाइयो भने , त्यो मासु अशुद्ध हो ; त्यसलाई ग्रहण गरिनुहुँदैन ,
LEV 19:8     Alignment score: 0.315
and everyone who eats it must carry his own guilt because he has defiled what is holy to Yahweh , and that person must be cut off from his people .
त्यो जसले खान्छ त्यसले आफ्नो दोष बोकिरहने किनभने परमप्रभुको निम्ति जे पवित्र त्यो त्यसले अशुद्ध गरेको , त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस्
LEV 19:9     Alignment score: 0.299 → 0.311
When you reap the harvest of your land , you must not completely reap the corners of your field , neither will you gather all the produce of your harvest .
तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना - कुनाहरूमा कटनी नगर्नू , आफ्ना फसल सबै बटुल्‍नू
LEV 19:10     Alignment score: 0.349
You must not gather every grape from your vineyard , nor gather the grapes that have fallen on the ground in your vineyard . You must leave them for the poor and for the foreigner . I am Yahweh your God .
आफ्नो दाखबारीबाट सबै दाख तिमीहरूले नबटुल्‍नू , आफ्ना दाखबारीमा खसेका दाख बटुल्‍नू तिमीहरूले ती गरिब परदेशीहरूका निम्ति छोडिदिनू परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:11     Alignment score: 0.15
Do not steal . Do not lie . Do not deceive each other .
चोरी नगर्नू झुटो नबोल्नू एक - अर्कालाई धोका नदिनू
LEV 19:12     Alignment score: 0.315 → 0.324
Do not swear by my name falsely and profane the name of your God . I am Yahweh .
मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू परमप्रभु हुँ
LEV 19:13     Alignment score: 0.291 → 0.305
Do not oppress your neighbor or rob him . The wages of a hired servant must not stay with you all night until the morning .
आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर बिहानसम्म तिमीहरूसँग नरहोस्
LEV 19:14     Alignment score: 0.303 → 0.314
Do not curse the deaf or put a stumbling block before the blind . Instead , you must fear your God . I am Yahweh .
बहिरोलाई सराप नदिनू वा अन्धाको अगाडि ठेस लाग्‍ने कुरो नराख्‍नू बरु , तिमीहरूले आफ्ना परमेश्‍वरको भय मान्‍नू परमप्रभु हुँ
LEV 19:15     Alignment score: 0.267
Do not cause
judgment to be false . You must not show favoritism to someone because he is poor , and you must not show favoritism to someone because he is important . Instead , judge your neighbor righteously .
झुटो न्याय नगर्नू कोही गरिब भएको कारण कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू बरु , आफ्नो छिमेकीको सही न्याय गर्नू
LEV 19:16     Alignment score: 0.271 → 0.317
Do not walk around spreading slander among your people , but seek to protect your neighbor 's life . I am Yahweh .
आफ्ना मानिसहरूका बिचमा निन्‍दा फैलाउँदै नहिँड्नू , तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू परमप्रभु हुँ
LEV 19:17     Alignment score: 0.22 → 0.245
Do not hate your brother in your heart . You must honestly rebuke your neighbor so as not to share in sin because of him .
आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्‍काउनू
LEV 19:18     Alignment score: 0.372 → 0.374
Do not take vengeance or hold any grudge against any of your people , but instead love your neighbor as yourself . I am Yahweh .
बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू , बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू परमप्रभु हुँ
LEV 19:22     Alignment score: 0.343
Then the priest will make atonement for him with the ram for the guilt offering before Yahweh , for the sin that he has committed . Then the sin which he has committed will be forgiven .
त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने अनि त्यसले गरेको पाप क्षमा हुने
LEV 19:23     Alignment score: 0.294 → 0.297
When you come into the land and have planted all kinds of trees for food , then you must regard the fruit they produce as forbidden to be eaten . The fruit must be forbidden to you for three years . It must not be eaten .
