Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 14:1     Alignment score: 0.295 → 0.289
Yahweh spoke to Moses , saying ,
परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो ,


LEV 14:2     Alignment score: 0.294 → 0.294
" This
will be the law for the diseased person on the day of his cleansing . He must be brought to the priest .
रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् त्यसलाई पुजारीकहाँ लगिनुपर्छ
LEV 14:3     Alignment score: 0.261
The priest will go out of the camp to examine the person to see if the infectious skin disease is healed .
छालाको सरुवा रोग निको भएको वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने
LEV 14:4     Alignment score: 0.446
Then the priest will command that the one to be cleansed must take two live
, clean birds , cedar wood , scarlet yarn , and hyssop .
त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित , शुद्ध चराहरू , देवदारुको काठ , सिन्दुरे रङ्गको धागो , हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने
LEV 14:5     Alignment score: 0.221 → 0.244
The priest will command him to kill one of the birds over fresh water that is in a clay pot .
पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने
LEV 14:7     Alignment score: 0.268 → 0.311
Then the priest will sprinkle this water seven times onto the person who is to be cleansed from the disease , and then the priest will pronounce him to be clean . Then the priest will release the living bird into the open fields .
त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने , त्यसलाई शुद्ध घोषणा गर्ने त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने
LEV 14:8     Alignment score: 0.285 → 0.291
The person who is being cleansed will wash his clothes , shave off all his hair , and bathe himself in water , and then he will be clean . After that he must come into the camp , but he will live
outside his tent for seven days .
शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने , आफ्‍नो सबै कपाल खौरने , पानीले नुहाउने , त्यो शुद्ध हुने त्यसपछि त्यो छाउनीभित्र आओस् , तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस्
LEV 14:9     Alignment score: 0.395 → 0.424
On the seventh day he must shave all his hair off his head , and he must also shave off his beard and eyebrows . He must shave off all his hair , and he must wash his clothes and bathe himself in water ; then he will be clean .
सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल , आफ्‍नो दाह्री आँखीभुइँ खौरोस् त्यसले आफ्‍नो सबै कपाल खौरोस् , आफ्‍ना लुगाहरू धोओस् पानीले नुहाओस् , अनि त्यो शुद्ध हुने
LEV 14:10     Alignment score: 0.289 → 0.309
On the eighth day he must take two male lambs without blemish , one female lamb a year old without blemish , and three - tenths of an ephah of fine flour mixed with oil as a grain offering , and one log of oil .
आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा , एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी , अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो , आधा माना तेल ल्याओस्
LEV 14:11     Alignment score: 0.234 → 0.242
The priest who cleanses him will stand the person who is to be cleansed , along with those things , before Yahweh at the entrance to the tent of meeting .
शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर - सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस्
LEV 14:12     Alignment score: 0.194 → 0.194
The priest will take one of the male lambs and offer it as a guilt offering , together with the log of oil ; he will wave them for a wave offering before Yahweh .
पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने , परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने
LEV 14:15     Alignment score: 0.214 → 0.232
Then the priest will take oil from the log and pour it into the palm of his own left hand ,
पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने
LEV 14:16     Alignment score: 0.3 → 0.36
and dip his right finger in the oil that is in his left hand , and sprinkle some of the oil with his finger seven times before Yahweh .
आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने
LEV 14:18     Alignment score: 0.295 → 0.295
As for the rest of the oil that is in the priest 's hand , he will put it on the head of the person who is to be cleansed , and the priest will make atonement for him before Yahweh .
अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने , पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने
LEV 14:19     Alignment score: 0.367 → 0.368
Then the priest will offer the sin offering and make atonement for him who is to be cleansed because of his uncleanness , and afterward he will kill the burnt offering .
अनि पुजारीले पापबलिलाई अर्पण गर्ने आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने , पछि उसले होमबलिलाई मार्ने
LEV 14:20     Alignment score: 0.419 → 0.446
Then the priest will offer the burnt offering and the grain offering on the altar . The priest will make atonement for the person , and then he will be clean .