तिमीहरूले जमिनमा हर प्रकारका रुखहरूलाई फलको निम्ति लगाएपछि तिनीहरूले उत्पादन गरेका फललाई खानको निम्ति मनाही गरिएको मान्‍नू ती फल तेरो निम्ति खानलाई तिन वर्षसम्म मनाही हुने त्यो नखानू
LEV 19:24     Alignment score: 0.534 → 0.534
But in the fourth year all the fruit will be holy , an offering of praise to Yahweh .
तर चौथो वर्षमा सबै फल परमप्रभुको निम्ति प्रशंसाको बलिदानझैँ पवित्र हुने
LEV 19:25     Alignment score: 0.286 → 0.287
In the fifth you may eat the fruit , having waited so that the trees might produce more . I am Yahweh your God .
पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:26     Alignment score: 0.208 → 0.252
Do not eat any meat with blood still in it . Do not consult spirits about the future , and do not seek to control others by supernatural powers .
कुनै मासुमा रगत बाँकी भने त्यो नखानू भविष्‍यबारे जान्‍न आत्माहरूसँग सल्लाह नलिनू , अरूहरूलाई अलौकिक शक्‍तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू
LEV 19:28     Alignment score: 0.243
Do not cut your body for the dead or put tattoo marks on your body . I am Yahweh .
मरेको मानिसको निम्ति आफ्नो शरीर नकाट्‍नू वा आफ्नो शरीरमा खोपेर कुनै छाप नबनाउनू परमप्रभु हुँ
LEV 19:29     Alignment score: 0.176 → 0.176
Do not disgrace your daughter by making her a prostitute , or the nation will fall
to prostitution and the land will become full of wickedness .
आफ्नी छोरीलाई वेश्‍या बनाएर त्यसको अपमान नगर्नू , नत्रता सारा देश वेश्‍यागमनतिर लाग्‍ला देश दुष्‍टताले भरिने
LEV 19:30     Alignment score: 0.325
You must keep my Sabbaths and honor the sanctuary of my tabernacle . I am Yahweh .
तिमीहरूले मेरो शबाथ मान्‍नू मेरो पवित्र स्थानको आदर गर्नू परमप्रभु हुँ
LEV 19:31     Alignment score: 0.359 → 0.359
Do not turn to those who talk with the dead or with spirits . Do not seek them out , or they will defile you . I am Yahweh your God .
मरेकाहरू वा आत्माहरूसँग बोल्‍नेहरूलाई नपछ्‍याओ तिनीहरूको खोजी नगर , नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:32     Alignment score: 0.279 → 0.249
You must rise before the gray - headed person and honor the presence of an old man . You must fear your God . I am Yahweh .
फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ वृद्ध मानिसको उपस्थितिलाई आदर गर तिमीहरूका परमेश्‍वरको भय मान परमप्रभु हुँ
LEV 19:33     Alignment score: 0.09
If a foreigner lives among you in your land , you must not do him any wrong .
तिमीहरूका देशमा कुनै परदेशी बस्‍दछ भने , त्यसलाई कुनै हानि नगर्नू
LEV 19:34     Alignment score: 0.212 → 0.228
The foreigner who lives with you must be to you like the native - born Israelite who lives among you , and you must love him as yourself , because you were foreigners
in the land of Egypt . I am Yahweh your God .
तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस् , त्यसलाई आफैलाई झैँ प्रेम गर्नू , किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:35     Alignment score: 0.141 → 0.169
Do not use false measures when measuring length , weight , or quantity .
लम्बाइ , तौल सङ्ख्या नाप्‍दा छल नगर्नू
LEV 19:36     Alignment score: 0.216 → 0.22
You must use just scales , just weights , a just ephah , and a just hin . I am Yahweh your God , who brought you out of the land of Egypt .
तिमीहरूले ठिक - ठिक तराजु ढक , ठिक - ठिक नाप तौलहरू प्रयोग गर्नू तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 19:37     Alignment score: 0.28
You must obey all my decrees and all my laws , and do them . I am Yahweh . ' "
तिमीहरूले मेरा सबै आज्ञाहरू मेरा सबै विधिविधानहरू मान्‍नू तीअनुसार चल्‍नू परमप्रभु हुँ
LEV 19     Average alignment score: 0.294 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27