त्यसपछि पुजारीले होमबलि अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने , अनि त्यो शुद्ध हुने
LEV 14:21     Alignment score: 0.352 → 0.34
However , if the person is poor and can not afford these sacrifices , then he may take one male lamb as a guilt offering to be waved , to make atonement for himself , and one - tenth of an ephah of fine flour mixed with oil as a grain offering , and a log of oil ,
तर यदि त्यो मानिस गरिब , यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने , त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस् , अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो , आधा माना तेल ,
LEV 14:22     Alignment score: 0.354
together with two doves or two young pigeons , such as he is able to get ; one bird will be a sin offering and the other a burnt offering .
आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् एउटा चराचाहिँ पापबलि हुने अर्कोचाहिँ होमबलि हुने
LEV 14:23     Alignment score: 0.399
On the eighth day he must bring them for his cleansing to the priest , to the entrance to the tent of meeting , before Yahweh .
आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्
LEV 14:24     Alignment score: 0.226 → 0.228
The priest will take the lamb for an offering , and he will take with it the log of olive oil , and he will lift them high as he presents them to Yahweh .
पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने , त्यससँगै उसले आधा माना जैतूनको तेल लिने , उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने
LEV 14:26     Alignment score: 0.34 → 0.354
Then the priest will pour some of the oil into the palm of his own left hand ,
त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने ,
LEV 14:27     Alignment score: 0.323 → 0.323
and he will sprinkle with his right finger some of the oil that is in his left hand seven times before Yahweh .
उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने
LEV 14:29     Alignment score: 0.298 → 0.299
He will put the rest of the oil that is in his hand on the head of the one who is to be cleansed , to make atonement for him before Yahweh .
परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने
LEV 14:30     Alignment score: 0.147 → 0.18
He must offer one of the doves or young pigeons , such as the person has been able to get
उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस् -
LEV 14:32     Alignment score: 0.24 → 0.251
This
is the law for a person in whom there is an infectious skin disease , who is not able to afford the standard offerings for his cleansing . "
छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन , त्यसको निम्ति विधि यी नै हुन्
LEV 14:33     Alignment score: 0.359
Yahweh spoke to Moses and to Aaron , saying ,
परमप्रभुले मोशा हारूनलाई यसो भन्‍नुभयो ,
LEV 14:34     Alignment score: 0.243 → 0.248
" When you have come into the land of Canaan which I gave to you as a possession , and if I put mildew that spreads in a house in the land of your possession ,
मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने ,
LEV 14:35     Alignment score: 0.138 → 0.145
then he who owns the house must come and tell the priest . He must say , ' There seems to me to be something like mildew in my house . '
घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् त्यसले भनोस् मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु
LEV 14:36     Alignment score: 0.223
Then the priest will command that they empty the house before he goes in to see the evidence of mildew , so that nothing in the house will be made unclean . Afterward the priest must go in to see the house .
त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने , ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस्
LEV 14:37     Alignment score: 0.248 → 0.255
He must examine the mildew to see if it is in the house walls , and to see whether it appears greenish or reddish in the depressions in the wall 's surface .
घरका पर्खालहरूमा ढुसी आएको वा छैन त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको वा छैन भनेर उसले जाँच गर्ने
LEV 14:38     Alignment score: 0.312 → 0.326
If the house does have mildew , then the priest will go out of the house and shut the door to the house for seven days .
यदि घरमा ढुसी आएको भने , पुजारी घरबाट बाहिर जाने घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने
LEV 14:39     Alignment score: 0.364 → 0.386
Then the priest will return again on the seventh day and examine it to see if the mildew has spread in the walls of the house .
सातौँ दिनमा पुजारी फर्कने घरका पर्खालहरूमा ढुसी फैलिएको वा छैन भनेर जाँच गर्ने
LEV 14:40     Alignment score: 0.28
If it has , then the priest will command that they take out the stones in which the mildew has been found
and throw them into an unclean place outside the city .
यदि फैलिएको भने , पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने
LEV 14:42     Alignment score: 0.257 → 0.264
They must take other stones and put them in the place of the stones that were removed , and they must use new clay to plaster the house .
तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून्
LEV 14:43     Alignment score: 0.228
If mildew comes again and breaks out in the house in which the stones have been taken away and the walls have been scraped and then replastered ,
ढुङ्गाहरू निकालिएको पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो त्यो फैलियो भने ,
LEV 14:44     Alignment score: 0.334 → 0.348
then the priest must come in and examine the house to see if mildew has spread in the house . If it has , then it is harmful mildew , and the house is unclean .
पुजारी आएर घरमा ढुसी फैलिएको वा छैन भनेर जाँच गर्ने यदि त्यो फैलिएको भने , त्यो हानि गर्ने ढुसी हो त्यो घर अशुद्ध हुन्छ
LEV 14:45     Alignment score: 0.257
The house must be torn down . The stones , timber , and all the plaster in the house must be carried away out of the city to the unclean place .
त्यो घर भत्‍काइयोस् त्यस घरका ढुङ्गाहरू , काठहरू पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस्
LEV 14:46     Alignment score: 0.25 → 0.254
In addition , whoever goes into the house during the time it is closed up will be unclean until evening .
साथै , त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने
LEV 14:48     Alignment score: 0.223 → 0.223
If the priest enters the house to examine it to see whether the mildew has spread in the house after the house was plastered , then , if the mildew is gone , he will pronounce the house clean .
घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने , उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने
LEV 14:49     Alignment score: 0.415 → 0.415
Then the priest must take two birds to cleanse the house , and cedar wood , and scarlet yarn , and hyssop .
त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा , देवदारुको काठ , सिन्दुरे रङ्गको धागो हिसप लिओस्
LEV 14:50     Alignment score: 0.227 → 0.256
He will kill one of the birds over fresh water in a clay jar .
उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्ने
LEV 14:51     Alignment score: 0.4
He will take the cedar wood , the hyssop , the scarlet yarn , and the live
bird , and dip them in the blood of the killed bird , into the fresh water , and sprinkle the house seven times .
उसले देवदारुको काठ , हिसप , सिन्दुरे रङ्गको धागो , जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत ताजा पानीमा चोप्‍ने घरमा सात पटक छर्कने
LEV 14:52     Alignment score: 0.442 → 0.438
He will cleanse the house with the blood of the bird and with the fresh water , with the live
bird , the cedar wood , the hyssop , and the scarlet yarn .
उसले त्यो घरलाई चराको रगत ताजा पनि , जीवित चरा , देवदारुको काठ , हिसप सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने
LEV 14:53     Alignment score: 0.316
But he will let the live
bird go out of the city into the open fields . In this way he must make atonement for the house , and it will be clean .
तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस् , त्यो शुद्ध हुने
LEV 14:54     Alignment score: 0.351
This
is the law for all types of infectious skin disease and things that cause such disease , and for an itch ,
सबै प्रकारका सरुवा रोगहरू त्यस्ता रोग ल्याउने वस्‍तुहरू चिलाउने रोग ,
LEV 14:55     Alignment score: 0.325 → 0.335
and for mildew in clothing and in a house ,
लुगा घरभित्रको ढुसी ,
LEV 14:56     Alignment score: 0.435
for swelling , for a rash , and for a bright spot ,
सुनिएर फुलेको ठाउँ , डाबर , उज्‍ज्‍वल दागलाई ,
LEV 14:57     Alignment score: 0.23 → 0.267
to determine when any of these cases is unclean or when it is clean . This is the law for infectious skin diseases and mildew . "
ती कुन बेला अशुद्ध छन् कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन् छालाका सरुवा रोगहरू ढुसीको निम्ति विधि यी नै हुन्
LEV 14     Average alignment score: 0.308 for 48 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27